Nepali

Cebuano

Isaiah

63

1एदोमबाट को आइरहेछ? उ बोज्राबाट आउँदछ। अनि उसको पोशाकहरूमा चहकिलो रातो रंगका दागहरू छन्। उसको तेजस्वी उसकै पोशाकहरूमा छ। ऊ पराक्रमी स्वरूप महान शक्तिसँग आइरहेछ। उसले भन्दछ, “तिमीहरूलाई बचाउने मसँग शक्ति छ। अनि म सत्य बोल्छु।”
1Kinsa kini nga miabut gikan sa Edom, nga adunay nga saput nga tinina gikan sa Bosra? kini nga mahimayaon sa iyang bisti, nga nagalakaw sa pagkadaku sa iyang kusog? Ako nga nagasulti sa pagkamatarung, makagagahum sa pagluwas.
2“किन तिम्रो पोशाकहरू चकिलो रातो छ? तिनीहरू त्यस्ता मानिसहरूले लगाउने पोशाक हुन जो दाखहरूमाथि हिंडदछन् र त्यसको दाखरस बनाउँदछन्।”
2Ngano man nga ikaw mapula sa imong bisti, ug ang imong mga saput sama kaniya nga nagagiuk sa pigsanan sa vino?
3उसले जवाफ दिन्छ, “मैले आफै अङ्गुरहरू कुल्चिए हिडदा पिस्दैछु। मलाई कसैले पनि सधाएन्। म रिसाएको थिएँ यसैले अङ्गुरहरूमाथि कुल्चिँदै हिडें। मेरो लुगामा अङ्गुरको रसको छिटाहरू उछिटिए पर्यो। यसैले मेरा लुगाहरू मैला भयो।
3Gitumban ko sa inusara ang pigsanan sa vino; ug sa mga katawohan walay usa ka tawo nga uban kanako: oo, gitumban ko sila tungod sa akong kapungot, ug giyatakan ko sila tungod sa akong kaligutgut; ug ang ilang dugo-sa-kinabuhi mipisik sa ibabaw sa akong mga bisti, ug namansahan ko ang tibook nakong bisti.
4“मैले मानिसहरूलाई दण्ड दिने समय रोजें। मेरा निम्ति मेरो मानिसहरूलाई बचाउने र रक्षा गर्ने समय आइसकेकोछ।
4Kay ang adlaw sa pagpanimalus diha sa akong kasingkasing, ug ang tuig sa akong tinubos miabut na.
5“मैले चारै तिर हेरें, तर कुनै मानिस पनि सघाउने देखिएन। मलाई कसैले नसघाएको देखेर छक्क परें। यसकारण मैले आफ्ना मानिसहरूलाई रक्षा गर्न आफ्नै शक्ति प्रयोग गरें। मरो आफ्नै क्रोधले मलाई प्रेरणा दियो।”
5Ug mitan-aw ako, ug walay usa nga makatabang; ug nahibulong ako nga walay usa nga makatuboy: tungod niini ang akong kaugalingong bukton nagdala ug kaluwasan kanako; ug ang akong kaligutgut, kini midala kanako.
6म रिसाएको बेला, मानिसहरूमाथि हिडें। म पागल भएको बेला मानिसहरूलाई दण्ड दिएँ। मैले तिनीहरूका रगत भूईंमा पोखाएँ।”
6Ug tungod sa akong kasuko gitumban ko ang mga katawohan, ug ug gipainum ko sila sa akong kaligutgut, ug gibanaw ko ang ilang dugo sa kinabuhi ibabaw sa yuta.
7मैले परमप्रभुका दयापूर्ण कर्महरू सोचिरहेकोछु। म परमप्रभुको स्तुति गर्न सोचिरहेकोछु। परमप्रभुले इस्राएलका मानिसहरूलाई धेरै राम्रो चीजहरू दिनु भयो। परमप्रभु हाम्रो निम्ति साह्रै दयालु हुनुहुन्छ। परमप्रभुले हामीलाई दया देखाउनु भयो।
7Hisgutan ko ang mga mahigugmaong-kalolot ni Jehova, ug ang mga pagdayeg kang Jehova, sumala sa tanan nga gihatag ni Jehova kanato, ug ang dakung kaayohan alang sa balay ni Israel, nga iyang gihatag kanila sumala sa iyang mga kalooy, ug sumala sa gidaghanon sa iyang mga mahigugmaong-kalolot.
8परमप्रभुले भन्नुभयो, “तिनीहरू नै मेरा मानिसहरू हुन्। तिनीहरू मेरा खास मानिसहरू हुन्।” यसकारण परमप्रभुले ती मानिसहरूलाई बचाउनु भयो।
8Kay siya miingon: Sa pagkatinuod, sila mao ang akong katawohan, mga anak nga dili molimbong: busa siya mao ang ilang Manluluwas.
9मानिसहरूसँग धेरै कष्टहरू थिए, तर परमप्रभु उनीहरूका विरूद्ध थिएनन्। परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुभयो। अनि उनीहरू प्रति दुखी हुनुभयो। यसकारण परमप्रभुले उनीहरूलाई बचाउनु भयो, उहाँले तिनीहरूलाई बचाउनु आफ्ना खास स्वर्गदूतलाई पठाउनु भयो। उहाँले तिनीहरूलाई उठाउनु भयो र बोक्नु भयो; अनि तिनीहरूलाई सदा-सर्वदा हेरचाह गर्नु भयो।
9Sa tanan nilang mga kasakitan siya gisakit, ug giluwas sila sa manolonda sa iyang presencia: diha sa iyang gugma ug sa iyang kalooy, sila gitubos niya; ug sila gidala niya, ug iyang gisagakay sila sa tanang mga adlaw sa kanhing panahon.
10तर मानिसहरू परमप्रभुको विरूद्ध उठे। तिनीहरूले पवित्र आत्मालाई दुखित बनाए। यसकारण उनीहरू परमप्रभुको शत्रु भए परमप्रभुले ती मानिसहरू विरूद्ध लडाइँ गर्नु भयो।
10Apan sila naanukol, ug nagpaguol sa iyang balaan nga Espiritu: tungod niini siya nahimo nga ilang kaaway, ug siya sa iyang kaugalingon nakig-away batok kanila.
11तर धेरै वर्ष अघि के भएको थियो परमप्रभु अझै सोच्नु हुन्छ। उहाँ मोशा र मानिसहरूको बारेमा सोच्नु हुन्छ। परमप्रभु नै एकजना हुनुहुन्छ जसले मानिसहरूलाई समुद्रबाट ल्याउनु भयो। परमप्रभुले आफ्ना भेंडाहरू डोर्याउन आफ्नो गोठाला प्रयोग गर्नु भयो। तर परमप्रभु, जसले आफ्नो आत्मा तिनीहरूमा स्थापित गर्नु भयो, अहिले कहाँ हुनुहुन्छ?
11Unya nahinumdum siya sa mga adlaw sa kanhing panahon, kang Moises ug sa iyang katawohan, nga nagaingon : Hain na man siya nga nagpakawas kanila gikan sa dagat uban ang mga magbalantay sa iyang panon sa carnero? hain man siya nga nagbutang sa iyang balaan nga Espiritu sa taliwala nila?
12परमप्रभुले मोशालाई दाहिने हातले डोर्याउनु भयो। मोशालाई डोर्याउनकोलागि परमप्रभुले आफ्नो अद्भुत शक्ति प्रयोग गर्नभयो। परमप्रभुले पानीलाई दुइ भागमा विभाजन गर्नु भयो ताकि मानिसहरू समुद्रबाट हिड्न सकुन्। त्यस्ता महान कुराहरू गरेर परमप्रभुले आफ्नो नाउँ प्रख्यात पार्नुभयो।
12Nga nagpauban sa iyang bukton nga mahimayaon sa kamot nga too ni Moises? Kadtong nagpaiway sa mga tubig sa ilang atubangan, aron sa paghimo alang sa iyang kaugalingon usa ka ngalan nga walay katapusan?
13परमप्रभुले गहिरो समुद्रहरूबाट मानिसहरूलाई डोर्याउनु भयो। मानिसहरू नडुबीकन पानीमाथि हिंडे जसरी एउटा घोडा जङ्गलमा हिँडीरहेछ।
13Kadtong nagmando kanila latas sa mga kahiladman, ingon sa usa ka kabayo didto sa kamingawan, sa pagkaagi nga sila wala mahidugmo?
14एउटा गाई खेतमा हिँडदा सजिलै लड्दैन। यस्तै प्रकारले समुद्रमा हिँड्दा मानिसहरू लडेनन्। परमप्रभुको आत्माले मानिसहरूलाई विश्रामको ठाउँमा लादैं थियो। सब समय मानिसहरू सुरक्षित थिए। परमप्रभु, त्यही नै बाटो हो तपाईंले मानिसहरूलाई डोर्याउनु भयो तपाईंले मानिसहरूलाई डोर्याउनु भयो अनि तपाईंको प्रशंसायोग्य नाउँ महिमीत पार्नुभयो।
14Ingon sa kahayupan nga milugsong padulong sa walog, ang Espiritu ni Jehova nagpapahulay kanila: sa ingon niana, gimandoan mo ang imong katawohan, aron sa paghimo sa imong kaugalingon usa ka ngalan nga mahimayaon.
15परमप्रभु, र्स्वगबाट तल र्हुर्नुहोस्। ती कुराहरू अब घटिरहेको देख्नुहुन्छ। तपाईंको महान र पवित्र स्वर्गको घरबाट तल हामीतिर हेर्नुहोस। तपाईंको प्रगाढ प्रेम हाम्रो लागि काहँ छ? तपाईंको भित्री आत्माबाट आउने प्रवल शक्ति कहाँ छ? तपाईंको दया म प्रति छ? किन मबाट तपाईंको आफ्नो करूणामय प्रेम लुकाउनु हुन्छ?
15Sud-onga gikan sa langit, ug tan-awa gikan sa pinuy-anan sa imong pagkabalaan ug sa imong himaya: hain na man ang imong pangabugho ug ang imong mga buhat nga gamhanan? ang pangandoy sa imong kasingkasing ug ang imong mga kalooy ginapunggan nganhi kanako.
16हेर्नुहोस! तपाईं हाम्रा पिता हुनुहुन्छ! अब्राहामले हामीलाई जान्दैनन्। याकूबले हामीलाई चिन्दैन। हे परमप्रभु तपाईं हाम्रा पिता हुनुहुन्छ। तपाईं मात्र हुनुहुन्छ जसले हामीलाई सधैं बचाउनु हुन्छ।
16Kay ikaw mao ang among Amahan, bisan wala kami hiilhi ni Abraham, ug ang Israel wala umila kanamo: ikaw, Oh Jehova, mao ang among Amahan; among Manunubos ang imong ngalan gikan sa walay katapusan.
17हे परमप्रभु, तपाईंले आफूबाट हामीलाई किन टाढा घचेटिरहनु भएको छ? तपाईंको अनुसरण गर्न हामीलाई किन वञ्चित गराउनु भयो? हामीकहाँ फर्केर आउनु होस परमप्रभु। हामी तपाईंका दासहरू हौं। हामीकहाँ आएर हामीलाई साथ दिनुहोस हाम्रा सन्तानहरू तपाईंकै सम्पत्ति हुन्।
17Oh Jehova, ngano man nga gipasayup mo kami gikan sa imong mga dalan, ug gipagahi mo ang among kasingkasing gikan sa kahadlok kanimo? Bumalik ka tungod sa imong mga alagad, ang mga banay sa imong panulondon.
18तपाईंका पवित्र मानिसहरू आफ्ना देशमा केही समय सम्म मात्र बसे। त्यसपछि हाम्रा शत्रुहरूले तपाईंको पवित्र मन्दिरमा कुल्चेर हिँडे।
18Ang imong balaan nga katawohan nakapanag-iya niini sa hamubo lamang nga panahon: ang among mga kabatok nanagyatak sa imong balaang puloy-anan.
19केही मानिसहरू तपाईंद्वारा शासित भएनन्। ती मानिसहरू तपाईंको नाउँ लिंदैनन्। अनि हामी त्यस्ता खालका मानिसहरू थियौं।
19Kami nahimo nga ingon niadtong wala gayud nimo pagharii, ingon kanila nga wala pagtawga pinaagi sa imong ngalan.