1オバデヤの幻。主なる神はエドムについてこう言われる、われわれは主から出たおとずれを聞いた。ひとりの使者が諸国民のうちにつかわされて言う、「立てよ、われわれは立ってエドムと戦おう」。
1यो ओबदियाको दर्शन हो। परमप्रभु मेरा मालिकले एदोमको विषयमा यसो भन्नुहुन्छः हामीले परमप्रभु परमेश्वरबाट एउटा विवरण सुन्यौ। देशहरूमा एउटा राजदूत पठाइएको थियो। उनले भने, “आऊ, एदोमको बिरूद्ध युद्ध गरौ।”
2見よ、わたしはあなたを国々のうちで小さい者とする。あなたはひどく卑しめられる。
2“एदोम, म तिमीलाई सब भन्दा सानो देश बनाई दिनेछु। मानिसहरूले तिमीलाई घृणा गर्नेछन्।
3岩のはざまにおり、高い所に住む者よ、あなたの心の高ぶりは、あなたを欺いた。あなたは心のうちに言う、「だれがわたしを地に引き下らせる事ができるか」。
3तिम्रो आफ्नो घमण्डले तिमीलाई धोका दिएकोछ। तिमी अग्लो पहडहरूको गुफामाहरू बस्नेछौ। तिम्रो घर पहाको अग्लाईमा छ र तिमी आफ्नो मनमा भन्छौ कि ‘मलाई कसैले पनि तल जमीनमा खसाल्न सक्तैंन।’”
4たといあなたは、わしのように高くあがり、星の間に巣を設けても、わたしはそこからあなたを引きおろすと主は言われる。
4परमेश्वर परमप्रभु भन्नुहुन्छ, “यद्यपि तिमीले चील जस्तै माथि उड्यौ, अनि आफ्नो गुँड ताराहरूको बीचमा बनायौ भने पनि, म तिमीलाई त्यहाँबाट तल ल्याउँनेछु।”
5もし盗びとがあなたの所に来、強盗が夜きても、彼らは、ほしいだけ盗むではないか。ああ、あなたは全く滅ぼされてしまう。もしぶどうを集める者があなたの所に来たなら、彼らはなお余りの実を残さないであろうか。
5तिमी साँच्चै नै सर्वनाश हुनेछौ! हेर यदि कुनै चोर तिमी कहाँ आए, जब राती डाकु आए, तिनीहरू आफ्नो निम्ति यथेष्ट हुने मात्र लुटेर जानेछ। यदि तिम्रो दाखको बारीमा दाख चोर्न आए दाख टिपी सकेपछि उसले पनि आफ्नो पछाडी केही नकेही छोडेर जान्छ।
6ああ、エサウはかすめられ、その隠しておいた宝は探り出される。
6तर हे एसाव! तिमीबाट तिम्रो सबै कुरो खोसिनेछ। मानिसहरूले लुकाएको सबै भण्डार खोजेर निकाल्नेछन्, अनि सबै भेट्उ नेछन्।
7あなたと契約を結んだ人々はみな、あなたを欺き、あなたを国境に追いやった。あなたと同盟を結んだ人々はあなたに勝った。あなたの信頼する友はあなたの下にわなを設けた、しかしその事を悟らない。
7तिम्रा मित्र राष्ट्रहरूले तिमीलाई आक्रमण गर्छन् र सिमानाबाट तिमीलाई तान्छन्। तिनीहरू तिम्रा मित्रहरू हुन् भनी मानिएका छन्। तर तिनीहरूले तिमीलाई धोका दिन्छन् र तिमीलाई पराजय गर्छन्। ती जसले तिम्रो रोटी तिमीसित मिलेर खान्छन् तिनीहरूले तिम्रो विरूद्ध पड्यन्त्र गरिरहेका छन्। र तिमीलाई त्यो थाहासम्म पनि हुँदैन।”‘
8主は言われる、その日には、わたしはエドムから知者を滅ぼし、エサウの山から悟りを断ち除かないだろうか。
8परमप्रभु भन्नुहुन्छ, “त्यस दिन एदोमको बुद्धिमानी मानिसहरूलाई नष्ट पार्नेछु अनि एसावको पहाडबाट समझदार मानिसहरूलाई नष्ट पार्नेछु।
9テマンよ、あなたの勇士は驚き恐れる。人はみな殺されてエサウの山から断ち除かれる。
9[This verse may not be a part of this translation]
10あなたはその兄弟ヤコブに暴虐を行ったので、恥はあなたをおおい、あなたは永遠に断たれる。
10तिमी लाजले पूरिने छौ अनि तिमी सधैंको निम्ति नष्ट हुनेछौ। किनकि आफ्नो भाइ याकूब प्रति तिमी अत्यन्तै निर्दयी भयौ।
11あなたが離れて立っていた日、すなわち異邦人がその財宝を持ち去り、外国人がその門におし入り、エルサレムをくじ引きにした日、あなたも彼らのひとりのようであった。
11त्यस समय तिमी सहायता बिना अर्को पट्टि हुनेछौ। अपरिचितले याकूबको भण्डार लिएर गयो। विदेशीहरू इस्राएल शहरको दैलोबाट पस्यो, ती विदेशीले चिट्ठा राखेर निश्चय गरे कि तिनीहरूले यरूशलेमको कुन चाँहि भाग लिने। त्यससमय तिमी चाँहि अर्को तिर उभिरहेको थियौ।
12しかしあなたは自分の兄弟の日、すなわちその災の日をながめていてはならなかった。あなたはユダの人々の滅びの日に、これを喜んではならず、その悩みの日に誇ってはならなかった。
12तिमी आफ्नो भाइको विपत्तिमा, त्यो प्रति हाँस्यौ। तिमीले यसो गर्नुहुँदैन थियो। तिमी त्यससमय खुशी थियौ। जब मानिसहरूले यहूदालाई नष्ट पारे। तिमीले त्यसो गर्नु हुँदैन थियो। उनिहरूको विपत्तिको समयमा, तिमीले तिनीहरूको खिल्ली उडायौ। तिमीले त्यसो गर्नु हुँदैन थियो।
13あなたはわが民の災の日に、その門にはいってはならず、その災の日にその苦しみをながめてはならなかった。またその災の日に、その財宝に手をかけてはならなかった。
13तिमी मेरो शहरको दैलोबाट भित्र पसेर अनि उनीहरूको समस्यामा हाँस्यौ। तिमीले त्यसो गर्नु हुँदैन थियो। उसको त्यस्तो विपत्ति उनीहरूको धनको भण्डार लियौ तिमीले त्यस्तो गर्नु हुँदैन थियो।
14あなたは分れ道に立って、そののがれる者を切ってはならなかった。あなたは悩みの日にその残った者を敵にわたしてはならなかった。
14तिमी दोबाटोहरूमा उसको जीवन बचाउँने चेष्टा गर्दै भगुवालाई रोक्न उभिनु हुँदैन थियो, तिमीले उसको बाँचेकाहरूलाई दुःखको दिनमा उसको हातमा सुम्पिनु हुँदैन थियो।
15主の日が万国の民に臨むのは近い。あなたがしたようにあなたもされる。あなたの報いはあなたのこうべに帰する。
15सबै देशहरूमा चाँडै नै परमप्रभु आउँनु हुने दिन आउँदैछ। तिमीले अन्य मानिसहरूसंग नराम्रो काम गरेकाछौ। त्यही नराम्रो काम तिमीले भोग्नु पर्ने छ। सबै नराम्रो कर्महरूको फल थाप्लोमा पर्नेछ।
16あなたがたがわが聖なる山で飲んだように、周囲のもろもろの民も飲む。すなわち彼らは飲んでよろめき、かつてなかったようになる。
16किनकि जसरी तिमीले पवित्र पहाडमा दाखरस पिएर खुशी मनायौ, त्यसरी नै सबै अन्य जातिहरूले निरन्तर मेरो दण्ड पिउँनेछन् अनि उनीहरू सबै लोप भएर जानेछन्।
17しかしシオンの山には、のがれる者がいて、聖なる所となる。またヤコブの家はその領地を獲る。
17तर सियोन पहाडमा केही जीवितहरू हुनेछन्। र सियोन पवित्र हुनेछ। याकूबको देशले सबै चीजहरू फेरि पाउँनेछ जुन त्यसको थियो।
18ヤコブの家は火となり、ヨセフの家は炎となり、エサウの家はわらとなる。彼らはその中に燃えて、これを焼く。エサウの家には残る者がないようになると主は言われた。
18याकूबको कुल बल्दै गरेको आगो जस्तै हुनेछ। यूसुफको घर आगोको ज्वाला जस्तै हुनेछ। तर एसावको देश चाँहि अँगार जस्तै हुनेछ। यहूदाका मानिसहरूले एदोमको मानिसहरूलाई नष्ट पार्नेछन्। एसावको राष्ट्रमा कोही पनि बाँच्नेछैन।” किनभने परमप्रभु परमेश्वरले यसो भन्नु भएकोछ।
19ネゲブの人々はエサウの山を獲、セフェラの人々はペリシテびとを獲る。また彼らはエフライムの地、およびサマリヤの地を獲、ベニヤミンはギレアデを獲る。
19तब नगेवका मानिसहरूले एसावको पहाडहरू अधिकार गर्नेछन् र बेंसीकाहरूले पलिश्तीको भूमिहरूमा अधिकार गर्नेछन्। यहूदाका मानिसहरूले एप्रैम र सामरियाको भूमिहरूमा अधिकार गर्नेछन् र बिन्यामीनले गिलादलाई अधिकार गर्नेछ।
20ハラにいるイスラエルの人々の捕われ人は、フェニキヤをザレパテまで取り、セパラデにいるエルサレムの捕われ人は、ネゲブの町々を獲る。こうして救う者はシオンの山に上って、エサウの山を治める。そして王国は主のものとなる。
20इस्रएलीहरूका निर्वासितहरूले कनानीहरूको भूमि सपाराद सम्म आफ्नो बनाउनेछन्। यहूदाका मानिसहरूलाई यरूशलेम छोडनु र सपारादमा बस्न विवश पारिएको थियो। तर उनीहरूले नेगव शहरलाई अधिकार गर्नेछन्।
21こうして救う者はシオンの山に上って、エサウの山を治める。そして王国は主のものとなる。
21विजयीहरू सियोन पर्वतमा हुनेछन्। ती मानिसहरूले एसाव पर्वतका बासिन्दाहरूमाथि शासन गर्नेछन् र राज्य परमप्रभुको हुनेछ।