1पूर्वी, बाबेलचा राजा नबुखद्नेस्सर याने ज्यांना कैद करुन बाबेलला नेले होते ते बंदिवासातून मुक्त होऊन यरुशलेम आणि यहूदा येथील आपापल्या प्रांतात परतले. जो तो आपापल्या गावी परतला.
1त्यस प्रदेशका यी मानिसहरू कैदबाट फर्केका थिए। जसलाई बाबेलका राजा नबूकदनेसरले कैदी बनाएर बाबेलमा लगेका थिए। तिनीहरू प्रत्येक आफ्नै शहर यरूशलेम अनि यहूदामा फर्किए।
2शेशबस्सर म्हणजेच जरुब्बाबेल याच्याबरोबर जे आले ते असे: येशूवा, नहेम्या, सराया, रएलाया, मर्दखय, बिलशान, मिस्पार, बिग्वई, रहूम व बाना. परत आलेल्या इस्राएलींची नावानिशी यादी आणि संख्या पुढीलप्रमाणे:
2यी मानिसहरू ती छुन जो यरूबाबेल, येहूअ, नहेम्याह, सरायाह, रेलायाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्बै अनि रहूम बानाहरू साथ फर्कि आएका थिए। इस्राएलको प्रजाका पुरूषहरूको सूची यो होः
3परोशाचे वंशज 2,172
3परोशका सन्तानहरू 2,172
4शफाट्याचे वंशज 372
4शपत्याहका सन्तानहरू 372
5आरहाचे वंशज 775
5आरहका सन्तानहरू 775
6येशूवा व यवाब यांच्या घराण्यातील पहथमवाबा चे वंशज 2,812
6पहत-मोआबका सन्तानहरू येशूअ अनि योआब परिवारबाट 2,812
7एलामाचे वंशज 1,254
7एलामका सन्तानहरू 1,254
8जत्तूचे वंशज 945
8जत्तू का सन्तानहरू 945
9जक्काईचे वंशज 760
9जक्कैका सन्तानहरू 760
10बानीचे वंशज 642
10बानीका सन्तानहरू 642
11बेबाईचे वंशज 623
11बेबैका सन्तानहरू 623
12अजगादाचे वंशज 1,222
12अज्गादका सन्तानहरू 1,222
13अदोनिकामचे वंशज 666
13अदोनीकामका सन्तानहरू 666
14बिग्वईचे वंशज 2,056
14बिग्गैका सन्तानहरू 2,056
15आदीनाचे वंशज 454
15आदीनका सन्तानहरू 454
16हिज्कीयाच्या घराण्यातील आटेरचे वंशज 98
16आतेरका सन्तानहरू हिजकियाका परिवारबाट 98
17बेसाईचे वंशज 323
17बेजैका सन्तानहरू 323
18योराचे वंशज 112
18योराका सन्तानहरू 112
19हाशूमाचे वंशज 223
19हाशूमका सन्तानहरू 223
20गिबाराचे वंशज 95
20गिब्बारका सन्तानहरू 95
21बेथलहेमा नगरातील 123
21बेतलेहेमका सन्तानहरू 123
22नटोफा नगरातील 56
22नतोपाहका मानिसहरू 56
23अनाथोथ मधील 128
23अनातोतका मानिसहरू 128
24अजमावेथ मधील 42
24बेत-अज्माबेतका मानिसहरू 42
25किर्याथ-आरीम, कफीरा आणि बैरोथ येथील 743
25किर्यात-आरीम कपीरा अनि बेरोतका मानिसहरू 743
26रामा व गेबा मधील 621
26रामा अनि गिबा शहरका मानिसहरू 621
27मिखमासमधील 122
27मिक्मासका मानिसहरू 122
28बेथेल आणि आय येथील 223
28बेतेल अनि ऐका मानिसहरू 223
29नबो येथील 52
29नेबोका मानिसहरू 52
30मग्वीशचे लोक 156
30मग्बीशका मानिसहरू 156
31एलामनावाच्या दुसऱ्या गावचे 1,254
31अर्कोशहर एलाम का मानिसहरू 1,254
32हारीम येथील 320
32हारीम शहरका मानिसहरू 320
33लोद, हादीद आणि ओनो येथील 725
33लोब, हादीद अनि ओनो का मानिसहरू 725
34यरीहो नगरातील 345
34यरीहो का मानिसहरू 345
35सनाहाचे 3,630
35सेनाह शहरका मानिसहरू 3,630
36याजक पुढीलप्रमाणे: येशूवाच्या घराण्यातील यादायाचे वंशज 973
36यी पूजाहारीहरूः यदायाहका सन्तानहरू योशूअका घरबाट 973
37इम्मेराचे वंशज 1,052
37इम्मेरका सन्तानहरू 1,052
38पशूहराचे वंशज 1,247
38पहशूरका सन्तानहरू 1,247
39हारीमाचे वंशज 1,017
39हारीमका सन्तानहरू 1,017
40लेवींच्या घराण्यातील लोक पुढीलप्रमाणे: होदव्याच्या घराण्यातील येशूवा व कदमीएल यांचे वंशज 74
40लेवीहरूः येशूअ अनि कदमीएलका होदबियाहका सन्तानहरू 74
41गायक असे: आसाफचे वंशज 128
41गायकहरूः आसापका सन्तानहरू 128
42मंदिराच्या द्वारपालांचे वंशज: शल्लूम, आहेर, तल्मोन, अक्कूवा, हतीत आणि शोबाई यांचे वंशज 139
42मन्दिरका द्वारपालहरूका सन्तानः शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, अनि शोबैका सन्तानहरू
43मंदिरातील पुढील विशेष सेवेकऱ्यांचे वंशज: सीहा, हसूफा, तब्बाबोथ,
43यिनीहरू मन्दिरका सेवकहरूः सीहाका सन्तान, हसूपका सन्तान र तब्बाओतका सन्तानहरू।
44केरोस, सीहा, पादोन,.
44केरोसका सन्तान, सीआका सन्तान र पादोनका सन्तानहरू।
45लबाना, हगबा, अकूबा,
45लबानका सन्तान, हगाबाका सन्तान र अक्कूबका सन्तानहरू।
46हागाब, शम्लाई, हानान,
46हागाबका सन्तान, शल्मैका सन्तान र हानानका सन्तानहरू।
47गिद्देल, गहर, राया,
47गिदूदेलका सन्तान, गहरका सन्तान र रायाका सन्तानहरू।
48रसीन, नकोदा, गज्जाम,
48रसीनका सन्तान, नकोदका सन्तान र गज्जामका सन्तानहरू।
49उज्जा, पासेह, बेसाई,
49उज्जाका सन्तान, पासेदका सन्तान र बेसैका सन्तानहरू।
50अस्ना, मऊनीम, नफूसीम
50अस्नाका सन्तान, मेनिमका सन्तान र नोपिसीमका सन्तानहरू।
51बकबुक हकूफ, हरहुर,
51बक्बूकका सन्तान, हकूपाका सन्तान र हर्हुरका सन्तानहरू।
52बस्लूथ, महीद, हर्षा,
52बस्लूतका सन्तान, महीदका सन्तान र हर्शाका सन्तानहरू।
53बकर्स, सीसरा, तामह,
53बर्कोसका सन्तान, सीसराका सन्तान र तेमहका सन्तानहरू।
54नसीहा, हतीफा
54नसीहका सन्तान अनि हतीपाका सन्तानहरू।
55शलमोनाच्या सेवाकांचे वंशज: सोताई, हसोफरत, परुदा,
55सुलेमानका सेवकहरूका सन्तानहरूः सोतैका सन्तान र हस्सोपेरेतका सन्तान अनि परूदाका सन्तानहरू।
56जाला, दकर्न, गिद्देल,
56यालाका सन्तान, दर्कोनका सन्तान र गिदूदेला सन्तानहरू
57शफाट्या, हत्तील, पोखेथ-हस्सबाईम, आमी
57शपत्याहका सन्तान, हत्तीलका सन्तान र पोकरेत हसबायीमका सन्तान अनि आमीका सन्तानहरू
58मंदिरातील चाकर आणि शलमोनच्या सेवकांचें वंशज 392
58समस्त मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूको संख्या 392 थियो।
59तेल-मेलह, तेलहर्षा, करुब, अद्दान, इम्मेर या ठिकाणांहून काहीजण यरुशलेमला आले होते पण आपण इस्राएलच्या घराण्यातलेच वारसदार आहोत हे त्यांना सिध्द करता आले नाही ते असे:
59निम्न लिखित मानिसहरू तेल मेलह, तेल हर्शा करूब, आदान अनि एम्मेर शहरहरूबाट यरूशलेममा आएका हुन्, तर तिनीहरूका आफ्ना परिवार अनि छोरा-छोरीहरू इस्राएलका थिए भनी प्रमाण दिन सकेनन्।
60दलाया, तोबीया आणि नकोदाचे वंशज 652
60दलायाहका सन्तान, तोबियाहका सन्तान, अनि नकोदका सन्तानहरू 652 थिए।
61याजकांच्या घरण्यातील हबया, हक्कोस, बर्जिल्लय, (गिलादच्या बर्जिल्लयच्या मुलीशी जो लग्न करेल तो बर्जिल्ल्यचा वंशज मानला जातो) यांचे वंशज.
61अनि पूजाहारीहरूका परिवारः हबायाहका, सन्तानहरू, हक्कोसका सन्तान अनि र्बजिलैका सन्तानबाट (एक व्यक्ति जसले गिलादी र्बजिलैका छोरीलाई विवाह गरेका थिए, अनि तिनीहरू कै नाउँ द्वारा सम्बोधन गरिथ्यो।)
62आपल्या घराण्याची वंशावळ ज्यांना शोधूनही मिळाली नाही ते, आपले पूर्वज याजक होते हे सिध्द करु न शकल्याने याजक होऊ शकले नाहीत. त्यांची नावे याजकांच्या यादीत नाहीत.
62यी मानिसहरूले तिनीहरूको परिवारिक इतिहास खोजे तर तिनीहरूले पाउन सकेनन्। यसैकारणले तिनीहरूले पूजाहरीगिरी हुनबाट अशुद्ध झैं निकालिदिए।
63त्यांनी परमपवित्र मानले गेलेले अन्न खायचे नाही असा आदेश अधिपतीने काढला. उरीम व थुम्मीम घातलेला याजक देवाला कौल मागायला उभा राहीपर्यंत त्यांना हे अन्न खाण्यास मनाई होती.
63राज्यपालले तिनीहरूलाई भने कि जब सम्म ऊरीम अनि तुम्मिम उपयोग गर्न सक्ने पूजाहारी त्यहाँ हुँदैन। कुनै पनि महापवित्र चीज तिनीहरूले खान सक्ने छैनन्।
64[This verse may not be a part of this translation]
64[This verse may not be a part of this translation]
65[This verse may not be a part of this translation]
65[This verse may not be a part of this translation]
66[This verse may not be a part of this translation]
66[This verse may not be a part of this translation]
67[This verse may not be a part of this translation]
67[This verse may not be a part of this translation]
68हे सर्वजण यरुशलेममध्ये परमेश्वराच्या मंदिराजवळ आले. मग अनेक घराण्याच्या प्रमुखांनी मंदिराच्या बांधकामासाठी देणगीदाखल भेटी दिल्या. उद्ध्वस्त झालेल्या मंदिराच्या जागी त्यांना नवीन मंदिराची वास्तू उभारायची होती.
68सन्तानका केहि अगुवाहरू, जब यरूशलेम मा परमप्रभुको मन्दिरमा आइपुगे। त्यो स्थानमा परमेश्वर को मन्दिरलाई पुनःर्निर्माण गर्न स्वेच्छाले भेटीहरू प्रदान गरे।
69या वास्तूसाठी त्यांनी यथाशक्ती दिलेली दाने अशी: सोने 1,110 पौंड, चांदी 3 टन, याजकांचे अंगरखे 100.
69तिनीहरूको योग्यतानुसार तिनीहरूले, यस कार्यका निम्ति कोष-भण्डारलाई 500 किलोग्राम सुन, 3,000 किलोग्राम चाँदी, अनि पूजाहारीको निम्ती 100 अङ्ग वस्त्रहरू दिए।
70याजक, लेवी आणि इतर काही लोक यांनी यरुशलेममध्ये आणि त्याच्या आसपास वस्ती केली. त्यांच्यात मंदिरातील गायक, द्वारपाल, सेवेकरी हे ही होते इतर इस्राएली लोक आपापल्या मूळ गावी स्थायिक झाले.
70पूजाहारीहरू, लेवीहरू, केहि अन्य मानिसहरू, गवैयाहरू, द्वारपालहरू अनि मन्दिरका सेवकहरू आफ्ना शहरहरूमा बस्थे अनि सबै इस्राएलीहरू आफ्ना शहरहरूमा बस्थे।