1यसैले तिमीहरू सबैले येशूको बारेमा सोच्नुपर्छ। परमेश्वरले येशूलाई हामी भएकहाँ पठाउनु भएको छ अनि उहाँ हाम्रा विश्वासका प्रधान पूजाहारी हुनुहुन्छ जुन विश्वास हामीले राखेका छौं। मेरा पवित्र दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई म भन्छु! तिमीहरू परमेश्वरबाट बोलाइएकाहरू हौ।
1Tungod niana, mga igsoong balaan, mga umalambit sa langitnon nga pagtawag, palandunga ang Apostol ug Labawng Sacerdote sa atong pagsugid, nga mao si Jesus;
2परमेश्वरले येशूलाई हाम्रो माझमा पठाउनुभयो अनि उहाँलाई प्रधान पूजाहारी बनाउनुभयो। येशू पनि मोशा जस्तै परमेश्वरप्रति विश्वासी हुनुहुन्थ्यो। मोशाले ती सबै कामहरू गर्नुभयो जुन परमेश्वरले आफ्ना घरमा गर्न चाहनु हुन्थ्यो।
2Nga matinumanon niadtong nagtudlo kaniya, ingon man usab si Moises sa tibook niya nga balay.
3यदि कसैले घर बनाउँछ तब मानिसहरूले घरलाई भन्दा घर बनाउनेलाई बढी आदर गर्छन्। त्यसै गरी मोशालाई भन्दा येशूलाई बढता आदरको अधिकारी मान्नुपर्छ।
3Kay siya ginaisip nga takus sa labi pang daku nga himaya kay sa kang Moises, sa gidak-on nga ang nagtukod sa balay may labi pang daku nga kadungganan kay sa balay.
4हरेक घर कुनै मानिसद्वारा बनाइन्छ। तर परमेश्वरले सबै थोक बनाउनुभयो।
4Kay ang tagsatagsa ka balay gitukod ni bisan kinsa; apan ang nagtukod sa tanang mga butang mao ang Dios.
5परमेश्वरको घरमा मोशा एउटा विश्वासनीय दास जस्तो थिए। उनले मानिसहरूलाई ती कुराहरू बताए जुन भविष्यमा परमेश्वरले बताउने छन्।
5Ug si Moises, ingon nga sulogoon, sa pagkamatuod matinumanon sa tibook niya nga balay, alang sa usa ka pagpamatuod niadtong mga butang nga pagasultihan sa ulahi.
6तर परमेश्वरद्वारा संचालित घरमा ख्रीष्ट एउटा विश्वासनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हौं। यदि हामी आफुमा भएको आशाप्रति निश्चिन्त र र्गवित रहिरह्यौं भने हामी परमेश्वरकै घर हौं।
6Apan si Cristo ingon nga Anak, ibabaw sa iyang balay; kang kinsang balay mao kita kong ginalig-on ta ang atong kaisug ug ang paghimaya sa atong paglaum nga malig-on hangtud sa katapusan.
7त्यसैकारण पवित्र आत्मा भन्नहुन्छ “आज यदि तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,
7Tungod niana, bisan ingon sa gisulti sa Espiritu Santo: Kong pagapatalinghugan ninyo karong adlawa ang iyang tingog,
8अतितमा जस्तै तिमीहरू हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरयौ। त्यसै बेला मरूभूमिमा परमेश्वरको परीक्षा लियौ।
8Dili ninyo pagpatig-ahon ang inyong mga kasingkasing, ingon sa paghagit, sama sa adlaw sa pagtintal didto sa kamingawan,
9चालिस र्वषसम्म मरूभूमिमा मैले के के गरें त्यो तिम्रा पिता-पुर्खाहरूले देखे। तर तिनीहरूले मेरो धैर्यको परीक्षा लिए।
9Diin ako gisulayan sa inyong mga ginikanan pinaagi sa pagtilaw kanako, ug hingkit-an nila ang akong mga buhat sa kap-atan katuig,
10त्यसैले म तिनीहरूसित रिसाएँ र मैले भनें ‘तिनीहरूका विचार सँधै गल्ती छन् तिनीहरूले कहिल्यै मेरो बाटो बुझेनन्।’
10Tungod niana, nasuko ako niini nga kaliwatana, ug miingon ako: Kanunay sila nga nangasayup sa ilang kasingkasing, apan wala sila mahibalo sa akong mga dalan;
11त्यसैले म रिसाएँ र शपथ लिएँ कि ‘तिनीहरूले कहिल्यै प्रवेश पाउने छैनन् र मसित विश्रान्ति पाउने छैनन्।”‘ भजनसंग्रह 65:7-11
11Sumala sa akong gipanumpa tungod sa akong kaligutgut, dili sila makasulod sa akong kapahulayan.
12त्यसकारण दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, होशियार बस जसमा कि तिमीहरूमा कोही पापी नहोऊ, विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्।
12Magmatngon kamo, mga igsoon, tingali unya bisan kinsa diha kaninyo may usa ka dautan nga kasingkasing sa walay pagtoo, sa iyang pagbulag gikan sa buhi nga Dios.
13तर हरेक दिन एक-अर्काको उत्साह बढाऊ। “आज” नै यो गर। एक अर्काको सहायता गर जसमा कि कोही पाप र यसको कपटपूर्ण तरिकाले कोही पनि कठोर नबनोस्।
13Apan magtinambagay kamo ang usa ug usa kaninyo sa matag-adlaw, samtang nga kini ginatawag Karong-adlawa, aron dili magmatig-a ang bisan kinsa kaninyo tungod sa pagkalimbongan sa sala;
14हामी सबै ख्रीष्टका सहभागी छौं हामीले शुरूमा पाएको विश्वास अन्त सम्म थामिरह्यौं भने यो सत्य रहने छ।
14Kay kita nahimong mga umalambit ni Cristo, kong ginapalig-on ta ang sinugdanan sa atong pagsalig hangtud sa katapusan;
15धर्मशास्त्रले भनेको छ “यदि आज तिमीहरूले परमेश्वरको आवाज सुन्दछौ भने, अतीतमा जस्तै हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरेका थियौ।” भजनसंग्रह 95:7-8
15Samtang ginaingon: Karong adlawa kong magapatalinghug kamo sa iyang tingog, dili ninyo pagpatig-ahon ang inyong mga kasingkasing ingon sa paghagit.
16ती को थिए जसले परमेश्वरको आवाज सुने र उहांको विरोधमा विद्रोह गरे? ती सबै मोशाद्वारा मिश्रबाट लगिएकाहरू थिए।
16Kay kinsa kanila, sa nanagpakabati sila, ang nanaghagit? Dili ba ngatanan sila nga namahawa sa Egipto pinaagi kang Moises?
17अनि परमेश्वर तिनीहरूसंग चालीस र्वष सम्म रिसाउनुभएको थियो? परमेश्वर तिनैहरूसित रिसाउनुभएको थियो जसले पाप गरे र जो मरूभूमिमा मरे।
17Ug kinsa ang mga gikasuk-an niya sulod sa kap-atan ka tuig? Dili ba ang mga nagpakasala, kang kinsang mga lawas nangapukan didto sa kamingawan?
18अनि परमेश्वरले कसका बारेमा शपथ खानु भएको थियो जो प्रवेश र विश्राम नपाउनेहरू थिए? परमेश्वरले तिनैका बारेमा भन्नुहुँदैथ्यो जसले उहाँको आज्ञा मानेनन्।
18Ug kang kinsa siya nanumpa nga sila dili makasulod sa iyang kapahulayan kondili niadtong mga masukihon?
19यसकारण हामी बुझछौं कि अविश्वासको कारणले ती मानिसहरूलाई प्रवेश र परमेश्वरको विश्राम निषिद्ध थियो।
19Ug nakita namo nga wala sila makasulod tungod sa pagka-walay-pagtoo.