American Standard Version

Nepali

Psalms

123

1A Song of Ascents. Unto thee do I lift up mine eyes, O thou that sittest in the heavens.
1हे परमेश्वर, म माथि हेर्छु र तपाईंलाई प्रार्थना गर्छु। तपाईं राजा सरह स्वर्गमा विराजमान हुनुहुन्छ।
2Behold, as the eyes of servants [look] unto the hand of their master, As the eyes of a maid unto the hand of her mistress; So our eyes [look] unto Jehovah our God, Until he have mercy upon us.
2दासहरू आफ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ।
3Have mercy upon us, O Jehovah, have mercy upon us; For we are exceedingly filled with contempt.
3त्यस्तै प्रकारले, हामी हाम्रा परमप्रभु परमपितामा निर्भर छौ। उहाँले कति बेला हामीतर्फ दया देखाउनु हुन्छ भनेर पर्खिएका छौं।
4Our soul is exceedingly filled With the scoffing of those that are at ease, And with the contempt of the proud.
4हे परमप्रभु, हामीमाथि तपाईंको दया रहिरहोस, किनभने हामी धेरै समय सम्म निन्दित भएका छौ। धेरै समयदेखि ती अल्छे र घमण्डी मानिसहरूले निन्दा गरिरहेका छन्।