1Hør dette Ord, I basankøer, I, som bor på Samarias Bjerg og kuer de ringe, knuser de fattige og byder eders Herrer: "Giv hid, at vi kan drikke!"
1हे सामरियाको डाँडामा बस्ने गाईहरुहो, मेरो वचन सुन। तिमीले गरीब मानिसलाई दुःख दियौ र दरिद्रहरुलाई कुल्चियौ। तिमीहरुले आफ्ना पतिहरुलाई भन्छौ, “हामीहरुलाई नयाँ दाखरस पिउनको निम्ति ल्याऊ।”
2Den Herre HERREN svor ved sin Hellighed: Se, over eder skal Dage komme, da I drages op med Hager, de sidste af jer med Kroge,
2परमप्रभु मेरो स्वमीले यो प्रतिज्ञा गर्नु भयो, उहाँले आफ्नो पवित्रता को शपथ खानुभयो अनि भन्नुभयो, “हेर यस्तो दिन आइलाग्नेछ तिनीहरुले तिमीहरुलाई अंकुसेले समातेर र बाँकिरहेकालाई बल्छीले अल्झाएर लानेछन्।
3og slæbes gennem Murbrud een for een og slænges på Mødding, lyder det fra HERREN.
3तिमीहरु सबै देवालका दूलोबाट बाहिर जानेछौ, तिमीहरु सबै हर्मोनको क्षेत्रपट्टि फ्याँकिनेछौ,” परमप्रभु भन्नुहुन्छ।
4Kom til Betel og synd, til Gilgal og synd end mer, bring Slagtofre næste Morgen, Tiender Tredjedagen,
4“बेतेलको पवित्र स्थानमाजाऊ अनि पाप गर। गिलगालमा जाऊ अनि अझ पाप गर। दिनैपर्छ भने तिमीहरुले हरेक बिहान भेटी चाँडै चढाऊ। तीन दिन चाडको लागि तिमीहरुको फसलको एक दशांश चढाऊ।
5brænd syret Brød til Takoffer, byd højlydt til Frivilligofre! I elsker jo sligt, Israeliter, lyder det fra den Herre HERREN.
5धन्यवादको भेटी खमिरहालेको रोटी चढाऊ अनि स्वइच्छा भेटी को घोषणा गर, किनभने हे इस्राएल हो तिमीहरु यसो गर्न मनपराउँछौ।”
6Og dog gav jeg eder tomme Munde i alle eders Byer og Brødmangel i alle eders Hjemsteder; men I omvendte eder ikke til mig, lyder det fra HERREN.
6“मनै हुँ जसले तिमीहरुलाई भोक र अनिकाल ल्याईदिएँ। मैले तिमीहरुलाई कुनै खानेकुरा दिइन। तिमीहरुका सबै शहरहरुमा अन्न थिएन तर तिमीहरु फर्किएनौ,” परमप्रभु यसो भन्नुहुन्छ।
7Dog forholdt jeg eder Regnen, da der endnu var tre Måneder til Høst; på een, By lod jeg det regne og ikke på en anden; een Mark fik Regn, og en anden fik ikke og tørrede hen;
7मैले बर्षा रोकिदिंए अनि यो फसल पाकनु भन्दा तीन महिना अघि थियो। मैले एउटा शहर मा पानी पर्नदिए तर अर्को मा दिइँन। त्यसपछि मैले एउटा खेतमा पानी पर्ने गराएँ तर अर्को खेत सुक्यो।
8to tre Byer kom vankende hen til en anden for at få Vand at drikke og fik ikke Tørsten slukket; men I omvendte eder ikke til mig, lyder det fra HERREN.
8यसकारण दुई या तीन शहरका मानिसहरु पानीको निम्ति अर्को शहर तिर डुलिहिंडे तर त्यहाँ प्रत्येक मानिसको निम्ति प्रशस्त पानी थिएन। तर पनि तिमीहरु सहायताको निम्ति मकहाँ आएनौ।” परमप्रभुले यी कुराहरु भन्नुभयो।
9Jeg slog eder med Kornbrand og Rust og udtørrede eders Haver og Vingårde, og Græshopper åd eders Figentræer og Oliventræer; men I omvendte eder ikke til mig, lyder det fra HERREN.
9“मैले तिम्रो फसलहरु ज्यादै गर्मी र किराहरुद्वारा मारिदिएँ। जम्मै बशैया र दाख का बोटहरु मारिदिएँ। सलहले नेभाराको बोट र भद्राक्षेको बोटहरु सबै नष्ट पारिदियो। तर पनि तिमीहरु सहाएताको निम्ति मकहाँ आएनौ।” परमप्रभु भन्नुहुन्छ।
10Jeg sendte Pest iblandt eder som i Ægypten; jeg vog eders unge Mænd med Sværdet, og samtidig gjordes eders Heste til Bytte; jeg lod Stank fra eders Lejr stige op i eders Næse; men I omvendte eder ikke til mig, lyder det fra HERREN.
10“मैले तिमीहरुका बिरुद्धमा महामारी फैलाईदिएँ जस्तो मिश्र देशमा फैलिएको थिएँ। मैले तिमीहरुका युवाहरुलाई तलवारले काटेर मारें। मैले तिमीहरुका घोडाहरु लगें। मैले तिमीहरुको घरमा मृत्युको दुर्गन्ध फैलाई दिएँ, तर पनि तिमीहरु मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु यी कुराहरु भन्नुहुन्छ।
11Jeg omstyrtede Byer iblandt eder, som da Gud omstyrtede Sodoma og Gomorra, og I blev som en Brand, der er reddet fra Bålet; men I omvendte eder ikke til mig, lyder det fra HERREN.
11“मैले जसरि सदोम र गमोरालाई नष्ट परेकोथिएँ। त्यसरिनै तिमीहरुलाई नष्ट पारें। तिमीहरु आगोबाट निकलेको धुवाँसित बल्दैगरेको दाउरा जस्तै छौ। तर पनि तिमीहरु मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु भन्नुहुन्छ।
12Derfor vil jeg handle således med dig, Israel. Fordi jeg vil handle således med dig, så gør dig rede til at møde din Gud, Israel!
12“यसकारण, इस्राएल! म तिमीहरुलाई दण्ड दिनजाँदैछु। इस्रएल, तिमीहरु परमेश्वरको दण्ड सामना गर्न तयार हुनैपर्छ।
13Thi se: Bjergenes Skaber og Stormens Ophav, han, som kundgør et Menneske dets Tanker, som frembringer Gry og Mørke og vandrer på Jordens Høje, HERREN, Hærskarers Gud erhans Navn.
13“परमेश्वर नै एकजना हुनुहुन्छ जसले पहाड र बतास सृजना गर्नहुन्छ। उहाँले मानिसहरुलाई आफ्नो बिचार भन्नुहुन्छ। उहाँनै एक हुनुहुन्छ जसले बिहानलाई अँध्यारोमा परिवर्तन गनुहुन्छ। अनि पृथ्वीका पहाडहरुमाथि चढनु हुन्छ। उहाँको नाउँ यहोवा हो परमप्रभु भन्नुहुन्छ।”