Danish

Nepali

Acts

8

1Og på den Dag udbrød der en stor Forfølgelse imod Menigheden i Jerusalem, og de adspredtes alle over Judæas og Samarias Egne, undtagen Apostlene.
1शावलले स्तिफनसलाई मार्न आफ्नो सहमती दिए। विश्वासीहरूलाई सताइ
2Men gudfrygtige Mænd begravede Stefanus og holdt en stor Veklage over ham.
2[This verse may not be a part of this translation]
3Men Saulus plagede Menigheden og gik ind i Husene og trak både Mænd og Kvinder frem og lod dem sætte i Fængsel.
3[This verse may not be a part of this translation]
4Imidlertid gik de, som bleve adspredte, omkring og forkyndte Evangeliets Ord.
4विश्वासीहरू जो चारैतिर छरिएका थिए, जहाँ तिनीहरू गए, परमेश्वरको सुसमाचार मानिसहरूलाई सुनाए।
5Da kom Filip til Byen Samaria og prædikede Kristus for dem.
5फिलिप सामरिया शहरमा गए अनि ख्रीष्टको विषयमा प्रचार गरे।
6Og Skarerne gave endrægtigt Agt på det, som blev sagt af Filip, idet de hørte og så de Tegn, som han gjorde.
6मानिसहरूले त्यहाँ फिलिपले चमत्कारहरू गरेका सुने अनि देखे। फिलिपले भनेको कुराहरू मानिसहरूको भीडले एक मनले ध्यान लगाएर सुने।
7Thi der var mange, som havde urene Ånder, og af hvem disse fore ud, råbende med høj Røst; og mange værkbrudne og lamme bleve helbredte.
7धेरै जसो मानिसहरू दुष्ट आत्माहरूले भेट्टाएका थिए। तर दुष्ट आत्माहरू जोडले चिच्याएर मानिसहरूबाट बाहिर निस्के। पक्षाघात लागेको र लङ्गडो मानिसहरू निको भए।
8Og der blev en stor Glæde i denne By.
8त्यही कारणले गर्दा त्यस शहरमा मानिसहरू अत्यन्त आनन्दित थिए।
9Men en Mand, ved Navn Simon, var i Forvejen i Byen og drev Trolddom og satte Samarias Folk i Forbavselse, idet han udgav sig selv for at være noget stort.
9तर त्यस शहरमा शिमोन नाउँ गरेको एकजना मानिस थिए। फिलिप त्यहाँ आउन भन्दा अघि तिनी जादू गर्दै थिए अनि सामरियाका मानिसहरूलाई चकित पारेका थिए। शिमोनले घमण्ड साथ आफूलाई महान-मानिस दावी गर्थे।
10På ham gave alle Agt, små og store, og sagde: "Det er ham, som man kalder Guds store Kraft."
10निम्नस्तरका देखि अति प्रमुख मानिसहरूले शिमोन प्रति खूबै ध्यान दिए। तिनीहरूले भने, “यस मानिसकोमा ईश्वरीय शक्ति छ त्यसैलाई ‘महान शक्तिट भनिन्छ!”
11Men de gave Agt på ham, fordi han i lang Tid havde sat dem i Forbavselse ved sine Trolddomskunster.
11शिमोनले आफ्ना जादू-कलाद्वारा मानिसहरूलाई धेरै समयदेखि प्रभावित पारेका थिए अनि तीनीहरू उनका भक्त भएका थिए।
12Men da de troede Filip, som forkyndte Evangeliet om Guds Rige og Jesu Kristi Navn, lode de sig døbe, både Mænd og Kvinder.
12तर फिलिपले मानिसहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार एवं येशू ख्रीष्टको नाउँको विषयमा बताइदिए। पुरुष-स्त्रीहरू जसले विश्वास गरे तिनीहरूले बप्तिस्मा लिए।
13Men Simon troede også selv, og efter at være døbt holdt han sig nær til Filip; og da han så Tegn og store, kraftige Gerninger ske, forbavsedes han højligt.
13शिमोन स्वंयले विश्वास गरे अनि बप्तिस्मा लिए। फिलिप एकदम नजिकमा बसे। उनले फिलिपले गरेका चमत्कारहरू अनि महान कार्यहरू देखे। शिमोन छक्क परे।
14Men da Apostlene i Jerusalem hørte, at Samaria havde taget imod Guds Ord, sendte de Peter og Johannes til dem,
14प्रेरितहरू अझ सम्म यरूशलेमा नै थिए। तिनीहरूले सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई स्वीकार गरे भन्ने बारेमा सुने। यसैकारणले तिनीहरूले पत्रुस र यूहन्नालाई सामारिया पठाए।
15og da disse vare komne derned, bade de for dem om, at de måtte få den Helligånd;
15जब तिनीहरू सामारिया पुगे, तिनीहरूले सामरियाका विश्वासीहरूले पवित्र-आत्मा पावोस् भनेर प्रार्थना गरे।
16thi den var endnu ikke falden på nogen af dem, men de vare blot døbte til den Herres Jesu Navn.
16ती मानिसहरू प्रभु येशूको नाउँमा बप्तिस्मा भएका थिए, तर पवित्र-आत्मा तिनीहरू कसैमाथि पनि आइपुगेको थिएन। यही कारणले गर्दा पत्रुस र यूहन्नाले प्रार्थना गरे।
17Da lagde de Hænderne på dem, og de fik den Helligånd.
17तब ती प्रेरितहरूले तिनीहरूका हात मानिसहरूमा राखी दिए तब तिनीहरूले पवित्र-आत्मा प्राप्त गरे।
18Men da Simon så, at den Helligånd blev given ved Apostlenes Håndspålæggelse, bragte han dem Penge og sagde:
18प्रेरितहरूले मानिसहरूलाई हात राखिदिंदा तिनीहरूमाथि पवित्र आत्मा दिइएको शिमोनले देखे। यसकारण शिमोनले प्रेरितहरूलाई पैसा देखाउदै।
19"Giver også mig denne Magt, at, hvem jeg lægger Hænderne på, han må få den Helligånd."
19अनि भने, “यो शक्ति मलाई पनि दिनुहोस् ताकि जब मैले कसैमाथि हात राख्दा उसले पवित्र आत्मा प्राप्त गरोस्।”
20Men Peter sagde til ham: "Gid dit Sølv må gå til Grunde tillige med dig, fordi du mente at kunne erhverve Guds Gave for Penge.
20पत्रुसले तिनलाई भने, “तिमी र तिम्रो पैसा दुवै नष्ट भई जाओस्! किनभने तिमीले सोच्यौ कि प्रभुको उपहार पैसाले किन्न सक्छौ।
21Du har ikke Del eller Lod i dette Ord; thi dit Hjerte er ikke ret for Gud.
21यस काममा हामीसंग अंश ग्रहण गर्न सक्तैनौ। किनभने तिम्रो हृदय परमेश्वर समक्ष सही छैन।
22Omvend dig derfor fra denne din Ondskab og bed Herren, om dog dit Hjertes Påfund måtte forlades dig.
22तिम्रो हृदय बद्ली गर अनि यी कुकर्महरूदेखि टाडो भई हाल। प्रभुलाई प्रार्थना गर। हुनसक्छ तिम्रो यस्तो सोचाइलाई उहाँले क्षमा गरिदनु हुन्छ।
23Thi jeg ser, at du er stedt i Bitterheds Galde og Uretfærdigheds Lænke."
23किनभने तिमी कटुता इर्ष्याले भरिएको अनि पापको अधीनमा भएको म देख्दछु।”
24Men Simon svarede og sagde: "Beder I for mig til Herren, for at intet af det, som I have sagt, skal komme over mig."
24शिमोनले जवाफ दिए, “तिमीहरूले मेरो लागि प्रभुलाई प्रार्थना गरिदेऊ। प्रार्थना गरिदेऊ कि तिमीहरूले भनेका कुनै पनि कुरा म माथि नघटोस्।”
25Men da de havde vidnet og talt Herrens Ord, vendte de tilbage til Jerusalem, og de forkyndte Evangeliet i mange af Samaritanernes Landsbyer.
25त्यसपछि, ती दुई प्रेरितहरूले आफ्नो गवाही दिए अनि प्रभुको सन्देश सुनाए। त्यसपछि तिनीहरू यरूशलेम फर्के। तिनीहरू जाँदा हुँदी सामरीयाका धेरै शहरहरू भएर गए अनि जता-जता पस्दै गए। त्यतातिर मानिसहरूलाई सुसमाचार प्रचार गरे। एथियोपियावासीलाई फिलिपले शिक्षा दिए
26Men en Herrens Engel talte til Filip og sagde: "Stå op og gå mod Syd på den Vej, som går ned fra Jerusalem til Gaza; den er øde."
26परमेश्वरको एकजना दूतले फिलिपलाई भने, “झट्ट तयार होऊ र दक्षिणतर्फ जाऊ । यरूशलेमदेखि गाजातर्फ जाने बाटो जाऊ- त्यो बाटो मरूभूमि भएर जान्छ।”
27Og han stod op og gik. Og se, der var en Æthioper, en Hofmand, en mægtig Mand hos Kandake, Æthiopernes Dronning, som var sat over alle hendes Skatte; han var kommen til Jerusalem for at tilbede.
27यसकारण फिलिप तयार भए अनि गए। बाटोमा उनले एकजना एथियोपियावासी मानिसलाई देखे जो नपुंसक थिए। उनी एथियोपिया देशकी रानी कन्दकीको ठूला अधिकार थिए। उनी रानीका जम्मै पैसा-रूपियाँका जिम्मेवार थिए। त्यो मानिस आराधना गर्न यरूशलेम गएका थिए।
28Og han var på Hjemvejen og sad på sin Vogn og læste Profeten Esajas.
28अहिले ऊ आफ्नो रथमा बसेर घर तर्फ गइरहेका थिए। तिनी अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए।
29Men Ånden sagde til Filip:"Gå hen og hold dig til denne Vogn!"
29आत्माले फिलिपलाई भने, “त्यस रथमा जाऊ र त्यसको छेउमा बस्।”
30Og Filip løb derhen og hørte ham læse Profeten Esajas; og han sagde: "Forstår du også det, som du læser?"
30तब फिलिप रथको छेउमा दगुरे अनि त्यो मानिसले पढी रहेको सुने। उसले यशैया अगमवक्ताको पुस्तक पढिरहेको थियो। फिलिपले उसलाई भने, “के तिमीले पढेको कुरा बुझ्दैछौ?”
31Men han sagde: "Hvorledes skulde jeg kunne det, uden nogen vejleder mig?" Og han bad Filip stige op og sætte sig hos ham.
31त्यस मानिसले भन्यो, “म कसरी बुझ्न सक्छु? मलाई त्यस्तो मानिसको खाँचो छ जसले मलाई यो व्याख्या गरिदिन सक्छ।” त्यसपछि उसले फिलिपलाई उसको छेउमा आएर बस्न निमन्त्रणा गर्यो।
32Men det Stykke af Skriften, som han læste, var dette: "Som et Får blev han ført til Slagtning, og som et Lam er stumt imod den, der klipper det, således oplader han ej sin Mund.
32उसले पढदै गरेको धर्म शास्त्रको अंश यस्तो थियोः “जसरी भेडा काटिन लगिन्छ भेडको पाठा कत्रनेको चुपचाप सामु उभिन्छ, त्यसरी नै उनी रहे।
33I Fornedrelsen blev hans Dom taget bort; hvem kan fortælle om hans Slægt, efterdi hans Liv borttages fra Jorden?"
33उहाँको उपहास गरियो अनि उहाँका अधिकारहरू खोसियो। पृथ्वीमा उहाँको जीवन समाप्त भयो अनि उहाँको पुस्तको विषयमा भन्न को सामर्थ हुनेछ?” यशैया 53:7-8
34Men Hofmanden talte til Filip og sagde: "Jeg beder dig, om hvem siger Profeten dette? om sig selv eller om en anden?"
34त्यस अधिकारीले फिलिपलाई भने, “दया गरेर मलाई भन्नुहोस् अगमवक्ताले कसको विषयमा भनेका हुन्? उनले आफ्नै विषयमा कि अन्य कसैको विषयमा भनेका हुन?”
35Da oplod Filip sin Mund, og idet han begyndte fra dette Skriftsted, forkyndte han ham Evangeliet om Jesus.
35फिलिपले बताउन थाले। उनले त्यही धर्मशास्त्रको अंशबाट शुरू गरे अनि उसलाई येशूको विषयमा सुसमाचार भने।
36Men som de droge frem ad Vejen, kom de til noget Vand; og Hofmanden siger: "Se, her er Vand, hvad hindrer mig fra at blive døbt?"
36उनीहरू बाटोमा गइरहेको बेला पानी भएको ठाउँमा पुगे। अधिकारीले भन्यो, “हेर! यहाँ पानी छ! कसले मलाई बप्तिस्मा लिन देखि रोक्न सक्छ?”
37(Men Filip sagde: "Dersom du tror, af hele dit Hjerte, kan det ske." Men han svarede og sagde: "Jeg tror, at Jesus Kristus er Guds Søn.")
37[This verse may not be a part of this translation]
38Og han bød, at Vognen skulde holde, og de stege begge ned i Vandet, både Filip og Hofmanden; og han døbte ham
38त्यसपछि अधिकारीले रथ थाम भनेर आदेश गरयो। दुवै फिलिप र अधिकारी पानी भए तिर ओर्लिए अनि फिलिपले तिनलाई बप्तिस्मा दिए।
39Men da de stege op af Vandet, bortrykkede Herrens Ånd Filip, og Hofmanden så ham ikke mere; thi han drog sin Vej med Glæde.
39जब तिनीहरू पानी बाहिर आए प्रभुको आत्मा फिलपबाट खोसियो अधिकारीले उनलाई फेरि कहिल्यै पनि देखेन्। अधिकारी आफ्नो घरको बाटो लागे। उनी खुशी थिए।
40Men Filip blev funden i Asdod, og han drog omkring og forkyndte Evangeliet i alle Byerne, indtil han kom fil Kæsarea.
40तर फिलिप अश्दोदको शहरमा देखा परे। उनी सिजरियाको शहर तिर गइरहैका थिए। अश्दोददेखि सिजरिया जाँदा बाटामा पर्ने प्रत्येक शहरमा उनले सुसमाचार प्रचार गरे।