American Standard Version

Nepali

Psalms

66

1For the Chief Musician. A song, a Psalm. Make a joyful noise unto God, all the earth:
1हे पृथ्वीमा भएका प्रत्येकले, परमेश्वर प्रति आनन्द सहित चिच्याउँछ!
2Sing forth the glory of his name: Make his praise glorious.
2उहाँको नाउँको महिमाको प्रशंसा गर! स्तुति-गानहरूले उहाँको सम्मान गर!
3Say unto God, How terrible are thy works! Through the greatness of thy power shall thine enemies submit themselves unto thee.
3उहाँको कार्यहरू कति अदूभूतपूर्ण छन् भन! परमेश्वर, तपाईंको शक्ति महान् छ। तपाईंका शत्रुहरू झुक्दछन्। तिनीहरू तपाईंसँग डराउँदछू!
4All the earth shall worship thee, And shall sing unto thee; They shall sing to thy name. Selah
4सारा पृथ्वीले तपाईंको उपासना गरून, प्रत्येकले तपाईंको नाउँको स्तुति-गान गरून्।
5Come, and see the works of God; [He is] terrible in his doing toward the children of men.
5परमेश्वरले गर्नु भएको कामहरू हेर! ती कुराहरूले हामीलाई छक्क पार्छ।
6He turned the sea into dry land; They went through the river on foot: There did we rejoice in him.
6परमेश्वरले सुक्खा धर्तीमा समुद्र बनाउनु भयो। उहाँका सुखी भक्तजनहरूले हिंडेर नदी पार गरे।
7He ruleth by his might for ever; His eyes observe the nations: Let not the rebellious exalt themselves. Selah
7परमेश्वरले आफ्ना महान् शक्तिद्वारा संसार चलाउनु हुन्छ, उहाँले मानिसहरूलाई चारैतिर विचार्नु हुन्छ। कोही पनि उहाँको विरूद्धमा जान सक्तैनन्।
8Oh bless our God, ye peoples, And make the voice of his praise to be heard;
8हे जातिहरू हो! हाम्रा परमेश्वरको गुण-गान गर। ठूलो स्वरले उहाँको गुण-गान गर।
9Who holdeth our soul in life, And suffereth not our feet to be moved.
9मानिसहरूलाई जीवन दिनु भयो। अनि हाम्रो रक्षा उहाले गर्नुभयो।
10For thou, O God, hast proved us: Thou hast tried us, as silver is tried.
10मानिसहरूले चाँदीलाई आगोले खारे जस्तै, परमेश्वरले हाम्रो मन जाँन्नुभयो।
11Thou broughtest us into the net; Thou layedst a sore burden upon our loins.
11हे परमेश्वर, तपाईंले हामीलाई पासोमा पार्नु भयो। तपाईंले हामीलाई गह्रौं भारी बोकाउनु भयो।
12Thou didst cause men to ride over our heads; We went through fire and through water; But thou broughtest us out into a wealthy place.
12तपाईंले आगो र पानी माथिबाट टाउको समातेर हामीलाई तान्नु भयो, तैपनि तपाईंले हामीहरूलाई आश्चर्यचकित पार्नु भएकोछ।
13I will come into thy house with burnt-offerings; I will pay thee my vows,
13[This verse may not be a part of this translation]
14Which my lips uttered, And my mouth spake, when I was in distress.
14[This verse may not be a part of this translation]
15I will offer unto thee burnt-offerings of fatlings, With the incense of rams; I will offer bullocks with goats. Selah
15म तपाईंलाई पापमय बलिहरू अर्पण गर्नेछु, म तपाईंलाई भेंडाहरू सहित धूपहरू चढाउँने छु, म साँढेहरू र बाख्राहरू चढाउने छु।
16Come, and hear, all ye that fear God, And I will declare what he hath done for my soul.
16तिमीहरू सबैले परमेश्वरको उपासना गरिरहने छौ। आऊ, अनि म तिमीहरूलाई भन्ने छु परमेश्वरले मेरो निम्ति के गर्नुभयो।
17I cried unto him with my mouth, And he was extolled with my tongue.
17मैले उहाँलाई प्रार्थना गरें, र मेरो जिब्रोबाट उहाँको गुणगान गरें।
18If I regard iniquity in my heart, The Lord will not hear:
18मेरो हृदय शुद्ध थियो, यसैले मेरो स्वामीले मलाई सुन्नुभयो।
19But verily God hath heard; He hath attended to the voice of my prayer.
19परमेश्वरले मलाई सुन्नुभयो। परमेश्वरले मेरो प्रार्थना सुन्नुभयो।
20Blessed be God, Who hath not turned away my prayer, Nor his lovingkindness from me.
20परमेश्वरको प्रशंसा गर! परमेश्वर मबाट विमुख हुनु भएन, उहाँले मेरो प्रर्थाना सुन्नुभयो। उहाँले आफ्नो प्रेम मलाई दर्शाउनु भयो।