1Adam, Set, Enos.
1[This verse may not be a part of this translation]
2Kenan, Mahalalel, Jared.
2[This verse may not be a part of this translation]
3Henok, Methúsala, Lamek.
3[This verse may not be a part of this translation]
4Nói, Sem, Kam og Jafet.
4नूहका छोराहरू-शेम, हाम अनि येपेत थिए।
5Synir Jafets voru: Gómer, Magóg, Madaí, Javan, Túbal, Mesek og Tíras.
5येपेतका छोराहरू-गोमेर, मागोग, मादै, यावान, तूबल, मेशेक अनि तीरास थिए।
6Synir Gómers: Askenas, Rífat og Tógarma.
6गोमेरका छोराहरू-अश्कनज, दीपत अनि तोगर्मा थिए।
7Synir Javans: Elísa, Tarsis, Kittar og Ródanítar.
7यावानका छोराहरू-एलीशा, तर्शीश, कित्तीम अनि रोदानीम थिए।
8Synir Kams: Kús, Mísraím, Pút og Kanaan.
8हामका छोराहरू- कूश, मिश्रेम, पूत र कनान थिए।
9Synir Kúss: Seba, Havíla, Sabta, Raema og Sabteka. Og synir Raema: Séba og Dedan.
9कूशका छोराहरू- सबा, हवीला, सबता, रामा अनि सबत्का थिए। रामाको छोराहरू शबा अनि ददान थिए।
10Og Kús gat Nimrod. Hann tók að gjörast voldugur á jörðinni.
10कूशका छोरा, निम्रोद थिए जो पृथ्वीमा पहिलो साहसी योद्धा बनेका थिए।
11Mísraím gat Lúdíta, Anamíta, Lehabíta, Naftúkíta,
11मिश्रेमबाट, लूदीहरू, अनामीहरू, लहाबीहरू अनि नप्तूहीहरू,
12Patrúsíta, Kaslúkíta (þaðan eru komnir Filistar) og Kaftóríta.
12पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) अनि कप्तोरीहरू थिए।
13Kanaan gat Sídon, frumgetning sinn, og Het,
13कनान सीदोनका पिता थिए। सीदोन तिनका जेठा छोरा थिए। कनान र हेत,
14og Jebúsíta, Amoríta, Gírgasíta,
14यबूसी, एमोरी, गिर्गाशी,
15Hevíta, Arkíta, Síníta,
15हिव्वी अरकी, सीनी,
16Arvadíta, Semaríta og Hamatíta.
16अर्वादी, समारी अनि हमातीहरूका पनि पिता थिए।
17Synir Sems: Elam, Assúr, Arpaksad, Lúd, Aram, Ús, Húl, Geter og Mas.
17शेमका छोराहरू- एलाम, अश्शूर, अर्पक्षद, लूद अनि अराम थिए। अरामका छोराहरू-ऊज, हूल, गेतेर मेशेक थिए।
18Og Arpaksad gat Sela og Sela gat Eber.
18अर्पक्षद शेलहका पिता थिए। शेलह एबेरका पिता थिए।
19Og Eber fæddust tveir synir. Hét annar Peleg, því að á hans dögum greindist fólkið á jörðinni, en bróðir hans hét Joktan.
19एबेरका दुइ छोराहरू थिए। एउटा छोराको नाउँ पेलेग थियो, किनभने तिनको जीवनकालमा पृथ्वीका मानिसहरूको विभिन्न भाषाहरूमा विभाजन भएका थिए। पेलेगको भाइको नाउँ योक्तान थियो।
20Og Joktan gat Almódad, Salef, Hasarmavet, Jara,
20योक्तान, अल्मोदाद, शेलेप, हसर्मावेत, येरह,
21Hadóram, Úsal, Dikla,
21हदोराम, ऊजाल, दिकला,
22Ebal, Abímael, Séba,
22एबाल, अबीमाएल, शबा,
23Ófír, Havíla og Jóbab. Þessir allir voru synir Joktans.
23ओपीर, हवीला र योबाबका यी सबै योक्तानका छोराहरू थिए।
24Sem, Arpaksad, Sela,
24शेम, अर्पक्षद, शेलह,
25Eber, Peleg, Reú,
25एबेर, पेलेग, रऊ,
26Serúg, Nahor, Tara,
26सरूग, नाहोर, तेरह
27Abram, það er Abraham.
27अनि अब्राम (अब्रामलाई अब्राहाम पनि भन्दछन्।)
28Synir Abrahams: Ísak og Ísmael.
28अब्राहामका छोराहरू- इसहाक र इश्माएल थिए।
29Þetta er ættartal þeirra: Nebajót var frumgetinn sonur Ísmaels, þá Kedar, Adbeel, Míbsam,
29यी तिनीहरूका सन्तानहरू थिए। इश्माएलका जेठा छोरा नबायोत थिए। इश्माएलका अरू छोराहरू- केदार, अदबेल, मिब्साब,
30Misma, Dúma, Massa, Hadad, Tema,
30मिश्मा, दूमा, मस्सा, हदद, तेमा,
31Jetúr, Nafis og Kedma. Þessir voru synir Ísmaels.
31यतूर, नापीश अनि केदमा थिए। यी इश्माएलका छोराहरू थिए। कतूराका छोराहरू
32Synir Ketúru, hjákonu Abrahams: Hún ól Símran, Joksan, Medan, Midían, Jísbak og Súa. Og synir Joksans voru: Séba og Dedan.
32कतूरा अब्राहामको उप-पत्नी थिईन। तिनले जिम्रान, योक्षान, मदान, मिद्यान, यिश्बाक अनि शूअहलाई जन्म दिइन। योक्षानका छोराहरू शबा र ददान थिए।
33Og synir Midíans: Efa, Efer, Hanok, Abída og Eldaa. Allir þessir voru niðjar Ketúru.
33मिद्यानका छोराहरू- एपा, एपेर, हनोक, अबीदा अनि एल्दा थिए। यी सबै कतूराका छोराहरू थिए।
34Abraham gat Ísak. Synir Ísaks voru Esaú og Ísrael.
34अब्राहाम इसहाकका पिता थिए, इसहाकका छोराहरू एसाव अनि इस्राएल थिए।
35Synir Esaú: Elífas, Regúel, Jehús, Jaelam og Kóra.
35एसावका छोराहरू- एलीपज, रूएल, यऊश, यालाम अनि कोरह थिए।
36Synir Elífas voru: Teman, Ómar, Sefí, Gaetam, Kenas, Timna og Amalek.
36एलीपजका छोराहरू- तेमान, ओमार, एपी, गाताम र कनज थिए। एलीपज अनि तिम्नाका अमालेक नाउँ गरेको छोरा पनि थिए।
37Synir Regúels voru: Nahat, Sera, Samma og Missa.
37रूएलका छोराहरू- नहत, जेरह, शम्मा अनि मिज्जा थिए।
38Og synir Seírs: Lótan, Sóbal, Síbeon, Ana, Díson, Eser og Dísan.
38सेइरका छोराहरू- लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर अनि दीशान थिए।
39Og synir Lótans: Hórí og Hómam, og systir Lótans var Timna.
39लोतानका छोराहरू- होरी र होमाम थिए। लोतानकी तिम्ना नाउँ गरेकी बहिनी थिइन्।
40Synir Sóbals voru: Aljan, Manahat, Ebal, Sefí og Ónam. Og synir Síbeons: Aja og Ana.
40शोबालका छोराहरू- अल्यान, मानहत, एबाल, शपी अनि ओनाम थिए। सिबोनका छोराहरू- अयीया अनि अना थिए।
41Sonur Ana: Díson. Og synir Dísons: Hamran, Esban, Jítran og Keran.
41अनाको छोरा दीशोन थिए। दीशोनका छोराहरू- हम्रान, एश्बान, यित्रान, अनि करान थिए।
42Synir Esers voru: Bílhan, Saavan og Jaakan. Synir Dísans voru: Ús og Aran.
42एसेरका छोराहरू- बिल्हान, जावान अनि याकान थिए। दीशानका छोराहरू ऊज अनि अरान थिए।
43Þessir eru þeir konungar, sem ríktu í Edómlandi, áður en konungar ríktu yfir Ísraelsmönnum: Bela, sonur Beórs, og hét borg hans Dínhaba.
43इस्राएलमा राजाहरू हुनु भन्दा धेरै अघि नै एदोममा राजाहरू थिए, एदोमका राजाहरूका नाउँ यी हुनः पहिलो राजा बओरको छोरा बेला थिए। बेलाको शहरको नाउँ दिनहाबा थियो।
44Og er Bela dó, tók Jóbab, sonur Sera frá Bosra, ríki eftir hann.
44जब बेलाको मृत्यु भयो जेरहाका छोरा योबाब नयाँ राजा भए। योबाब बोस्राका छोरा थिए।
45Og er Jóbab dó, tók Húsam frá Temanítalandi ríki eftir hann.
45जब योबाबको मृत्यु भयो हूशाम नयाँ राजा भए। हूशाम तेमानी देशका थिए।
46Og er Húsam dó, tók Hadad sonur Bedads ríki eftir hann. Hann vann sigur á Midíanítum á Móabsvöllum, og borg hans hét Avít.
46जब हूशामको मृत्यु भयो बददका छोरा हदद नयाँ राजा भए। हददले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरे। हददको शहरको नाउँ अबीत थियो।
47Og er Hadad dó, tók Samla frá Masreka ríki eftir hann.
47जब हददको मृत्यु भए पछि सम्ला नयाँ राजा भए। सम्ला मास्रेकाका थिए।
48Og er Samla dó, tók Sál frá Rehóbót hjá Fljótinu ríki eftir hann.
48सम्लाको मृत्यु पछि शाऊल नयाँ राजा भए। शाऊल यूफ्रेटिस नदी किनारमा भएको रहोबोतका थिए।
49Og er Sál dó, tók Baal Hanan, sonur Akbórs, ríki eftir hann.
49जब शाऊलको मृत्यु भयो अकबोरका छोरा बाल-हनान नयाँ राजा भए।
50Og er Baal Hanan dó, tók Hadad ríki eftir hann, og hét borg hans Pagí, en kona hans Mehetabeel, dóttir Madredar, dóttur Me-Sahabs.
50जब बालहनानको मृत्यु भयो हदद नयाँ राजा भए। हददको शहरको नाउँ पाई थियो। हददकी पत्नीको नाउँ महतबेल थियो। महतबेल मत्रेदकी छोरी थिइन्। मत्रेद मेजाहाबकी छोरी थिइन्।
51Og Hadad dó. Og höfðingjar Edómíta voru: höfðinginn Timna, höfðinginn Alva, höfðinginn Jetet,
51तब हददको मृत्यु भयो। एदोमका अगुवाहरू तिम्ना, अल्या, यतेत,
52höfðinginn Oholíbama, höfðinginn Ela, höfðinginn Pínon,
52ओहोलीबामा, एला, पीनोन,
53höfðinginn Kenas, höfðinginn Teman, höfðinginn Mibsar,höfðinginn Magdíel, höfðinginn Íram. Þessir voru höfðingjar Edómíta.
53कनज, तेमान, मिबसार,
54höfðinginn Magdíel, höfðinginn Íram. Þessir voru höfðingjar Edómíta.
54मग्दीएल अनि ईराम, थिए। एदोमका प्रधान व्यक्तिहरूको सूची यहि हो।