Nepali

Cebuano

2 Timothy

1

1ख्रीष्ट येशूको एक प्रेरित पावलबाट। परमेश्वरले मलाई प्रेरित बनाउन चाहनुभयो। उहाँले मलाई ख्रीष्ट येशूमा जीवनको प्रतिज्ञाबारे प्रचार गर्ने निर्देशन दिनु भएको छ।
1Si Pablo, apostol ni Jesucristo, tungod sa kabubut-on sa Dios, sumala sa saad sa kinabuhi nga anaa kang Cristo Jesus,
2मेरो प्यारो छोरो तिमोथी प्रति। पिता परमेश्वर अनि हाम्रो प्रभु ख्रीष्ट येशूबाट तिमीलाई, अनुग्रह कृपा र शान्ति मिलोस्। उत्साह अनि धन्यवाद
2Kang Timoteo, nga akong hinigugmang anak: Ang gracia, ang kalooy, ang pakigdait gikan sa Dios nga Amahan, ug kang Cristo Jesus nga atong Ginoo.
3दिन अनि रात आफ्नो प्रार्थनामा म तिमीलाई संझन्छु। मेरा प्रार्थनाहरूमा म तिम्रोलागि परमेश्वरलाई धन्यवाद चढाउँछु। मेरा पुर्खाहरूले सेवा गरेका परमेश्वर उहाँ नै हुनुहुन्छ। जुन कुरो गर्नु उचित हो भन्ने म ठान्छु, तिनै कुराहरू गरेर म सदैव उहाँको सेवा गर्छु।
3Nagapasalamat ako sa Dios, nga kaniya nagaalgad ako sukad sa akong mga ginikanan sa putling kaisipan, maingon nga ako nahinumdum kanimo sa walay undang sa akong mga pag-ampo sa adlaw ug sa gabii;
4म मेरो मनमा तिमीले आँसु खसालेको सम्झन्छु, यसर्थ म तिमीलाई भेट्न उत्सुक छु जसद्वारा म आनन्दले परिपूर्ण बनुँ।
4Nga nagatinguha sa pagpakigkita kanimo, nga ginahinumduman ko ang imong mga luha, aron mapuno ako sa kalipay;
5म तिम्रो सत्य विश्वास पनि सम्झन्छु। तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा त्यस किसिमको विश्वास थियो। अहिले म निश्चित छु तिम्रो पनि त्यस्तै विश्वास छ।
5Sa nahinumdum ako sa lunsay nga pagtoo nga anaa kanimo, nga unang nagpuyo diha sa imong apohan nga si Loida ug sa imong inahan nga si Eunice; ug nalukmay ako nga anaa usab kanimo.
6त्यसैले म तिमीलाई परमेश्वरले प्रदान गर्नु भएको त्यो वरदान बारे संझाउन चाहन्छु। जब मैले आफ्नो मेरो हात तिमीमा राखें परमेश्वरले तिमीलाई त्यो वरदान दिनुभयो। अब म चाहन्छु कि तिमीले त्यो वरदानको उपयोग गर अनि आगो दन्केर ज्वाला निकाले झैं बढोस्।
6Tungod niini ginapahinumduman ko ikaw, nga pasigahon mo ang hiyas sa Dios nga anaa kanimo, pinaagi sa pagpandong sa akong mga kamot.
7परमेश्वरले हामीलाई कातरको आत्मा दिनु भएन। उहाँले हामीलाई शक्तिको आत्मा, प्रेम अनि आत्मा संयमको आत्मा प्रदान गर्नु भएको छ।
7Kay ang Dios wala maghatag kanato sa espiritu sa kahadlok; kondili sa gahum, ug sa gugma, ug sa kabuotan.
8यसकारण हाम्रा प्रभु येशूको बारेमा मानिसहरूलाई भन्न नलजाऊ। अनि म कैदमा छु भनेर पनि लाज नमान। तर सुसमाचारको निम्ति मसित दुःख भोग्ने गर। त्यसो गर्न परमेश्वरले हामीलाई शक्ति दिनु हुन्छ।
8Busa, dili mo igakaulaw ang pagpamatuod sa atong Ginoo, bisan kanako nga iyang binilanggo; kondili antusa ang kalisdanan uban kanako tungod sa Maayong Balita, pinaagi sa gahum sa Dios:
9परमेश्वरले हामीलाई बचाउनु भएको छ अनि हामीलाई आफ्ना पवित्र मानिस तुल्य बनाउनु भएको छ। यो हामीले केही गरेर भएको होइन। होइन, परमेश्वरले यो उहाँको इच्छा अनि अनुग्रहले गर्दा हामीलाई बचाउँनु भयो अनि उहाँको मानिस हुन आह्वान गर्नु भयो। यो अनुग्रह ख्रीष्ट येशूद्वारा हामीलाई अनादिकाल अघि दिइएको थियो।
9Nga nagluwas kanato, ug nagtawag kanato sa balaan nga pagtawag, dili sumala sa atong mga buhat, kondili sumala sa iyang kaugalingong tuyo ug gracia nga gihatag kanato diha kang Cristo Jesus sa wala pa ang mga katuigan nga walay kinutoban;
10त्यो अनुग्रह हामीलाई आज सम्म देखाइएको थिएन। हाम्रो मुक्तिदाता ख्रीष्ट येशू आउनु भए पछि त्यो देखाइयो। येशूले मृत्युलाई नष्ट गर्नु भयो र जीवनको मार्ग देखाऊनु भयो। हो सुसमाचारद्वारा येशूले हामीलाई अनन्तजीवनको त्यो मार्ग देखाउनु भयो।
10Apan karon gipahayag tungod sa pagpakita sa atong Manluluwas nga si Cristo Jesus, nga naglaglag sa kamatayon ug nagdala ngadto sa kahayag sa kinabuhi ug sa pagka-walay-kamatayon tungod sa Maayong Balita;
11त्यही सुसमाचार प्रचार गर्नका निम्ति एक शिक्षक अनि प्रेरितको रूपमा मलाई नियुक्त गरिएको हो
11Diin niini gitudlo ako nga magwawali, ug apostol, ug magtutudlo sa mga Gentil.
12त्यही सुसमाचार प्रचार गर्नका निम्ति अहिले मैले कष्ट भोग्नु परिरहेको छ। तर म लज्जित छुइन। म उहाँ एक जनालाई जान्दछु जसलाई मैले विश्वास गरें। म विश्वस्त छु कि मलाई उहाँले सुम्पनु भएको कामको रक्षा गर्न त्यस दिनसम्म उहाँ सामर्थ हुनु हुन्छ।
12Tungod usab niini nga hinungdan nagaantus ako niining mga butanga. Apan wala ako ing pagkaulaw; kay nahi baloan ko kong kang kinsa ako mingtoo, ug nasayud ako nga makagagahum siya sa pagbantay sa akong gitugyan kaniya batok niadtong adlawa.
13मबाट सुनेको सत्य शिक्षाहरूको अनुसरण गर। ख्रीष्ट येशूमा भएको हाम्रो प्रेम र विश्वाससित यी शिक्षाहरूको अनुसरण गर। ती शिक्षाहरू तिम्रो शिक्षणका निम्ति उदाहरणहरू हुन्।
13Kupti ang hularanan sa mga maayong pulong nga hingdunggan mo kanako, sa pagtoo ug sa paghigugma nga anaa kang Cristo Jesus.
14तिमीलाई दिइएको सत्यको रक्षा गर। हामीमा बसेको पवित्र आत्माको सहायाताले ती कुराहरूको रक्षा गर।
14Kanang maayong butang nga natugyan nganha kanimo bantayi pina agi sa Espiritu Santo nga nagapuyo kanato.
15तिमीलाई थाहा छ कि एशियामा मलाई सबले छोडे। फाइगेलस र हर्मोजेनस धरिले मलाई छोडे।
15Nahibaloan mo kini, nga kanang tanan nga mga anaa sa Asia, mingbulag kanako; nga kanila mao si Figelo ug si Hermogenes.
16ओन्सिफरसका परिवारलाई प्रभुले कृपा गरून् भनी म प्रार्थना गर्छु। ओन्सिफरसले मलाई मेरो कष्टमा धेरै पल्ट सघाए। मलाई बन्दी देखेर उनी लजाएनन्।
16Kaloy-an sa Ginoo ang balay ni Onesiforo, kay sa nakadaghan siya naglipay kanako, ug wala maulaw sa akong talikala;
17अहँ, जब उनी रोममा आए मलाई नभेटुञ्चेल उनले मलाई निरन्तर खोजिरहे।
17Kondili sa diri pa siya sa Roma, gipangita niya ako sa makugihon gayud ug iya akong hingpalgan.
18म प्रार्थना गर्छु त्यस दिन प्रभुले ओन्सिफरसलाई कृपा गरून्। तिमी राम्ररी जान्दछौ कि एफिससमा उनले मलाई धेरै प्रकारले सहायता गरे।
18(Hatagan siya sa Ginoo ug kalooy niadtong adlawa); ug nahibaloan mo ug maayo ang daghan sa mga butang nga naalagaran niya sa Efeso.