1A Song of Ascents. Out of the depths have I cried unto thee, O Jehovah.
1हे परमप्रभु, म गहीरो संकटमा छु। यसैकारण म तपाईंलाई गुहार मान्छु।
2Lord, hear my voice: Let thine ears be attentive To the voice of my supplications.
2मेरो स्वामी! मलाई ध्यान दिनु होस्। मेरो गुहार प्रति ध्यान दिनु होस्।
3If thou, Jehovah, shouldest mark iniquities, O Lord, who could stand?
3परमप्रभु, यदि तपाईंले मानिसहरूलाई उनीहरूका पापहरूका लागि दण्ड दिनुहुन्छ भने, कुनै मानिस पनि जिउँदो हुने थिएन।
4But there is forgiveness with thee, That thou mayest be feared.
4परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्, त्यसपछि त्यहाँ तपाईंलाई पूज्ने मानिसहरू हुनेछन्।
5I wait for Jehovah, my soul doth wait, And in his word do I hope.
5म परमप्रभुको साथ पाउनलाई पर्खी बसेको छु, मेरो आत्माले उहाँलाई पर्खिन्छ, परमप्रभुले जे भन्नुहुन्छ म त्यसमा विश्वास गर्छु।
6My soul [waiteth] for the Lord More than watchmen [wait] for the morning; [Yea, more than] watchmen for the morning.
6म मेरो स्वामीलाई पर्खिरहेछु। म एकजना पहरेदार जस्तै छु, जसले बिहान नहुञ्ञेल सम्म पर्खिरहन्छ।
7O Israel, hope in Jehovah; For with Jehovah there is lovingkindness, And with him is plenteous redemption.
7हे इस्राएल , परमप्रभुमाथि भरोसा गर। स्नेहपूर्ण करूणा परमप्रभुसँग मात्र पाउन सकिन्छ। परमप्रभुले घरिघरि हामीलाई बचाउनु हुन्छ। अनि परमप्रभुले इस्राएल वासीहरूका सारा पापहरूलाई क्षमा गरिदिनु हुन्छ।
8And he will redeem Israel From all his iniquities.
8[This verse may not be a part of this translation]