1लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।
1レビの子らはゲルション、コハテ、メラリ。
2कहातका छोराहरूः अम्राम, इसहार, हेब्रोन, अनि उज्जीएल थिए।
2コハテの子らはアムラム、イヅハル、ヘブロン、ウジエル。
3अम्रामका छोरा-छोरीहरूः हारून, मोशा र मरियम थिए। हारूनका छोराहरूः नादाब, अबीहू, एलाजार अनि ईतामार थिए।
3アムラムの子らはアロン、モーセ、ミリアム。アロンの子らはナダブ、アビウ、エレアザル、イタマル。
4एलाजार पीनहासका पिता थिए। पीनहास अबीशूका पिता थिए।
4エレアザルはピネハスを生み、ピネハスはアビシュアを生み、
5अबीशू बुक्कीका पिता थिए। बुक्की उज्जीका पिता थिए।
5アビシュアはブッキを生み、ブッキはウジを生み、
6उज्जी जरयाहका पिता थिए। जरयाह मरायोतका पिता थिए।
6ウジはゼラヒヤを生み、ゼラヒヤはメラヨテを生み、
7मरायोत अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए।
7メラヨテはアマリヤを生み、アマリヤはアヒトブを生み、
8अहीतूब सादोकका पिता थिए। सादोक अहीमासका पिता थिए।
8アヒトブはザドクを生み、ザドクはアヒマアズを生み、
9अहीमास अजर्याहका पिता थिए। अजर्याह योहानानका पिता थिए।
9アヒマアズはアザリヤを生み、アザリヤはヨナハンを生み、
10योहानान अजर्याहका पिता थिए। अजर्याह ती व्यक्ति हुन जसले यरूशलेममा सुलेमान द्वारा निर्माण गरिएको मन्दिरमा पूजाहारीको रूप सेवा गरेका थिए।
10ヨナハンはアザリヤを生んだ。このアザリヤはソロモンがエルサレムに建てた宮で祭司の務をした者である。
11अजर्याह अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए।
11アザリヤはアマリヤを生み、アマリヤはアヒトブを生み、
12अहीतूब सादोकका पिता थिए। सादोक शुल्लूमका पिता थिए।
12アヒトブはザトクを生み、ザトクはシャルムを生み、
13शल्लूम हिल्कियाहका पिता थिए। हिल्कियाह अजर्याहका पिता थिए।
13シャルムはヒルキヤを生み、ヒルキヤはアザリヤを生み、
14अजर्याह सरायाहका पिता थिए। सरायाह यहोसादाकका पिता थिए।
14アザリヤはセラヤを生み、セラヤはヨザダクを生んだ。
15यहोसादाकलाई उनको घर छोड्न बाध्य तुल्याइयो जब परमप्रभुले यहूदा अनि यरूशलेमलाई टाढा पठाउनु भयो। ती मानिसहरूलाई अर्को देशमा कैदी बनाइएको थियो। परमप्रभुले यहूदा अनि यरूशलेमका मानिसहरूलाई कैदी तुल्याउनको निम्ति नबूकदनेसरलाई प्रयोग गर्नुभयो।
15ヨザダクは主がネブカデネザルの手によってユダとエルサレムの人を捕え移された時に捕えられて行った。
16लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।
16レビの子らはゲルション、コハテおよびメラリ。
17गेर्शोमका छोराहरूको नाउँ : लिब्नी र शिमी थिए।
17ゲルションの子らの名はリブニとシメイ。
18कहातका छोराहरूः अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।
18コハテの子らはアムラム、イヅハル、ヘブロン、ウジエルである。
19मरारीका छोराहरूः महली अनि मूशी थिए। यी लेवीका कुल समूहका वंशावलीको सूचि हो तिनीहरूका नाउँको अघि तिनीहरूका पिताहरूका नाउँ लेखिएका छन्।
19メラリの子らはマヘリとムシ。これらはレビびとのその家筋による氏族である。
20यी गेर्शोमका सन्तानहरू थिएः लिब्नी गेर्शोमका पुत्र थिए। यहज लिब्नीका छोरा थिए। जीम्मा यहतका छोरा थिए।
20ゲルションの子はリブニ、その子はヤハテ、その子はジンマ、
21योआह जीम्माहका छोरा थिए। इद्दो योआहका छोरा थिए। जेरह इद्दोका छोरा थिए। यातरै जेरहका छोरा थिए।
21その子はヨア、その子はイド、その子はゼラ、その子はヤテライ。
22यी कहातका सन्तानहरू थिएः अम्मीनादाब कहातका छोरा थिए। कोरह अम्मीनादाबका छोरा थिए। अस्सीर कोरहका छोरा थिए।
22コハテの子はアミナダブ、その子はコラ、その子はアシル、
23एल्काना अस्सीरका छोरा थिए। एब्यासाप एल्कानाका छोरा थिए। अस्सीर एब्यासापका छोरा थिए।
23その子はエルカナ、その子はエビアサフ、その子はアシル、
24जहत अस्सीरका छोरा थिए। ऊरीएल नहतका छोरा थिए। उज्जियाह ऊरीएलका छोरा थिए। शाऊल उज्जियाहका छोरा थिए।
24その子はタハテ、その子はウリエル、その子はウジヤ、その子はシャウル。
25एल्कानाका छोराहरू अमासै अनि अहीमोत थिए।
25エルカナの子らはアマサイとアヒモテ、
26सोपे एल्कानाका छोरा थिए। नहत सोपेका छोरा थिए।
26その子はエルカナ、その子はゾパイ、その子はナハテ、
27एलीआब नहतका छोरा थिए। यरोहाम एलीआबका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। शमूएल एल्कानाका छोरा थिए।
27その子はエリアブ、その子はエロハム、その子はエルカナ。
28शमूएलका जेठा छोरा योएल र कान्छ अब्याह हुन्।
28サムエルの子らは、長子はヨエル、次はアビヤ。
29यी मरारीका छोराहरू हुन्; महली मरारीका छोरा थिए, लिब्नी महलीका छोरा थिए; शिमी लिब्नीका छोरा थिए। उज्जा शिमीका छोरा थिए।
29メラリの子はマヘリ、その子はリブニ、その子はシメイ、その子はウザ、
30शिमी उज्जाका छोरा थिए। हग्गियाह शिमीअका छोरा थिए। असायाह हग्गियाहका छोरा थिए।
30その子はシメア、その子はハギヤ、その子はアサヤである。
31यी ती मानिसहरू हुन् जसलाई दाऊदले परमप्रभुको मन्दिरको पालमा करारको सन्दूक राखेपछि सङ्गीतको हेर- विचारका निम्ति छाने।
31契約の箱を安置したのち、ダビデが主の宮で歌をうたう事をつかさどらせた人々は次のとおりである。
32यी मानिसहरूले पवित्र पालमा गाएर सेवा गर्थे। पवित्र पाललाई भेटघाट गर्ने पालपनि भनिन्छ अनि यी मानिसहरूले सुलेमानले यरूशलेममा परमप्रभुको मन्दिर नबनाउञ्जेलसम्म सेवा गरे। तिनीहरूले आफ्ना कामका निम्ति दिइएका नियमहरूको अनुसरण गर्दै सेवा गरे।
32彼らは会見の幕屋の前で歌をもって仕えたが、ソロモンがエルサレムに主の宮を建ててからは、一定の秩序に従って務を行った。
33यी नाउँ ती मानिसहरू अनि तिनीहरूका छोराहरूका हुन जसले संगीत द्वारा सेवा गरे। कहात वंशका परिवारहरू थिएः सङ्गीतकार हेमान। हेमान योएलका छोरा थिए। योएल शमूएलका छोरा थिए।
33その務をしたもの、およびその子らは次のとおりである。コハテびとの子らのうちヘマンは歌をうたう者、ヘマンはヨエルの子、ヨエルはサムエルの子、
34शमूएल एल्कानाका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। यरोहाम एलीएलका छोरा थिए। एलीएल तोहका छोरा थिए।
34サムエルはエルカナの子、エルカナはエロハムの子、エロハムはエリエルの子、エリエルはトアの子、
35तोह सूपका छोरा थिए। सूप एल्कानाका छोरा थिए। एल्काना योएलका छोरा थिए।
35トアはヅフの子、ヅフはエルカナの子、エルカナはマハテの子、マハテはアマサイの子、
36योएल अजर्याहका छोरा थिए, अजर्याह सपन्याहका छोरा थिए।
36アマサイはエルカナの子、エルカナはヨエルの子、ヨエルはアザリヤの子、アザリヤはゼパニヤの子、
37सपन्याह तहतका छोरा थिए। तहत अस्सिरका छोरा थिए। अस्सिर एब्यासापका छोरा थिए। एब्यासाप कोरहका छोरा थिए।
37ゼパニヤはタハテの子、タハテはアシルの子、アシルはエビアサフの子、エビアサフはコラの子、
38कोरह यिसहारका छोरा थिए। यिसहार कहातका छोरा थिए। कहात लेवीका छोरा थिए। लेवी इस्राएलका छोरा थिए।
38コラはイヅハルの子、イヅハルはコハテの子、コハテはレビの子、レビはイスラエルの子である。
39आसाप हेमानका आफन्त थिए। आसापले हेमानको दाहिनेतिर बसेर सेवा गर्थे। आसाप बेराक्याहका छोरा थिए। बेराक्याह शिमाअका छोरा थिए।
39ヘマンの兄弟アサフはヘマンの右に立った。アサフはベレキヤの子、ベレキヤはシメアの子、
40शिमाअ मीकाएलका छोरा थिए। मीकाएल बासेयाहाका छोरा थिए। बसेयाह मल्कियाहका छोरा थिए।
40シメアはミカエルの子、ミカエルはバアセヤの子、バアセヤはマルキヤの子、
41मल्कियाह एत्नीका छोरा थिए। एत्नी जेरहका छोरा थिए। जेरह अदायाहका छोरा थिए।
41マルキヤはエテニの子、エテニはゼラの子、ゼラはアダヤの子、
42अदायाह एतानका छोरा थिए। एतान जीम्माका छोरा थिए। जिम्मा शिमीका छोरा थिए।
42アダヤはエタンの子、エタンはジンマの子、ジンマはシメイの子、
43शिमी यहतका छोरा थिए। यहत गेर्शोमका छोरा थिए। गेर्शोम लेवीका छोरा थिए।
43シメイはヤハテの子、ヤハテはゲルションの子、ゲルションはレビの子である。
44मरारीका सन्तानहरू हेमान अनि आसापका आफन्तहरू थिए। तिनीहरू हेमानका देब्रेतिरका गायक समूह थिए। एतान कीशीका छोरा थिए। किशी अब्दीका छोरा थिए। अब्दी मल्लूकका छोरा थिए।
44また彼らの兄弟であるメラリの子らが左に立った。そのうちのエタンはキシの子、キシはアブデの子、アブデはマルクの子、
45मल्लूक हश्बयाहका छोरा थिए। हश्बयाह अमस्याहका छोरा थिए। अमस्याह हिल्कियाहका छोरा थिए।
45マルクはハシャビヤの子、ハシャビヤはアマジヤの子、アマジヤはヒルキヤの子、
46हिल्कियाह अम्सीका छोरा थिए। अम्सी बानीका छोरा थिए। बानी शेमेरका छोरा थिए।
46ヒルキヤはアムジの子、アムジはバニの子、バニはセメルの子、
47शेमेर महलीका छोरा थिए। महली मूशीका छोरा थिए। मूशी मरारीका छोरा थिए। मरारी लेवीका छोरा थिए।
47セメルはマヘリの子、マヘリはムシの子、ムシはメラリの子、メラリはレビの子である。
48हेमान अनि आसापका दाज्यू-भाईहरू लेवीहरू थिए। लेवीहरूलाई पवित्र पालमा काम गर्नको निम्ति चुनिएका थिए। पवित्र पाल परमेश्वरको घर थियो।
48彼らの兄弟であるレビびとたちは、神の宮の幕屋のもろもろの務に任じられた。
49तर, हारूनका सन्तानहरूलाई मात्र होमबलिको वेदीमा अनि धूपवेदीमा धूप बाल्ने अनुमति थियो। हारूनका सन्तानहरूले परमेश्वरको मन्दिरको अनि पवित्र स्थानमा सबै कामहरू गर्थे। तिनीहरूले इस्राएलका मानिसहरूलाई शुद्ध तुल्याउनेरिति पनि गर्थे। तिनीहरूले ती सबै नियमहरू अनि विधिहरू अनुसरण गर्दथे जसको निम्ति मोशाले आज्ञा दिएका थिए। मोशा परमेश्वरको दास थिए। हारूनका सन्तानहरू
49アロンとその子らは燔祭の壇と香の祭壇の上にささげることをなし、また至聖所のすべてのわざをなし、かつイスラエルのためにあがないをなした。すべて神のしもべモーセの命じたとおりである。
50यी हारूनका छोरा थिए, एलाजार हारूनका छोरा थिए। पीनहास एलाजारका छोरा थिए। अबीहू पीनहासका छोरा थिए।
50アロンの子孫は次のとおりである。アロンの子はエレアザル、その子はピネハス、その子はアビシュア、
51बुक्की अबीशूका छोरा थिए। उज्जी बुक्कीका छोरा थिए। जरायाह उज्जीका छोरा थिए।
51その子はブッキ、その子はウジ、その子はゼラヒヤ、
52मरायोत जरायाहका छोरा थिए। अमर्याह मरायोतका छोरा थिए। अहीतूब अमर्याहका छोरा थिए।
52その子はメラヨテ、その子はアマリヤ、その子はアヒトブ、
53सादोक अहीतूबका छोरा थिए। अहीमास सादोकका छोरा थिए।
53その子はザドク、その子はアヒマアズである。
54यी ती स्थानहरू हुन् जहाँ हारूनका सन्तानहरू बस्दथे तिनीहरूलाई दिएको तिनीहरूको भूमिमा आफ्ना छाउनी हालेर बस्थे। कहातीहरूले त्यस भूमिको पहिलो भाग पाए जो लेवीहरूलाई दिइएको थियो।
54アロンの子孫の住む所はその境のうちにある宿営によっていえば次のとおりである。まずコハテびとの氏族がくじによって得たところ、
55तिनीहरूलाई हेब्रोन शहर अनि त्यसका वरीपरिका खेतहरू दिइएका थिए। यो यहूदाको प्रान्तमा थियो।
55すなわち彼らが与えられたところは、ユダの地にあるヘブロンとその周囲の放牧地である。
56तर शहर खेतहरू अनि हेब्रोन वरिपरिको गाउँहरू यपुन्नेका छोरा कालेबलाई दिइयो।
56ただし、その町の田畑とその村々は、エフンネの子カレブに与えられた。
57हारूनका सन्तानहरूलाई सुरक्षित-शहरहरू दिइयोः हेब्रोन, लिब्ना, यत्तीर एश्तमो,
57そしてアロンの子孫に与えられたものは、のがれの町であるヘブロンおよびリブナとその放牧地、ヤッテルおよびエシテモアとその放牧地、
58हीलेन, दबीर,
58ヒレンとその放牧地、デビルとその放牧地、
59आशान, युन्ता अनि बेत-शेमेश शहरहरू पनि दिईयो। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए।
59アシャンとその放牧地、ベテシメシとその放牧地である。
60बिन्यामीन कुल समूहबाट तिनीहरूले गिबोन, गेबा, अल्लेमेत अनि अनातोत शहरहरू पाए। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए। कहात वंशलाई तेह्रवटा शहरहरू दिईयो।
60またベニヤミンの部族のうちからはゲバとその放牧地、アレメテとその放牧地、アナトテとその放牧地を与えられた。彼らの町は、すべてその氏族のうちに十三あった。
61कहातका बाकी सन्तानहरूले मनश्शेका आधा कुल समूहबाट गोला हालेर दशवटा शहरहरू पाए।
61またコハテの子孫の残りの者は部族の氏族のうちからと、半部族すなわちマナセの半部族のうちからくじによって十の町を与えられた。
62ती परिवार समूह जो गेर्शोमका सन्तान थिए तिनीहरूले तेह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू इस्साकार, आशेर, नप्ताली अनि बाशानका क्षेत्रमा बस्ने मनश्शेका कुल समूहका अंशबाट पाए।
62またゲルションの子孫はその氏族によってイッサカルの部族、アセルの部族、ナフタリの部族、およびバシャンのマナセの部族のうちから十三の町が与えられた。
63परिवार समूह जो मराका सन्तानहरू थिए, तिनीहरूले बाह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू रूबेन, गाद अनि जबूलूनका कुल समूहहरूबाट पाए। तिनीहरूले ती शहरहरू चिट्ठा द्वारा पाए।
63メラリの子孫はその氏族によってルベンの部族、ガドの部族、およびゼブルンの部族のうちからくじによって十二の町が与えられた。
64यसरी इस्राएली मानिसहरूले ती शहरहरू अनि खेतहरू लेवी मानिसहरूलाई दिए।
64このようにイスラエルの人々はレビびとに町々とその放牧地とを与えた。
65तिनीहरूले तिनीहरूलाई शहरहरू यहूदा, शिमोन अनि बिन्यामीन कुल समूहहरूलाई गोला हालेर दिए। ती शहरहरू नाउँ द्वारा तोकिएका थिए।
65すなわちユダの子孫の部族とシメオンの部族の子孫と、ベニヤミンの子孫の部族のうちからここに名をあげたこれらの町をくじによって与えた。
66एप्रैम कुल समूहले कहाती वंशलाई केही शहरहरू दिए। ती शहरहरू चिट्ठाद्वारा पाए।
66コハテの子孫の氏族はまたエフライムの部族のうちからも町々を獲てその領地とした。
67तिनीहरूले तिनीहरूलाई सुरक्षित शहरहरू रोकेम, गेजेर दिए।
67すなわち彼らが与えられた、のがれの町はエフライムの山地にあるシケムとその放牧地、ゲゼルとその放牧地、
68योकमाम, बेथहोरोन,
68ヨクメアムとその放牧地、ベテホロンとその放牧地、
69अय्यालोन अनि गात रिम्मोन शहरहरूपनि दिइए। तिनीहरूले ती शहरहरूसँग खेतहरू पनि पाए। ती शहरहरू एप्रैमका पहाडी देशमा थिए।
69アヤロンとその放牧地、ガテリンモンとその放牧地である。
70अनि मनश्शे कुल समूहका आधाबाट इस्राएली मानिसहरूले आनेर अनि बिलाम शहरहरू कहातका वंशहरूलाई दिए। ती कहात वंशहरूले शहरहरूसंगै खेतहरू पनि पाए।
70またマナセの半部族のうちからは、アネルとその放牧地およびビレアムとその放牧地を、コハテの子孫の氏族の残りのものに与えた。
71गेर्शोम परिवारहरूले बाशान क्षेत्रबाट गोला अनि मनश्शेका आधा कुल समूहबाट अश्तारोतसंगै तिनीहरूले खेतहरू यी शहरहरू सितै पाए।
71ゲルションの子孫に与えられたものはマナセの半部族のうちからはバシャンのゴランとその放牧地、アシタロテとその放牧地。
72[This verse may not be a part of this translation]
72イッサカルの部族のうちからはケデシとその放牧地、ダベラテとその放牧地、
73[This verse may not be a part of this translation]
73ラモテとその放牧地、アネムとその放牧地。
74[This verse may not be a part of this translation]
74アセルの部族のうちからはマシャルとその放牧地、アブドンとその放牧地、
75[This verse may not be a part of this translation]
75ホコクとその放牧地、レホブとその放牧地。
76गेर्शोम वंशहरूले गालीलको केदेश, हम्मोन अनि किर्यातैम शहरहरू पनि नप्तालीका कुल समूहबाट पाए। तिनीहरूले शहरहरूसितै खेतहरु पनि पाए।
76ナフタリの部族のうちからはガリラヤのケデシとその放牧地、ハンモンとその放牧地、キリアタイムとその放牧地である。
77बाकिरहेका रिम्मोन अनि ताबोर शहरहरू जबूलूनका कुल समूहबाट पाए। तिनीहरूले नजिकैको खेतहरू पनि शहरहरूसितै पाए।
77このほかのもの、すなわちメラリの子孫に与えられたものはゼブルンの部族のうちからリンモンとその放牧地、タボルとその放牧地、
78[This verse may not be a part of this translation]
78エリコに近いヨルダンのかなた、すなわちヨルダンの東ではルベンの部族のうちからは荒野のベゼルとその放牧地、ヤザとその放牧地、
79[This verse may not be a part of this translation]
79ケデモテとその放牧地、メパアテとその放牧地。
80[This verse may not be a part of this translation]
80ガドの部族のうちからはギレアデのラモテとその放牧地、マハナイムとその放牧地、ヘシボンとその放牧地、ヤゼルとその放牧地である。
81[This verse may not be a part of this translation]
81ヘシボンとその放牧地、ヤゼルとその放牧地である。