1परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका सडकहरूमा हिंड। वरिपरि हेर र ती कुराहरूको विषयमा सोच। यसका सार्वजनिक ठाँउहरू खोज। यदि यस्तो मानिस जसले जो इमान्दार छ अनि जसले सत्यको खोजी गर्छ र तिमीले त्यस्तो मानिस भेट्टायौ भने म यरूशलेमलाई माफ गर्नेछु।
1Dumalagan kamo pabalik-balik sa kadalanan sa Jerusalem, ug tan-awa karon, ug hibaloi, ug pangitaa sa mga halapad nga dapit didto, kong makakaplag ba kamo ug usa ka tawo, kong aduna bay mausa nga nagabuhat sa minatarung; nga nagapangita sa kamatuoran; ug ako magapasaylo kaniya.
2मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमेश्वर जीवित हुनुहुन्छ।’ तर तिनीहरू झूटा शपथ खान्छन्।”
2Ug bisan pa, sila nagaingon: Ingon nga si Jehova buhi; sa pagkamatuod, sila nanagpanumpa sa bakak.
3हे परमप्रभु! म जान्दछु कि तपाईंप्रति मानिसहरू निष्ठावान् भएको चाहनु हुन्छ। तपाईंले यहूदाका मानिसहरूलाई हिर्काउनु भयो तर तिनीहरूले अनुभव गरेनन्। तपाईंले तिनीहरूलाई नष्ट गर्नुभयो, तर तिनीहरूले त्यसबाट शिक्षा पाएनन् तिनीहरू साह्रै हठी थिए। तिनीहरूले जीवन परिवर्तन गर्न अस्वीकार गरे।
3Oh Jehova, wala ba magatan-aw sa kamatuoran ang imong mga mata? nagsilot ka kanila, apan sila wala managsubo; ikaw nag-ut-ut kanila, apan sila mingdumili sa pagdawat sa pagsaway: sila nanagpagahi sa ilang mga nawong labi kay sa usa ka bato; sila mingdumili sa pagbalik.
4तर मैले परमप्रभुलाई भनें, “यिनीहरू गरीबहरू मात्र छन्। तिनीहरू मूर्ख छन्। तिनीहरू परमप्रभुले देखाउनु भएको बाटो चिन्दैनन् अर्थात् तिनीहरू आफ्नो परमेश्वरको इच्छा बुझ्दैनन्।
4Unya ako miingon: Sa pagkatinuod kini sila mga kabus; sila mga buang-buang; kay sila wala manghibalo sa dalan ni Jehova; ni sa Kasugoan sa ilang Dios.
5यसकारण म यहूदाका अग्रजहरूकहाँ जानेछु र तिनीहरूसँग कुरा गर्नेछु कारण परमप्रभुले देखाउनु भएको बाटो तिनीहरूले चिन्दछन् आफ्नो परमप्रभुको व्यवस्था बुझ्दछन्।” तर तिनीहरू सबैले परमप्रभुको सेवाबाट अलग रहन एक भएका थिए।
5Ako moadto sa mga dagkung tawo, ug mosulti kanila; kay sila nanghibalo sa dalan ni Jehova, ug sa justicia sa ilang Dios. Apan kini sila nanag-usa sa pagbunggo sa yugo ug sa paglugtas sa mga gapus.
6तिनीहरू परमेश्वरको विरूद्ध उठे। यसकारण जङ्गलबाट आएका सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ मरूभूमिबाट आएका ब्वाँसोले तिनीहरूलाई मार्नेछ। एउटा चितुवा तिनीहरूकै शहरहरूमा लुकेकोछ। त्यस चितुवाले शहरबाट बाहिरा जो आउँछ त्यसलाई टुक्रा-टुक्रा पार्नेछ। तिनीहरूको भाग्य यस्तै हुनेछ कारण तिनीहरूले घरिघरि पाप गरे अनि धरै पल्ट परमप्रभुबाट टाढा गए।
6Tungod niini ang usa ka leon nga gikan sa lasang maoy mopatay kanila, ang usa ka lobo sa kagabhion maoy molaglag kanila; ang usa ka leopardo maoy motukaw batok sa ilang mga ciudad; ang tagsatagsa nga mogula gikan didto pagakuniskunison: kay ang ilang mga kalapasan daghan, ug ang ilang mga pagkamasalaypon mingtubo.
7परमेश्वरले भन्नुभयो, “यहूदा, मैले तिमीलाई क्षमा गर्नु पर्ने एउटा सही कारण भन। तिम्रा छोरा-छोरीहरूले मलाई परित्याग गरे। तिनीहरूले मूर्तिहरूका कसम खाए जो साँचो देवताहरू होइनन्। मैले तिनीहरूले इच्छा गरेको प्रत्येक चीज दिएँ। तर तिनीहरू मेरा विश्वासघाती भए। तिनीहरू भीडको साथ वेश्याहरूकहाँ भेला भए।
7Unsaon ko pagpasaylo kanimo? ang imong mga anak mingtalikod kanako, ug nanagpanumpa pinaagi niadtong dili mga dios. Sa diha nga gipakaon ko sila hangtud sa pagkabusog, sila nanapaw hinoon , ug nanagpanon pagtigum sa ilang kaugalingon diha sa mga balay sa mga babaye nga bigaon.
8तिनीहरू पोसिएका खूब र घोडाहरू काम-वासनाले मस्त भएका जस्तै छन्। तैपनि तिनीहरूले आफ्नै छिमेकीका पत्नीहरूलाई डाक्दैछन्।”
8Sila sama sa linalogan nga mga kabayo nga mingsalaag sa bisan diin nga dapit; ang tagsatagsa nagabahihi sunod sa asawa sa iyang isigkatawo.
9यी कर्महरूको लागि के म सजाय नदिऊँ?” यो सन्देश परमप्रभुबाट आएको हो। “हो! म त्यस्ता जातिहरूलाई सजाय दिनेछु।
9Dili ba ako modu-aw tungod niining mga butanga? nagaingon si Jehova: ug dili ba ang akong kalag manimalus sa nasud nga ingon niini?
10यहूदाको दाखका बोटहरूको एक किनार लागेर जाऊ दाखका काट। तर सम्पूर्ण प्रकारले नष्ट नगर। तिनीहरूका सबै हाँगाहरू काटी फाल। किनभने ती हाँगाहरू परमप्रभुको सम्पत्ति होइनन्।
10Panaka kamo sa iyang mga kuta, ug gun-oba; apan ayaw pagtibawasa sa pagguba: kuhaa ang iyang mga sanga; kay sila dili man iya ni Jehova.
11इस्राएलका परिवारहरू अनि यहूदा सम्पूर्णरूपले म प्रति अविश्वासी भए।” यो सन्देश परमप्रभुबाट आएको हो।
11Kay ang balay sa Israel ug ang balay sa Juda nanagbudhi kanako, nagaingon si Jehova.
12“तर तिनीहरूले परमप्रभुलाई अस्वीकार गरे विषयमा भने, ‘परमप्रभुले हामीलाई केही गर्नु हुने छैन। कुनै नराम्रो घटना घटने छैन। हामीले युद्ध देख्नु पर्ने हामी भोकै बस्नु पर्नेछ।’
12Sila minglimod kang Jehova, ug ming-ingon: Dili man siya; ni ang kadaut modangat kanato; ni makakita kita ug espada ni gutom:
13झूटा अगमवक्ताहरू सुख्खा हावा मात्र हुन्। परमेश्वरको वचन तिनीहरूमा छैन। तिनीहरूमाथि यही हुनेछ।”
13Ug ang mga manalagna mangahimong hangin, ug ang pulong wala diha kanila: ang ingon niini pagabuhaton kanila.
14परमप्रभु सेनाहरूका परमेश्वरले यी कुराहरू भन्नुभयो “ती मानिसहरूले भने म तिनीहरूलाई दण्ड दिने छैन तिनीहरूलाई। यसकारण यर्मिया, मैले तिमीलाई दिएका वचनहरू आगो जस्तै हुनेछन्, अनि ती मानिसहरू दाउरा जस्तै हुने छन्। त्यो आगोले तिनीहरूलाई पूर्ण रूपले भस्म पार्नेछ।”
14Tungod niini, nagaingon si Jehova, ang Dios sa mga panon: Tungod kay kamo mingsulti niining mga pulonga, ania karon, himoon ko nga kalayo sa imong baba ang akong mga pulong, ug kining katawohan, kahoy, ug kini molamoy kanila.
15हे इस्राएलको घराना हो! यो सन्देश परमप्रभुबाट आएको हो, “म तिमीहरूमाथि आक्रमण गराउनु एउटा जाति धेरै टाढाबाट ल्याउँदैछु। यो एउटा सामर्थी जाति हो। यो एउटा प्राचीन जाति हो। त्यसको भाषा तिमीहरूले जान्दैनौ। तिनीहरूले के भन्छन् त्यो तिमीहरू बुझ्दैनौ।
15Ania karon, padad-an ko kamo ug usa ka nasud gikan sa halayo, Oh balay sa Israel, nagaingon si Jehova: kini usa ka nasud nga gamhanan, usa ka nasud nga karaan, usa ka nasud kansang pinulongan wala mo hibaloi, ni makasabut ikaw sa ilang igaingon.
16तिनीहरूका काँड राख्ने तरकस खुल्ला चिहान जस्तो छ। तिनीहरू सबै शक्तिशाली योद्धाहरू हुन्।
16Ang ilang baslayan maoy usa ka inablihang lubnganan, silang tanan pulos mga kusganong tawo.
17तिनीहरूले तिमीहरूका सबै अन्नहरू र खाद्य जिनिसहरू खाइदिनेछन्। तिनीहरूले तिमीहरूका सबै छोरा-छोरीहरू ध्वंस पार्नेछन्। तिनीहरूले तिमीहरूका भेंडाको बथान र गाईका बथानहरू अनि दाखका बोटहरू र नेभाराहरू खाइदिनेछन्। तिनीहरूले तिमीहरूका पक्का शहरहरू जसमा तिमीहरू भरोसा गर्थ्यौ तलवारले ध्वंस पार्नेछन्।”
17Ug sila maoy mokaon sa imong giani, ug sa imong tinapay nga ginakaon sa imong mga anak nga lalake ug sa imong mga anak nga babaye. Sila mokaon sa imong panon sa carnero ug sa imong panon sa mga vaca: sila mokaon sa imong mga parras ug sa imong mga kahoy nga igos: sila maoy mogun-ob sa imong kinutaang mga ciudad, diin ikaw mosalig, uban sa espada.
18यो सन्देश परमप्रभुबाट आएको हो, “जब ती संकटका दिनहरू तिमीहरूमाथि आइपर्नेछ, म सम्पूर्ण रूपले ध्वंस पार्नेछैन।
18Apan bisan pa niadtong mga adlawa nagaingon si Jehova: Dili ko tibawason kamo.
19यहूदाका मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘यर्मिया, परमप्रभु हाम्रा परमेश्वरले हामीमाथि त्यस्तो हानीकारक कार्यहरू किन गर्ने?’ तिमीले तिनीहरूलाई उत्तर देऊ, ‘किनभने तिमीहरूले उहाँलाई त्यागेका छौ। तिमीहरूले आफ्नै भूमिमा विदेशी मूर्तिहरूका सेवा गर्यौ यसकारण, त्यो भूमिमा जुन तिम्रो होइन त्यसमा विदेशीहरूलाई अब सेवा पुरयाउनेछौ।”‘
19Ug mahatabo nga kong ikaw moingon: Ngano man nga kanato gibuhat ni Jehova nga atong Dios kining tanan nga mga butanga? unya ikaw moingon kanila: Sama sa inyong pagbiya kanako, ug sa pag-alagad sa laing mga dios sa inyong yuta, mao nga magaalagad kamo sa mga dumuloong diha sa yuta nga dili inyo.
20परमप्रभुले भन्नुभयो, “यो सन्देश याकूबका परिवारहरूलाई देऊ। यो सन्देश यहूदाका राज्यमा फैलाऊ
20Ipahayag ninyo kini diha sa balay ni Jacob, ug imantala kini sa Juda, sa pag-ingon:
21यो सन्देश सुन ‘तिमी मूर्ख मानिसहरूसँग चेत नै छैन्, तिमीहरूका आँखाहरू छन् तर तिमीहरू देख्दैनौ। तिमीहरूका कानहरू छन् तर तिमीहरू सुन्दैनौ।”‘
21Pamatia karon kini, Oh buangbuang nga katawohan, ug mga walay salabutan; nga adunay mga mata, ug dili makakita; nga adunay mga igdulungog, ug dili makadungog.
22परमप्रभुले भन्नुभयो, “तिमीहरू किन मसित डराउँदैनौ? तिमीहरू मेरो अघि डरले काम्दैनौ? अँह। त्यो म नै हुँ जसले सागरको लागि सीमाना झैं तट बनाएँ। सागरले बालुवा ननागोस भनी मैले यो एउटा स्थायी नियम बनाएँ। सागरमा छालहरू उठेर आउँछन् तर तिनीहरूले नष्ट पार्न सक्तैनन्। छालहरू गर्जन्छन् तर तट नाग्न सक्तैनन्।
22Dili ba kamo mahadlok kanako? nagaingon si Jehova: dili ba kamo mokurog sa akong presencia, nga nagbutang sa balas aron mahimong utlanan sa dagat, nga pinaagi sa usa ka sugo nga walay pagkatapus, kini dili makalabang niini? ug bisan ang mga balud didto managsapo-sapo sa ilang kaugalingon, apan sila dili makadaug: bisan sila modahunog, apan sila dili makalabang niini.
23यी मानिसहरू अप्ठेरा र विद्रोही छन्। तिनीहरूले मसित विद्रोह गरे अनि मलाई छोडिदिए।
23Apan kini nga katawohan adunay malalison ug sumosukol nga kasingkasing; sila mingsukol ug nangawala na .
24तर तिनीहरूले कहिल्यै भनेनन्, ‘आऊ, हामी हाम्रा परमप्रभु परमेश्वरको डर बोकौ अनि उहाँको सम्मान गरौ। उहाँले वाली उठाउने समय निर्धारण गरिदिनु हुन्छ। उहाँले हामीलाई शरद ऋतु र वसन्तको वर्षा ठीक समयमा दिनुहुन्छ।’
24Wala gani moingon sila sa ilang kasingkasing: Kahadlokan na nato karon si Jehova nga atong Dios, nga nagahatag ug ulan, sa kaniadto ug sa ulahian sa iyang panahon: nga nagabantay alang kanato niining tinudlong mga semana sa pagpangani.
25हे यहूदाका मानिसहरू हो! तिमीहरूले खराब काम गर्यौ र यही कारणले वर्षाकाल र बाली उठाउने समय कहिल्यै आउँदैन। तिम्रो पापहरूले तिमीलाई असल वस्तुहरूको आनन्दमय भोगबाट वञ्चित गरायो।
25Ang inyong kasal-anan maoy nakapahilayo niining mga butanga, ug ang inyong mga sala maoy nakapugong gikan kaninyo sa mga kaayohan.
26मेरा मानिसहरू माझमा दुष्ट मानिसहरू छन्। जो पासो थाप्छन् र चराको शिकार गर्नेहरू झैं लुक्छन्। तर तिनीहरूले मानिसहरूलाई नै पासोमा पार्छन।
26Kay sa taliwala sa akong katawohan igakita ang dautang mga tawo; sila nanagbantay ingon sa mga mangangayam nga nanaghati; sila nagabutang ug usa ka lit-ag, sila modakup ug mga tawo.
27चराहरूले भरिएको पिँजडा जस्तै दुष्ट मानिसहरूका घरहरू झूटा कुराहरूले भरिएको हुन्छ। तिनीहरूका मिथ्या कर्मले तिनीहरूलाई धनी र शक्तिशाली बनायो।
27Ingon sa usa ka halwa nga napuno sa mga langgam, mao usab ang ilang mga balay napuno sa mga limbong: busa sila nangahimong dagku ug nangahimong bahandianon.
28तिनीहरू आफ्नो दुष्टकर्मले मोटा अनि ठूला मानिसहरू बनिएका छन्। तिनीहरूको दुष्ट्याईंले सीमा नाघिसकेकोछ। तिनीहरू टुहुरा-टुहुरीहरूका निम्ति बोल्दैनन्। तिनीहरू गरीबहरूको पक्षमा निष्पक्ष न्याय गर्दैनन्।
28Sila mingtambok, sila mingsinaw: Oo, sila minglabaw sa mga binuhatan sa mga dautan: sila wala managlaban sa katungod, sa katungod sa mga ilo, aron sila mouswag; ug ang katungod sa mga hangul wala nila pakanaugi ug hukom.
29के मैले ती यहूदाका मानिसहरूलाई तिनीहरूका दुष्टाईंका निम्ति दण्ड नदिनु?” यो सन्देश परमेश्वरबाट आएको हो। “के म यस्तो जातिको विरूद्ध प्रतिकार खोज्दै नखोजौं? हो।”
29Dili ba ako modu-aw tungod niining mga butanga? nagaingon si Jehova: dili ba ang akong kalag magapanimalus sa usa ka nasud nga maingon niini?
30परमप्रभु भन्नुहुन्छ, डरलाग्दो र भयानक एउटा घटना यस देशमा घट्यो।
30Ang usa ka kahibulongan ug makalilisang nga butang maoy nahitabo sa yuta.
31अगमवक्ताहरूले झूटो अगमवाणी दिन्छन्। पूजाहारीहरूले आफू खुशी शासन गर्छन अनि मेरा मानिसहरूले त्यसलाई त्यसरी नै मन पराउँछन्। जब अन्त आउँछ तिमीहरूले के गर्नेछौ?”
31Ang mga manalagna nanagpanagna sa bakak, ug ang mga sacerdote nanagmando pinaagi sa ilang kahimoan; ug ang akong katawohan nahigugma nianang mga butanga; ug unsay inyong pagabuhaton sa katapusan niana?