1Men en Mand, ved Navn Ananias, tillige med Safira, hans Hustru, solgte en Ejendom
1हननिया नाँउ भएको एक मानिस थिए। उनकी स्वास्नीको नाउँ सफीरा थियो। हननियाले केही सम्पिति बेचे।
2og stak med sin Hustrus Vidende noget af Værdien til Side og bragte en Del deraf og lagde den for Apostlenes Fødder.
2तर उनले बेचेर पाएको पैसाको केही अंश मात्र प्रेरितहरलाई दिए। उनले बचेको पैसाको केही अंश आफ्नो लागि राखे। उनकी स्वास्नीलाई त्यो कुरा थाहा थियो तर उ पनि सहमत थिई।
3Men Peter sagde: "Ananias! hvorfor har Satan fyldt dit Hjerte, så du har løjet imod den Helligånd og stukket noget til Side af Summen for Jordstykket?
3पत्रुसले भने, “हननिया, तिमीले किन आफ्नो हृदय शैतानलाई नियन्त्रण गर्न दियौ? तिमीले पवित्र आत्मालाई धोका दिने प्रयास गर्यौ। तिमीले तिम्रो जमीन बेच्यौ, तर आफ्नै लागि तिमीले किन बेचेको पैसाबाट केही अंश राख्यौ?
4Var det ikke dit, så længe du ejede det, og stod ikke det, som det blev solgt for, til din Rådighed? Hvorfor har du dog sat dig denne Gerning for i dit Hjerte? Du har ikke løjet for Mennesker, men for Gud."
4जमीन बेच्न अगाडी, त्यो तिम्रो थियो। अनि त्यो बेची सेकपछि पनि, तिमी त्यो पैसा तिमीले चाहेको कुरामा चलाउन सक्थ्यौ। यस्तो नराम्रो काम गर्ने विचार तिम्रो मनमा किन आयो? तिमीले परमेश्वरलाई ढाँट्यौ हामी मानिसलाई होइन।”
5Men da Ananias hørte disse Ord, faldt han om og udåndede. Og der kom stor Frygt over alle, som hørte det.
5[This verse may not be a part of this translation]
6Men de unge Mænd stode op og lagde ham til Rette og bare ham ud og begravede ham.
6[This verse may not be a part of this translation]
7Men det skete omtrent tre Timer derefter, da kom hans Hustru ind uden at vide, hvad der var sket.
7प्रायः तीन घण्टा पछि तिनकी स्वास्नी सफीरा भित्र आई। उसलाई आफ्नो लोगने प्रति त्यस्तो घटना घटन गएको गएको थाहा थिएन।
8Da sagde Peter til hende: "Sig mig, om I solgte Jordstykket til den Pris?" Og hun sagde: "Ja, til den Pris."
8पत्रुसले उसलाई भन्यो, “जमीन बेचेर तिमीले कति पैसा पायौ, मलाई भन। यति पैसामै तिमीले जमीन बेच्यौ?” सफीराले उत्तर दिइ, “हो, हामीले जमीन बेचेर पाएको पैसा त्यति नै हो।”
9Men Peter sagde til hende: "Hvorfor ere I dog blevne enige om at friste Herrens Ånd? Se, deres Fødder, som have begravet din Mand, ere for Døren, og de skulle bære dig ud."
9पत्रुसले भन्यो, “किन तिमी र तिम्रो लोग्ने प्रभुको आत्मा जाँच्न सहमत भयौ? सुन! तिमीले ती पदचापहरू सुन्यौ? यी ती मानिसहरूका हुन जो भर्खर तिम्रो लोग्नेलाई दफन गरेर दैलोमा आइपुगेका छन्! तिनीहरूले तिमीलाई पनि त्यसै गरी बोकेर बाहिर लानेछन्।”
10Men hun faldt straks om for hans Fødder og udåndede. Men da de unge Mænd kom ind, fandt de hende død, og de bare hende ud og begravede hende hos hendes Mand.
10त्यति नै बेला सफीरा उसको खुट्टामा लडी र प्राण त्यागि। ती युवाहरू आए अनि उसलाई मरिसकेको भेट्टाए। तिनीहरूले उसलाई त्यसरी नै बाहिर लगे अनि उसलाई उसको लोग्नेकै छेउमा गाडिदिए।
11Og stor Frygt kom over hele Menigheden og over alle, som hørte dette.
11जम्मै विश्वासीहरू र अन्य मानिसहरूले ती घटनाहरू सुनैपछि सबै भयग्रस्त भए।
12Men ved Apostlenes Hænder skete der mange Tegn og Undere iblandt Folket; og de vare alle endrægtigt sammen i Salomons Søjlegang.
12प्रेरितहरूले मानिसहरू माझ अनेक चमत्कारहरू अनि आर्श्चयमय कार्यहरू गरे। प्रेरितहरू एकैसाथ सुलेमानको दलानमा थिए। तिनीहरू सबैको एउटै उद्दैश्य थियो।
13Men af de andre turde ingen holde sig til dem; dog priste Folket dem højt,
13कसैले पनि प्रेरितहरूसंग सामेल हुने आँट गरेनन् तर सबै मानसिहरूले प्रेरितहरूको विषयमा राम्रै कुरा गरे।
14og der føjedes stedse flere troende til Herren, Skarer både af Mænd og Kvinder,
14अनि धेरै मानिसहरू, दुवै पुरुषहरू र नारीहरूले प्रभुमा विश्वास गरे अनि विश्वासीहरूको टोलीमा सामेल भए।
15så at de endogså bare de syge ud på Gaderne og lagde dem på Senge og Løjbænke, for at når Peter kom, endog blot hans Skygge kunde overskygge nogen af dem.
15यसकारण तिनीहरूले बिमारी मानिसहरूलाई गल्लीहरूमा ल्याए। पत्रुस आइरहेकाछन् भन्ने मानिसहरूले सुनेका थिए। यसैले तिनीहरूले बिमारीहरूलाई ओछ्यान अनि चट्टाइहरूमा राखे। किनभने तिनीहरूले सोचे यदि पत्रुसको छाया सम्म पनि बिमारीहरूमा पर्यो भने ती बिमारीहरूलाई निको हुन यथेष्ट हुनेछ।
16Ja, selv fra Byerne i Jerusalems Omegn strømmede Mængden sammen og bragte syge og sådanne, som vare plagede af urene Ånder, og de bleve alle helbredte.
16मानिसहरू यरूशलेमका वरिपरिका शहरहरूबाट आएका थिए। तिनीहरूले बिमारीहरू र साथै तिनीहरूलाई पनि ल्याए जसलाई दुष्ट आत्माले सताएको थियो। तिनीहरू सबै निको भए।
17Men Ypperstepræsten stod op samt alle de, som holdt med ham, nemlig Saddukæernes Parti, og de bleve fulde af Nidkærhed.
17प्रधान पूजाहारी र उनका साथीहरू (त्यस टोलीलाई सदुकीहरू भनिन्थ्यो) इर्ष्याले भरिए।
18Og de lagde Hånd på Apostlene og satte dem i offentlig Forvaring.
18तिनीहरूले प्रेरितहरूलाई पक्रे अनि जेलमा थुने।
19Men en Herrens Engel åbnede Fængselets Døre om Natten og førte dem ud og sagde:
19तर राती प्रभुको दूतले जेलको दैलोहरू खोलिदिए अनि तिनीहरूलाई बाहिर ल्याए अनि भने,
20"Går hen og træder frem og taler i Helligdommen alle disse Livets Ord for Folket!"
20“जाऊ र मन्दिर प्राङ्गणमा उभिनू अनि मानिसहरूलाई यो नयाँ जीवनको विषयमा प्रत्येक कुरा वर्णन गर्नु।”
21Men da de havde hørt dette, gik de ved Daggry ind i Helligdommen og lærte. Men Ypperstepræsten og de, som holdt med ham, kom og sammenkaldte Rådet og alle Israels Børns Ældste og sendte Bud til Fængselet, at de skulde føres frem.
21जब प्रेरितहरूले यो सुने, तिनीहरू मन्दिर प्राङ्गणमा विहानै गए अनि सिकाउन शुरू गरे। प्रमुख पूजाहारी र उनका साथीहरू आई पुगे। तिनीहरूले यहूदी मानिसका समस्त अगुवाहरू सहित सभाघरमा सभा डाके। तिनीहरूले प्रेरितहरूलाई कैंदखानाबाट ल्याउन भनी केही मानिसहरू पठाए।
22Men da Tjenerne kom derhen, fandt de dem ikke i Fængselet; og de kom tilbage og meldte det og sagde:
22जब तिनीहरू जेल गए तिनीहरूले प्रेरितहरूलाई पाउन सकेन्न। तब तिनीहरू फर्केर आए अनि यस विषयमा यहूदी अगुवाहरूलाई बताए।
23"Fængselet fandt vi tillukket helt forsvarligt, og Vogterne stående ved Dørene; men da vi lukkede op, fandt vi ingen derinde."
23तिनीहरूले भने, “जेल बन्द र सुरक्षित रूपले ताल्चा मारेको थियो। प्रहरीहरू दैलोमा उभिरहेका थिए। तर जब हामीले दैलो खोल्यौं, जेल खाली थियो।”
24Men da Høvedsmanden for Helligdommen og Ypperstepræsterne hørte disse Ord, bleve de tvivlrådige om dem,hvad dette skulde blive til.
24मन्दिरका प्रहरीका कप्तान र मुख्य पूजाहारीहरूले त्यो सुने। तिनीहरू अन्योलमा परे। तिनीहरू यसबारेमा अर्श्चयचिकत भए अनि भने, “यसको परिणाम अब के हुने हो?”
25Men der kom en og meldte dem: "Se, de Mænd, som I satte i Fængselet, stå i Helligdommen og lære Folket."
25तब अर्को मानिस आयो र तिनीहरूलाई भन्यो, “ध्यान दिनुहोस्! जसलाई तपाईंहरूले जेलमा हाल्नुभएको थियो तिनीहरू मन्दिरको प्रागंणमा उभिरहेका छन्। तिनीहरूले मानिसहरूलाई शिक्षा दिइरहेका छन्।”
26Da gik Høvedsmanden hen med Tjenerne og hentede dem, dog ikke med Magt; thi de frygtede for Folket, at de skulde blive stenede.
26त्यसपछि कप्तान र उनका मानिसहरू बाहिर निस्के अनि प्रेरितहरूलाई पक्रे अनि तिनीहरूलाई ल्याए। तर सिपाहीहरूले तिनीहरूलाई केही बलजफ्ती गरेनन्, किनभने तिनीहरू जनतासंग डराउँथे। सिपाहीहरू डराए किनभने मानिसहरू क्रोधित हुनेछन् अनि तिनीहरूलाई ढुङ्गा हान्नेछन्।
27Men da de havde hentet dem, stillede de dem for Rådet; og Ypperstepræsten spurgte dem og sagde:
27सिपाहीहरूले प्रेरितहरूलाई यहूदी सभामा ल्याए अनि यहूदी अगुवाहरू समक्ष उभ्याए। प्रधान पूजाहारीले सोध खोज गरे।
28"Vi bøde eder alvorligt, at I ikke måtte lære i dette Navn, og se, I have fyldt Jerusalem med eders Lære, og I ville bringe dette Menneskes Blod over os!"
28उनले भने, “यस मानिसको विषयमा मानिसहरूलाई कहिले पनि केही नसिकाउनु भनी हामीले तिमीहरूलाई कडा आदेस दिएका थियौं। तर हेर, तिमीहरूले के गरेकाछौं! तिमीहरूले यरूशलेम नै तिमीहरूको शिक्षाले भरिदियौ। तिमीहरूले यस मानिसको मृत्युको जिम्मेवार हामीलाई ठहर्याउन कोशिश गरिरहेछौ।”
29Men Peter og Apostlene svarede og sagde: "Man bør adlyde Gud mere end Mennesker.
29पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूलाई भन्दा परमेश्वरलाई मान्नु पर्छ।
30Vore Fædres Gud oprejste Jesus, hvem I hængte på et Træ og sloge ihjel.
30तिमीहरूले येशूलाई मार्यौ। तिमीहरूले उहाँलाई क्रूसमा झुण्ड्यायौ। तर परमेश्वरले जो हाम्रा पुर्खाहरूका परमेश्वर हुनहुन्छ उहाँलाई मृत्युबाट बौराउनु भयो।
31Ham har Gud ved sin højre Hånd ophøjet til en Fyrste og Frelser for at give Israel Omvendelse og Syndernes Forladelse.
31येशूलाई परमेश्वरले अगुवा अनि मुक्ति दाताको रुपमा आफ्ना दाहिने तर्फ उठाउनु भयो। परमेश्वरले यसो गर्नुभयो ताकि सबै यहूदीहरूले आफ्ना हृदय र जीवन परिवर्तन गर्न सकुन् अनि पापहरूका निम्ति उहाँबाट क्षमा प्राप्त गर्न सकुन्।
32Og vi ere hans Vidner om disse Ting, ligesom også den Helligånd, som Gud har givet dem, der adlyde ham."
32हामी यी कुराका गवाही छौ। अनि पवित्र आत्मा पनि जो परमश्वरले तिनीहरूलाई दिनुभएको थियो जसले उहाँको आज्ञा पालन गरे, यी कुराहरूको लागि गवाही छन्।”
33Men da de hørte dette, skar det dem i Hjertet, og de rådsloge om at slå dem ihjel.
33यहूदी नेताहरू यी कुरा सुनेपछि रिसले चूर भए। तिनीहरूले प्रेरितहरूलाई मार्न चाहन्थे।
34Men der rejste sig i Rådet en Farisæer ved Navn Gamaliel, en Lovlærer, højt agtet af hele Folket, og han bød, at de skulde lade Mændene træde lidt udenfor.
34फरिसीहरू मध्ये एकजना त्यस सभामा जुरूक्क उठे, उसको नाउँ गमलिएल थियो। उनी शास्त्री थिए र सबै जनताले उनलाई इज्जत गर्थे। तिनले मानिसहरूलाई केही क्षणको लागि प्रेरितहरूलाई सभागृहबाट बाहिर लैजान भने।
35Og han sagde til dem: "I israelitiske Mænd! ser eder vel for, hvad I gøre med disse Mennesker.
35त्यसपछि उनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, यी मानिसहरू प्रति तपाईंहरूले जे गर्न योजना गर्नु हुँदैछ त्यसमा सावधान हुनु होस्।
36Thi for nogen Tid siden fremstod Theudas, som udgav sig selv for at være noget, og et Antal af omtrent fire Hundrede Mænd sluttede sig til ham; han blev slået ihjel, og alle de, som adløde ham, adsplittedes og bleve til intet.
36याद गर केही समय अघि के भएको थियो जब थ्यूदास प्रकट भयो? तिनले आफू मुख्य मानिस भएको दावी गरे। झण्डै चार सय मानिसहरूले उनलाई साथ दिए। तर उसलाई मारियो। उसको चेलाहरू छरपष्ट भए अनि आन्दोलन त्यसै शेष भयो।
37Efter ham fremstod Judas Galilæeren i Skatteindskrivningens Dage og fik en Flok Mennesker til at følge sig. Også han omkom, og alle de, som adløde ham, bleve adspredte.
37त्यसपछि गालीलवासी यहूदा नाउँ भएको एकजना मानिस आए। यो जनगणनाको समय थियो। उसले केही मानिसहरूलाई आफूपछि लाग्न पनि लगाए र अगुवाई गरे। ऊ पनि मारिए। अनि तिनका पछि लाग्नेहरू छरपष्ट भए।
38Og nu siger jeg eder: Holder eder fra disse Mennesker, og lader dem fare; thi dersom dette Råd eller dette Værk er af Mennesker, bliver det til intet;
38यसर्थ अब म तिमीहरूलाई भनिरहेछुः ती मानिसहरूबाट टाढ रहौ। तिनीहरूलाई एक्लै छाडिदेऊ। यदि तिनीहरूको योजना मानिसहरूबाट अथवा जे तिनीहरूले गरिरहेका छन् त्यो मानिसहरूबाट हो भने यो असफल हुनेछ।
39men er det af Gud, kunne I ikke gøre dem til intet. Lader eder dog ikke findes som de, der endog ville stride mod Gud!"
39तर यदि यो परमेश्वरबाट भएको हो भने, तब तिमीहरूले तिनीहरूलाई रोक्नु सक्ने छैनौं। तिमीहरूको लडाँई परमेश्वर स्वयंको विरुद्धको लडाँई भएर समाप्त होला।” गमलिएलले भनेको कुरामा यहूदी अगुवाहरू सहमत भए।
40Og de adløde ham; og de kaldte Apostlene frem og lode dem piske og forbøde dem at tale i Jesu Navn og løslode dem.
40तिनीहरूले प्रेरितहरूलाई फेरि बोलाए। तिनीहरूले तिनीहरूलाई कुट-पिट गरे अनि येशूको विषयमा मानिसहरूलाई केही अझ अरू नबताउनु भने। त्यसपछि तिनीहरूले तिनीहरूलाई छाडी दिए।
41Så gik de da glade bort fra Rådets Åsyn, fordi de vare blevne agtede værdige til at vanæres for hans Navns Skyld.
41प्रेरितहरू त्यो सभा छाडेर गए। येशूको नाउँमा यसरी अपमानित पाइनु योग्य भएकोमा उनीहरू खुशी भए।
42Og de holdt ikke op med hver Dag at lære i Helligdommen og i Husene og at forkynde Evangeliet om Kristus Jesus.
42तिनीहरूले मानिसहरूलाई शिक्षा दिन छाडेनन् अनि येशू नै ख्रीष्ट हुनु हुन्छ भन्ने सुसमाचार मानिसहरूलाई भन्न छाडेनन्। तिनीहरूले प्रत्येक दिन मन्दिरमा, घर-घरमा त्यसरी नै प्रचार गरे।