1¶ He waiata, he himene, na Ahapa. E te Atua, kei wahangu koe, kei whakarongo puku, kei ata noho, e te Atua.
1हे परमेश्वर, चुपचाप नबस्नुहोस्! तपाईंको कानहरू नथुन्नु होस, कृपया केही त भन्नु होस, परमेश्वर।
2He mea hoki, tenei ou hoariri te ngangau nei, a kua ara nga matenga o te hunga e kino ana ki a koe.
2परमेश्वर, तपाईंका शत्रुहरूले तपाईंकै विरूद्ध योजनाहरू बनाउँदैछन् अनि तिनीहरूले चाँडै आक्रमण गर्नेछन्।
3Kua ata ngarahu ratou ki tau iwi, e whakatakoto korero ana hoki ratou mo au mea huna.
3तिनीहरूले तपाईंका प्रिय मानिसहरूको विरूद्ध गुप्त योजनाहरू बनाउँदैछन्। तपाईंका शत्रुहरूले ती तपाईंकै प्रिय मानिसहरूको विषयमा नै योजनाहरू बनाउँदै छन्।
4Kua mea nei ratou, Tena, tatou ka huna i a ratou, kia kore ai tena iwi; kia kaua ai hoki e maharatia te ingoa o Iharaira a muri ake nei.
4ती शत्रुहरू भन्दैनन्, “आएर, तिनीहरूलाई पूर्णतः ध्वंश गरीदिनु होस्। तब कसैले पनि ‘इस्राएल को’ नाम समेत कहिल्यै सम्झना गर्नेछैन।”
5Kua kotahi to ratou ngakau i a ratou e runanga ana: kua whakatakoto ratou he tikanga kino ki a koe;
5परमेश्वर, तिनीहरू आपसमा एकजुट भएका छन् तपाईं र तपाईंको करार विरूद्व लडाई गर्नलाई जुन तपाईंले हामीसँग गर्नु भएको थियो।
6Ko nga teneti o Eroma, o nga Ihimaeri, o Moapa, o nga Hakarini;
6[This verse may not be a part of this translation]
7A Kepara, a Amona, a Amareke, nga Pirihitini, me nga tangata o Taira:
7[This verse may not be a part of this translation]
8Kua uru hoki a Ahiria ki roto ki a ratou; kua awhinatia e ratou nga tamariki a Rota. (Hera.
8असिरियनहरू समेत तिनीहरूसँग मिल्न पुगे। तिनीहरूले लूतका सन्तानहरूलाई अति शक्तिशाली बनाए।
9¶ Peratia ratou me Miriana: me Hihera, me Iapini, i te awa i Kihona:
9परमेश्वर, तिनीहरूलाई मिद्यानीहरूलाई झैं परास्त पारिदिनु होस्, सिसरा र याबीनहरूलाई किसोन नदीको किनार परास्त पारे झैं पार्नुहोस्।
10I mate nei ki Eneroro, i waiho nei hei whakawairakau mo te whenua.
10तपाईंले तिनीहरूलाई एन्दोरमा परास्त पार्नुभयो। अनि तिनीहरूका सारा शरीरहरू भूइँमा सडी रह्यो।
11Kia rite o ratou rangatira ki a Orepe raua ko Teepe, ae, o ratou ariki katoa hoki ki a Tepa raua ko Taramuna;
11परमेश्वरले, शत्रुहरूका नाईकहरूलाई परास्त गर्नुहोस्। ओरेब र जीबमा जे गर्नु भएथ्यो त्यसै गर्नुहोस्। जेबह र सलमुन्नामा जे गर्नु भएथ्यो, त्यसै गर्नुहोस्।
12Mo ratou i mea, Tatou ka tango i nga kainga o te Atua mo tatou.
12हे परमेश्वर, ती मानिसहरूले हामीलाई तपाईंको यो जमीनबाट खेद्न चाहन्छन्।
13E toku Atua, meinga ratou kia rite ki te awhiowhio puehu, ki te papapa e puhia ana e te hau.
13तिनीहरूलाई हावाले उडाएर लैजान। मरीजूना उद्भिद् जस्तै बनाई दिनुहोस हावाले पराललाई छिन्नभिन्न पारे जस्तै तिनीहरूलाई पनि छिन्न-भिन्न पारिदिनु होस्।
14Kia rite ki te ahi e kai ana i te ngahere, ki te mura hoki e toro ai nga maunga;
14जङ्गलमा आगो लागे झैं ती शत्रुहरूलाई ध्वंश पारिदिनु होस्। डढेलोले पहाडहरू जलाए झैं नाश गरिदिनुहोस्।
15Kia pera te whai o tau awha i a ratou, tau whakaohorere hoki i a ratou ki tau paroro.
15हे परमेश्वर, जसरी तीब्र आँधीले धूलो उडाउँछ तिनीहरूलाई पनि त्यसरी नै खेदाउनुहोस्। हल्लाउँदै तिनीहरूलाई तूफान जस्तै टाढा-टाढा उडाई खेदी दिनुहोस्।
16Whakakiia o ratou kanohi ki te whakama: kia rapu ai ratou ki tou ingoa, e Ihowa.
16परमेश्वर, तिनीहरूलाई सताउनु होस् ताकि तिनीहरू वास्तवमा कमजोर नै छन् भन्ने बोध होस्। त्यसपछि तिनीहरूले तपाईंको नाउँलाई उपासना गर्नेछन्।
17Kia whakama, kia ohorere ratou ake ake; ae, kia numinumi ratou, kia ngaro hoki.
17हे परमेश्वर, तिनीहरूलाई भयग्रस्त पार्नुहोस् अनि सदाको निम्ति लज्जित तुल्याउनु होस्। तिनीहरूलाई अपमानित तुल्याउनु होस् अनि ध्वंश पार्नु होस्।
18Kia matau ai ratou, ko koe anake, ko Ihowa nei tou ingoa, te Runga Rawa i te whenua katoa.
18तब मात्र तिनीहरूले तपाईंलाई परमेश्वर भनेर मान्नेछन्। तिनीहरूले तपाईंको नाम यहोवा भनेर जान्नेछन् तपाईं सर्वोच्च परमेश्वर भनेर जान्ने छन्। सारा संसारका परमेश्वर भनेर चिन्ने छन्।