Danish

Nepali

John

13

1Men før Påskehøjtiden, da Jesus vidste, at hans Time var kommen, til at han skulde gå bort fra denne Verden til Faderen, da, ligesom han havde elsket sine egne, som vare i Verden, så elskede han dem indtil Enden.
1यो प्राय यहूदीहरूको निस्तार चाड आइसकेको बेला थियो। येशूले जान्नु हुन्थ्यो कि अब उहाँ को संसार छोडने समय आइपुग्कोछ। अब आफ्ना पिता कहाँ फर्की जाने समय आइपुगेकोछ। येशूले सधैं तिनीहरूलाई प्रेम गर्नु भयो जो उहाँसंग त्यस संसारमा थिए। अब येशूले तिनीहरूलाई आफ्नो पूर्ण प्रेम देखाउने समय आएको थियो।
2Og medens der holdtes Aftensmåltid, da Djævelen allerede havde indskudt i Judas's, Simons Søns, Iskariots Hjerte, at han skulde forråde ham;
2येशू र उहाँका चेलाहरूको, निम्ति बेलुकाको भोजन थियो। शिमोन इस्कारयोतीको छोरा यहूदालाई येशूको विरुद्ध हुने कुरा अघिबाटै शैतानले प्रेरित गराएको थियो।
3da Jesus vidste, at Faderen havde givet ham alle Ting i Hænde, og at han var udgået fra Gud og gik hen til Gud:
3पिताले येशूलाई सबै कुरामाथि शक्ति दिनुभएको थियो। येशूले यी कुराहरू जान्नु हुन्थ्यो। उहाँ यो पनि जान्नु हुन्थ्यो कि उहाँ परमेश्वरबाट आउनु भएको हो। अनि परमश्वर तर्फै र्फकिरहनु भएको थियो भन्ने पनि जान्नु हुन्थ्यो।
4så rejser han sig fra Måltidet og lægger sine Klæder fra sig, og han tog et Linklæde og bandt det om sig.
4जब तिनीहरूले खाई रहेका थिए, येशू उठनु भयो र आफ्ना पोशाकलाई पन्साउनु भयो। उहाँले तौलिया लिएर आफ्नो कम्मरमा बेह्रनु भयो।
5Derefter hælder han Vand i Vaskefadet og begyndte at to Disciplenes Fødder og at tørre dem med Linklædet, som han var ombunden med.
5तब येशूले भाँडामा पानी खन्याउनु भयो। उहाँले तब चेलाहरू खुट्टा धुन थाल्नु भयो। र आफ्ना कम्मरमा बेहेरेको तौलियाले उनीहरूका खुट्टा पुछिदिनु भयो।
6Han kommer da til Simon Peter; og denne siger til ham: "Herre! tor du mine Fødder?"
6येशू शिमोन पत्रुस कहाँ आउनु भयो। तर पत्रुसले येशूलाई भने, “प्रभु, मेरो खुट्टा धुनु पर्दैन।”
7Jesus svarede og sagde til ham: "Hvad jeg gør, ved du ikke nu, men du skal forstå det siden efter."
7येशूले जवाफमा भन्नुभयो, “अहिले मैले के गरिरहेछु तिमी जान्दैनौ। तर पछि बुझने छौं।”
8Peter siger til ham: "Du skal i al Evighed ikke to mine Fødder." Jesus svarede ham: "Dersom jeg ikke tor dig, har du ikke Lod sammen med mig."
8पत्रुसले भने, “अहँ! तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।” येशूले भन्नुभयो, “यदि मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो कुनै अंश रहने छैन।”
9Simon Peter siger til ham: "Herre! ikke mine Fødder alene, men også Hænderne og Hovedet."
9शिमोन पत्रुसले भने, “प्रभु, मेरो खुट्टामात्र होइन, मेरो हात र टाउँको पनि धोइदिनु हवस्।”
10Jesus siger til ham: "Den, som er tvættet, har ikke nødig at to andet end Fødderne, men er ren over det hele; og I ere rene, men ikke alle."
10येशूले भन्नुभयो, “नुहाइसके पछि एक मानिस सम्पूर्ण रूपले सफा हुँदछ। उसको खुट्टामात्र धुनु पर्दछ। तिमीहरू सबैजना शुद्ध छौ तर कोही कोही मात्र छैनौ।”
11Thi han kendte den, som forrådte ham; derfor sagde han: "I ere ikke alle rene."
11यशूले उहाँको विरुद्ध को जाने छ चिन्नुहुन्थ्यो। त्यसैकारणले येशूले भन्नुभयो, “तिमीहरूमा सबै शुद्ध छैनौं।”
12Da han nu havde toet deres Fødder og havde taget sine Klæder og atter sat sig til Bords, sagde han til dem: "Vide I, hvad jeg har gjort ved eder?
12येशूले तिनीहरूका खुट्टा धोइसक्नु भयो। तब आफ्नो पोशाक लगाई टेबलतर्फ फर्की जानुभयो उहाँले भन्नुभयो, “तिमीहरू जान्दछौ मैले तिमीहरूलाई के गरें?”
13I kalde mig Mester og Herre, og I tale ret, thi jeg er det.
13तिमीहरूले मलाई ‘गुरूज्यू’ र ‘प्रभु’ भनेर बोलाउँछौ। अनि यो ठीक हो किनभने म त्यही हुँ।
14Når da jeg, Herren og Mesteren, har toet eders Fødder, så ere også I skyldige at to hverandres Fødder.
14तिमीहरूका प्रभु र गुरू हुँ। किनेभने मैले तिमीहरूका खुट्टा एक नोकरले जस्तो धोएँ। यसैले तिमीहरूले पनि एकअर्काको खुट्टा धुनु पर्छ।
15Thi jeg har givet eder et Eksempel, for at, ligesom jeg gjorde ved eder, skulle også I gøre.
15मैले तिमीहरूको अघि उदाहरणको लागि यो गरें । र तिमीहरूले एकाअर्कामा त्यसै गर्नु पर्छ जस्तो मैले गरें।
16Sandelig, sandelig, siger jeg eder, en Tjener er ikke større end sin Herre, ikke heller et Sendebud større end den, som har sendt ham.
16म सत्य भन्छु। एक नोकर उसको मालिक भन्दा ठूलो हुँदैन जसलाई केही कार्यका निम्ति पठाइएको छ ऊ ती पठाउने भन्दा ठूलो होइन।
17Når I vide dette, ere I salige, om I gøre det.
17यदि तिमीहरूले यी कुराहरू जान्दछौ, गर्‌यौ भने सुखी हुनेछौ।
18Jeg taler ikke om eder alle; jeg ved, hvilke jeg har udvalgt; men Skriften måtte opfyldes: Den, som æder Brødet med mig, har opløftet sin Hæl imod mig.
18“मैले तिमीहरू सबैको विषयमा भनिरहेको होइन। मैले छानेका मानिसहरू म चिन्दछु। तर धर्मशास्त्रमा जे भनिएकोछ त्यो हुन्छः जसले मेरो भोजन खायो ऊ नै शत्रु भयो।
19Fra nu af siger jeg eder det, førend det sker, for at I, når det er sket, skulle tro, at det er mig.
19अब योस हुन अगाडि नै म भनिरहेछु। जब यस्तो घटनेछ तब म उही नै हुँ भनेर तिमीहरूले विश्वास गर्नेछौ।
20Sandelig, sandelig, siger jeg eder, den, som modtager, hvem jeg sender, modtager mig; men den, som modtager mig, modtager ham, som har sendt mig."
20यसर्थ म साँचो भन्छु। जसले मैले पठाएको मानिसलाई ग्रहण गर्दछ तब उसले मलाई पनि ग्रहण गर्दछ। र जसले मलाई ग्रहण गर्छ भने उसले मलाई जसले पठाउनु भयो उहाँलाई पनि ग्रहण गर्छ।”
21Da Jesus havde sagt dette, blev han heftigt bevæget i Ånden og vidnede og sagde: "Sandelig, sandelig, siger jeg eder, en af eder vil forråde mig."
21जब येशूले यी कुराहरू भनी सक्नु भयो, येशू आत्मामा साह्रै विचलित हुनुभयो। उहाँले खुल्लम-खुल्ला भन्नुभयो, “म साँचो भन्छु कि तिमीहरू मध्ये एकजना मेरो विरुद्ध हुनछौ।”
22Da så Disciplene på hverandre, tvivlrådige om, hvem han talte om.
22येशूका चेलाहरूले एक-अर्कालाई हेरे। तिनीहरूले बुझेनन् कि येशूले कसको विषयमा भनिरहनु भएको थियो।
23Men der var en iblandt hans Disciple, som sad til Bords ved Jesu Side, han, hvem Jesus elskede.
23उहाँका चेलाहरू मध्ये एकजना उहाँकै छेउमा बसिरहका थिए। तिनलाई येशूले अत्यन्त प्रेम गर्नु हुन्थ्यो।
24Til denne nikker da Simon Peter og siger til ham: "Sig, hvem det er, han taler om?"
24शिमोन पत्रुसले त्यस चेलालाई इशारा गरेर सोध्नु लगाए कि उहाँले भन्नु भएको मानसि को होला।
25Men denne bøjer sig op til Jesu Bryst og siger til ham: "Herre! hvem er det?"
25त्यो चेला उहाँको छातीमा अडेस लाग्यो अनि सोध्यो, “प्रभु त्यो को होला जो तपाईंको विरूद्ध जानेछ?”
26Jesus svarer: "Det er den, hvem jeg giver det Stykke Brød, som jeg dypper." Så dypper han Stykket og tager og giver det til Judas, Simons Søn, Iskariot.
26येशूले जवाफ दिनुभयो, “म यो रोटी प्यालामा चोब्नेछु र जसलाई म त्यो चोबेको रोटी दिन्छु ऊ नै मेरो विरुद्ध हुनेछ।” यसर्थ येशूले रोटीको एक टुक्रा लिनु भयो। उहाँले त्यो चोब्नु भयो र शिमोनको छोरो यहूदा इस्करियोतलाई दिनुभयो।
27Og efter at han havde fået Stykket, da gik Satan ind i ham. Så siger Jesus til ham: "Hvad du gør, gør det snart!"
27जब यहूदाले त्यो रोटीको टुक्रा लियो शैतान उसकोभित्र पस्यो, येशूले यहूदालाई भन्नु भयो, “तिमीले जे गर्नु छ त्यो झट्टै गरिहाल!”
28Men ingen af dem, som sade til Bords, forstod, hvorfor han sagde ham dette.
28भोजनमा बसिरहेकाहरू कसैले येशूले यहूदालाई त्यसो भन्नुभएको तात्पर्य बुझेनन्।
29Thi nogle mente, efterdi Judas havde Pungen, at Jesus sagde til ham: "Køb, hvad vi have nødig til Højtiden;" eller at han skulde give noget til de fattige.
29यहूदा मात्र एक त्यस्तो चरित्रको थियो जसले पैसाको थैली राख्दथ्यो। अरूहरूले के सोचे भने येशूले यहूदालाई भोजको निम्ति आवश्यक चीजहरू किन्न पठाउनु भयो। अर्थात् यसो पनि अरूहरूले सम्झे कि येशूले गरिबहरूका लागि केही किन्न यहूदालई पठाउनु भयो।
30Da han nu havde fået Stykket, gik han straks ud. Men det var Nat.
30यहूदाले येशूले दिनुभएको त्यो रोटीको टुक्रा ग्रहण गर्‌यो र तुरुन्तै बाहिर निस्की हाल्यो। त्यसबेला रात परिसकेको थियो।
31Da han nu var gået ud, siger Jesus: "Nu er Menneskesønnen herliggjort, og Gud er herliggjort i ham.
31यहूदा जब गइसकेको थियो, तब येशूले भन्नु भयो, “अब मानिसको पुत्रले महिमा प्राप्त गर्छ अनि परमेश्वरले मानिसको पुत्रबाट महिमा प्राप्त गर्नुहुन्छ।
32Dersom Gud er herliggjort i ham, skal Gud også herliggøre ham i sig, og han skal snart herliggøre ham.
32यदि परमेश्वरले पनि उसको माध्यमबाट महिमा प्राप्त गर्दछ भने, उहाँले छोरोलाई स्वयंबाट महिमा तुरून्तै दिनुहुनेछ।”
33Børnlille! endnu en liden Stund er jeg hos eder. I skulle lede efter mig, og ligesom jeg sagde til Jøderne: "Hvor jeg går hen, kunne I ikke komme," siger jeg nu også til eder.
33येशूले भन्नुभयो, “मेरा छोरा-छोरीहो, अब म तिमीहरूसंग केही समय सम्म मात्र रहनेछु। तिमीहरूले मलाई खोज्नेछौ। अनि यहूदीहरूलाई मैले जे भने त्यो तिमीहरूलाई भन्नेछु, अब जहाँ म गइरहेछु त्यहाँ तिमीहरू जान सक्तैनौ।
34Jeg giver eder en ny Befaling, at I skulle elske hverandre, at ligesom jeg elskede eder, skulle også I elske hverandre.
34“म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छः एकअर्कामा प्रेम गर। तिमीहरूले मैले जस्तो एकाअर्कामा प्रेम गर्नु पर्छ।
35Derpå skulle alle kende, at I ere mine Disciple, om I have indbyrdes Kærlighed."
35यदि तिमीहरूले आपसमा प्रेम गर्यौ भने यस तरिकाबाट सबै मानिसहरूले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ।”
36Simon Peter siger til ham: "Herre! hvor går du hen?" Jesus svarede ham: "Hvor jeg går hen, kan du ikke nu følge mig, men siden skal du følge mig."
36शिमोन पत्रुसले येशूलाई सोधे, “प्रभु, तपाईं कहाँ जानु हुँदैछ?” येशूले जवाफ दिनुभयो, “जहाँ म गइरहेछु त्यहाँ तिमी पछ्याउन सक्तैनौ अब। तर पछि मात्र पछ्याउनु सक्ने छौ।”
37Peter siger til ham: "Herre! hvorfor kan jeg ikke følge dig nu? Jeg vil sætte mit Liv til for dig?
37पत्रुसले सोधे, “प्रभु, अहिले म तपाईंलाई किन पछ्यान सक्तिन? म तपाईंका निम्ति मर्न तयार छु!”
38Jesus svarer: "Vil du sætte dit Liv til for mig? Sandelig, sandelig, siger jeg dig, Hanen skal ikke gale, førend du har fornægtet mig tre Gange."
38येशूले जवाफ दिनुभयो, “साँचि नै तिमी आफ्नो जीवन मेरा निम्ति त्याग्न सक्नेछौ? म साँचो भन्छु। भाले बास्नु अघि, तिमीले तिनपल्ट भन्नेछौ कि तिमीले मलाई चिन्दैनौ।”