1बेला हा बन्यामीनचा ज्येष्ठ पुत्र. आश्बेल हा दुसरा आणि अहरह हा तिसरा.
1बिन्यामीन बेलाका पिता थिए। बेला बिन्यामीनका जेठा छोरा थिए। असबेल बिन्यामीनका माहिला छोरा थिए। अहरह बिन्यामीनका साँहिला छोरा थिए।
2चौथा नोहा व पाचवा राफा.
2नोहा बिन्यामीनका काँहिला छोरा थिए अनि रफा बिन्यामीनका कान्छा छोरा थिए।
3[This verse may not be a part of this translation]
3[This verse may not be a part of this translation]
4[This verse may not be a part of this translation]
4[This verse may not be a part of this translation]
5[This verse may not be a part of this translation]
5[This verse may not be a part of this translation]
6[This verse may not be a part of this translation]
6[This verse may not be a part of this translation]
7[This verse may not be a part of this translation]
7[This verse may not be a part of this translation]
8शहरयिमाने मवाबात आपल्या बायका हुशीम आणि बारा यांना घटस्फोट दिला. यानंतर त्याला दुसऱ्या एका बायकोपासून मुले झाली.
8शहरेमले आफ्नी पत्नीहरू हूशीम अनि बारालाई मोआबमा त्यागपत्र दिए। तिनले यसो गरे पछि अर्को पत्नीबाट केही छोरा-छोरीहरूको जन्म भयो।
9[This verse may not be a part of this translation]
9[This verse may not be a part of this translation]
10[This verse may not be a part of this translation]
10[This verse may not be a part of this translation]
11हुशीम पासून शहरयिमाला अबीटूब आणि एल्पाल हे मुलगे झाले.
11शहरेम अनि हुशीमका अबीतूब अनि एल्पाल नाउँका दुइ छोराहरू भए।
12[This verse may not be a part of this translation]
12[This verse may not be a part of this translation]
13[This verse may not be a part of this translation]
13[This verse may not be a part of this translation]
14अह्यो, शाशक, यरेमोथ,
14बरीआका छोराहरू, अहियो शाशक अनि यरेमोत थिए।
15जबद्या. अराद, एदर,
15जबदियाह, अराद, एदेर,
16मीखाएल, इश्पा, योहा हे बरीयाचे मुलगे.
16मिखाएल, यिश्पा अनि योहा थिए।
17जबद्या, मशुल्लाम, हिज्की, हेबेर,
17एल्पालका छोराहरू जबदियाह, मशुल्लाम, हिज्की, शेबेर,
18इश्मरय, इज्लीया, योबाब हे एल्पालचे मुलगे.
18यिश्मरै, यिज्लीआ अनि योबाब थिए।
19याकीम, जिख्री, जब्दी,
19शिमीका छोराहरू याकीम, जिक्री, जब्दी,
20एलीएनय, सिलथय, अलीएल,
20एलीएनै, सिल्लतै, एलीएल,
21अदाया, बराया, शिम्राथ हे शिमीचे मुलगे.
21अदायाह, बरायाह अनि शिम्रात थिए।
22इश्पान, एबर, अलीएल,
22शाशकका छोराहरू- यिश्मान, एबेर, एलीएल,
23अब्दोन, जिख्री, हानान,
23अब्दोन, जिक्री, हानान,
24हनन्या, एलाम, अनथोथीया,
24हनन्याह एलाम, अन्तोतियाह,
25इफदया, पनुएल हे शाशकचे मुलगे होत.
25यिपदिया अनि पनूएल थिए।
26शम्शरय, शहऱ्या, अथल्या,
26यरोहामका छोराहरू- शम्शरै, शहर्याह, अतल्याह,
27यारेश्या, एलीया, जिख्री हे यरोहामचे मुलगे.
27यारेश्याह, एलिया अनि जिक्री थिए।
28हे सर्व आपापल्या घराण्यांचे प्रमुख होते. तशी त्यांची वंशावळींमध्ये नोंद आहे. ते यरुशलेम येथे राहत होते.
28यी सबै मानिसहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरूको नाउँ तिनीहरूको वंशावलीको सूचीमा प्रधानहरूको रूपमा राखिएका छन्। तिनीहरू यरूशलेममा बस्थे।
29गिबोनचा बाप यइएल. तो गिबोनमध्ये राहत होता. त्याची बायको माका.
29यीएल गिबोनका पिता थिए। तिनी गिबोन शहरमा बस्थे। यीएलकी पत्नीको नाउँ माका थियो।
30त्याचा ज्येष्ठ पुत्र अब्दोन. सूर, कीश, बाल, नादाब,
30यीएलका सबै भन्दा जेठा छोरा अब्दोन थिए। अन्य छोराहरू शूर, कीश, बाल, नेर, नादाब,
31गदोर, अह्यो, जेखर आणि मिकलोथ ही इतर मुले.
31गदोर अहियो, जेकेर अनि मिक्लोत थिए।
32शिमा हा मिकलोथचा मुलगा. आपल्या यरुशलेममधील बांधवांच्या जवळच हे सर्व राहत होते.
32मिक्लोत शिमाका पिता थिए। यी छोराहरू पनि यरूशलेममा आफ्ना आफन्तहरूका नजिकमा बस्थे।
33कीशचा बाप नेर. कीश शौलचा बाप. आणि शौल योनाथान, मलकीशुवा, अबीनादाब, एश्बाल यांचा.
33नेर कीशका पिता थिए। कीश शाऊलका पिता थिए अनि शाऊल जोनाथन, मल्कीशू, अबीनादाब अनि एश्बालका पिता थिए।
34योनाथानचा मुलगा मरीब्बाल. मरीब्बाल मीखाचा बाप.
34जोनाथनको छोरा मरिब्बाल थिए। मरिब्बाल मीकाका पिता थिए।
35पीथोन, मेलेख, तरेया आणि आहाज हे मीखाचे मुलगे.
35मीकाका छोराहरू पीतोन, मेलेक, तारे अनि आहाज थिए।
36यहोअद्दाचे वडील आहाज. यहोअद्दा आलेमेथ, अजमाबेथ व जिम्री यांचा बाप होता. जिम्री हा मोसाचा बाप होता.
36आहाज यहोअदाका पिता थिए। यहोअदा आलेमेत, अज्मावेत अनि जिम्रीका पिता थिए। जिम्री मोसाका पिता थिए।
37बिनाचा पिता मोसा. बिनाचा मुलगा राफा. राफाचा एलासा. एलासाचा आसेल.
37मोसा बिनाका पिता थिए। रापा बिनाका छोरा थिए। एलासा रापाहका छोरा थिए अनि आसेल एलासाका छोरा थिए।
38आसेलला सहा मुलगे होते. ते म्हणजे अज्रीकाम, बोखरु, इश्माएल, शाऱ्या, ओबद्या, हान.
38आसेलका छःजना छोराहरू थिए। तिनीहरूका नाउँ अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदियाह अनि हानान थियो। यी सबै आसेलका छोरा छोरीहरू थिए।
39आसेलचा भाऊ एशेक. त्याचे मुलगे: ज्येष्ठ मुलगा ऊलाम, दुसरा यऊष आणि तिसरा अलिफलेत.
39आसेलका भाइ एशेक थिए। एशेकका केही छोराहरू थिए। यी एशेकका छोराहरू थिएः ऊलाम एशेकका जेठा छोरा थिए। येऊश एशेकका माहिला छोरा थिए। एलीपेलेत एशेकका कान्छा छोरा थिए।
40ऊलामचे मुलगे शूर आणि उत्तम धनुर्धर होते. त्यांची वंशवेल चांगली विस्तारली. मुले, नातवंडे मिळून 150 जण होते. हे सर्व बन्यामीनचे वंशज.
40ऊलामका छोराहरू बलवान सैनिकहरू थिए जो धनु काँड चलाउनमा खूबै सिपालु थिए। तिनीहरूका धेरै छोराहरू अनि नातिहरू थिए। सबै जम्मा 150 जना छोरा र नातिहरू थिए। यी सबै मानिसहरू बिन्यामीन कुलका थिए।