Nepali

Darby's Translation

Esther

4

1मोर्दकैले त्यहाँ भएका सबै घटनाहरू थाहा पाए। यसर्थ मोर्दकैले आफ्ना वस्त्रहरू च्याते अनि भाङ्गारा लगाएर आफैं माथि खरानी छर्किए। त्यस पछि तिनी शहरको बीचमा गए अनि कष्टमा जोडले रोए।
1And when Mordecai knew all that was done, Mordecai rent his garments, and put on sackcloth with ashes, and went out into the midst of the city, and cried with a loud and bitter cry,
2तब तिनी राजा द्वाराको अघि गए। तर उनी भित्र गएनन् किनभने भाङ्गारा लगाएर कोही पनि राजाको द्वाराभित्र जानु हुँदैन थियो।
2and came even before the king's gate; for none might enter into the king's gate clothed with sackcloth.
3अनि हरेक प्रान्तमा जब राजाको आदेश पुग्यो, त्यहाँका यहूदीहरू बीचमा अफसोस, रूबावासी र विलाप भयो। तिनीहरू धेरैजनाले शोक वस्त्र लगाए अनि शिरमाथि खरानी छर्किए।
3And in every province, wherever the king's commandment and his decree came, there was great mourning among the Jews, and fasting, and weeping, and wailing: many lay in sackcloth and ashes.
4दासीहरू अनि नपुंशक जसले एस्तरको सेवा गर्थे तिनी कहाँ गए अनि मोर्दकैलाई के भहिरहेछ तिनलाई भने तब रानी व्याकुल भइन्। अनि तिनले मोर्दकैलाई वस्त्रहरू पठाइन् उनले बोराको वस्त्र हटाउन चाहिन। तर तिनले वस्त्रहरू स्वीकार गरेनन्।
4And Esther's maids and her chamberlains came and told [it] her; and the queen was exceedingly grieved: and she sent raiment to clothe Mordecai, and to take away his sackcloth from him; but he received [it] not.
5तब एस्तरलले राज-नपुंसक हताकलाई बोलाइन्, जसलाई राजाले तिनको सेवामा नियुक्त गरेका थिए, अनि एस्तरले उसलाई मोर्दकै कहाँ के हुँदैछ भनि बुझ्नेको निम्ति पठाईन्।
5Then Esther called for Hatach, [one] of the king's chamberlains, whom he had appointed to wait upon her, and gave him a commandment to Mordecai, to know what it was, and why it was.
6अनि हताक मोर्दकै कहाँ गए शहर चोकमा जो राजाको द्वारअघि थियो।
6And Hatach went forth to Mordecai, unto the public place of the city which was before the king's gate.
7मोर्दकैले घटेका सबै घटनाहरू उसलाई भने अनि तिनको को बारेमा जो यहूदाहरूको संकार को निम्ति राज-कोषबाट दिइने छ भनि हामानलेभनेको कुरापनि भने।
7And Mordecai told him of all that had happened to him, and of the sum of money that Haman had promised to pay to the king's treasuries for the Jews, to destroy them.
8शूशनमा तिनीहरूको संस्कार गर्नु भनि जाहेर गरेको व्यवस्था लेखिएको एक प्रतिलिपि एस्तरलाई देखाइ दिनु अनि राजा कहाँ जानु र राजाको कृपा प्राप्त गर्नू अनि आफ्ना मानिसहरूका निम्ति तिनी सित निवेदन गर्नुभनि निर्देशन दिए।
8And he gave him a copy of the writing of the decree that had been given at Shushan to destroy them, to shew [it] to Esther, and to declare [it] to her, and to charge her that she should go in unto the king, to make supplication to him, and to make request before him, for her people.
9यसर्थ हताक गए अनि मोर्दकैले भनेका कुरा उसले एस्तरलाई सुनाए।
9And Hatach came and told Esther the words of Mordecai.
10तब एस्तर ले हताकलाई तिमीले मोर्दकैलाई भन्नु भनी निर्देश गरिन्।
10And Esther spoke to Hatach, and gave him commandment unto Mordecai:
11“राजाका सबै सेवकहरू र राज-प्रान्तका मानिसहरूले यो जानुन कि कुनै पनि पुरूष वा स्त्री राजाले नबोलाई राजाको आँगनमा भित्र जान्छ त्यसको एउटै नियम छ ‘मृत्यु’। अनुमति लिएर प्रवेश गर्ने मात्र बाँच्छ जसलाई राजाले आफ्ना सुनौला राज दण्ड फैलाउँछन्। अनि मलाई गएको तीस दिन देखि राजा कहाँ जानलाई बोलाइएको छैन।”
11All the king's servants and the people of the king's provinces do know that whoever, whether man or woman, shall come to the king into the inner court, who is not called, there is *one* law, to put [him] to death, except [such] to whom the king shall hold out the golden sceptre, that he may live; and I have not been called to come in unto the king these thirty days.
12[This verse may not be a part of this translation]
12And they told Mordecai Esther's words.
13[This verse may not be a part of this translation]
13And Mordecai bade to answer Esther: Imagine not in thy heart that thou shalt escape in the king's house, more than all the Jews.
14तर यदि यसवेलामा तिमी चुपलागेर बस्यौ भने यहूदीहरूले कही न कही बाट छुटकारा पाउनेछन्। तर तिमी र तिम्रा पिताकाघर नष्ट हुनेछन्। अनि कसले जान्दछ शायद यस्तो समयमा तिमीलाई राज्यको उच्च पद दिइएको छ?”
14For if thou altogether holdest thy peace at this time, then shall there arise relief and deliverance to the Jews from another place; but thou and thy father's house shall perish. And who knows whether thou art [not] come to the kingdom for such a time as this?
15[This verse may not be a part of this translation]
15And Esther bade to answer Mordecai:
16[This verse may not be a part of this translation]
16Go, gather together all the Jews that are found in Shushan, and fast for me, and neither eat nor drink three days, night or day: I also and my maidens will fast likewise, and so will I go in unto the king, which is not according to the law; and if I perish, I perish.
17यसर्थ मोर्दकै आफ्नो बाटो लागे अनि एस्तरले तिनलाई निर्देश दिएका सबै कुरा गरे।
17And Mordecai went his way, and did according to all that Esther had commanded him.