1“त्यहाँ सुन र चाँदीका खानीहरू छन् र त्यहाँ त्यस्तो ठाउँ पनि छ जहाँ मानिसहरूले सुन पगालेर खाँटी बनाउँछन्।
1Sa pagkatinuod adunay mina alang sa salapi, Ug usa ka dapit alang sa bulawan nga ilang pagaulayon.
2मानिसहरूले जमीन खनेर फलाम निकाल्छन ढुङ्गाहरू पगालेर ताँमा निकाल्छन्।
2Ang puthaw pagakuhaon gikan sa yuta, Ug ang tumbaga pagatunawon gikan sa bato.
3कर्मीहरूले गुफामा प्रकाश लैजान्छन। तिनीहरूले गुफा भित्र खोज तलाश गर्दछन्। उ पृथ्वीको अँथ्यारो गहिरोभित्र खानीको खोजी गर्छन्!
3Ang tawo magapahunong sa kangitngit, Ug didto sa kahiladman magapangita, Sa mga bato nga atua sa mangitngit ug landong sa kamatayon.
4मानिसहरूले बसो-बास गरेको जग्गा भन्दा धेरै टाडोमा अथवा मानिसहरूको पाइला कहिल्यै नपराको ठाउँमा कर्मीहरूले खानी पइल्याउने बाटो खन्छन्। तिनीहरू गहिरो भित्र डोरीमा झुण्डिएर सुरूङ्ग खन्छन्।
4Halayo sa pinuy-anan sa mga tawo siya magabugwal sa usa ka gahong; Sila hingkalimtan sa tiil nga moagi sa ibabaw, Sila nanagbitay halayo sa mga katawohan, sila nanagtabyog.
5जमीनमाथि अन्न उम्रन्छ। तर जमीन मनि, भिन्नै छ मानौं प्रत्येक कुरा आगोले पग्लिए जस्तै छ।
5Mahitungod sa yuta, gikan niana magagula ang tinapay; Ug ang ilalum niana ingon ug gibali pinaagi sa kalayo.
6जमीनमनि बहुमूल्य धातुहरू अनि काँचो सुनको कणहरूछन।
6Ang mga bato niini maoy dapit sa mga zafiro, Ug kana may mga pulvos sa bulawan.
7जङ्गली चरा-चुरूङ्गीहरूले जमीन मनिको बाटोहरूको बारेमा जान्दैनन्। बाजले पनि कहिल्यै त्यस्ता बाटोहरू देखेको हुँदैन।
7Nianang dalana walay langgam nga dumadagit nga nagpanghibalo, Ni makakita niana ang mata sa ananangkil:
8जङ्गली पशुहरू त्यस्ता बाटोहरूमा हिंडेका छैनन। सिंहले पनि त्यो बाटो हिडेको छैन्।
8Ang mga mananap nga palabilabihon wala makatala niana, Ni makaagi dinha ang mabangis nga leon.
9कर्मीहरूले कडा ढुङ्गाहरू खन्छन्। तिनीहरूले पर्वतहरू खनेर उदाङ्गे पारिदिएकाछन।
9Gibutang niya ang iyang kamot sa ibabaw sa batong santikan; Gilintuwad niya ang mga bukid hangtud sa mga gamut.
10कर्मीहरूले चट्टानहरू काटेर सुरूङ्ग बनाएका छन्। तिनीहरूले चट्टानमा बहुमूल्य खनिज पदार्थ देखेका छन्।
10Siya nagahimo ug mga kanal sa taliwala sa mga bato; Ug ang iyang mata makakita sa tanang butang bililhon.
11कर्मीहरूले पानी रोक्नको लागि बाँध बनाउँछन। तिनीहरूले लुकेका चीजहरू बाहिर प्रकाशमा ल्याउँछन्।
11Siya magabugkos sa mga kasapaan aron dili na manaligdig; Ug ang butang nga tinago, iyang gibutyag sa kahayag.
12तर मानिसहरूले ज्ञान कहाँ पाउन सक्छन? बुद्धि पाउन हामी कहाँ जान सक्छौ?
12Apan asa ba ang kaalam igkita? Ug hain ba ang pinuy-anan sa salabutan?
13हामी जान्दैनौं ज्ञान कति बहुमूल्य वस्तु हो। पृथ्वीमा भएका मानिसहरूले जमीन खनेर ज्ञान भेट्न सक्तैनन्।
13Ang tawo wala masayud sa bili niana; Ni igkita kini sa yuta sa mga buhi.
14महासागर गहिरो भन्दछ, ‘ज्ञान यहाँ मसित छैन।’ समुद्र भन्दछ ‘ज्ञान यहाँ मसित छैन।’
14Ang kahiladman nagaingon: Kini wala diri kanako; Ug ang dagat nagaingon: Kana wala diri kanako.
15तिमीहरूले शुद्ध सुन दिएर पनि ज्ञान किन्न सक्तैनौ। यस संसारमा ज्ञान किन्नलाई प्रशस्त चाँदी छैन।
15Kana dili mabatonan tungod sa bulawan, Ni ang salapi pagatimbangon tungod sa bili niini.
16तिमीहरूले ओपीरका सुन अथवा बहुमूल्य ढुङ्गा अथवा बहुमूल्य रत्नहरूले पनि ज्ञान किन्न सक्तैनौ।
16Kini dili kabilhan sa bulawan sa Ophir, Sa malahalon nga onyx, kun sa zafiro.
17ज्ञान सुन अथवा स्फटिकभन्दा बहुमूल्य हो। सुनमा कुँदिएका बहुमूल्य गहनाहरूले पनि ज्ञान किन्न सकिन्दैन।
17Ang bulawan ug bildo dili ikatanding niini, Ni kabayloan kini ug mga lunsay nga bulawan.
18ज्ञान मूगा अनि बिल्लोर जस्ता मणिहरू भन्दा बहुमूल्य हो। ज्ञान मानिक मणिहरू भन्दा अत्यन्त मुल्यवान हुन्छ।
18Ang guso ug ang salamin dili pagahisgutan: Oo, ang bili sa kaalam labaw pa kay sa mga mutya.
19कूश देशको पुष्पराज ज्ञानभन्दा बहुमूल्य होइन। तिमीहरू खाट्टी सुनले पनि किन्न सक्तैनौ।
19Ang topacio sa Ethiopia dili ikagtanding niini, Ni kabilhan kini sa bulawang lunsay.
20यसकारण ज्ञान कहाँबाट आउँदछ? हामीले कहाँबाट बुद्धिको मूल पाउन सक्छौ?
20Diin man diay magagikan ang kaalam? Ug hain man ang dapit sa salabutan?
21ज्ञान पृथ्वीमा भएका सबै प्राणपूर्ण जीवहरूदेखि गोप्य रहँदछ। आकाशमा उडने चराहरूलेसम्म ज्ञानलाई देख्न सक्तैन।
21Sanglit tinago man gikan sa mga mata sa mga buhi, Ug sinalipdan gikan sa kalanggaman sa kalangitan.
22मृत्यु र विनाशले भन्दछ, ‘हामीमा ज्ञान छैन। हामीले त्यसका विषयमा उडन्ता कुराहरू मात्र सुनेका छौं।
22Ang Kagun-oban ug Kamatayon nanag-ingon: Ang kagahub niana nabatian namo sa among mga igdulungog.
23केवल परमेश्वरले मात्र ज्ञानको बाटो जान्नु हुन्छ। परमेश्वरले मात्र ज्ञान कहाँ छ जान्नुहुन्छ।
23Ang Dios nasayud sa dalan niini, Ug siya nahibalo sa dapit niana.
24परमेश्वरले मात्र पृथ्वीको अन्तसम्म देख्न सक्नु हुन्छ परमेश्वरले आकाश मनि सबै थोक देख्नुहुन्छ।
24Kay siya nagatan-aw ngadto sa mga kinatumyan sa yuta, Ug nagasud-ong sa ilalum sa tibook langit;
25परमेश्वरले बतासलाई शक्ति दिनु भएको छ। र समुद्रको सीमाना बाँधि दिनुभयो।
25Sa iyang pagtimbang sa hangin: Oo, sa taksanan ang katubigan iyang gitakus.
26पानी कहाँ वर्षाउनु पर्छ परमेश्वरले मात्र निर्णय गर्नु हुन्छ। अनि कहाँ चट्याङ्गहरु फ्याँकिनु पर्छ त्यो निर्णय पनि उहाँले गर्नु हुन्छ।
26Sa diha nga siya nagbuhat ug balaod sa ulan, Ug alagianan alang sa kilat sa dalugdug;
27त्यस समय परमेश्वरले ज्ञान देख्नु भयो अनि यस विषयमा सोच्नु भयो। ज्ञान कति महत्वपूर्ण छ परमेश्वरले बझ्नु भयो अनि परमेश्वरले ज्ञान अनुमोदन गर्नुभयो।”
27Unya siya nakakita niini, ug nagsaysay niini; Iyang gipahaluna kini, oo, ug kini gipangita.
28अनि परमेश्वरले मानिसहरूलाई भन्नुभयो, “परमेश्वरको डर र सम्मान नै ज्ञान हो। खराब कामहरूबाट आफूलाई अलग राख्नु बुद्धि हो।”
28Ug miingon siya sa tawo: Ania karon, ang kahadlok sa Ginoo, nga mao ang kaalam; Ug ang paglikay sa dautan mao ang salabutan.