Nepali

Cebuano

Jeremiah

15

1परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, यदि यहाँ मोशा र शमूएलले मलाई प्रार्थना गरेको भए पनि म ती मानिसहरूको लागि दुखी हुने थिइन। यहूदाका मानिसहरूलाई मदेखि टाढा पठाऊ। तिनीहरूलाई जाऊ भन।
1Unya miingon si Jehova kanako: Bisan pa si Moises ug si Samuel mitindog sa akong atubangan, ang akong hunahuna dili motagad niini nga katawohan, papahawaa sila gikan sa akong pagtan-aw, ug palakta sila.
2ती मानिसहरूले तिमीलाई सोध्न सक्छन्, ‘हामी कहाँ जाने?’ तब तिनीहरूलाई भन यसकारण परमप्रभु भन्नुहुन्छ, ‘ती मर्नु पर्नेहरू मरून, तरवारले मारिनु पर्नेहरू तरवारले नै मारिउन, अनिकालमा परिनु पर्नेहरू अनिकालमा नै परून अनि कैदी हुनु पर्नेहरूलाई कैद नै गरिनेछ।
2Ug mahatabo, sa diha nga sila moingon kanimo: Asa man kami paingon? unya sultihan mo sila: Kini mao ang giingon ni Jehova: Kadtong alang sa kamatayon, ngadto sa kamatayon; ug kadtong alang sa espada, ngadto sa espada; kadtong alang sa gutom ngadto sa gutom; ug kadtong alang sa pagkabinihag, ngadto sa pagkabinihag.
3म चार प्रकारको ध्वंसकहरू तिनीहरूका विरूद्ध पठाउने छु।’ यो परमेश्वरबाट आएको सन्देश हो। ‘म तिनीहरूलाई मार्नु तरवारहरू लिएका शत्रुहरू पठाउनेछु। तिनीहरूलाई घिस्याउन कुकुरहरू पठाउनेछु। म तिनीहरूका शरीरहरू खाओस् र नाश गरोस भनेर आकाशका चराहरू र जानवरहरू पठाउनेछु।
3Ug ako magatudlo sa ibabaw nila ug upat ka matang sa castigo , nagaingon si Jehova: ang espada nga igpapatay, ug ang iro nga mokunis-kunis, ug ang mga langgam sa kalangitan, ug ang mga mananap sa yuta, nga molamoy ug molaglag kanila .
4यहूदाका राजा हिजकियाहका छोरो मनश्शेले यरूशलेममा जे गरेको छ। त्यसको लागि पृथ्वीका मानिसहरूका निम्ति यहूदाका मानिसहरूलाई म एक डरलाग्दो उदाहरण बनाई प्रस्तुत गर्नेछु।’
4Ug sila ipatugpo-tugpo ko sa tanang mga gingharian sa yuta, tungod kang Manases ang anak nga lalake ni Ezechias, hari sa Juda, tungod nianang iyang gibuhat sa Jerusalem.
5यरूशलेमको शहरमा कुनै मानिस पनि तिम्रो लागि दुखी हुने छैन। कुनै मानिस पनि तिम्रो निम्ति दुखी साथै रूने छैन कुनै मानिसले पनि तिमीलाई कस्तो छौ भनेर सम्म सोध्ने छैन्।
5Kay kinsa ba ang may kalooy kanimo, Oh Jerusalem? kun kinsay magabakho tungod kanimo? kun kinsay moanhi sa pagpangutana tungod sa imong kahimtang?
6यरूशलेम, तिमीले मलाई त्याग्यौ।” यो सन्देश परमप्रभुबाट आएको छ। “तिमी जाऊ। यसकारण म तिमीलाई नष्ट पार्छु। तिमीलाई दया देखाउँदा देखाउँदा म थाकिसकें।
6Gisalikway mo ako, nagaingon si Jehova, milakaw ka nga nagasibog: busa gituy-od ko ang akong kamot batok kanimo, ug gilaglag ko ikaw; gikapuyan na ako sa paghinulsol.
7म तिनीहरूलाई अलकत्रा सोर्ने काँटाले यस ठाउँको शहरका फाटकहरूमा तितर-बितर पारिदिनेछु। मेरा मानिसहरू परिवर्तन भएनन यसर्थ म तिनीहरूलाई ध्वंस पार्नेछु। म तिनीहरूका नानीहरू लैजानेछु।
7Ug gialig-ig ko sila pinaagi sa usa ka nigo diha sa mga ganghaan sa yuta; sila gikuhaan ko sa ilang mga anak; akong gilaglag ang akong katawohan; kay sila wala mobalik gikan sa ilang mga dalan.
8धेरै स्त्रीहरूले तिनीहरूका लोग्नेहरू हराउने छन्। त्यहाँ बेशी विधवाहरू हुनेछन् म समुद्रका बालुवाहरू भन्दा मध्यदिनको विनाश ल्याउने छु, त्यो विनाशकले यहूदाका जवान मानिसहरूका आमाहरूलाई आक्रमण गर्नेछ। म यहूदाका मानिसहरूमाथि पीडा र त्रास ल्याइदिने छु, म यस्तो घटना अतिशीघ्र नै घटाउनेछु।
8Ang ilang mga balong babaye gipadaghan ko labaw pa sa balas sa kadagatan: sa kaudtohon gipadala ko kanila ang maglalaglag batok sa inahan sa mga batan-ong lalake: ang kasakit ug ang kalisang gihulog ko sa kalit sa ibabaw niya.
9शत्रुले तरवारहरू सहित आक्रमण गर्ने छ, अनि मानिसहरूलाई मार्ने छ। तिनीहरूले यहूदाका बाँकी रहेकाहरूलाई मार्नेछ। सातजना छोराहरूकी आमा थकित हुन्छे अनि मर्छे। उसका निम्ति मध्यदिनमा सूर्य अस्ताउँछ। उसलाई अपमानित र लज्जित पारिनेछ। बाँकी रहेका मानिसहरू शत्रुहरूको अघि युद्धमा मारिनेछन्,” परमप्रभु भन्नुहुन्छ।
9Nagaanam ug kaniwang ang nagaanak ug pito; namatay siya; ang iyang adlaw misalop na samtang adlawan pa: siya gipakaulawan ug nalibog: ug ang mahibilin kanila igatugyan ko sa espada sa atubangan sa ilang mga kaaway, nagaingon si Jehova.
10हे मेरी आमा, मलाई तपाईंले जन्म दिनु भएको निम्ति म दुखी छु। यस देशमा म त्यो मानिस हुँ जो दोष र घृणाको पात्र बनिएको छ, मैले कतैबाट ऋण लिएको अथवा दिएको छैन। तर प्रत्येक मानिसले मलाई सराप्छन्।
10Alaut ako, inahan ko, nga imong gipanganak ako nga tawo sa pagpakiglalis ug tawo sa pagpakigbisog sa tibook nga yuta! Ako wala magpahulam, ni nagapahulam ang mga tawo kanako; bisan pa niana ang tagsatagsa kanila nagatunglo kanako.
11परमप्रभुले भन्नुभयो, “मैले संकष्टको समयमा निश्चय, तिमीलाई बल दिएको छु। मैले तिम्रा निम्ति संकटको समयमा शत्रुहरूसित मध्यस्थ गरेकोछु।”
11Si Jehova miingon: Sa pagkamatuod, ako magpalig-on kanimo sa gihapon; sa pagkamatuod pagahimoon ko nga magapakilooy kanimo ang imong kaaway sa panahon sa kadaut ug sa panahon sa kasakit.
12“यर्मिया! उत्तरबाट कसैले पनि फलाम भाँच्नु सक्तैन न त कसैले काँसा नै टुक्रा-टुक्रा पार्नु सक्छ।
12May makabunggo ba sa puthaw, bisan sa puthaw ug sa tumbaga nga gikan sa amihanan?
13तिम्रो देशमा तिमीले गरेको पापले गर्दा तिम्रो भण्डारको सम्पत्ति लूटको समान झैं गरी अरूलाई दिनेछु।
13Ang imong katigayonan ug ang imong mga bahandi ihatag ko nga inagaw nga walay bili, ug kana tungod sa tanan mong mga sala, bisan diha sa tanan mong mga utlanan.
14हे यहूदाका मानिसहरू! म तिमीहरूलाई तिमीहरूकै शत्रुहरूको दास बनाउनेछु। तिमीहरू त्यस्तो भूमिमा दासहरू हुनेछौ जुन तिमीहरू कहिल्यै जानेका छैनौ। मेरो क्रोध तातो आगो जस्तो छ र तिमीहरू त्यसमा जल्ने छौ।”
14Ug paagion ko sila uban sa imong mga kaaway ngadto sa yuta nga wala mo hibaloi: kay ang kalayo nahaling dinhi sa akong kasuko, nga kaninyo magasunog.
15हे परमप्रभु! मलाई सम्झना गर्नुहोस् र मेरो हेरचाह गर्नुहोस्। मेरा निम्ति ती मानिसहरू विरूद्ध बद्ला लिनुहोस् ज-जसले मेरो खेदो गर्छन्। तिनीहरूसित धर्य धारण नगर्नु होस्। जब तपाईं उनीहरूसित धर्य धारण गरिरहनु भएको छ भने मलाई नलानु होस्। हे परमप्रभु याद गर्नु होस् मैले तपाईंका निम्ति कति लाज बोक्नु पर्यो?
15Oh Jehova, ikaw nasayud; hinumdumi ako, ug du-awa ako, ug ipanimalus ako sa mga nagalutos kanako; ayaw ako pagkuhaa diha sa imong pagkamapailubon: hibaloi nga tungod kanimo ako nag-antus nga gipakaulawan.
16तपाईंको सन्देश मकहाँ आयो। हे सेनाहरूका परमप्रभु तपाईंको सन्देशले मलाई अत्यन्त आनन्द तुल्यायो। तपाईंको नाउँमा मलाई बोलाइँदा म खुशी भएँ।
16Ang imong mga pulong hikaplagan, ug gikaon ko sila; ug ang imong mga pulong alang kanako maoy kalipay ug pagmaya sa akong kasingkasing: kay ako ginatawag sa imong ngalan, Oh Jehova, Dios sa mga panon.
17जब तिनीहरू हाँसीरहेका अनि ठट्टा गरिरहेका थिए म कहिल्यै भीडमा बसिन। म एक्लै बसें कारण तपाईंको दैविक हात ममाथि थियो अनि तपाईंले म भित्र क्रोध भरिदिनु भएको थियो।
17Ako wala molingkod diha sa katiguman sa mga nanaghudyaka, ni nagkalipay ako; ako milingkod nga nag-inusara tungod sa imong kamot: kay ako gipuno mo sa kaligutgut.
18किन मलाई कष्ट भइरहन्छ? मेरो घाउ गहिरो छ जुन निको हुनलाई गाह्रो मानिरहेको छ? मेरा निम्ति तपाईं सुकेको खोल्सा हुनुहुन्छ, एउटा खोल्सा जसमाथि भरोसा नै छैन।”
18Ngano ba nga ang akong kasakit walay paghunong, ug ang akong samad walay pagkaalim, nga nagadumili sa pagkaayo? mahimo ba nga ikaw alang kanako maoy usa ka malimbongan nga sapa , ingon sa mga tubig nga mokutat?
19तब परमप्रभुले भन्नुभयो, “यर्मिया, यदि तिमी फर्कियौ भने म तिमीलाई लिनेछु र तिमीले मेरो सेवा गर्नेछौ। यदि तिमीले महत्वपूर्ण कुराहरू गर्यौ, अनि महत्वहीन शब्दहरू बोलेनौ भने तिमी मेरा प्रवक्ता हुन सक्छौ। यर्मिया! यहूदाका मानिसहरू बद्लिनु पर्छ अनि तिमीकहाँ आउँनु पर्छ तर तिमी तिनीहरूकहाँ जानु हुँदैन।
19Busa mao kini ang giingon ni Jehova: Kong mobalik ikaw kanako nan dad-on ko ikaw pag-usab, aron ka makatindog sa akong atubangan; ug kong gahinon mo ang bililhon gikan sa mangil-ad, mahisama ka sa akong baba: sila mobalik kanimo, apan ikaw dili mobalik ngadto kanila.
20म तिमीलाई बलियो बनाउनेछु र ती मानिसहरूले तिमीहरूलाई काँसाको पर्खाल जस्तै बलियो सम्झनेछन्। यहूदाका मानिसहरू तिमीसित लडनेछन्। तर तिनीहरूले तिमीलाई परास्त गर्नु सक्तैनन कारण म तिमीसित रहनेछु, म तिमीलाई सहायता गर्नेछु र बचाउँनेछु” परमप्रभु भन्नुहुन्छ।
20Ug buhaton ko ikaw alang niining mga katawohan nga usa ka linig-onan nga kuta nga tumbaga: ug sila makig-away batok kanimo, apan sila dili makadaug kanimo; kay ako magauban kanimo sa pagluwas kanimo ug sa pagbawi kanimo, nagaingon si Jehova.
21“म तिमीलाई दुष्ट मानिसहरूबाट जोगाउने छु। ती मानिसहरूले तिमीलाई डर देखाउँछन्। तर म तिमीलाई ती मानिसहरूबाट मुक्त पारेर ल्याउनेछु।”
21Ug bawion ko ikaw gikan sa kamot sa mga tawong dautan, ug tubson ko ikaw gikan sa kamot sa mga tawong mabangis.