Nepali

Darby's Translation

Psalms

98

1परमप्रभु प्रति नयाँ गीत गाऊ किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो।
1{A Psalm.} Sing ye unto Jehovah a new song: for he hath done wondrous things; his right hand and his holy arm hath wrought salvation for him.
2उहाँको पवित्र दाहिने पाखुराले उहाँलाई फेरि विजय तुल्यायो।
2Jehovah hath made known his salvation: his righteousness hath he openly shewed in the sight of the nations.
3परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो। परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।
3He hath remembered his loving-kindness and his faithfulness toward the house of Israel: all the ends of the earth have seen the salvation of our God.
4उहाँका भक्तजनहरूले इस्राएल का मानिसहरू प्रति परमेश्वरको विश्वास सम्झिए। सुदूर ठाउँमा भएका मानिसहरूले हाम्रो परमप्रभुको रक्षा गर्ने शक्ति देखे।
4Shout aloud unto Jehovah, all the earth; break forth and shout for joy, and sing psalms.
5हे पृथ्वीमा भएका प्रत्येक मानिसहरूले, परमप्रभु प्रति खुशीले हल्ला गर। प्रशंसाको गीत गाउन प्रारम्भ गर!
5Sing psalms unto Jehovah with the harp: with the harp, and the voice of a song;
6परमप्रभुको प्रशंसा वीणा बजाएर गर। वीणाबाट निस्केको संगीतले, उहाँको प्रशंसा गर्दछ।
6With trumpets and sound of cornet, make a joyful noise before the King, Jehovah.
7तुरही र कर्णालहरू बजाऊ, अनि परमप्रभु हाम्रो राजा प्रति चिच्याउँदै प्रशंसा गर।
7Let the sea roar, and the fulness thereof; the world, and they that dwell therein;
8समुद्र र पृथ्वीले र त्यहाँ भएका प्रत्येक कुराले जोडले गाओस्।
8Let the floods clap [their] hands; let the mountains sing for joy together,
9हे नदीहरू, आफ्ना हातहरूले थप्पडी मार! पर्वतहरू सबै एकैसाथ आनन्दको गीत गाऔं।
9Before Jehovah, for he cometh to judge the earth: he will judge the world with righteousness, and the peoples with equity.