1人と交わりをしない者は口実を捜し、すべてのよい考えに激しく反対する。
1एक्ले बस्ने मानिसले उसका आफ्नै स्वार्थी इच्छाहरू पूरा गर्न खोज्छ। उसले विवेकपूर्ण सल्लाहलाई गिल्ला गर्छ।
2愚かな者は悟ることを喜ばず、ただ自分の意見を言い表わすことを喜ぶ。
2मूर्ख मानिसले अर्काको अर्ति सुन्न रूचाउँदैन। त्यस्तो मानिसले उसको आफ्नै मात्र विचार व्यक्त गर्न चहान्छ।
3悪しき者が来ると、卑しめもまた来る、不名誉が来ると、はずかしめも共にくる。
3जब दुष्टता आउँछ, तब घृणा पनि आउँछ, अनि अपमानसित बदनाम आउँछ।
4人の口の言葉は深い水のようだ、知恵の泉は、わいて流れる川である。
4मानिसका बचनहरू गहिरो पानी झैं हुन्, ज्ञानको स्रोत एउटा बेग्ले बग्ने झरना झैं हो।
5悪しき者をえこひいきすることは良くない、正しい者をさばいて、悪しき者とすることも良くない。
5एकजना दोषी मानिसको पक्ष लिएर निर्दोष मानिसलाई अन्याय गर्नु अत्यन्तै अनुचित हो।
6愚かな者のくちびるは争いを起し、その口はむち打たれることを招く。
6मूर्खहरूको ओंठहरूले बहस ल्याउँछ उसको मुखले थप्पड खोज्छ।
7愚かな者の口は自分の滅びとなり、そのくちびるは自分を捕えるわなとなる。
7मूर्खको मुखले उस माथि विपत्ति ल्याउँछ, उसको ओठहरू एउटा पासो जस्तै हो उसको आफ्नै जीवनलाई समात्छ।
8人のよしあしをいう者の言葉はおいしい食物のようで、腹の奥にしみこむ。
8मानिसहरू सधैं बदनाम गराउने झूटा कुराहरूले बहकाउने मानसिको मुखबाट सुन्न मन पराउँछन, अनि त्यस्ता कुराहरू मीठो भोजन झैं पेट भित्र जान्छन्।
9その仕事を怠る者は、滅ぼす者の兄弟である。
9यो निश्चय हो कि जसले आफ्नो काम अल्छी गरि गर्छ, त्यो सर्वनाश गर्नेको भाइ जत्ति कै हो।
10主の名は堅固なやぐらのようだ、正しい者はその中に走りこんで救を得る。
10परमप्रभुको नाम एउटा दृढ किल्ला झैं हो, धर्मीहरू यसभित्र कुद्छन् र सुरक्षित रहन्छन्।
11富める者の富はその堅き城である、それは高き城壁のように彼を守る。
11एकजना धनी मानिसको सम्पत्ति उसको निम्ति बलियो किल्ला झैं हो, उसले यसलाई अग्लो पर्खाल जस्तो सम्झिन्छ।
12人の心の高ぶりは滅びにさきだち、謙遜は栄誉にさきだつ。
12मानिसको पतन हुनु अघि उसको मनमा अहंकार आउँछ तर नम्रता आदरको अघि आउँछ।
13事をよく聞かないで答える者は、愚かであって恥をこうむる。
13जसले कुरा सुन्न अघि उत्तर दिन्छ ऊ झमेला गराउँने मूर्ख हो।
14人の心は病苦をも忍ぶ、しかし心の痛むときは、だれがそれに耐えようか。
14जब मानिस बिमारी हुन्छ उसको आत्माले उसलाई बीमार सहने शक्ति दिन्छ, तर चोट लगेको आत्मालाई कसले सहन सक्छ?
15さとき者の心は知識を得、知恵ある者の耳は知識を求める。
15एकजना विवेकशीलले मानिसले सधैं केही चीज सिक्न चाहँन्छ। एउटा ज्ञानी मानिसले ज्ञान लिन ध्यान दिएर सुन्छ।
16人の贈り物は、その人のために道をひらき、また尊い人の前に彼を導く。
16उपहारले एकजना मानिसको निम्ति ढोका उर्घाछ, अनि त्यो मानिस महापुरूषहरूको सामुन्ने पुग्न सक्छ।
17先に訴え出る者は正しいように見える、しかしその訴えられた人が来て、それを調べて、事は明らかになる。
17आफ्नो मुद्दाको बारेमा बोल्ने पहिलो मानिस, अर्को मानिसबाट केरकार नहुञ्जेलसम्म सही जस्तो लाग्छ।
18くじは争いをとどめ、かつ強い争い相手の間を決定する。
18गोला हालेर झगडा मोटिन्छ अनि शक्तिशाली प्रति-द्वन्द्विहरूलाई छुट्टाइन्छ।
19助けあう兄弟は堅固な城のようだ、しかし争いは、やぐらの貫の木のようだ。
19यदि साथीलाई अपमान गरेर उसलाई मनाउनु एउटा बलियो पर्खालले घेरिएको शहरलाई कब्जा गर्नु भन्दा गाह्रो पर्छ।
20人は自分の言葉の結ぶ実によって、満ち足り、そのくちびるの産物によって自ら飽きる。
20आफ्नो मुखको फलले मानिसले पेट भर्छ, जे उसको ओठले उत्पन्न गर्छ त्यसमा ऊ सन्तुष्ट हुन्छ।
21死と生とは舌に支配される、これを愛する者はその実を食べる。
21आफैंले बोलेको शब्दहरूले आफैंलाई जीवन अथवा मृत्यु बोलाइ दिन्छ। यसर्थ बोल्नु मन पराउने मानिसले आफूले बोलेको शब्दहरूले के ल्याँउछ स्वीकार्नु तत्पर रहनु पर्छ।
22妻を得る者は、良き物を得る、かつ主から恵みを与えられる。
22जसले पत्नी भेटूछ उसले उत्तम कुरो भेटूयो। परमप्रभुबाट उसले अनुग्रह प्राप्त गरेको छ।
23貧しい者は、あわれみを請い、富める者は、はげしい答をする。世には友らしい見せかけの友がある、しかし兄弟よりもたのもしい友もある。
23गरीब मानिसहरूलाई दयाको भिक्षा चाहिन्छ तर धनी मानिसहरूले खस्रो जवाफ दिन्छन्।
24世には友らしい見せかけの友がある、しかし兄弟よりもたのもしい友もある。
24धेरै मित्रहरू भएको मानिसले आफैंलाई हानी गर्छ, तर कुनै भित्र यस्तो पनि हुन्छ जो आफ्नै दाज्युभाई भन्दा पनि विश्वासीहुन्छ।