1Således lod Herren mig skue: Se, der var en kurv sommerfrugt.
1परमप्रभुले मलाई यो देखाउनु भयो। मैले ग्रीष्म ऋतुमा पाकेको फलको डाला देखें।
2Og han sagde: "Hvad ser du, Amos?" Jeg svarede: "En kurv Sommerfrugt!" Da sagde HERREN til mig: "Enden er kommet for mit Folk Israel; jeg vil ikke længer bære over med det."
2परमप्रभुले मलाई सोध्नु भयो, “आमोस तिमीले के देख्दैछौ?” मैले भने, “ग्रीष्म ऋतुमा पाकेको फलको एउटा डालो देखें।” तब परमप्रभुले मसँग भन्नु भयो, “मेरा मानिसहरु इस्रएलको अन्त आयो। म तिनीहरुको पापलाई अझ नदेखे झैं गर्न सक्तिनँ।
3Paladsets Sangerinder skal jamre på denne Dag, så lyder det fra den Herre HERREN. Dynger af Lig er henkastet alle Vegne.
3अन्तिम समयमा परमप्रभुको भवनमा शोकपूर्ण गीतहरु गाइन्छ, मेरा परमप्रभु मालिक भन्नुहुन्छ, “लाशहरु प्रत्येक ठाउँमा हुनेछन् र नीखतामा लाशहरु लगिनेछन्।”
4Hør, I, som knuser de fattige, gør det af med de arme i Landet
4सुन! मानिसले असहाय मानिसलाई थिचोमिचो गर्छन्। तिमीहरुले यस देशको गरीबहरु नष्ट पार्न चाहन्छौ।
5og siger: "Hvornår er Nymånen omme, så vi kan få solgt noget Korn, Sabbaten, så vi kan åbne vort Kornsalg, gøre Efaen lille og Sekelen stor og med Svig gøre Vægten falsk
5हे व्यापारिहरु हो! तिमीहरु भन्दछौ, “औंसी कहिले बित्छ ता कि हामी गहुँ बेच्न सक्छौं। कहिले शाबाथ बित्ला र हामीले बेच्न शुरु गर्ने? तब हामीले खोटो तराजु प्रयोग गरेर ठग्न सक्छौ र हाम्रा ग्राहकहरुलाई धोका दिन सक्छौ।
6for at købe den ringe for Sølv, den fattige for et Par Sko og få Afaldskornet solgt?"
6तिमीले आफैलाई भन्छौ, “हामीले गरीबलाई चाँदीले किन्छौं अनि दरिद्रलाई एक जोडी जुत्ताले किन्छौं। हामी सडेको गहुँ पनि बेच्छौं।”
7HERREN svor ved Jakobs Stolthed: Aldrig glemmer jeg een af deres Gerninger!
7परमप्रभुले ‘याकुब गर्व नामक आफ्नो नाम प्रयोग गर्नु भयो र शपथ लिनुभयो, “म उसको कर्म कदापि भुल्ने छैन।”
8Må Jorden ej skælve derover og enhver, som bor på den, sørge? Den stiger overalt som Nilen og synker som Ægyptens Flod.
8किनभने यी कार्यहरुको कारण सम्पूर्ण भूमि काम्नेछ। यस देशमा बस्ने प्रत्तेक मानिस मृत्यु भएको मानिसहरुको निम्ति रुनेछन्। मिश्रको नील नदी जस्तै सम्पूर्ण भूमि उठ्नेछ र तल झर्नेछ। भूमि यता उता फ्याँकिनेछ।”
9På hin Dag lader jeg det ske, så lyder det fra den Herre HERREN, at Solen går ned ved Middag, og Jorden bliver mørk ved højlys Dag.
9परमप्रभुले भन्नुभयो, “म सूर्यलाई मध्यदिनमा अस्ताउने बनाईदिनेछु अनि पृथ्वीको दिनको उज्यालोलाई अँध्यारो बनाईदिनेछु।
10Jeg vender eders Fester til Sorg og alle eders Sange til klage, lægger Sæk om alle Lænder, gør hvert et Hoved skaldet, bringer Sorg som over en enbåren, en bitter Dag til sidst.
10म तिमीहरुको चाडको दिनहरुलाई शोक मनाउने दिनहरुमा र खुशीको सबै गीतहरुलाई दुःखको गीतमा परिवर्तन गरिदिनेछु। म तिमीहरुलाई वस्त्रहरु शोक लगाएका बनाउनेछु र टाउको खौराउनेछु। म तिमीहरुले जन्माएको एउटै मात्र छोरो मर्दा शक गरे जस्तै परिदिन्छु अनि यो तिक्त दिन हुनेछ।”
11Se, Dage skal komme, lyder det fra den Herre HERREN, da jeg sender Hunger i Landet, ikke Hunger efter Brød, ikke Tørst efter Vand, men efter at høre HERRENs Ord.
11परमप्रभु भन्नुहुन्छ, “हेर, त्यो दिन नजिकै आउँदैछ जब म देशमा अनिकाल ल्याउँनेछु। मानिसहरु रोटी र पानीको निम्ति भोकाउनेछैनन्। तर मानिसहरु परमप्रभुको वचनको निम्ति भोकाउनेछन्।
12Da vanker de fra Hav til Hav, flakker fra Nord til Øst for at søge HERRENs Ord, men finder det ej.
12तिनीहरु परमप्रभुको वचन सुन्नु देशमा मृत्य सागर देखि महासागर सम्म यता-उता जानेछन् अनि देशको उत्तर भाग देखि पूर्व सम्म, मानिसहरु परमेश्वरको वचनको निम्ति यता-उता गर्नेछ तर तिनीहरुले पाउने छैनन्।
13Den Dag vansmægter af Tørst de fagre Jomfruer og unge Mænd,
13त्यस समय सुन्दर युवक र युवतीहरु तिर्खाले मुर्छा पर्नेछन्।
14som sværger ved Samarias Synd, som siger: "Ved din Gud, o Dan!" "Ved din Skytsgud, o Be'ersjeba!" de skal falde, ej mere stå op.
14तिनीहरुले सामरियाका मूर्तिहरुद्वारा शपथ खान्छन्, तिनीहरुले भन्छन्, ‘दानको मुर्तिहरुद्वारा अथवा बेर्शेबाको मुर्तिहरुद्वारा।’ तर यी मानिसहरु लडनेछन् र कहिल्यै पनि उठ्ने छैनन्।”