1रहबाम शेकेम शहरमा गए किनभने इस्राएलका सबै मानिसहरू तिनलाई राजा बनाउन त्यहाँ गएका थिए।
1Ug si Roboam miadto sa Sichem; kay ang tibook Israel ming-adto sa Sichem aron sa paghimo kaniya nga hari.
2यारोबाम मिश्रदेशमा थिए किनभने तिनी राजा सुलेमान देखि भागेका थिए। यारोबाम नबातका छोरा थिए। रहबाम नयाँ राजा हुँदैछन् भन्ने कुरा यारोबामले सुने। यसर्थ यारोबाम मिश्रदेशबाट फर्केर आए।
2Ug nahitabo, sa pagkadungog ni Jeroboam anak nga lalake ni Nabat niana (kay siya didto sa Egipto, diin siya mikalagiw gikan sa atubangan ni hari Salomon) nga si Jeroboam mipauli gikan sa Egipto.
3इस्राएलका मानिसहरूले यारोबामलाई तिनीहरूसित आउनु भनी बोलाए। त्यस पछि यारोबाम इस्राएलका सबै मानिसहरू अनि रहबाम कहाँ गए। तिनीहरूले तिनलाई भने, “रहबाम,
3Ug ilang gipasugoan ug gipatawag siya; ug si Jeroboam ug ang tibook Israel ming-adto, ug sila namulong kang Roboam nga nagaingon:
4तपाईंका पिताले हाम्रो जीवन कष्टमय बनाए। यो गह्रौ भारी बोकेको जस्तै छ। त्यो भारलाई हल्का बनाइ दिनुहोस् तब हामी तपाईंको सेवा गर्ने छौं।”
4Ang imong amahan nagpabug-at sa among yugo; busa karon ang pagsakit nga pag-alagad sa imong amahan, ug ang iyang mabug-at nga yugo nga iyang gibutang ibabaw kanamo himoang magaan-gaan, ug kami magaalagad kanimo.
5रहबामले तिनीहरूलाई भने, “मकहाँ तीन दिन पछि फर्केर आऊ।” यसर्थ मानिसहरू फर्किए।
5Ug siya miingon kanila: Bumalik kamo pag-usab kanako sa tapus ang totolo ka adlaw. Ug ang katawohan mingpahawa.
6तब राजा रहबामले अग्रज मानिसहरूसित कुरा-कानी गरे जसले पहीला तिनका पिता सुलेमानका सेवा गरेका थिए। रहबामले तिनीहरूलाई भने, “ती मानिसहरूलाई के भन्ने सल्लाह तपाईंहरू मलाई दिनुहुन्छ?”
6Ug si hari Roboam nagpakitambag uban sa mga tigulang nga nanagtindog sa atubangan ni Salomon nga iyang amahan samtang buhi pa siya, sa pag-ingon: Unsay tambag nga inyong ikahatag kanako aron akong ikatubag niining katawohan?
7ती अग्रजहरूले रहबामलाई भने, “यदि तपाईं ती मानिसहरू प्रति दयालु हुनुभयो अनि तिनीहरूलाई खुशी पार्नुभयो अनि तिनीहरूलाई राम्रो कुरा भन्नुभयो भने तिनीहरूले सदा सर्वदा तपाईंको सेवा गर्नेछन्।”
7Ug sila namulong kaniya, nga nagaingon: Kong ikaw magmaloloy-on niining katawohan, ug magpahimuot kanila, ug mamulong sa maayong mga pulong kanila, nan sila mahimong imong mga ulipon sa walay katapusan.
8तर, रहबामले ती अग्रजहरूले तिनलाई दिएका सल्लाह स्वीकार गरेनन्। रहबामले ती युवकहरूसित कुरा-कानी गरे जो तिनी साथ बढेका थिए अनि तिनको सेवा गर्दै थिए।
8Apan iyang gisalikway ang tambag sa mga tigulang nga ilang gihatag kaniya, ug nagpakitambag sa mga batan-on nga nanagtubo dungan kaniya, nga nagtindog sa iyang atubangan.
9रहबामले तिनीहरूलाई भने, “तिमीहरू मलाई के सल्लाह दिन्छौ? ती मानिसहरूलाई हामीले कस्तो उत्तर दिनु पर्ने? तिनीहरूले मलाई तिनीहरूको काम सजिलो बनाइ दिनु भने अनि तिनीहरू चाहन्छन् कि मेरा पिताले तिनीहरू माथि लदाएको भार मैले कम गरिदिनु भनी।”
9Ug siya miingon kanila: Unsang tambaga ang inyong ikahatag kanako aron atong ikatubag niining katawohan, nga mingsulti kanako, sa pag-ingon: Himoa nga ang yugo nga gibutang sa imong amahan sa ibabaw namo magaan-gaan?
10तब, ती युवाहरू जो रहबामसितै बढेका थिए, “तिनीहरूले तिनलाई भने, जुन मानिसहरूले तपाईं सित कुरा गरे तिनीहरूलाई तपाईंले यसो भन्नु पर्छ। ती मानिसहरूले तपाईंलाई भने, ‘तपाईंका पिताले हाम्रो निम्ति जीवन कठिन बनाउनु भयो। त्यो गह्रौ भार बोकेको जस्तै थियो। तर हामी तपाईंले त्यो भारलाई हल्का पारिदिनु होस् भनी चाहन्छौं।” तर रहबाम, तपाईंले यो कुरा ती मानिसहरूलाई भन्नुपर्छः तिनीहरूलाई भन्नुहोस्। ‘मेरो कान्छी औंला मेरा पिताको कम्मर भन्दा मोटो हुनेछ।
10Ug ang mga batan-on nga nanagtubo uban kaniya namulong kaniya, sa pag-ingon: Mao kini ang ipamulong mo sa katawohan nga mingsulti kanimo, sa pag-ingon: Ang imong amahan naghimo sa among yugo nga mabug-at; apan himoa kining magaan-gaan alang kanamo; mao kini ang ipamulong mo kanila: Ang akong diyutay nga tudlo mabaga pa kay sa mga hawak sa akong amahan.
11मेरा पिताले भारी बोझ तिमीहरूलाई लदाउनु भयो। तर म त्यो बोझालाई अझ भारी बनाइदिने छु। मेरा पिताले तिमीहरूलाई चाबुकले दण्ड दिनु भयो। तर म तिमीहरूलाई धातुका तीखो टुप्पा भएका चाबुकले दण्ड दिने छु।”‘
11Ug karon ingon nga ang akong amahan nagmando kaninyo uban ang usa ka mabug-at nga yugo, ako magadugang sa inyong yugo: ang akong amahan nagcastigo kaninyo uban sa mga latigo, apan ako magacastigo kaninyo uban sa mga tanga.
12तीन दिन पछि यारोबाम अनि सबै मानिसहरू रहबाम कहाँ आए। रहबामले तिनीहरूलाई गर्नु भनेका कुरा त्यही हो, जब तिनले भने, “म कहाँ तीन दिन पछि फर्केर आऊ।”
12Busa si Jeroboam ug ang tibook katawohan ming-adto kang Roboam sa ikatolo ka adlaw, ingon sa sugo sa hari, nga nagaingon: Balik dinhi kanako sa ikatolo ka adlaw.
13तब राजा रहबामले तिनीहरूसित नीच तरिकाले कुरा गरे। राजा रहबामले अग्रजहरूका सल्लाह स्वीकार गरेनन्।
13Ug ang hari mitubag kanila nga misingka: ug si hari Roboam misalikway sa tambag sa mga tawong tigulang,
14राजा रहबामले ती मानिसहरूसित युवाहरूले दिएको सल्लाह अनुसार कुरा गरे। तिनले भने, “मेरा पिताले तिमीहरूको बोझ भारी बनाउनु भएको थियो, तर म त्यसलाई अझ भारी बनाउने छु। मेरा पिताले तिमीहरूलाई कोर्राद्वारा दण्ड दिनु भएको थियो। तर म तिमीहरूलाई धातुका तीखा टुप्पा भएको कोर्रा द्वारा दण्ड दिने छु।”
14Ug namulong kanila sumala sa tambag sa mga batan-ong lalake, nga nagaingon: Ang akong amahan nagpabug-at sa inyong yugo, apan ako magadugang niana: ang akong amahan nagcastigo kaninyo uban sa mga latigo, apan ako magacastigo kaninyo uban sa mga tanga.
15यसरी राजा रहबामले मानिसहरूका कुरा सुनेनन्। किनभने यो कुराहरूको परिवर्तन परमेश्वरबाट आएको थियो। परमेश्वरले यस्तो हुन दिनुभयो। यो यस्तो भयो जसमा कि परमप्रभुले उहाँको वचनलाई सत्य सावित गर्न सकून् जो उहाँले अहियाहद्वारा यारोबामलाई भन्नु भएको थियो। अहियाह शीलोका थिए अनि यारोबाम नबातका छोरा थिए।
15Busa ang hari wala magpatalinghug sa katawohan; kay kini gituyo sa Dios, aron nga mapalig-on ni Jehova ang iyang pulong, nga iyang gipamulong pinaagi kang Ahias nga Silonhon ngadto kang Jeroboam ang anak nga lalake ni Nabat.
16इस्राएलका मानिसहरूले देखे राजा रहबामले तिनीहरूका कुरा सुनेनन्। तब तिनीहरूले राजालाई भने, “के हामी दाऊदका परिवारका अंश हौं? अहँ। हामीले यिशैका कुनै भूमि पाउने छौं? अहँ। यसर्थ इस्राएलीहरू हो, हामी हाम्रा आफ्नै घर जाऔं। दाऊदका छोराले तिनका आफ्नै मानिसहरू माथि शासन गरोस्।” तब इस्राएलका सबै मानिसहरू आफ्ना घरतिर गए।
16Ug sa pagtan-aw sa tibook Israel nga ang hari wala magpatalinghug kanila, ang katawohan mingtubag sa hari, sa pag-ingon: Unsay labut namo kang David? ni may panulondon kami sa anak nga lalake ni Isai: ang tagsatagsa ka tawo ngadto sa inyong mga balong-balong, Oh Israel: karon tan-awa sa kaugalingon mong balay, David. Busa ang tibook Israel namahawa ngadto sa ilang mga balong-balong.
17तर इस्राएलमा केही यस्ता मानिसहरू थिए, जो यहूदाका शहरहरूमा बस्थे। अनि रहबाम ती मानिसहरूका राजा थिए।
17Apan mahatungod sa mga anak sa Israel nga nagpuyo sa mga ciudad sa Juda, si Roboam ang naghari kanila.
18हदोराम काम गर्न कर लगाइएका मानिसहरूको जिम्मामा थियो। रहबाले तिनलाई इस्राएलका मानिसहरू कहाँ पठाए। तर इस्राएलका मानिसहरूले हदोरामलाई ढुङ्गाले हानेर मारिदिए। तब रहबाम दगुरेर आफ्ना रथमा उफ्रिएर चढे अनि भागे। तिनी भागेर यरूशलेम गए।
18Unya gipaadto ni hari Roboam si Adoram, nga nagbantay sa mga tawo ilalum sa pintakasi; ug ang mga anak sa Israel mingbato kaniya sa kamatayon uban sa mga bato. Ug si hari Roboam midali sa pagtungtong sa iyang carro, aron sa pagkalagiw ngadto sa Jerusalem.
19त्यस समयदेखि अहिलेसम्म इस्राएल दाऊदका परिवारको विरूद्धमा छन्।
19Busa ang Israel mingsukol batok sa balay ni David hangtud niining adlawa.