Welsh

Nepali

Psalms

143

1 1 Salm. I Ddafydd.0 ARGLWYDD, clyw fy ngweddi, gwrando ar fy neisyfiad. Ateb fi yn dy ffyddlondeb � yn dy gyfiawnder.
1हे परमप्रभु, मेरो प्रार्थना सुनीदिनुहोस्। मेरो प्रार्थनामा ध्यान दिनुहोस् र त्यसपछि मेरो प्रार्थनाको जवाफ दिनुहोस्। तपाईंको सत्यता र विश्वासयोग्यता मलाई दर्शाउनुहोस्।
2 Paid � mynd i farn �'th was, oherwydd nid oes neb byw yn gyfiawn o'th flaen di.
2मलाई कुनै मामिला नलगाउनु होस्। म आफैं आफ्नो प्रतिक्षा गर्न सक्ने थिइनँ। तपाईंको तुलनामा कसैलाई पनि निर्दोष पाउन सकिंदैन।
3 Y mae'r gelyn wedi fy ymlid, ac wedi sathru fy mywyd i'r llawr; gwnaeth imi eistedd mewn tywyllwch, fel rhai wedi hen farw.
3तर मेरो शत्रुहरूले मलाई खेदो गरिरहेछन्। तिनीहरूले मेरो जीवन मैला-फोहोरझैं अभिशप्त पारे। धेरै र्बष अगाडि मरेको मानिस सरह तिनीहरूले मलाई अन्धकार चिहानतिर धकेले।
4 Y mae fy ysbryd yn pallu ynof, a'm calon wedi ei dal gan arswyd.
4म छोडन तयार छु म आफ्ना आँट हराई रहेछु।
5 Yr wyf yn cofio am y dyddiau gynt, yn myfyrio ar y cyfan a wnaethost, ac yn meddwl am waith dy ddwylo.
5तर म ती घट्नाहरू सम्झन्छु जुन धेरै र्बष अगाडि घटेको थियो। म तपाईंले गर्नु भएको धेरै कुराहरू बारे सोचिरहेछु। म तपाईंले गर्नु भएका ती कुराहरूका बारेमा भनिरहेछु जुन तपाईंले आफ्नो महान् शक्तिद्वारा गर्नुभयो!
6 Yr wyf yn estyn fy nwylo atat ti, ac yn sychedu amdanat fel tir sych. Sela.
6परमप्रभु, म मेरो पाखुराहरू उठाएर तपाईंलाई प्रार्थना गर्दछु। बाँझो धर्तीले वर्षा पर्खे जस्तै म तपाईंको साथ पर्खिरहेछु,।
7 Brysia i'm hateb, O ARGLWYDD, y mae fy ysbryd yn pallu; paid � chuddio dy wyneb oddi wrthyf, neu byddaf fel y rhai sy'n disgyn i'r pwll.
7परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्! मैले आफ्नो आँट हराएँ। मदेखि टाढा नभाग्नु होस्। मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्।
8 P�r imi glywed yn y bore am dy gariad, oherwydd yr wyf wedi ymddiried ynot ti; gwna imi wybod pa ffordd i'w cherdded, oherwydd yr wyf wedi dyrchafu fy enaid atat ti.
8परमप्रभु, आज बिहान तपाईं आफ्नो स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्। म तपाईंलाई भरोसा गर्दछु मैले गर्नुपर्ने कुराहरू मलाई देखाउनु होस् तपाईंको हातमा मैले आफ्नो जीवन अर्पण गरें!
9 O ARGLWYDD, gwareda fi oddi wrth fy ngelynion, oherwydd atat ti yr wyf wedi ffoi am gysgod.
9हे परमप्रभु, म तपाईंकहाँ सुरक्षाको निम्ति आएको थिएँ। मलाई मेरो शत्रुहरूबाट बचाउनु होस्।
10 Dysg imi wneud dy ewyllys, oherwydd ti yw fy Nuw; bydded i'th ysbryd daionus fy arwain ar hyd tir gwastad.
10तपाईंले मलाई के गर्न चाहनुहुन्छ देखाउनु होस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ। तपाईंको शुद्ध आत्माले मलाई सही मार्ग निर्देश गरोस्।
11 Er mwyn dy enw, O ARGLWYDD, cadw fy einioes; yn dy gyfiawnder dwg fi o'm cyfyngder,
11हे परमप्रभु, मलाई बाँच्न दिनुहोस्, यसकारण मानिसहरूले तपाईंको नाउँको प्रशंसा गर्नेछन्। तपाईं वास्तवमा धर्मी हुनुहुन्छ भनेर दर्शाउनु होस् अनि मेरो शत्रुहरूबाट मलाई बचाउनु होस्।
12 ac yn dy gariad difetha fy ngelynion; dinistria'r holl rai sydd yn fy ngorthrymu, oherwydd dy was wyf fi.
12हे परमप्रभु, तपाईंको प्रेम देखाउनुहोस, अनि मेरो शत्रुहरूलाई परास्त पार्नुहोस जसले मलाई मार्ने प्रयास गरिरहेका छन। किन? किनभने म तपाईंको दास हुँ।