Nepali

Cebuano

Hosea

7

1“जब म इस्राएललाई निको पार्छु, तब एप्रैमको दुष्टता र सामरियाको कुकर्म उदाङ्गो हुनेछन, किनभने तिनीहरूले दुर्रव्यवहार गरे। चोरहरूले घर फोर्छन् अनि लुटेराहरू बाटोमा लुटपाट गर्छन्।
1Sa diha nga ayohon ko unta ang Israel, nan ang kasal-anan sa Ephraim nabuksan, ug ang pagkadautan sa Samaria; kay sila nanagpamakak, ug ang kawatan misulod, ug ang panon sa mga tulisan nanulis sa gawas.
2तर म तिनीहरूका सबै दुष्टकाम याद राख्दछु भनी तिनीहरू आफ्ना हृदयमा विचार गर्दैनन्। अब तिनीहरूको आफ्नै कालले तिनीहरूलाई घेरेर राखेको छ। ती कामहरू मेरै सामने छन्।
2Ug wala palandunga nila sa ilang kasingkasing nga ako mahanumdum sa tanan nilang kadautan; karon ginalibutan sila sa ilang kaugalingong binuhatan: sila ania sa atubangan sa akong nawong.
3तिनीहरू आफ्ना दुष्ट कामले राजालाई र मालिकहरूलाई झूटा कुराले खुशी तुल्याउँछन्।
3Gilipay nila ang hari pinaagi sa ilang kadautan, ug ang mga principe uban sa ilang mga pagpamakak.
4तिनीहरू सबै व्यभिचारी हुन्। तिनीहरू रोटी पकाउनेले तातो पारेका तावा जस्तै छन्। त्यसले पीठो मुछेको समयदेखि त्यो रोटी नपाकुन्जेल आगो चलाउँदै मिलाउँदै चलाउँदै गर्छ।
4Silang tanan mga mananapaw; sila maingon sa usa ka hudno nga giinit sa magluluto sa tinapay; mihunong siya sa pagpasiga sa kalayo , gikan sa minasa, hangtud nga kini mitubo.
5हाम्रा राजाको उत्सवको दिनमा अगुवाहरू ज्यादै पिएर मात्छन्। अनि राजा गिल्ला गर्नेहरूसित मिल्नु हुन्छ।
5Sa adlaw sa atong hari ang mga principe nagmasakiton sa ilang kaugalingon tungod sa kainit sa vino: iyang gituy-od ang iyang kamot uban sa mga mabiay-biayon.
6ढुकेर बस्दा तिनीहरूको मन चुलो जस्तै जल्दछ, किनकि चुलो जस्तै तिनीहरूका हृदय छल-युक्तिले जल्दछ। रातभरि तिनीहरूका रिस दन्किरहन्छ, बिहान त्यो जल्दै गरेको आगोझैं हुन्छ।
6Kay ilang giandam ang ilang kasingkasing nga daw hudno, samtang nanagbanhig sila: ang ilang magluluto sa tinapay natulog sa tibook gabii; sa pagkabuntag nasunog kini maingon sa nagasiga nga kalayo.
7तिनीहरू सबै चुलो झैं तातिन्छन् र आफ्ना शासकहरूलाई भस्म पार्छन्। तिनीहरूका सबै राजाहरू मारिए। तिनीहरू मध्ये कसैले पनि मेरो प्रार्थना गर्दैनन्।”
7Sila nga tanan nangainit sama sa hudno, ug gilamoy ang ilang mga maghuhukom; ang tanan nilang mga hari nangapukan: walay usa kanila nga nagsangpit kanako.
8“एप्रैम चाँहि अन्यजातिका बीचमा मिसिन्छ। एप्रैम एकापटि मात्र पाकेको रोटी जस्तै छ।
8Si Ephraim, siya nakig-ipon sa iyang kaugalingon sa mga katawohan nga diwatahan ; ang Ephraim maoy usa ka sopas nga wala mabali.
9पराई मानिसहरूले त्यसको बललाई नाश पारे, तर त्यसलाई यो याद छैन। त्यसका टाउकोमा फाट-फूट फूलेका केश देखिनलागे, तर त्यसलाई त्यो थाहा छैन।
9Ang iyang kusog gilamoy sa mga dumuloong, ug siya wala magpanghibalo niana : oo, siya napuno sa mga buhok nga ubanon, ug siya wala mahibalo niana .
10इस्राएलको अहंकारले आफ्नै विरूद्धमा साक्षी दिन्छ, तापनि तिनीहरू परमप्रभु आफ्ना परमेश्वर तिर फर्कदैनन न त उहाँको खोजी गर्दछन्।
10Ug ang pagpagarbo sa Israel nagapamatuod sa iyang nawong: bisan pa niana sila wala mobalik ngadto kang Jehova nga ilang Dios, ni managpangita kaniya, tungod niining tanan.
11एप्रैम बुद्धि नभएको मूर्ख ढुकुर जस्तै छ। मिश्रदेशलाई तिनीहरू पुकारा गर्छन्, अश्शूरमा तिनीहरू जान्छन्।
11Ug ang Ephraim sama sa usa ka salampati nga buangbuang, walay salabutan: sila nagatawag panabang sa Egipto, apan nangadto sila sa Asiria.
12जब तिनीहरू जान्छन्, म तिनीहरूमाथि आफ्नो जाल फिजाउँनेछु, म तिनीहरूलाई आकाशका चराहरूलाई जस्तै तल झार्नेछु। अरू राष्ट्रहरूसंग सन्धि गरेकोमा म तिनीहरूलाई दण्ड दिनेछु।
12Sa diha nga sila mangadto, buklaron ko ang akong pukot sa ibabaw nila; hulogon ko sila sa ubos ingon sa mga langgam sa kalangitan; sila pagasakiton ko, ingon nga hibatian na sa ilang katilingban.
13तिनीहरूलाई धिक्कार! किनभने तिनीहरू मबाट तर्किएर गए। तिनीहरूमाथि विनाश आओस्। किनभने तिनीहरू मेरो विरूद्धमा गए। मैले तिनीहरूलाई बचाउँने थिएँ, तर तिनीहरू मेरो विरूद्धमा ढाँट्छन्।
13Alaut sila! kay sila nanlaag gikan kanako: ang pagkalaglag alang kanila! kay sila nanagpakalapas batok kanako: bisan lukaton ko unta sila, apan sila namakak hinoon batok kanako.
14तिनीहरू हृदयबाट मलाई बोलाउँदैनन, तर तिनीहरू आफ्नो ओछ्यानमा विलाप गर्दछन्। तिनीहरू अन्न र दाखरसका निम्ति भेला हुन्छन् तर तिनीहरू मदेखि टाडा भाग्छन्।
14Ug sila uban sa ilang kasingkasing wala magtu-aw sa pagpakitabang kanako, hinonoa nanag-uwang sila ibabaw sa ilang mga higdaanan: sila nanagkatigum sa ilang kaugalingon alang sa trigo ug sa bag-ong vino: sila mingsukol batok kanako.
15यद्यपि मैले तिनीहरूलाई शिक्षा दिएँ र तिनीहरूका पाखुरा बलियो बनाएँ, तापनि तिनीहरू मेरो विरूद्धमा युक्ति गर्दछन्।
15Bisan gitudloan ug gipalig-on ko ang ilang mga bukton, nagamugna hinoon sila sa mga kadautan batok kanako.
16तिनीहरू “देवताहरूपट्टि फर्कन्छन् जो वास्तविक देवताहरू होइनन्। “तिनीहरू काठको प्रत्यावर्ती क्षेप्यास्त्र जस्तै हुन। तिनीहरूका अगुवाहरू तिनका क्रोघ पूर्जा वचनले गर्दा तरवारले मारिनेछन्। मिश्रदेशमा तिनीहरूलाई खिसी गरिइएको” कारण यही हो।
16Sila namalik, apan dili kaniya nga atua sa kahitas-an; sila sama sa malimbongong pana; ang ilang mga principe mangapukan pinaagi sa espada, tungod sa kasilag sa ilang dila: kini mao ang ilang kataw-anan didto sa yuta sa Egipto.