1हे परमेश्वर, मैले गरेको प्रार्थना सुन्नुहोस्। मेरो प्रार्थना सुनी दिनुहोस्।
1To the Overseer, on stringed instruments. — By David. Hear, O God, my loud cry, attend to my prayer.
2म जहाँ भए तापनि, जस्तो कमजोर भए तापनि, तपाईंको सहयोग माग्नलाई पुकारा गर्ने छु! मलाई धेरै माथि सुरक्षित ठाउँमा लैजानुहोस्।
2From the end of the land unto Thee I call, In the feebleness of my heart, Into a rock higher than I Thou dost lead me.
3तपाईं मेरो शरणस्थान हुनुहुन्छ। तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउँने बलियो धरहरा हुनुहुन्छ।
3For Thou hast been a refuge for me, A tower of strength because of the enemy.
4म तपाईंको पालमा सदा सर्वदा रहन चाहन्छु। म तपाईंको शरणमा लुक्न चाहन्छु।
4I sojourn in Thy tent to the ages, I trust in the secret place of Thy wings. Selah.
5हे परमेश्वर, मैले के दिन्छु भनेर वाचा गरेको थिएँ त्यो तपाईंले सुन्नु भएकोछ, तर प्रत्येक कुरा तपाईंका भक्तजनहरूले पाउने तपाईंबाट नै आउँदछन्।
5For Thou, O God, hast hearkened to my vows, Thou hast appointed the inheritance Of those fearing Thy name.
6राजालाई दीर्घायु दिनुहोस्। ऊ अनन्त सम्म बाँचोस्!
6Days to the days of the king Thou addest, His years as generation and generation.
7उनी परमेश्वर सँगै सदा-सर्वदा रहुन्। तपाईंको स्नेहपूर्ण करूणाले उहाँलाई बचाउँनु होस्।
7He dwelleth to the age before God, Kindness and truth appoint — they keep him.
8अनि म तपाईंको नाउँको गुणगान सधैंभरी गर्नेछु। प्रत्येक दिन, मैले वाचा गरेका कुराहरू मात्र गर्ने छु।
8So do I praise Thy name for ever, When I pay my vows day by day!