1तब सुलेमानले भने. “परमप्रभुले भन्नुभयो,” उहाँ अन्धकार मेघमा बस्नु हुने छ।
1Unya namulong si Salomon: Si Jehova namulong nga siya buot mopuyo sa mabagang kangitngit.
2परमप्रभु, मैले तपाईंलाई बस्नका निम्ति एक मन्दिर निर्माण गरेको छु। यो एउटा उच्च मन्दिर हो, एक स्थान जहाँ तपाईं सदा सर्वदा रहनु हुनेछ।”
2Apan ako nagtukod kanimo sa usa ka balay nga puloy-anan, ug usa ka dapit alang kanimo nga pagapuy-an sa walay katapusan.
33राजा सुलेमान घुमे अनि त्यहाँ भेला भएका इस्राएलका सबै मानिसहरूलाई आशीर्वाद दिए जो जती उनको अघि उभिरहेका थिए।
3Ug milingi ang hari, ug gipanalanginan ang tibook katilingban sa Israel: ug ang tibook nga katilingban sa Israel nanindog.
4सुलेमानले भने, “परमप्रभु इस्राएलका परमेश्वरको स्तुति होस्। उहाँले मेरो पिता दाऊदसित बातचित गर्नुहुँदा जे प्रतिज्ञा गर्नु भएको थियो त्यो पूरा गरिदिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो त्यो यो होः
4Ug siya miingon: Dalayegon si Jehova, ang Dios sa Israel, nga namulong sa iyang baba kang David nga akong amahan, ug tungod sa iyang mga kamot nagtuman niini nga nagaingon:
5‘मैले इस्राएललाई धेरै अघि मिश्रदेशबाट बाहिर ल्याएँ। अनि अहिले सम्म मैले मेरो नाउँमा मन्दिर निर्माण गर्ने स्थानका निम्ति इस्राएलका कुनै पनि कुल समूहको शहर मैले छानेको छैन्। मैले मेरा इस्राएलका मानिसहरू, मानिसहरूलाई अगुवाइ गर्ने व्यक्ति चुनेको छैन।
5Sukad sa adlaw nga gidala ko ang akong katawohan gikan sa yuta sa Egipto, wala ako magpili ug ciudad gikan sa tanang mga banay sa Israel aron sa pagtukod sa balay diha aron nga ang akong ngalan anha diha; ni magpili ako kang bisan kinsang tawo nga mamahimong principe sa akong katawohan nga Israel:
6तर अहिले मेरो नाउँको निम्ति स्थानको रूपमा यरूशलेम चुनेको छु। अनि मैले मेरा इस्राएली मानिसहरूको अगुवाइका निम्ति दाऊदलाई चुनेको छु।’
6Apan gipili ko ang Jerusalem, aron ang akong ngalan mahiadto didto, ug nagpili kang David aron mahimong anaa sa ibabaw sa akong katawohan nga Israel.
7“मेरा पिता दाऊदले इस्राएलका परमप्रभु परमेश्वरको नाउँमा एउटा मन्दिर निर्माण गर्न चाहेका थिए।
7Karon diha sa kasingkasing ni David nga akong amahan ang pagtukod sa usa ka balay alang sa ngalan ni Jehova, ang Dios sa Israel.
8तर परमप्रभुले मेरा पितालाई भन्नुभयो, ‘दाऊद जब तैंले मेरो नाउँमा एउटा मन्दिर निर्माण गर्न चाहिस्, तैंले उत्तम गरिस्।
8Apan si Jehova namulong kang David nga akong amahan: Tungod kay anaa sa imong kasingkasing ang pagtukod sa usa ka balay alang sa akong ngalan, ikaw naghimo sa maayo nga kini anaa sa imong kasingkasing:
9तर तैंले मन्दिर निर्माण गर्न सक्तैनस्। तर तेरो आफ्नो छोराले मेरो नाउँमा मन्दिर निर्माण गर्ने छ।’
9Bisan pa niana dili mo tukoron ang balay; kondili nga ang imong anak nga lalake nga mogula gikan sa imong mga hawak, siya ang magatukod sa balay alang sa akong ngalan.
10अहिले परमप्रभुले जे गर्छु भन्नु भएको थियो त्यही गर्नु भएको छ। म मेरा पिताको स्थानमा नयाँ राजा भएको छु। दाऊद मेरा पिता थिए। अहिले म इस्राएलको राजा भएको छु। यही नै परमप्रभुले प्रतिज्ञा गर्नु भएको थियो। अनि मैले इस्राएलका परमप्रभु परमेश्वरको नाउँमा मन्दिर बनाएको छु।
10Ug gihimo ni Jehova ang iyang pulong nga iyang gipamulong; kay ako gipatindog nga ilis kang David nga akong amahan, ug naglingkod sa trono sa Israel, sumala sa gisaad ni Jehova, ug nagtukod sa balay alang sa ngalan ni Jehova, ang Dios sa Israel.
11मैले मन्दिरमा करारको सन्दूक राखेकोछु। कराको सन्दूक जहाँ छ त्यही परमप्रभुको करार राखिएको छ। परमप्रभुले यो करार इस्राएलका मानिसहरूसित सम्पन्न गरेका थिए।” सुलेमानको प्रार्थना
11Ug didto gibutang ko ang arca, diin sa sulod niana mao ang tugon ni Jehova, nga iyang gihimo uban sa mga anak sa Israel.
12सुलेमान परमप्रभुको वेदी अघि उभिए। तिनी इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिएका थिए जो एक साथ भेला भएका थिए। त्यस पछि सुलेमानले आफ्ना हात पाखुराहरू फैलाए।
12Ug siya mitindog sa atubangan sa halaran ni Jehova sa atubangan sa tibook nga katilingban sa Israel, ug gibayaw ang iyang mga kamot.
13सुलेमानले 5 हात लामो, 5 हात चौडा अनि 3 हात उच्च काँसाको मञ्च बनाएका थिए अनि त्यसलाई बाहिरको आँगनको माझमा राखिएको थियो। तब तिनी मञ्चमा उभिए अनि इस्राएलका समस्त मानिसहरू अघि घुँडा टेके, जो त्यहाँ एकत्रित भएका थिए। सुलेमानले आफ्ना हातहरू आकाश तिर फैलाए।
13(Kay si Salomon naghimo sa usa ka tumbagang pulpito, lima ka maniko ang gitas-on, ug lima ka maniko ang gilapdon, ug totolo ka maniko ang kahabogon, ug gipamutang kini sa kinataliwad-an sa sawang; ug sa ibabaw niana siya mitindog ug giluhod ang iyang mga tuhod sa atubangan sa tibook nga katilingban sa Israel, ug gibayaw niya ang iyang mga kamot paingon sa langit);
14सुलेमानले भनेः “इस्राएलका परमप्रभु परमेश्वर, तपाईं जस्तो परमेश्वर स्वर्ग वा पृथ्वीमा कोही छैन। तपाईंले तपाईंको प्रेम अनि दयाको करार राख्नु हुन्छ। तपाईंले तपाईंका सेवकहरूसित गर्नु भएको करारको पालन गर्नुहुन्छ, यदि तिनीहरू सम्पूर्ण हृदयले ठीकसित बस्छन् अनि तपाईंको आज्ञा पालन गर्छन् भने।
14Ug siya miingon: Oh Jehova, ang Dios sa Israel, walay Dios nga sama kanimo, sa langit, kun sa ibabaw sa yuta; nga nagtuman sa tugon ug sa mahigugmaong-kalolot uban sa imong mga alagad, nga nagalakaw sa imong atubangan uban sa bug-os nilang kasingkasing;
15तपाईंले तपाईंका सेवक दाऊदसित गर्नु भएको प्रतिज्ञा पुरा गर्नुभयो। दाऊद मेरा पिता थिए। तपाईंले तपाईंको मुखारबृन्दबाट प्रतिज्ञा गर्नुभयो। आज तपाईंले त्यो प्रतिज्ञालाई तपाईंका हातद्वारा सत्य तुल्याउनु भयो।
15Nga nagbantay uban sa imong alagad nga si David nga akong amahan niadtong imong gisaad kaniya: Oo, ikaw namulong uban sa imong baba, ug nagtuman niana uban sa imong kamot, nga sama niining adlawa.
16अब, परमप्रभु इस्राएलका परमेश्वर तपाईंको सेवक मेरा पिता दाऊद प्रतिको तपाईंको प्रतिज्ञा राखिदिनु होस्। तपाईंले गर्नु भएको प्रतिज्ञा यही होः तपाईंले भन्नुभयो, ‘दाऊद, तेरो परिवारबाट मेरो सामुन्ने इस्राएलको सिंहासनमा बसाउँनका निम्ति एक व्यक्ति पाउनु कहिले असफल हुने छैनस्। यो लगातार भइरहनेछ जबसम्म तिम्रा सन्तानहरूले मेरो आज्ञाहरू पच्छ्याउँछन्। तिनीहरूले मेरो नियम त्यस्तै प्रकारले पालन गर्नु पर्ने छ जसरी तैंले मेरो व्यवस्था पालन गरेको छस्।’
16Busa karon, Oh Jehova, ang Dios sa Israel, bantayi uban sa imong alagad nga si David nga akong amahan kadtong imong gisaad kaniya, nga nagaingon: Walay makulang kanimo nga usa ka tawo sa akong mga mata aron sa paglingkod sa trono sa Israel, kong ugaling ang imong mga anak magabantay lamang sa ilang dalan, sa paglakat sa akong Kasugoan ingon sa imong paglakat sa atubangan ko.
17अब इस्राएलका परमप्रभु परमेश्वर, तपाईंको प्रतिज्ञा सत्य तुल्याइ दिनुहोस्। तपाईंले यो प्रतिज्ञा तपाईंको सेवक दाऊदलाई दिनु भएको थियो।
17Busa karon, Oh Jehova, ang Dios sa Israel, himoa nga matuoron ang imong pulong, nga imong gipamulong sa imong alagad nga si David.
18“तर हामी जान्दछौं कि, परमेश्वर, तपाईं वास्तवमा पृथ्वीमा मानिसहरूसाथ बस्नु हुन्न। स्वर्ग अनि सर्वोच्च स्वर्गले पनि तपाईंलाई आफूमा अँटाउँने क्षमता राख्न सक्तैन। अनि हामी जान्दछौं। कि मैले बनाएको यो मन्दिरले तपाईंलाई अँटाउँन सक्तैन।
18Apan mopuyo ba gayud ang Dios uban sa mga tawo sa yuta? Ania karon, ang langit sa kalangitan dili makapaarang kanimo; unsa pa ang pagkaubos kining balay nga akong gitukod!
19तर दया गरेर परमप्रभु परमेश्वर मैले गरेको प्रार्थना प्रति अनि मैले दयाको याचना गरेको समयमा ध्यान दिनुहोस्। दया गरेर मेरो खुशीको चिच्याहट र तपाईंमा चढाइएको मेरो प्रार्थना सुनीदिनुहोस्। म तपाईंको सेवक हुँ।
19Bisan pa niini magtagad ka unta sa pag-ampo sa imong alagad, ug sa iyang pagpangamuyo, Oh Jehova nga akong Dios, sa pagpamati sa pagtu-aw ug sa pag-ampo nga giampo sa imong alagad sa atubangan mo;
20म यो प्रार्थना गर्छु कि तपाईंको दृष्टि यो मन्दिरलाई हेर्न दिन अनि रात खुला राख्नु हुनेछ। तपाईंले भन्नु भएको थियो कि तपाईंले तपाईंको नाउँ यस स्थानमा राख्नु हुनेछ। तपाईंले मेरो प्रार्थना सुनिदिनु हुनेछ जब म यो मन्दिरलाई हेरेर प्रार्थना गर्नेछु।
20Nga ang imong mga mata mabuka unta nganhi niining balaya sa adlaw ug gabii, bisan paingon sa dapit diin ikaw namulong nga ikaw magabutang sa imong ngalan didto; sa pagpamati sa pag-ampo nga igaampo sa imong alagad paatubang niining dapita.
21मेरा प्रार्थना अनि तपाईंका इस्राएलका मानिसहरूले गरेका प्रार्थना सुनिदिनुहोस्। हाम्रा प्रार्थना सुनिदिनुहोस् जब हामी यो मन्दिर तिर हेर्दै प्रार्थना गर्दछौं। तपाईं स्वर्गमा जहाँ रहनु हुन्छ त्यहींबाट सुनि दिनुहोस्। जब तपाईंले हाम्रा प्रार्थना सुन्नु हुन्छ, हामीलाई क्षमा प्रदान गर्नु होस्।
21Ug mamati ka sa mga pagpangamuyo sa imong alagad, ug sa imong katawohan nga Israel, sa diha nga sila mag-ampo paatubang niining dapita: Oo, mamati ka gikan sa imong dapit inga puloy-anan, bisan gikan sa langit; ug sa diha nga ikaw makadungog, magpasaylo ka.
22“कुनै व्यक्ति कुनै अन्य मानिस प्रति केही नराम्रो गरेर दोषी हुन सक्छ। जब त्यसो हुन्छ तब दोषी व्यक्तिले उ निर्दोष छ भनी प्रतिज्ञा गर्न तपाईंको नाउँ प्रयोग गर्नुपर्ने छ। जब उ प्रतिज्ञा गर्नका निम्ति मन्दिरमा तपाईंको वेदी समक्ष आउँछ।
22Kong ang usa ka tawo makasala batok sa iyang isigkatawo, ug usa ka panumpa gabutang kaniya aron manumpa siya, ug siya moanhi ug manumpa sa atubangan sa imong halaran niining maong balay;
23तब स्वर्गबाट सुनिदिनुहोस्। तपाईंले सेवकको फैसला गरेर कार्यान्वित गरिदिनुहोस्। नराम्रा व्यक्तिलाई दण्ड दिनुहोस् अनि उसलाई त्यस्तै कष्ट भोगाउनुहोस् जस्तो कष्ट उसले अन्यलाई भोगाएको थियो। यो सिद्ध गरिदिनुहोस कि जुन व्यक्तिले सही कार्य गरेको छ उ निर्दोष छ।
23Nan patalinghugan mo gikan sa langit, ug buhata, ug hukmi ang imong mga alagad, nga magabalus sa tawong dautan, sa pagdala sa iyang dalan ibabaw sa kaugalingon niyang ulo; ug magpakamatarung sa matarung, sa paghatag kaniya sumala sa iyang
24“यदि शत्रुले तपाईंका इस्राएली मानिसहरूलाई परास्त तुल्याउन सक्छन किनभने तपाईंका मानिसहरूले तपाईंको विरूद्ध पाप गरेका छन्। तब, यदि तिनीहरू तपाईंको नाउँमा दोषहरूलाई स्वीकार गर्दै तपाईं कहाँ फर्की आएर अनि यदि तिनीहरूले यो मन्दिरमा तपाईंलाई प्रार्थना गरी क्षमा याचना माग्छ भने।
24Ug kong ang imong katawohan nga Israel dag-on sa atubangan sa kaaway, tungod kay sila nakasala batok kanimo, ug bumalik pag-usab ug magasugid sa imong ngalan, ug magaampo ug magahimo sa pagpangamuyo sa atubangan nimo dinhi niining balaya;
25तब स्वर्गबाट सुनि दिनुहोस् अनि तपाईंका इस्राएली मानिसहरूको पापलाई क्षमा गरी दिनुहोस्। तिनीहरूलाई त्यस देशमा फर्काइ पठाउनु होस् जुन तपाईंले तिनीहरूलाई अनि तिनीहरूको पुर्खाहरूलाई दिनु भएको थियो।
25Nan patalinghugan mo gikan sa langit, ug pasayloa ang sala sa imong katawohan nga Israel, ug dad-a sila pag-usab ngadto sa yuta nga imong gihatag kanila ug sa ilang mga amahan.
26“केही समय आकाश बन्द हुन सक्छ यस्तो प्रकारले पानी पर्दैन किनभने इस्राएलका मानिसहरूले तपाईंको विरूद्ध पाप गरे। यदि यसो भए इस्राएका मानिसहरूले पश्चाताप गर्छन् अनि यो मन्दिरलाई हेर्दै प्रार्थना गर्छन्। तपाईंको नाउँमा दोष स्वीकार गर्छन् अनि तिनीहरूले पाप गर्न छोडछन्, किनभने तपाईंले तिनीहरूलाई दण्ड दिनु हुँदैछ।
26Sa diha nga ang kalangitan matakpan, ug walay ulan, tungod kay sila nakasala batok kanimo, kong sila magaampo paingon niining dapita, ug magasugid sa imong ngalan, ug motalikod gikan sa ilang sala, sa diha nga ikaw magapasubo kanila.
27तब स्वर्गबाट सुनिदिनुहोस्। सुन्नुहोस् अनि तिनीहरूको पाप क्षमा गरिदिनुहोस्। इस्राएलका मानिसहरू तपाईंका सेवक हुन्। तब, तिनीहरूलाई जिउनु पर्ने उचित मार्ग सिकाइ दिनुहोस्। अनि तपाईंको देशमा वर्षा पठाइ दिनुहोस्। त्यो तपाईंले तपाईंका मानिसहरूलाई दिनु भएको देश हो।
27Nan patalinghugan mo diha sa langit, ug pasayloa ang sala sa imong mga alagad, ug sa imong katawohan nga Israel, kong ikaw magatudlo kanila sa maayong dalan diin sila magalakaw; ug ipadala ang ulan ibabaw sa imong yuta. nga gihatag mo sa imong katawohan alang sa usa panulondon.
28“देशमा अनिकाल हुन वा महामारी र फसलको बिरामी वा ढुसीपर्ने रोग वा सलह फटेङ्ग्राहरू आउन सक्छनन् र यदि शत्रुले इस्राएलका मानिसहरूलाई तिनीहरूका शहरमा आक्रमण गर्ला र इस्राएलमा कुनै किसिमको बिरामी होला,
28Kong may gutom dinhi sa yuta, kong may kamatay, kong may hulaw ug talumtum, dulon kun ulod; kong ang ilang mga kaaway managlibut kanila diha sa yuta sa ilang mga ciudad; bisan unsang hampak kun bisan unsang sakit ang anaa;
29अनि त्यस बेला कुनै पनि तपाईंका इस्राएलका मानिसले-प्रत्येक व्यक्तिले आफ्नो कष्ट अनि पीढा जानेर-अनि यदि त्यस व्यक्तिले आफ्नो हात अनि पाखुरा यो मन्दिरलाई हेर्दै फैलाउला।
29Bisan unsang pag-ampo ug pagpangaliyupo nga pagahimoon sa bisan kinsang tawo, kun sa tibook nga katawohan nimo nga Israel, nga makapanghibalo ang tagsatagsa ka tawo sa iyang kaugalingong sakit, ug sa iyang kaugalingong kasubo, ug magabayaw sa iyang mga kamot paingon niining balaya:
30त्यसबेला स्वर्गबाट सुनिदिनुहोस्। स्वर्ग त्यो स्थान हो जहाँ तपाईं बस्नु हुन्छ। सुन्नुहोस् अनि क्षमा प्रदान गरिदिनुहोस्। प्रत्येक व्यक्तिलाई त्यही दिनुहोस् जो उसले पाउनु पर्छ, किनभने तपाईंले जान्नु हुन्छ प्रत्येक व्यक्तिको हृदयमा के छ। तपाईं मात्र जान्नु हुन्छ एक व्यक्तिको हृदयमा के छ।
30Nan patalinghugan mo gikan sa langit nga maoy dapit mong puloy-anan, ug pasayloa, ug ihatag sa tagsatagsa ka tawo sumala sa tanan niyang mga kagawian, kinsang kasingkasing imong hibaloan (kay ikaw, bisan ikaw lamang, ang nahibalo sa mga kasingkasing sa mg anak sa mga tawo);
31तब मानिसहरू डराउने छन् अनि तपाईंले हाम्रा पुर्खाहरूलाई दिनु भएको देशमा बसुन्जेल तपाईंको आज्ञा पालन गर्ने छन्।
31Aron sila mangahadlok kanimo, sa paglakat sa imong mga dalan, sa kadugayon nga sila magapuyo sa yuta nga imong gihatag sa among mga amahan.
32“कोही यस्तो परदेशी हुन सक्छ जो तपाईंका इस्राएलका मानिसहरू मध्ये एक होइन, तर जो अति टाढा भूमिबाट यहाँ आएका छन्। उसले तपाईंको महान नाउँ, तपाईंको विशाल शक्तिले तपाईंले मानिसहरूलाई बचाउँन सक्नु हुन्छ भनि सुने र आएको हुनसक्छ जब आउँछन् अनि यो मन्दिरलाई हेरेर प्रार्थना गर्छन्।
32Labut pa niini mahitungod sa dumuloong, nga dili sa imong katawohan nga Israel, kong siya mahianhi gikan sa halayong yuta tungod sa imong daku nga ngalan, ug sa imong gamhanang kamot, ug sa imong tinuy-od nga bukton; kong sila mahianhi ug magaampo paatubang niining balaya:
33तब स्वर्गमा जहाँ तपाईं बस्नु हुन्छ, परदेशीको कुरा सुनिदिनुहोस् अनि उसको प्रार्थनाको उत्तर दिनुहोस्। तब पृथ्वीका सबै मानिसहरूले तपाईंको नाउँ जान्ने छन्। इस्राएली मानिसहरूले तपाईंको सम्मान गरे झैं तपाईंको सम्मान गर्ने छन्। पृथ्वीका सबै मानिसहरूले जान्नेछन् कि जुन मन्दिर मैले बनाएँ त्यो तपाईंको नाउँद्वारा चिनिन्छ।
33Nan patalinghugan mo gikan sa langit, bisan gikan sa imong dapit nga puloy-anan, ug buhata sumala sa tanang pagsangpit sa dumuloong kanimo; aron ang tibook nga mga katawohan sa yuta mahibalo unta sa imong ngalan, ug mahadlok kanimo, ingon sa gibuhat sa imong katawohan nga Israel, ug nga sila manghibalo nga kining balaya nga akong gitukod gihinganlan tungod sa imong ngalan.
34“तपाईंले तपाईंका मानिसहरूलाई तिनीहरूका शत्रुहरूसित लड्नका निम्ति कुनै स्थानमा पठाउनु हुनेछ। तिनीहरूले तपाईंले छान्नु भएको यो शहर तिर अनि मैले तपाईंको नाउँमा निर्माण गरेको यो मन्दिर तिर हेरेर तपाईंको प्रार्थना गर्नेछन्।
34Kong ang imong katawohan mogula sa pagpakiggubat batok sa ilang mga kaaway sa bisan unsang alagianana nga imong paagian kanila, ug sila magaampo kanimo paatubang niining ciudara nga imong gipili, ug sa balay nga akong gitukod alang sa imong ngalan;
35कृपा पूर्वक स्वर्गमा तिनीहरूको प्रार्थना सुनिदिनुहोस्। तिनीहरूलाई सुनिदिनुहोस् जब तिनीहरू सहायताका निम्ति याचना गर्छन्। अनि तिनीहरूलाई सहायता गरिदिनुहोस्।
35Nan patalinghugan mo gikan sa langit ang ilang pag-ampo ug ang ilang pagpangaliyupo, ug labani ang ilang katungod.
36“मानिसहरूले तपाईंको विरूद्ध पाप गर्ने छन् पाप नगर्ने मानिस कोही छैनन्। अनि तपाईं तिनीहरू प्रति क्रोधित बन्नुहुन्छ। तपाईंले कुनै शत्रुद्वारा तिनीहरूलाई परास्त गरि दिनु हुनेछ, र कब्जामा पर्न दिनुहुनेछ अनि अति टाढ वा नजिकको देशमा जान वाध्य तुल्याउनु हुनेछ।
36Kong sila makasala batok kanimo (kay walay tawo nga wala makasala), ug ikaw masuko kanila, ug magatugyan kanila ngadto sa kaaway, aron ilang bihagon sila ngadto sa yuta nga halayo kun haduol;
37तर त्यसबेला तिनीहरूले आफ्ना विचार बदल्ने छन् अनि तपाईं सित याचना गर्नेछन् जब तिनीहरू त्यस देशमा रहेका हुन्छन् जहाँ तिनीहरू कैदी छन्। तिनीहरूले भन्ने छन्, ‘हामीले पाप गरेका छौं। हामीले गल्ती गरेका छौं अनि हामीले दुष्टता पूर्वक काम गरेका छौं।’
37Bisan pa kong sila makahunahuna sa ilang kaugalingon didto sa yuta diin sila mabihag, ug mobalik pag-usab, ug mangaliyupo kanimo didto sa yuta sa ilang pagkabinihag, sa pag-ingon: Kami nakasala, kami nakahimo sa pagkasukwahi, ug nakahimo sa dautan;
38अनि तिनीहरू तपाईं कहाँ त्यस देशबाट आफ्ना पूर्ण हृदय र मन सहित फर्कि आउने छन्। अनि तिनीहरूले तिनीहरूको देश, तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनु भएको देशतिर अनि तपाईंले छान्नु भएको शहरतिर हेरेर प्रार्थना गर्ने छन्। अनि तिनीहरूले मैले तपाईंको नाउँमा निर्माण गरेको मन्दिर तिर फर्केर प्रार्थना गर्नेछन्।
38Kong sila mobalik diha kanimo sa bug-os nilang kasingkasing ug sa bug-os nilang kalag didto sa yuta sa ilang pagkabinihag, diin sila madala nila nga binihag, ug magaampo sila paatubang sa ilang yuta, nga imong gihatag sa ilang mga amahan, ug paatubang sa ciudad nga imong gipili, ug paatubang sa balay nga akong gitukod alang sa imong ngalan:
39जब यसो हुन्छ स्वर्गबाट सुनि दिनुहोस्। स्वर्ग तपाईंको बास स्थान हो। तिनीहरूको प्रार्थना स्वीकार गरि दिनुहोस् जब तिनीहरू सहायताका निम्ति याचना गर्छन्। अनि तिनीहरूलाई सहायता गरिदिनुहोस्। तपाईंका मानिसहरूलाई क्षमा गरि दिनुहोस्। जसले तपाईंको विरूद्ध पाप गरेका छन्।
39Nan, patalinghugan mo gikan sa langit, bisan gikan sa imong dapit nga puloy-anan, ang ilang pag-ampo ug ang ilang pagpangaliyupo, ug labani ang ilang katungod, ug pasayloa ang imong katawohan nga nakasala batok kanimo.
40अब, मेरा परमेश्वर, म तपाईंसँग याचना गर्छु, तपाईंको आँखा अनि तपाईंको कान खोली दिनुहोस्। हामीले यस स्थानमा गरेका प्रार्थनाहरू सुनिदिनुहोस् अनि त्यस प्रति ध्यान दिनुहोस्।
40Karon, Oh Dios ko, bukha, ang imong mga mata, nangaliyupo ako kanimo, ug padungga ang imong mga igdulungog, sa pag-ampo nga gihimo dinhi niining dapita.
41“अब, हे परमप्रभु प्रमेश्वर, उठ्नु होस्, अनि तपाईंको विशेष स्थानमा, करारको सन्दूकमा आउनु होस् जसले तपाईंको पराक्रम प्रर्दशित गर्छ। तपाईंका पूजाहारीहरूले मुक्ति धारण गर्न सकून्। तपाईंका साँच्चा अनुयायीहरू यी असल कुराहरूमा खुशी होऊन्।
41Busa karon tumindog ka, Oh Jehova nga Dios, ngadto sa dapit mong pahulayan, ikaw, ug ang arca sa imong kusog: himoa nga ang imong mga sacerdote, Oh Jehova nga Dios, masul-oban sa kaluwasan, ug papalipaya ang imong mga balaan diha sa mga maayong binuhatan.
42“हे परमप्रभु परमेश्वर, अभिषेक भएको तपाईंका राजालाई स्वीकार गर्नुहोस्। तपाईंको अचूक प्रेमले सेवक दाऊदलाई सम्झना गर्नुहोस्।”
42Oh Jehova nga Dios, ayaw ilingiw ang nawong sa imong dinihog: hinumdumi ang imong mahigugmaong-kalolot kang David nga imong alagad.