1परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो! जसले रातभरि मन्दिरमा सेवा गरे।
1A Song of the Ascents. Lo, bless Jehovah, all servants of Jehovah, Who are standing in the house of Jehovah by night.
2दासहरू हो, आफ्ना पाखुराहरू उठाऊ र परमप्रभुलाई धन्य हौ भन।
2Lift up your hands [in] the sanctuary, And bless ye Jehovah.
3परमप्रभुले सियोनबाट तिमीहरूलाई आशीर्वाद दिऊन। परमप्रभुले स्वर्ग र पृथ्वी सृजनु भयो।
3Jehovah doth bless thee out of Zion, The maker of the heavens and earth!