1मोशा र हारूनको नेतृत्वमा दल-दलमा आएका इस्राएलीहरूको यात्रा विवरण यस प्रकारका छन्। तिनीहरूको यात्रा विवरण सहित यिनै जग्गाहरूबाट यात्रा गरेका हुन्।
1These are the journeys of the children of Israel, which went forth out of the land of Egypt with their armies under the hand of Moses and Aaron.
2मोशाले इस्राएलीहरूको यात्रा विवरण परमप्रभुको इच्छा अनुसार लेखे।
2And Moses wrote their goings out according to their journeys by the commandment of the LORD: and these are their journeys according to their goings out.
3पहिलो महीनाको पन्ध्रौं दिन तिनीहरूले रामसेसबाट यात्रा शुरू गरे। निस्तार-चाडको पछिल्लो बिहान इस्राएलीहरूले मिश्र देशवासिहरूको सामुन्नेबाट साहसिलो प्रकारले यात्रा गरे।
3And they departed from Rameses in the first month, on the fifteenth day of the first month; on the morrow after the passover the children of Israel went out with an high hand in the sight of all the Egyptians.
4त्यस समय मिश्रीहरूले तिनीरूको पहिला जन्मेका छोराहरूलाई गाड्दै थिए जब तिनीहरूलाई र तिनीहरूका देवताहरूलाई परमप्रभुले न्याय गरेका थिए।
4For the Egyptians buried all their firstborn, which the LORD had smitten among them: upon their gods also the LORD executed judgments.
5इस्राएलका मानिसहरू रामसेसबाट यात्रा गरी सुक्कोत पुगे।
5And the children of Israel removed from Rameses, and pitched in Succoth.
6सुक्कोतबाट तिनीहरूले एताम पुगेर मरूभूमिको किनारमा छाउनी हाले।
6And they departed from Succoth, and pitched in Etham, which is in the edge of the wilderness.
7तिनीहरूले एतामबाट यात्रा गरेर बाल-सपोनको नजीक पीहहीरोतमा गए। तिनीहरूले मिग्दोल नजीक छाउनी हाले।
7And they removed from Etham, and turned again unto Pihahiroth, which is before Baalzephon: and they pitched before Migdol.
8ती यात्रीहरू पीहहीरोतबाट गएर समुद्रको बीचबाट मरूभूमिमा पसे एतामको मरूभूमिमा तीन दिन सम्म यात्रा गरी तिनीहरूले मारामा छाउनी बसाले।
8And they departed from before Pihahiroth, and passed through the midst of the sea into the wilderness, and went three days' journey in the wilderness of Etham, and pitched in Marah.
9तिनीहरूले माराबाट यात्रा गरी एलीम पुगे। त्यहाँ बाह्रवटा पानीको फोहराहरू सत्तरीवटा खजूरको रूखहरू थिए। यसकारण तिनीहरूले त्यही छाउनी बसाले।
9And they removed from Marah, and came unto Elim: and in Elim were twelve fountains of water, and threescore and ten palm trees; and they pitched there.
10ती मानिसहरूले एलीमबाट यात्रा गरी लाल-समुद्र नजीक छाउनी हाले।
10And they removed from Elim, and encamped by the Red sea.
11तिनीहरूले लाल-समुद्रबाट यात्रा गरी सीन मरूभूमिमा छाउनी हाले।
11And they removed from the Red sea, and encamped in the wilderness of Sin.
12ती मानिसहरूले सीन मरूभूमिबाट यात्रा गरी दोफकामा छाउनी हाले।
12And they took their journey out of the wilderness of Sin, and encamped in Dophkah.
13ती मानिसहरूले दोफकाबाट यात्रा गरी आलूशमा छाउनी हाले।
13And they departed from Dophkah, and encamped in Alush.
14ती मानिसहरूले आलूशबाट यात्री गरी रपीदीममा छाउनी हाले। त्यस ठाँउमा मानिसहरूको निम्ति पिउने पानी थिएन।
14And they removed from Alush, and encamped at Rephidim, where was no water for the people to drink.
15ती मानिसहरूले रपीदीमबाट यात्रा गरी सीनै मरूभूमिमा आफ्नो छाउनी हाले।
15And they departed from Rephidim, and pitched in the wilderness of Sinai.
16ती मानिसहरूले सीनै मरूभूमिबाट यात्रा गरी किब्रोथ-हत्तावामा छाउनी हाले।
16And they removed from the desert of Sinai, and pitched at Kibrothhattaavah.
17ती मानिसहरूले किब्रोथ-हत्तावाबाट यात्रा गरी हसेरोतमा छाउनी हाले।
17And they departed from Kibrothhattaavah, and encamped at Hazeroth.
18ती मानिसहरूले हसेरोतबाट यात्रा गरी रित्मामा छाउनी हाले।
18And they departed from Hazeroth, and pitched in Rithmah.
19ती मानिसहरूले रित्माबाट यात्रा गरी रिम्मोन परेशमा छाउनी हाले।
19And they departed from Rithmah, and pitched at Rimmonparez.
20ती मानिसहरूले रिम्मोन-परेशबाट यात्रा गरी लिब्नामा छाउनी हाले।
20And they departed from Rimmonparez, and pitched in Libnah.
21ती मानिसहरूले लिब्नाबाट यात्रा गरी रिस्सामा छाउनी हाले।
21And they removed from Libnah, and pitched at Rissah.
22ती मानिसहरूले रिस्साबाट यात्रा गरी केहेलातामा छाउनी हाले।
22And they journeyed from Rissah, and pitched in Kehelathah.
23ती मानिसहरूले केहेलाताबाट यात्रा गरी पर्वत शेपेरमा छाउनी हाले।
23And they went from Kehelathah, and pitched in mount Shapher.
24ती मानिसहरूले पर्वत शेपेरबाट यात्रा गरी हरादामा छाउनी हाले।
24And they removed from mount Shapher, and encamped in Haradah.
25ती मानिसहरूले हरादाबाट यात्रा गरी मखेलोतमा छाउनी हाले।
25And they removed from Haradah, and pitched in Makheloth.
26ती मानिसहरूले मखेलोतबाट यात्रा गरी तहतमा छाउनी हाले।
26And they removed from Makheloth, and encamped at Tahath.
27ती मानिसहरूले तहतबाट यात्रा गरी तेरहमा छाउनी हाले।
27And they departed from Tahath, and pitched at Tarah.
28ती मानिसहरूले तेरहबाट यात्रा गरी मित्कामा छाउनी हाले।
28And they removed from Tarah, and pitched in Mithcah.
29ती मानिसहरूले मित्काबाट यात्रा गरी हरामोनामा छाउनी हाले।
29And they went from Mithcah, and pitched in Hashmonah.
30ती मानिसहरूले हरामोनाबाट यात्रा गरी मसेरोतमा छाउनी हाले।
30And they departed from Hashmonah, and encamped at Moseroth.
31ती मानिसहरूले मसेरोतबाट यात्रा गरी बनि-याकानमा छाउनी हाले।
31And they departed from Moseroth, and pitched in Benejaakan.
32ती मानिसहरूले बनि-याकानबाट यात्रा गरी होरहगिद-गादमा छाउनी हाले।
32And they removed from Benejaakan, and encamped at Horhagidgad.
33ती मानिसहरूले होरहगिद-गादबाट यात्रा गरी योतबातामा छाउनी हाले।
33And they went from Horhagidgad, and pitched in Jotbathah.
34ती मानिसहरूले योतबाताबाट यात्रा गरी अब्रोनामा छाउनी हाले।
34And they removed from Jotbathah, and encamped at Ebronah.
35ती मानिसहरूले अब्रोनाबाट यात्रा गरी एस्योन-गेबेरमा छाउनी हाले।
35And they departed from Ebronah, and encamped at Eziongaber.
36ती मानिसहरूले एस्योन-गेबेरबाट यात्रा गरी सीन मरूभूमिको कादेशमा छाउनी हाले।
36And they removed from Eziongaber, and pitched in the wilderness of Zin, which is Kadesh.
37ती मानिसहरूले कादेशबाट यात्रा गरी होरमा छाउनी हाले। यो ठाँउ एदोम देशको सिमानाको पर्वत हो।
37And they removed from Kadesh, and pitched in mount Hor, in the edge of the land of Edom.
38परमप्रभुको आज्ञालाई पालन गरेर, पूजाहरूरी हारून होर पर्वत माथि गए अनि त्यहाँ मरे। हारून मरेको दिन पाँचौं महीनाको पहिलो दिन थियो र इस्राएलीहरूले मिश्र छोडको चालीस वर्ष पुगेको थियो।
38And Aaron the priest went up into mount Hor at the commandment of the LORD, and died there, in the fortieth year after the children of Israel were come out of the land of Egypt, in the first day of the fifth month.
39जब हारूनको मृत्यु होर पर्वतमा भयो तिनको उमेर 123 वर्ष भएको थियो।
39And Aaron was an hundred and twenty and three years old when he died in mount Hor.
40कनान देशको नेगवमा अराद भन्ने एउटा शहर थियो। त्यस ठाँउमा कनानको राजाले इस्राएली मानिसहरू आइरहेको सुने।
40And king Arad the Canaanite, which dwelt in the south in the land of Canaan, heard of the coming of the children of Israel.
41ती मानिसहरूले होर पर्वतबाट यात्रा गरी सल-मोनामा छाउनी हाले।
41And they departed from mount Hor, and pitched in Zalmonah.
42ती मानिसहरूले सल-मोनाबाट यात्रा शुरू गरी पूनोनमा छाउनी हाले।
42And they departed from Zalmonah, and pitched in Punon.
43ती मानिसहरूले पूनोनबाट यात्रा गरी ओबोतमा छाउनी हाले।
43And they departed from Punon, and pitched in Oboth.
44ती मानिसहरूले ओबोतबाट यात्रा गरी मोआबका सिमानामा रहेको इय्ये-अबारीममा छाउनी हाले।
44And they departed from Oboth, and pitched in Ijeabarim, in the border of Moab.
45ती मानिसहरूले इय्ये-अबारीमबाट यात्रा गरी दीबोन-गादमा छाउनी हाले।
45And they departed from Iim, and pitched in Dibongad.
46ती मानिसहरूले दीबोन-गादबाट यात्रा गरी अल्मोन-दिब्लातैममा छाउनी हाले।
46And they removed from Dibongad, and encamped in Almondiblathaim.
47ती मानिसहरूले अल्मोन-दिब्लातैमबाट यात्रा गरी नबोको नजीक अबारीमको पर्वतमा छाउनी हाले।
47And they removed from Almondiblathaim, and pitched in the mountains of Abarim, before Nebo.
48ती मानिसहरूले अबारीमको पर्वतबाट यात्रा गरी यरीहोको पारीको यर्दन नदीको नजीक मोआबको यर्दन बेंसीमा छाउनी हाले।
48And they departed from the mountains of Abarim, and pitched in the plains of Moab by Jordan near Jericho.
49मोआबको मैदानमा ती मानिसहरूले यर्दन नदीको किनार यर्दन बेंसीमा बते-योशी-मातदेखि आबेल-शीत्तिम सम्म छाउनी हाले।
49And they pitched by Jordan, from Bethjesimoth even unto Abelshittim in the plains of Moab.
50येरीको पारि यर्दन नदी नजीकै मोआबको मैदानमा परमप्रभुले मोशालाई भन्नुभयो, इस्राएलीहरूलाई भन,
50And the LORD spake unto Moses in the plains of Moab by Jordan near Jericho, saying,
51“जब तिमीहरू कनान भूमिमा यर्दन नदी पार गर्छौ,
51Speak unto the children of Israel, and say unto them, When ye are passed over Jordan into the land of Canaan;
52तिमीहरूले ती कनानमा बस्नेहरूलाई जबरजस्ती खेदूनु पर्छ। तिमीहरूले तिनीहरूका सबै खोपेर बनाएको मूर्तिहरू र धातुको मूर्तिहरू नष्ट पारिदिनु पर्छ। तिनीहरूको डाँडाका थानहरू सब भत्काइदिनु पर्छ।
52Then ye shall drive out all the inhabitants of the land from before you, and destroy all their pictures, and destroy all their molten images, and quite pluck down all their high places:
53मैले तिमीहरूलाई त्यो भूमि आफ्नो दखलमा राख्न दिएकोले तब तिमीहरूले त्यसमा बसो बास गर्नु पर्छ।
53And ye shall dispossess the inhabitants of the land, and dwell therein: for I have given you the land to possess it.
54तिमीहरूको सम्मानित राजवंश अनुसार तिमीहरूका भूमिका भागहरू चिठ्ठा लगाएर लैजाऊ। ठूला भागहरू ठूला परिवारहरूलाई अनि साना भाग साना परिवारहरूलाई देऊ। जहाँ जहाँ चिट्ठा पर्छ त्यही भूमि लेऊ तिनीहरूले तिमीहरूको भाग तिमीहरूको पिता-पूर्खाहरूको परिवार अनुसार पाउँनेछौ।
54And ye shall divide the land by lot for an inheritance among your families: and to the more ye shall give the more inheritance, and to the fewer ye shall give the less inheritance: every man's inheritance shall be in the place where his lot falleth; according to the tribes of your fathers ye shall inherit.
55“यदि तिमीहरूले ती त्यहाँका बासिन्दाहरूलाई बलपूर्वक लखेटेनौ भने त्यहाँ रहेकाहरू तिमीहरूको निम्ति तिनीहरू आँखामा विझेको छेस्का अथवा शरीरमा बिझेको काँढा झैं हुनेछ। तिमीहरू बसेको भूमिमा तिनीहरूले तिमीहरूलाई झंझटमा फसाउनेछन्।
55But if ye will not drive out the inhabitants of the land from before you; then it shall come to pass, that those which ye let remain of them shall be pricks in your eyes, and thorns in your sides, and shall vex you in the land wherein ye dwell.
56तब म तिमीहरूलाई त्यही व्यवहार गर्नेछु जो मैले तिनीहरूसित गुर्छ भनी योजना बनाएकोछु।”
56Moreover it shall come to pass, that I shall do unto you, as I thought to do unto them.