1Og de kom over til hin Side af Søen til Gerasenernes Land.
1येशू र उहाँका चेलाहरू समूद्रको अर्को किनारतिर भएका गिरासिन मानिसहरूकहाँ जानूभयो।
2Og da han trådte ud af Skibet, kom der ham straks i Møde ud fra Gravene en Mand med en uren Ånd.
2जब येशू डुङ्गाबाट बाहिरिनु हुँदै थियो त्यसैबेला चिनहानबाट दुष्ट आत्मा लागेको एउटा मानिस उहाँलाई भेट्न आयो।
3Han havde sin Bolig i Gravene, og ingen kunde længer binde ham, end ikke med Lænker.
3त्यो मानिस चिहानहरूमा बस्ने गर्दथ्यो। त्यसलाई कसैले अधीन गर्न सकेनन्, यतिसम्म कि साङ्लाले बाँधेर पनि,
4Thi han havde ofte været bunden med Bøjer og Lænker, og Lænkerne vare sprængte af ham og Bøjerne sønderslidte, og ingen kunde tæmme ham.
4धेरैपल्ट मानिसहरूले त्यसको हात र खुट्टाहरू साङ्लाले बाँधेर राख्ने चेष्टा गरे। तर त्यसले आफ्ना हात र खुट्टामा बाँधेका साङ्लाहरू चुँडाईदिन्थ्यो। त्यसलाई वशमा राख्न कसैको शक्ति थिएन।
5Og han var altid Nat og Dag i Gravene og på Bjergene, skreg og slog sig selv med Sten.
5रातदिन चिहानको वरिपरि र पहाडतिर त्यो मानिस डुलिरहन्थ्यो। त्यो चिच्याएर रून्थ्यो, अनि आफैले आफैलाई ढुंगाले काट्दै हिंडथ्यो।
6Men da han så Jesus. Langt borte, løb han hen og kastede sig ned for ham
6जब येशू टाढामा हुनुहुन्थयो, त्यो मानिसले उहाँलाई देख्यो, त्यो येशूकहाँ दगूरेर आयो अनि उहाँका अघि निहुरियो।
7og råbte med høj Røst og sagde: "Hvad har jeg med dig at gøre, Jesus, den højeste Guds Søn? Jeg besvæger dig ved Gud, at du ikke piner mig."
7[This verse may not be a part of this translation]
8Thi han sagde til ham: "Far ud af Manden, du urene Ånd!"
8[This verse may not be a part of this translation]
9Og han spurgte ham: "Hvad er dit Navn?" Og han siger til ham: "Legion er mit Navn; thi vi ere mange."
9त्यसपछि येशूले त्यस मानिसलाई सोध्नु भयो, “तेरो नाम के हो?” त्यसले उत्तर दियो, “मेरो नाऊँ फौज हो, किनभने हामीहरू धेरै छौं।
10Og han bad ham meget om ikke at drive dem ud af Landet.
10ती दुष्टआत्माहरूले येशूलाई घरि घरि त्यस इलाकाबाट बाहिर निकाला नगरियोस् भनि विन्ती गरे।
11Men der var der ved Bjerget en stor Hjord Svin, som græssede;
11त्यहाँ नजिकैको एउटा पहाडमा धेरै सुँगुरहरूको बथान चरिरहेका थिए।
12og de bade ham og sagde: "Send os i Svinene, så vi må fare i dem."
12दुष्टात्माहरूले येशूलाई बिन्ती गर्नलागे, “हामीलाई सुंगुरहरू भएको ठाऊँमा पठाईदिनुहोस्। हामीलाई तिनीहरू भित्र जान दिनुहोस्।”
13Og han tilstedte dem det. Og de urene Ånder fore ud og fore i Svinene; og Hjorden styrtede sig ned over Brinken ud i Søen, omtrent to Tusinde, og de druknede i Søen
13अनि येशूले तिनीहरूलाई त्यसै गर्न दिनुभयो। ती सुंगुरहरू डुबे, त्यो बगालमा प्राय 2,000 वटा सुंगुरहरू थिए।
14Og deres Hyrder flyede og forkyndte det i Byen og på Landet; og de kom for at se, hvad det var, som var sket.
14सुंगुर चराऊनेहरू पनि भागिगए। तिनीहरू शहर र बस्ती तिर गए, तिनीहरूले भएका सबै घटनाहरू मानिसहरूलाई सुनाए तब मानिसहरू घटना हेर्न आए।
15Og de komme til Jesus og se den besatte, ham, som havde haft Legionen, sidde påklædt og ved Samling, og de frygtede.
15मानिसहरू येशूकहाँ आए, तिनीहरूले दुष्टात्मा लागेका मानिसलाई त्यहाँ देखे, त्यस मानिसले लुगाफाटा पहिरिएको थियो, अनि त्यसको मानसिक अवस्था ठीकै थियो। सबै मानिसहरू भयभीत थीए।
16Men de, som havde set det, fortalte dem, hvorledes det var gået den besatte, og om Svinene.
16केही मानिसहरू त्यहाँ थिए जसले येशूले गर्नु भएका कुराहरू देखेका थिए। ती मानिसहरूले अरू मानिसहरूलाई दुष्टात्माले भेट्टाएको त्यस मानिसलाई के भएको थियो त्यो वर्णन गरे। तिनीहरूले सुंगुरहरूको बारेमा पनि सुनाए।
17Og de begyndte at bede ham om, at han vilde gå bort fra deres Egn.
17अनि मानिसहरूले बिन्ती गर्दैं येशूलाई त्यहाँबाट तुरुन्ते जानूहोस् भने।
18Og da han gik om Bord i Skibet, bad den, som havde været besat, ham om, at han måtte være hos ham.
18येशू डुङ्गा मा चढदै हुनुहुन्थ्यो,दुष्टात्माहरूदेखि मुक्त भएको त्यस मानिसले येशूसंगै जानलाई बिन्ती गर्यो।
19Og han tilstedte ham det ikke, men siger til ham: "Gå til dit Hus, til dine egne, og forkynd dem, hvor store Ting Herren har gjort imod dig, og at han har forbarmet sig over dig."
19तर येशूले त्यस मानिसलाई आफूसंग जान अनुमति दिनुभएन। येशूले भन्नुभयो, “आफ्नो घर-परिवार र साथीहरू भएकहाँ जाऊ, प्रभूले तिम्रो निम्ति जे जति गर्नुभएकोछ, त्यस बारे सबैलाई भन। परमेश्वरले मलाई दया गर्नु भयो भनी तिनीहरूलाई भन”
20Og han gik bort og begyndte at kundgøre i Bekapolis, hvor store Ting Jesus havde gjort imod ham; og alle undrede sig.
20तब त्यो मानिस गयो अनि त्यहाँका दश- शहरका मानिसहरूलाई येशूले गर्नु भएको महान कार्यहरूको बारेमा सुनायो। सबै मानिसहरू चकित भए।
21Og da Jesus igen i Skibet var faren over til hin Side, samledes der en stor Skare om ham, og han var ved Søen.
21येशु डुङ्गामा चढेर समुद्रपार गरी समुद्रको अर्को तर्फ जानुभयो। समुद्रको त्यस किनारमा उहाँका वरिपरि धेरै मानिसहरू भेला भए।
22Og der kommer en af Synagogeforstanderne ved Navn Jairus, og da han ser ham, falder han ned for hans Fødder.
22सभाघरका एकजना याइरसले येशूलाई देखे, अनि यशूलाई दण्डवत गरे।
23Og han beder ham meget og siger: "Min lille Datter er på sit yderste; o! at du vilde komme og lægge Hænderne på hende, for at hun må frelses og leve!"
23याईरसले येशूलाई एकोहोरो बिन्ती गरिरहे र भने, आऊनुहोस् र उसमाथि तपाईं को हात राख्नुहोस् त्यसपछि उ निको हुनेछ अनि बाँच्नेछ।”
24Og han gik bort med ham, og en stor Skare fulgte ham, og de trængte ham.
24अनि येशू याईरससित जानूभयो। धेरै मानिसहरूले येशूलाई पछ्याए। येशूलाई वरिपरि घेरिएको भीडले उहाँलाई धकेलीरहेको थियो।
25Og der var en Kvinde, som havde haft Blodflod i tolv År,
25ती मानिसहरूसंग एउटी आईमाई पनि थिई। त्यस आईमाईलाई बाह्र र्वष अघिदेखि रगत बग्ने व्यथा थियो।
26og hun havde døjet meget af mange Læger og havde tilsat alt, hvad hun ejede, og hun var ikke bleven hjulpen, men tværtimod, det var blevet værre med hende.
26त्यो आईमाई खुबै पीडीत थिई। धेरै वैद्यहरूले त्यसको उपचार गरे। आफ्ना भए जति सबै सम्पत्ति त्यसले खर्च गरेकी थिई, तर उसमा सुधार पटक्कै आएन। त्यसको व्यथा अझ बिग्रँदै गयो।
27Da hun havde hørt om Jesus, kom hun bagfra i Skaren og rørte ved hans Klædebon.
27त्यस आईमाईले येशूको बारेमा सुनेकी थिई। मानिसहरूको भीडबाट भएर गई त्यस स्त्री पछिल्तिरबाट येशू कहाँ आई अनि उहाँको वस्त्र छोई।
28Thi hun sagde: "Dersom jeg rører blot ved hans Klæder, bliver jeg frelst."
28त्यसले बिचार गरी, “यदि मैले उहाँको वस्त्र मात्रपनि छुन पाएँ भने म जाती हुनसक्छु।”
29Og straks tørredes hendes Blods Kilde, og hun mærkede i sit Legeme, at hun var bleven helbredt fra sin Plage.
29अनि जब त्यसले उहाँको वस्त्र छोई तत्कालै रगत बग्न बन्द भयो। त्यस त्यस आईमाईले आफ्ना सारा जीउ नै व्यथा मुक्त भएको अनुभव गरी।
30Og straks da Jesus mærkede på sig selv, at den Kraft var udgået fra ham, vendte han sig om i Skaren og sagde: "Hvem rørte ved mine Klæder?"
30अनि येशूले आफूबाट शक्ति सन्चार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनु भयो अनि भीडतर्फ र्फकनुभयो, अनि उहाँले सोध्नु भयो, “कसले मेरो वस्त्र छोयो?’
31Og hans Disciple sagde til ham: "Du ser, at Skaren trænger dig, og du siger: Hvem rørte ved mig?"
31चेलाहरूले येशूलाई भने, “तपाईंको वरिपरि यति विध्न मानिसहरू छन। तपाईंलाई ठेल्दैछन्। तर तपाईं सोध्नु हुन्छ मलाई कसले छोयो?”
32Og han så sig om for at se hende, som havde gjort dette.
32तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाऊन घरि घरि हेर्न लाग्नु भयो।
33Men da Kvinden vidste, hvad der var sket hende, kom hun frygtende og bævende og faldt ned for ham og sagde ham hele Sandheden.
33त्यस आईमाईले आफू निको भएको ठानी, अनि त्यो आई अनि येशूको चरणमा घोप्टी त्यो डरले काँपिरहेकी थिई। त्यसले सारा सत्य येशूलाई सुनाई।
34Men han sagde til hende: "Datter! din Tro har frelst dig; gå bort med Fred, og vær helbredt fra din Plage!"
34येशूले त्यस आईमाईलाई भन्नुभयो, “हे स्त्री, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ। शान्तिसित जाऊ। अब तिमी तिम्रो रोगबाट मुक्त भयौ।”
35Endnu medens han talte, komme nogle fra Synagogeforstanderens Hus og sige: "Din Datter er død, hvorfor umager du Mesteren længere?"
35येशू अझ्झैसम्म त्यहाँ बोलिरहनु भएको थियो। केही मानिसहरू सभाघरका प्रमुखका घरबाट आए, तिनीहरूले भने, “तिम्रो छोरी मरी सकी। अब गुरूज्यूलाई दुख दिने आवश्यकता छैन।”
36Men Jesus hørte det Ord, som blev sagt, og han siger til Synagogeforstanderen: "Frygt ikke, tro blot!"
36तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरष्ठ्वका प्रमुखलाई भन्नुभयो, “डराउनु पर्दैन, खालि विश्वास गर।”
37Og han tilstedte ingen at følge med sig uden Peter og Jakob og Johannes, Jakobs Broder.
37येशूले पत्रुस, याकूब, याकूबका भाइ यूहन्ना बाहेक अरू कसैलाई पनि उहाँको साथमा आउन अनुमति दिनुभएन।
38Og de komme ind i Synagogeforstanderens Hus, og han ser en larmende Hob, der græd og hylede meget.
38येशू अनि उहाँका चेलाहरू सभाघरका शासकको घरमा जानू भयो। येशूले मानिसहरू चित्कार गरिरहेको अनि रोईरहेको सुन्नु भयो। त्यहाँ खुब अलमल थियो।
39Og han går ind og siger til dem: "Hvorfor larme og græde I? Barnet er ikke død, men det sover."
39येसू घरभीत्र पस्नुभयो अनि मानिसहरूलाई भन्नुभयो, “तिमीहरू किन यत्रो हल्ला मच्चाई रहेछौ? यो केटी मरेको छैन। उ सुती रहेकी छे।”
40Og de lo ad ham; men han drev dem alle ud, og han tager Barnets Fader og Moder og sine Ledsagere med sig og går ind, hvor Barnet var.
40तर तिनीहरूले येशूमाथि हाँसो गरे। येशूले सबै मानिसहरूलाई घरदेखि बाहिर जानभन्नु भयो। उहाँले बालिकाको बाबू आमा अनि आफ्ना तीनजना चेलाहरूलाई राख्नु भयो अनि त्यो बालिका भएको कोठाभित्र जानुभयो।
41Og han tager Barnet ved Hånden og siger til hende: "Talitha kumi!" hvilket er udlagt: "Pige, jeg siger dig, stå op!"
41अनि बालिकाको हात समातेर येशूले भन्नुभयो, “तालिता कूमी!” (जसको अर्थ, “सानी बालिका, म तिमीलाई भन्दैछु उठ!”)
42Og straks stod Pigen op og gik omkring; thi hun var tolv År gammel. Og de bleve straks overmåde forfærdede
42सानी बालिका जुरूक्कै उठी अनि हिंड्न लागी। (बालिका 12र्वष पुगेकी थिई) बाबु, आमा र चेलाहरू यो देखी छक्क परे।
43Og han bød dem meget, at ingen måtte få dette at vide; og han sagde, at de skulde give hende noget at spise.
43येशूले ती बाबू र आमालाई यसबारेमा कसैलाई पटक्क केही नभन्नु भनेर कडा आज्ञा दिनुभयो, त्यसपछि येशूले त्यस केटीलाई केही खानेकुरा दिनु भनेर अह्राउनुभयो।