Icelandic

Nepali

1 Chronicles

24

1Aronsniðjar höfðu og flokkaskipun fyrir sig. Synir Arons voru: Nadab, Abíhú, Eleasar og Ítamar.
1हारूनका छोराहरूका समूहहरू यी थिएः हारूनका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामार थिए।
2En Nadab og Abíhú dóu á undan föður sínum og áttu eigi sonu, og urðu svo þeir Eleasar og Ítamar prestar.
2तर नादाब र अबीहू आफ्ना पिताको मृत्यु हुन भन्दा अघिनै मरे। अनि नादाब र अबीहूका छोराहरू थिएनन्। यसर्थ एलाजार अनि ईतामारले पूजाहारीको रूपमा काम गरे।
3Og þeir Davíð og Sadók af Eleasarsniðjum og Ahímelek af Ítamarsniðjum skiptu þeim niður í starfsflokka eftir embættum þeirra.
3दाऊदले एलाजार र ईतामारका परिवार समूहलाई दुइ भिन्न समूहहरूमा विभाजन गरे। दाऊदले यसो गरे की समूहहरूले तिनीहरूलाई गर्न दिइएका कार्यहरू गर्न सकुन्। दाऊदले सादोक र अहीमेलेकको सहायताद्वारा यसो गरे। सादोक एलाजारका सन्तान थिए। तर अहीमेलेक ईतामारका सन्तान थिए।
4En það kom í ljós, að af Eleasarsniðjum voru fleiri höfðingjar en af Ítamarsniðjum. Fyrir því skiptu menn þeim svo, að af Eleasarsniðjum urðu sextán ætthöfðingjar, en átta af Ítamarsniðjum.
4एलाजारका परिवारमा ईतामारका परिवारमा भन्दा धेरै मुखियाहरू थिए। एलाजारका परिवामा सोह्रजना मुखियाहरू थिए अनि ईतामारका परिवारमा आठजना मुखियाहरू थिए।
5Og hvorum tveggja skiptu menn eftir hlutkesti, því að helgidómshöfðingjar og Guðs höfðingjar voru af niðjum Eleasars og af niðjum Ítamars.
5मानिसहरू हरेक परिवारमा चुनिएका थिए। तिनीलाई चिट्ठाद्वारा चुनिएको थियो। केही मानिसहरूलाई पवित्र स्थानको जिम्मालिनको निम्ति चुनिएको थियो। अनि अन्य मानिसहरूलाई पूजाहारीको रूपमा सेवा गर्नको निम्ति चुनिएको थियो। यी सबै मानिसहरू एलाजार अनि ईतामारका परिवारहरूबाट थिए।
6Og Semaja Netaneelsson ritari, einn af levítum, skráði þá í viðurvist konungs og höfðingjanna og Sadóks prests og Ahímeleks Abjatarssonar og ætthöfðingja prestanna og levítanna. Var ein ætt tekin frá af Eleasar og ein af Ítamar.
6शमायाह मुखिया थिए। तिनी नतनेलका छोरा थिए। शमायाह लेवी कुल समूहबाट थिए। शमायाहले ती सन्तानहरूका नाउँ लेखेका थिए। तिनीले ती नाउँहरू राजा दाऊद अनि यी मुखियाहरूका सामुन्ने लेखेका थिएः पूजाहारी सादोक, अहीमेलेक अनि पूजाहारीहरू र लेवीहरूका परिवार-परिवारका मुखियाहरू। अहीमेलेक अबियाथारका छोरा थिए। हरेक पल्ट चिट्ठा लगाउँथे अनि एक व्यक्ति छानिन्थ्यो, र शमायाहले त्यस व्यक्तिको नाउँ लेख्थे। यसरी तिनीहरूले एलाजार अनि ईतामारको परिवारका मानिसहरू बीच काम विभाजन गरिदिएको थियो।
7Fyrsti hluturinn féll á Jójaríb, annar á Jedaja,
7पहिलो यहोयारीबको दल थियो। दोस्रो दल यदायाहको थियो।
8þriðji á Harím, fjórði á Seórím,
8तेस्रो हारीमको दल थियो। चौथो दल सोरीमको थियो।
9fimmti á Malkía, sjötti á Mijamín,
9पाँचौं मल्कियाहको दल थियो। छैटौं दल मियामीनको थियो।
10sjöundi á Hakkos, áttundi á Abía,
10सातौं हक्कोसको दल थियो। आठौं दल अबियाको थियो।
11níundi á Jesúa, tíundi á Sekanja,
11नवौं येशूअको दल थियो। दशौं दल शकन्याहको थियो।
12ellefti á Eljasíb, tólfti á Jakím,
12एघारौं एल्यासीबको दल थियो। बाह्रौं दल याकीमको थियो।
13þrettándi á Húppa, fjórtándi á Jesebeab,
13तेह्रौं हुप्पाको दल थियो। चौधौं दल येशेबाबको थियो।
14fimmtándi á Bilga, sextándi á Immer,
14पन्ध्रौं बिल्गाको दल थियो। सोह्रौं दल इम्मेरको थियो।
15seytjándi á Hesír, átjándi á Happísses,
15सत्रौं हेजीरको दल थियो। अठारौं दल हप्पिसेसको थियो।
16nítjándi á Pelashja, tuttugasti á Jeheskel,
16उन्नाईसौं पतहियाहको दल थियो। बीसौं दल यहेजकेलको थियो।
17tuttugasti og fyrsti á Jakín, tuttugasti og annar á Gamúl,
17एक्काईसौं याकीनको दल थियो। बाईसौं दल गमूरालको थियो।
18tuttugasti og þriðji á Delaja, tuttugasti og fjórði á Maasja.
18तेईसौं दलायाहको दल थियो। चौबीसौं दल माज्याहको थियो।
19Er það starfskvöð þeirra að fara inn í musteri Drottins, eftir þeim reglum, er Aron forfaðir þeirra hafði sett, samkvæmt því, er Drottinn, Guð Ísraels, hafði boðið honum.
19यी परमप्रभुको मन्दिरमा सेवा गर्नका निम्ति छानिएका दलहरू थिए। तिनीहरूले मन्दिरमा सेवा गर्नका निम्ति हारूनका विधि-विधानहरू पालन गरे। परमप्रभु इस्राएलका परमेश्वरले ती विधानहरू हारूनलाई दिनु भएको थियो
20En að því er snertir aðra niðja Leví, þá voru af Amramsniðjum Súbael, af Súbaelsniðjum Jehdeja,
20बाँकी रहेका लेवीका सन्तानहरूका नाउँ यी हुन्; अम्रामका सन्तानबाटः शूबाएल शूबाएलका सन्तानबाट येहदयाह।
21af Rehabja, af Rehabjaniðjum Jissía höfðingi,
21रहब्याहका सन्तानबाटः यिशियाह यिशियाह सबै भन्दा जेठो छोरो थिए।
22af Jíseharítum Selómót, af Selómótsniðjum Jahat,
22यिसहार वंशबाटः शलोमोत। शलोमोतका वंशबाटः यहत।
23en af niðjum Hebrons: Jería höfðingi, annar Amarja, þriðji Jehasíel, fjórði Jekameam.
23हेब्रोनका सबै भन्दा जेठा छोरा यरियाह थिए। अमर्याह हेब्रोनका माहिला छोरा थिए। यहजीएल तिनका साँहिला छोरा अनि यक्माम कान्छा छोरा थिए।
24Niðjar Ússíels voru: Míka, af niðjum Míka var Samír.
24उज्जीएलका छोरा मीका थिए। मीकाका छोरा शमीर थिए।
25Bróðir Míka var Jissía, af niðjum Jissía var Sakaría.
25यिश्याह मीकाका भाइ थिए। यिश्याहका छोरा जकर्याह थिए।
26Niðjar Merarí voru Mahlí og Músí og niðjar Jaasía, sonar hans.
26मरारीक सन्तानहरू महली, मूशी र तिनका छोरा यजियाह थिए।
27Niðjar Merarí frá Jaasía syni hans voru: Sóham, Sakkúr og Íbrí.
27मरारीका छोराहरू यजियाबाटः बनो, शोहम जक्कूर र इब्री नाउँका थिए।
28Frá Mahlí var Eleasar kominn. Hann átti eigi sonu.
28महलीका छोरा एलाजार थिए। तर एलाजारका छोराहरू थिएनन्।
29Frá Kís: Synir Kís: Jerahmeel.
29कीशका कीशबाट छोरा यरहमेल थिए।
30Niðjar Músí voru: Mahlí, Eder og Jerímót. Þessir voru niðjar levíta eftir ættum þeirra.Þeir vörpuðu og hlutkesti, eins og frændur þeirra, Aronsniðjar, í viðurvist Davíðs konungs og Sadóks og Ahímeleks og ætthöfðingja prestanna og levítanna, ætthöfðingjarnir eins og yngri frændur þeirra.
30मूशीका छोराहरू महली, एदेर अनि यरीमोत थिए। ती लेवी परिवारहरूका मुखियाहरू हुन्। तिनीहरूको नाउँ आ-आफ्ना परिवारहरूका सूचीमा लेखिएको छ।
31Þeir vörpuðu og hlutkesti, eins og frændur þeirra, Aronsniðjar, í viðurvist Davíðs konungs og Sadóks og Ahímeleks og ætthöfðingja prestanna og levítanna, ætthöfðingjarnir eins og yngri frændur þeirra.
31तिनीहरू विशेष कार्य गर्नका निम्ति चुनिएका थिए। तिनीहरूले पनि आफ्ना पूजाहारीहरूले झैं चिट्ठाहाल्थे। पूजाहारीहरू हारूनका सन्तान थिए। तिनीहरूले राजा दाऊद, सादोक, अहीमेलेक अनि पूजाहारीहरू अगुवाहरू अनि लेवीहरू समक्ष चिट्ठा हाले। जब तिनीहरूलाई कार्य गर्नको निम्ति चुने तर ठूला र साना परिवारहरूलाई एकै प्रकारको व्यहार गरे। संगीतकारहरू