1Derpå løftede jeg mine Øjne og skuede, og se, der var en flyvende Bogrulle.
1तब म उँभो हेर्दै फर्किएँ अनि मैले एटा उड्दै गरेको पत्रको मुट्ठो देखें।
2Og han spurgte mig: "Hvad ser du?" Jeg svarede: "Jeg ser en flyvende Bogrulle, som er tyve Alen lang og ti Alen bred."
2स्वर्गदूतले मलाई सोधे, “तिमाले के देख्यौ?” मैले भनें, “मैले एउटा उड्दै गरेको पत्रको मुट्ठो देखें, यो मुट्ठो बीस हात लामो अनि दशहात चौंडादार छ।”
3Da sagde han til mig: "Det er Forbandelsen, som udgår over hele Landet; thi alle, som stjæler, er nu længe nok gået fri, og alle, som sværger, er nu længe nok gået fri.
3त्यस पछि स्वर्गदूतले मलाई भने, “त्यहाँ पत्रको मुट्ठोमा एउटा श्राप लेखिएकोछ। मुट्ठाको एका पट्टि चोरहरू को बिषयमा सराप लेखिएकोछ अनि अर्को पट्टि ती झुटो बोल्ने मानिसहरुको बिषयमा श्राप लेखिएकोछ जब तिनीहरुले शपथ लिन्छ।
4Jeg lader den udgå, lyder det fra Hærskarers HERRE, for at den skal komme i Tyvens Hus og dens Hus, som sværger falsk ved mit Navn, og sætte sig fast i deres Huse og tilintetgøre dem med Tømmer og Sten."
4सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म यो पत्रलाई चोरहरुको घर अनि झुटा मानिसहरुको घरमा पठाउनेछु। जसले झुटो शपथ खान मेरो नाउँको प्रयोग गर्छन्। यो मुट्ठो त्यहीं बस्नेछ अनि ती घरहरु नष्ट पार्नेछ, यहाँ सम्म कि ढुङ्गा र काठको खम्बा पनि नष्ट भएर जानेछ।
5Derpå trådte Engelen, som talte med mig, frem og sagde til mig: "Løft dine Øjne og se, hvad det er, som kommer der!"
5त्यस समयमा मसंग कुरा गरिरहेका स्वर्गदूत बाहिर गए। उनले मलाई भने, “हेर अनि निरीक्षण गर के भइरहेछ।”
6Jeg spurgte: "Hvad er det?" Og han svarede: "Det er Efaen, som kommer." Og han vedblev: "Det er deres Brøde i hele Landet."
6मैले भनें, “यो के हो?” उनले भने, “त्यो एउटा नाप्ने बाल्टी हो जो उनले बकिरहेकी छे।” उनले यसो पनि भने, “यो बाल्टी सम्पूर्ण भूमीको पापहरु नाप्न बनिएको हो।”
7Og se, et Blylåg løftedes, og se, i Efaen sad en Kvinde.
7बाल्टीको ढकनी सीसाले बनाएको थियो। जब त्यो खोलियो एउटी स्त्री त्यो भित्र बसिरहेकी भेट्टाएँ।
8Og han sagde: "Det er Gudløsheden!" Så stødte han hende ned i Efaen og slog Blylåget i over Åbningen.
8तब स्वर्गदूतले भने, “यो स्त्री दुष्ट हो।” तब उनले त्यसलाई बाल्टिन भित्र फ्याँकि दिए अनि सिसाले छोपी दिए।
9Og jeg løftede mine Øjne og skuede, og se, to Kvinder kom båret af Vinden, og deres Vinger var som Storkevinger; og de løftede Efaen op mellem Himmel og Jord.
9तब मैले मेरो आँखा खोलें अनि दुईजना स्त्रीहरु तिनीहरुको पंखेटाले हावामा बाहिर उड्दै गरेको देखें। तिनीहरुको पंखेटाहरु सारसको जस्तै थिए। तिनीहरुले बाल्टी उठाए अनि यसैसित निरन्तर हावामा उडिरहे।
10Så spurgte jeg Engelen, som talte med mig: "Hvor bærer de Efaen hen?"
10तब मैले कुरा गरिरहेको ती स्वर्गदूतलाई सोधें, “त्यो बाल्टीन कहाँ लिएर गई रहेका छन्?”
11Han svarede: "Hen at bygge hende et Hus i Sinears Land, og når det er rejst, sætter de hende der, hvor hendes Sted er."
11स्वर्गदूतले मलाई भनें, “तिनीहरु शिनारमा त्यसको निम्ति एउटा मन्दिर बनाउन गईरहे छन्। जब त्यो मन्दिर तयार हुन्छ त्यो बाल्टी उसकै आधारमा राखिनेछ।”