1わたしは彼の怒りのむちによって、悩みにあった人である。
1म एक मानिस छु जसले पीडाको अनुभव गरेको छ। परमप्रभुले हामीलाई एउटा लाठ्ठीले कुट्नु भयो। अनि जे भयो मैले त्यो देखें।
2彼はわたしをかり立てて、光のない暗い中を歩かせ、
2परमप्रभुले मलाई डोर्याउनु भयो र ज्योति नभएको कालो अँध्यारोमा ल्याउनु भयो।
3まことにその手をしばしばかえて、ひねもすわたしを攻められた。
3परमप्रभुको हात मेरो विरूद्ध उठ्यो, उहाँले दिन भरि घरी-घरी यस्तो गर्नु भयो।
4彼はわが肉と皮を衰えさせ、わが骨を砕き、
4उहाँले मेरो मासु र छाला तान्नु भयो। उहाँले मेरा हड्डीहरू भाँचि दिनुभो।
5苦しみと悩みをもって、わたしを囲み、わたしを閉じこめ、
5परमप्रभुले मलाई घेर्नु भयो अनि सबै तिरबाट आक्रमण गर्नु भयो। उहाँले मेरो वरीपरी समस्या र तिक्तता ल्याउनु भयो।
6遠い昔に死んだ者のように、暗い所に住まわせられた。
6धेरै समय देखि मृत रहेको मानिस झैं उहाँले मलाई अँध्यारोमा बस्न बाध्या पार्नुभयो।
7彼はわたしのまわりに、かきをめぐらして、出ることのできないようにし、重い鎖でわたしをつながれた。
7परमप्रभुले मलाई बन्द गरेर राख्नु भयो, म उम्कनँ सकिनँ। उहाँले मलाई गह्रुँङ्गो साङ्गलाले बाँध्नुभएको थियो।
8わたしは叫んで助けを求めたが、彼はわたしの祈をしりぞけ、
8मैले विलाप गर्दै गुहार मागें तर परमप्रभुले मेरो प्रार्थना सुन्नु नै भएन।
9切り石をもって、わたしの行く道をふさぎ、わたしの道筋を曲げられた。
9उहाँले मेरो बाटो ढुङ्गाको पर्खाल बनाएर छेकिदिनु भयो। उहाँले मेरो मार्ग ध्वंश गर्नु भयो।
10彼はわたしに対して待ち伏せするくまのように、潜み隠れるししのように、
10परमप्रभुले एउटा भालू सरह मलाई आक्रमण गर्न तयार हुनुहुन्थ्यो। उहाँ एक लुकि बस्ने सिंह जस्तै हुनुहुन्थ्यो।
11わが道を離れさせ、わたしを引き裂いて、見るかげもないみじめな者とし、
11परमप्रभुले मेरो बाटो नै ढाकि दिनु भयो। उहाँले मलाई टुक्रा-टुक्रा पार्नु भयो। उहाँले मलाई उजाड ठाउँ जस्तो बनाउनु भयो।
12その弓を張って、わたしを矢の的のようにされた。
12उहाँले आफ्नो धनु तयार पार्नु भयो। उहाँले आफ्नो काँडले मलाई ताँदो बनाउनुभयो।
13彼はその箙の矢をわたしの心臓に打ち込まれた。
13उहाँले मलाई भुँडीमा हिर्काउनु भयो। उहाँले मलाई काँडले हिर्काउनु भयो।
14わたしはすべての民の物笑いとなり、ひねもす彼らの歌となった。
14म सारा मानिसहरूको समक्ष हाँसोको पात्र बनेको छु। सारा दिन तिनीहरूले मेरो खिल्ली उडाउँदै गीतहरू गाइरहे।
15彼はわたしを苦い物で飽かせ、にがよもぎをわたしに飲ませられた。
15परमप्रभुले मलाई दण्ड-स्वरूप विष पिउन दिनुभयो। उहाँले कपको वीटसम्म भर्नु भयो र तितो चिराईतो मिलाएर त्यो सबै पिउन लगाउनुभयो।
16彼は小石をもって、わたしの歯を砕き、灰の中にわたしをころがされた。
16परमप्रभुले मेरो दाँतहरू ढुङ्गामा ठेलेर भाँचिदिनु भयो उहाँले मलाई दलदलमा धकेली दिनुभयो।
17わが魂は平和を失い、わたしは幸福を忘れた。
17मैले सोचें अब फेरि मैले कहिल्यै शान्ति पाउने छैन्। मसंग भएका सबै राम्रा कुराहरू मैले भूलें।
18そこでわたしは言った、「わが栄えはうせ去り、わたしが主に望むところのものもうせ去った」と。
18मैले आफैलाई भनें, “परमप्रभुबाट सहयोग पाउँने आशा अब म गर्दिन्।”
19どうか、わが悩みと苦しみ、にがよもぎと胆汁とを心に留めてください。
19परमप्रभु मलाई सम्झनु होस् म अति उदास छु। अनि मेरो घर छैन। त्यो तीतो विष सम्झनु होस् जुन तपाईंले मलाई दिनु भएको थियो।
20わが魂は絶えずこれを思って、わがうちにうなだれる。
20म राम्रो प्रकारले मेरा कष्टहरू सम्झन्छु र अति उदास छु।
21しかし、わたしはこの事を心に思い起す。それゆえ、わたしは望みをいだく。
21तर त्यसपछि अन्य केही कुरा सोचें,। तब ममा आशा जाग्यो। मैले के सोचें भन्दा
22主のいつくしみは絶えることがなく、そのあわれみは尽きることがない。
22परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन। उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन।
23これは朝ごとに新しく、あなたの真実は大きい。
23हरेक बिहान उहाँले यसलाई नयाँ रूपमा देखाउनु हुन्छ। परमप्रभु, तपाईं अत्यन्त सत्य र विश्वासयोग्य हुनुहुन्छ।
24わが魂は言う、「主はわたしの受くべき分である、それゆえ、わたしは彼を待ち望む」と。
24म आफैलाई भन्छु, “परमप्रभु नै मेरो परमेश्वर हुनुहुन्छ अनि म उहाँमाथि विश्वास गर्दछु।”
25主はおのれを待ち望む者と、おのれを尋ね求める者にむかって恵みふかい。
25परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ। परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँलाई खोज्दछ।
26主の救を静かに待ち望むことは、良いことである。
26ती मानिसहरूको लागि राम्रो हो। परमप्रभुले चुपचाप रक्षागर्न प्रतिक्षा गर्नु हुन्छ!
27人が若い時にくびきを負うことは、良いことである。
27मानव जातिको लागि बाल्य अवस्था देखि परमप्रभुको जुवा बोक्नु असल कुरा हो।
28主がこれを負わせられるとき、ひとりすわって黙しているがよい。
28जब परमप्रभुले उसलाई जुवा लगाई दिनु हुन्छ। त्यो मानिस एक्लो र चुपचाप बस्नु पर्छ।
29口をちりにつけよ、あるいはなお望みがあるであろう。
29त्यो मानिसले परमप्रभुको अगाडि आफ्नो अनुहार जमीन तिर निहुराएर घोप्टीनुपर्छ। हुनसक्छ, त्यहाँ अझ आशा होला।
30おのれを撃つ者にほおを向け、満ち足りるまでに、はずかしめを受けよ。
30त्यो मानिसलाई कसैले हिर्काउँदा अर्को गाला पनि फर्काउनु पर्छ। मानिसहरूलाई अपमान गर्न दिनुपर्छ।
31主はとこしえにこのような人を捨てられないからである。
31त्यो मानिसले त्यो कुरा याद गर्नु पर्छ कि परमप्रभुले मानिसहरूलाई सदा रद्द गर्नु हुन्न।
32彼は悩みを与えられるが、そのいつくしみが豊かなので、またあわれみをたれられる。
32जब परमप्रभुले दण्ड दिनुहुन्छ, उहाँसँग दया पनि हुन्छ। उहाँसँग दया छ किनभने उहाँको महान प्रेम र करूणा अपार छ।
33彼は心から人の子を苦しめ悩ますことをされないからである。
33परमप्रभु मानिसहरूलाई दण्ड दिन चाहनुहुन्न। उहाँ मानिसहरूलाई दुखी बनाउन चाहनुहुन्न।
34地のすべての捕われ人を足の下に踏みにじり、
34परमप्रभु यी कुराहरू मनपारउनु हुन्न। उहाँले पृथ्वीका सारा कैदीहरूलाई आफ्नो खुट्टाले कुल्चन चाहनुहुन्न।
35いと高き者の前に人の公義をまげ、
35उहाँले सर्वोच्च परमेश्वर सामु मानिसहरूले मानिसहरूलाई अन्याय गरेको चाहनुहुन्न।
36人の訴えをくつがえすことは、主のよみせられないことである。
36मानिसलाई धोका दिएको मनपराउनु हुन्न। यस्तो कुराहरू परमप्रभुले पटक्कै मनपराउनु हुन्न।
37主が命じられたのでなければ、だれが命じて、その事の成ったことがあるか。
37परमप्रभुले आज्ञा नगरूञ्जेलसम्म कसैले पनि एस्तो घट्ना होस् भनेर भन्न सक्तैन।
38災もさいわいも、いと高き者の口から出るではないか。
38सर्वोचय परमप्रभुले नै असल र खराब दुवै घटनाहरू गराउन सक्नु हुन्छ।
39生ける人はどうしてつぶやかねばならないのか、人は自分の罪の罰せられるのを、つぶやくことができようか。
39जब परमप्रभुले उसको पापहरूको लागि दण्ड दिनु हुन्छ। कुनै जीउँदो मानिसले विरोध गर्न सक्तैन
40われわれは、自分の行いを調べ、かつ省みて、主に帰ろう。
40जाँचौं र हेरौं हामीले के के गर्यौं। त्यसपछि परमप्रभु तर्फ फर्कौ।
41われわれは天にいます神にむかって、手と共に心をもあげよう。
41हामी हाम्रा हृदय र हातहरू र्स्वगका परमप्रभुको तर्फ उठाऔं, अनि
42「わたしたちは罪を犯し、そむきました、あなたはおゆるしになりませんでした。
42उहाँलाई भनौं, “हामीले पाप गर्यौं र बागी भयौं त्यसैकारण तपाईंले हामीलाई क्षमा दिनु भएन।”
43あなたは怒りをもってご自分をおおい、わたしたちを追い攻め、殺して、あわれまず、
43तपाईंले स्वयंलाई क्रोधले ढाक्नु अनि हामीलाई खेद्नु भयो। तपाईंले हामीलाई निष्ठुरी प्रकारले मार्नु भयो।
44また雲をもってご自分をおおい、祈を通じないようにし、
44तपाईंले स्वयंलाई बादलले ढाक्नु भयो त्यसकारण कुनै पनि उपासकहरू तपाईंकहाँ पुग्न सकेनन्।
45もろもろの民の中に、わたしたちをちりあくたとなさいました。
45तपाईंले हामीलाई अन्य जातिहरू प्रति मैला कसिङ्गर र फोहरी बनाउनु भयो।
46敵はみなわたしたちをののしり、
46हाम्रा सारा शत्रुहरू हामीसँग क्रोधित भएर बोले।
47恐れと落し穴と、荒廃と滅亡とが、わたしたちに臨みました。
47हामी अत्यन्तै त्रासीत भयौं र हाम्रो विनाश भयो।”
48わが民の娘の滅びによって、わたしの目には涙の川が流れています。
48मेरा आँखाहरूबाट आँसुका धारा बगे। मेरो मानिसहरूको सर्वनाश देखेर म रोएँ।
49わが目は絶えず涙を注ぎ出して、やむことなく、
49मेरा आँखाबाट निरन्तर आँसु बगिरहे।
50主が天から見おろして、顧みられる時にまで及ぶでしょう。
50परमप्रभु म लगातार रूने छु, जबसम्म माथिबाट तपाईंले हामीलाई हेर्नुहुन्न। म लगातार रूँने छु जबसम्म तपाईंले स्वर्गबाट हामीलाई हेर्नुहुन्न।
51わが目はわが町のすべての娘の最期のゆえに、わたしを痛ませます。
51मेरा सबै शहरहरू रोएको देखेर मेरो आँखाहरूले मलाई दुखी तुल्यायो।
52ゆえなくわたしに敵する者どもによって、わたしは鳥のように追われました。
52हामीलाई घृणा गर्ने कुनै कारणै नभाएकाहरूले हामीलाई मात्र चरालाई झैं खेदाए।
53彼らは生きているわたしを穴の中に投げ入れ、わたしの上に石を投げつけました。
53म जीउँदोलाई तिनीहरूले खाडलमा फ्याँकी दिए। तिनीहरूले ममाथि ढुंङ्गाहरू वर्षाए।
54水はわたしの頭の上にあふれ、わたしは『断ち滅ぼされた』と言いました。
54मेरो टाउको सम्म पानी आई पुग्यो। मैले आफैलाई भनें, “म खत्तम भएँ।”
55主よ、わたしは深い穴からみ名を呼びました。
55हे परमप्रभु, मैले तपाईंको नाउँ डाकें। मैले खाडलको पींदबाट तपाईंलाई पुकारें।
56あなたはわが声を聞かれました、『わが嘆きと叫びに耳をふさがないでください』。
56तपाईंले मेरो आवाज सुन्नुभयो। कान नथुन्नु होस् र मलाई उद्धार गर्नुहोस् अनि मलाई बचाउनु होस्।”
57わたしがあなたに呼ばわったとき、あなたは近寄って、『恐れるな』と言われました。
57मैले सहायताका निम्ति गुहारेकै दिन तपाईं आउनुभयो। तपाईंले मलाई भन्नुभयो, “नडराऊ।”
58主よ、あなたはわが訴えを取りあげて、わたしの命をあがなわれました。
58परमप्रभु, तपाईंले मेरो प्रतिरक्षा गर्नुभयो। तपाईंले मेरो जीवन पुन फर्काई दिनु भयो।
59主よ、あなたはわたしがこうむった不義をごらんになりました。わたしの訴えをおさばきください。
59हे परमप्रभु, तपाईंले मेरो कष्ट देख्नु भएको छ। अब मेरो न्याय गरीदिनु होस्।
60あなたはわたしに対する彼らの報復と、陰謀とを、ことごとくごらんになりました。
60मेरो विरूद्धमा तिनीहरूले बनाएको सबै प्रतिशोधका योजनाहरू तपाईंले देख्नु भयो।
61主よ、あなたはわたしに対する彼らのそしりと、陰謀とを、ことごとく聞かれました。
61हे परमप्रभु तिनीहरूले मेरो अपमान गरेको सुन्नु भयो। मेरो विरूद्धमा दुष्ट योजनाहरू गरेको तपाईंले देख्नु भयो।
62立ってわたしに逆らう者どものくちびると、その思いは、ひねもすわたしを攻めています。
62मेरा शत्रुहरूका शब्द र विचारहरू सारा समय मेरो विरूद्धछन्।
63どうか、彼らのすわるをも、立つをも、みそなわしてください。わたしは彼らの歌となっています。
63जब तिनीहरू उठ बस गर्छन। हेर्नुहोस् तब मेरो खिल्ली उडाउँदैछन्।
64主よ、彼らの手のわざにしたがって、彼らに報い、
64हे परमप्रभु! तिनीहरूले गरेको कर्म अनुसार तिनीहरूलाई दण्ड दिनुहोस्। तिनीहरूले जे गरे त्यसको लागि दण्ड भोगाउनुहोस्।
65彼らの心をかたくなにし、あなたののろいを彼らに注いでください。主よ、怒りをもって彼らを追い、天が下から彼らを滅ぼしてください」。
65तिनीहरू माथि आफ्नो श्राप स्वरूप कठोर हृदय दिनुहोस्।
66主よ、怒りをもって彼らを追い、天が下から彼らを滅ぼしてください」。
66तिनीहरूलाई क्रोधमा खेद्नु होस्। तिनीहरूको सर्वनाश गर्नुहोस् हे परमप्रभु आकाश मुनी देखि तिनीहरूलाई सर्वनाश गर्नुहोस्।