1Libanon, luk Dørerne op, så Ild kan fortære dine Cedre!
1लबानोन, आफ्नो दैलोहरू खोल, किनभने आगो भित्र आउँछ अनि तिमीहरूका देवदारका रूखहरू भस्म पारिदिन्छ।
2Klag, Cypres, thi Cedren er faldet. de ædle Træer lagt øde! Klag, I Basans Ege, thi Fredskoven ligger fældet!
2बाशानका सल्लोको रूखहरू रूनेछन् किनकि देवदारका रूखहरू लडे। महान रूखहरू ध्वंश गराइए। बाशानका फलाँटका रूखहरू त्यो जङ्गलको निम्ति रोऊ जुन काटिएकाछन्।
3Hør, hvor Hyrderne klager, thi deres Græsgang er hærget; hør, hvor Løverne brøler, thi Jordans Tykning er hærget.
3गोठालाहरू रुएको सुन! तिनीहरूको महिमा ध्वंश भएको छ। जवान सिंहको गर्जन सुन, यर्दन नदीको किनारको तिनीहरूको बाकलो जङ्गल उजाड गराइएको छ।
4Således sagde HERREN min Gud: Røgt Slagtefårene,
4परमप्रभु मेरा परमेशवर भन्नुहुन्छ, “ती भेडाहरूको रक्षागर, जसलाई मार्नेका निम्ति पालिएको छ।
5hvis Køber slagter dem uden at føle Skyld, og hvis Sælger siger: "HERREN være lovet, jeg blev rig." Og deres Hyrder sparer dem ikke.
5तिनीहरू जसले भेडा किन्छन् तिनीहरूले भेडालाई मार्छन्, अनि तिनीहरू दण्डित हुँदैनन्। ब्यापारीले भेडालाई बेच्छ अनि भन्छ, ‘परमप्रभुको प्रशंसाहोस् किनभने म धनी भएँ।’ गोठालाहरू अफ्ना भेडाहरूका निम्ति शोक मनाउँदैनन्।
6(Thi jeg vil ikke længer spare Landets Indbyggere, lyder det fra HERREN; men se, jeg lader hvert Menneske falde i sin Hyrdes og sin Konges Hånd; og de skal ødelægge Landet, og jeg vil ingen redde af deres Hånd).
6अनि म यो देशका बासिन्दाको निम्ति दुःखी हुनेछैन। परमप्रभुले यो सबै भन्नुभयो, “हेर म प्रत्येकलाई उसको छिमेकी अनि राजाको हातमा सुम्पि दिनेछु। म तिनीहरूलाई उनीहरूको देशमा नष्ट पार्न दिनेछु, म तिनीहरूलाई रोकनेछैन।”
7Så røgtede jeg Slagtefårene for Fåreprangerne og tog mig to Stave; den ene kaldte jeg "Liflighed", den anden "Bånd"; og jeg røgtede Fårene.
7त्यसरी मैले ती भेडाहरूको रेखदेख गरें, बिशेष कष्टमा परेका बथान जसलाई मार्नकालागि पालिएको थियो। मैले दुइवटा लौरो लिएँ र मैले एउटा लौरोको नाउँ अनुग्रह राखें र अर्कोको नाउँ एकता अनि मैले भेडाहरूको रेखदेख आरम्भ गरें।
8(Og jeg ryddede de tre Hyrder af Vejen i een Måned). Så tabte jeg Tålmodigheden med dem, og de blev også kede af mig.
8मैले तीनजना गोठालाहरूलाई एकै महीनामा नष्ट गरिदिएँ। म भेडाहरू प्रति क्रोधित भएँ अनि तिनीहरूले मलाई घृणा गर्न थाले।
9Og jeg sagde: "Jeg vil ikke røgte eder; lad dø, hvad dø skal, lad bortkomme, hvad bortkomme skal, og lad de andre æde hverandres Kød!"
9त्यपछि मैले भनें, “म तिमीहरूको हेरचाह गर्दिनँ! म तिमीहरूलाई मर्न दिन्छु जो मर्न चाहन्छन्। अनि तिनीहरू जो ध्वंश हुन चाहन्छन् ध्वंश होऊन्। अनि जो बाँच्छ तिनीहरूले एक-अर्काको मासु खानेछन्।”
10Så tog jeg Staven, som hed "Liflighed". og sønderbrød den for at bryde den Overenskomst, jeg havde sluttet (med alle Folkeslag;
10त्यपछि मैले अनुग्रह नामको लौरो लिएँ अनि त्यसलाई टुक्रा-टुक्रा पारिदिएँ। मैले सबै मानिसहरूसंग मेरो करार रद्द गर्न यसो गरें।
11og den blev brudt samme Dag, og Fåreprangerne, som holdt Øje med mig, kendte, at det var HERRENs Ord).
11यसकारण त्यसदिन करार भङ्ग भयो अनि पीडित बगाल जसले मतिर हेरिरहेका थिए, उनीहरूले पनि बुझे, यो परमप्रभुको समाचार थियो।
12Og jeg sagde til dem: "Om I synes, så giv mig min Løn; hvis ikke, så lad være!" Så afvejede de min Løn, tredive Sekel Sølv.
12तब मैले तिनीहरूलाई भनें, “यदि तिमी ज्याला दिन चाहन्छौ भने देऊ। यदि चाहँदैनौ भने नदेऊ!” यसैले मलाई उनले तीसवटा चाँदीका टुक्रा दिए।
13Men HERREN sagde til mig: "Kast den til Pottemageren", den dejlige Pris, de har vurderet mig til!" Og jeg tog de tredive Sekel Sølv og kastede dem til Pottemageren i HERRENs Hus.
13त्यसपछि परमप्रभुले मलाई भन्नु भयो, “त्यसलाई कोष-भण्डारमा फ्याँकिदेऊ। तिनीहरूले सोच्छन कि त्यो महत्वपूर्ण रकमको लागि म योग्यको छु। त्यो पैसालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदेऊ।” यसकारण चाँदीको तीसवटा टुक्रालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदिएँ।
14Så sønderbrød jeg den anden Hyrdestav "Bånd" for at bryde Broderskabet imellem Juda og Jerusalem.
14तब मैले एकता नाउँको लौरोलाई दुइ टुक्रा पारें मैले यी कुरा साबित गर्नको लागि गरें कि इस्राएल अनि यहूदाको बिचको एकता समाप्त भयो।
15Siden sagde HERREN til mig: Udstyr dig atter som en Hyrde, en Dåre af en Hyrde!
15तब परमप्रभुले मलाई भन्नुभयो, “अब मूर्ख गोठालाको लौरोको खोजी गर।
16(Thi se, jeg lader en Hyrde fremstå i Landet). Han tager sig ikke af det bortkomne, leder ikke efter det vildfarne, læger ikke det brudte og har ikke Omhu for det sunde, men spiser Kødef af de fede Dyr og river Klovene af dem.
16म यस भूमिमा एउटा नयाँ गोठालो उठाउँनेछु। उसले नष्ट भईसकेको भेडाहरूको हेरचाह गर्ने छैन, उसले चोट लागेको भेडाहरूलाई निको पार्नेछैन। उसले ती जो अहिले जिउँदो छन् तिनीहरूलाई खुवाउँने छैन। अनि सबै स्वास्थ्य भेडाहरू खाईसकिन्छ र खूरहरू मात्र बाँकी रहनेछ।”
17Ve, min Dåre af en Hyrde, som svigter Fårene! Et Sværd imod hans Arm og hans højre Øje! Hans Arm skal vorde vissen, hans højre Øje blindes.
17हे मेरो बेक्कामको गोठालो तिमीले मेरा भेडाहरूलाई त्यागिदियौ। एउटा तरवारले उसको दाहिने पाखुरा अनि उसको दाहिने आँखामा हिर्काउनेछ। उसको पाखुरा बेक्कामको हुनेछ अनि उसको दाहिने आँखा अन्धा हुनेछ।