1बिन्यामीन बेलाका पिता थिए। बेला बिन्यामीनका जेठा छोरा थिए। असबेल बिन्यामीनका माहिला छोरा थिए। अहरह बिन्यामीनका साँहिला छोरा थिए।
1ベニヤミンの生んだ者は長子はベラ、その次はアシベル、第三はアハラ、
2नोहा बिन्यामीनका काँहिला छोरा थिए अनि रफा बिन्यामीनका कान्छा छोरा थिए।
2第四はノハ、第五はラパ。
3[This verse may not be a part of this translation]
3ベラの子らはアダル、ゲラ、アビウデ、
4[This verse may not be a part of this translation]
4アビシュア、ナアマン、アホア、
5[This verse may not be a part of this translation]
5ゲラ、シフパム、ヒラム。
6[This verse may not be a part of this translation]
6エホデの子らは次のとおりである。(これらはゲバの住民の氏族の長であって、マナハテに捕え移されたものである。)
7[This verse may not be a part of this translation]
7すなわちナアマン、アヒヤ、ゲラすなわちヘグラム。ゲラはウザとアヒフデの父であった。
8शहरेमले आफ्नी पत्नीहरू हूशीम अनि बारालाई मोआबमा त्यागपत्र दिए। तिनले यसो गरे पछि अर्को पत्नीबाट केही छोरा-छोरीहरूको जन्म भयो।
8シャハライムは妻ホシムとバアラを離別してのち、モアブの国で子らをもうけた。
9[This verse may not be a part of this translation]
9彼が妻ホデシによってもうけた子らはヨバブ、ヂビア、メシャ、マルカム、
10[This verse may not be a part of this translation]
10エウヅ、シャキヤ、ミルマ。これらはその子らであって氏族の長である。
11शहरेम अनि हुशीमका अबीतूब अनि एल्पाल नाउँका दुइ छोराहरू भए।
11彼はまたホシムによってアビトブとエルパアルをもうけた。
12[This verse may not be a part of this translation]
12エルパアルの子らはエベル、ミシャムおよびセメド。彼はオノとロドとその村々を建てた者である。
13[This verse may not be a part of this translation]
13またベリアとシマがあった。(これはアヤロンの住民の氏族の長であって、ガテの住民を追い払ったものである。)
14बरीआका छोराहरू, अहियो शाशक अनि यरेमोत थिए।
14またアヒオ、シャシャク、エレモテ。
15जबदियाह, अराद, एदेर,
15ゼバデヤ、アラデ、アデル、
16मिखाएल, यिश्पा अनि योहा थिए।
16ミカエル、イシパおよびヨハはベリアの子らであった。
17एल्पालका छोराहरू जबदियाह, मशुल्लाम, हिज्की, शेबेर,
17ゼバデヤ、メシュラム、ヘゼキ、ヘベル、
18यिश्मरै, यिज्लीआ अनि योबाब थिए।
18イシメライ、エズリアおよびヨバブはエルパアルの子らであった。
19शिमीका छोराहरू याकीम, जिक्री, जब्दी,
19ヤキン、ジクリ、ザベデ、
20एलीएनै, सिल्लतै, एलीएल,
20エリエナイ、チルタイ、エリエル、
21अदायाह, बरायाह अनि शिम्रात थिए।
21アダヤ、ベラヤおよびシムラテはシマの子らであった。
22शाशकका छोराहरू- यिश्मान, एबेर, एलीएल,
22イシパン、ヘベル、エリエル、
23अब्दोन, जिक्री, हानान,
23アブドン、ジクリ、ハナン、
24हनन्याह एलाम, अन्तोतियाह,
24ハナニヤ、エラム、アントテヤ、
25यिपदिया अनि पनूएल थिए।
25イペデヤおよびペヌエルはシャシャクの子らであった。
26यरोहामका छोराहरू- शम्शरै, शहर्याह, अतल्याह,
26シャムセライ、シハリア、アタリヤ、
27यारेश्याह, एलिया अनि जिक्री थिए।
27ヤレシャ、エリヤおよびジクリはエロハムの子らであった。
28यी सबै मानिसहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरूको नाउँ तिनीहरूको वंशावलीको सूचीमा प्रधानहरूको रूपमा राखिएका छन्। तिनीहरू यरूशलेममा बस्थे।
28これらは歴代の氏族の長であり、またかしらであって、エルサレムに住んだ。
29यीएल गिबोनका पिता थिए। तिनी गिबोन शहरमा बस्थे। यीएलकी पत्नीको नाउँ माका थियो।
29ギベオンの父エイエルはギベオンに住み、その妻の名はマアカといった。
30यीएलका सबै भन्दा जेठा छोरा अब्दोन थिए। अन्य छोराहरू शूर, कीश, बाल, नेर, नादाब,
30その長子はアブドンで、次はツル、キシ、バアル、ナダブ、
31गदोर अहियो, जेकेर अनि मिक्लोत थिए।
31ゲドル、アヒオ、ザケル、
32मिक्लोत शिमाका पिता थिए। यी छोराहरू पनि यरूशलेममा आफ्ना आफन्तहरूका नजिकमा बस्थे।
32およびミクロテ。ミクロテはシメアを生んだ。これらもまた兄弟たちと向かいあってエルサレムに住んだ。
33नेर कीशका पिता थिए। कीश शाऊलका पिता थिए अनि शाऊल जोनाथन, मल्कीशू, अबीनादाब अनि एश्बालका पिता थिए।
33ネルはキシを生み、キシはサウルを生み、サウルはヨナタン、マルキシュア、アビナダブ、エシバアルを生んだ。
34जोनाथनको छोरा मरिब्बाल थिए। मरिब्बाल मीकाका पिता थिए।
34ヨナタンの子はメリバアルで、メリバアルはミカエルを生んだ。
35मीकाका छोराहरू पीतोन, मेलेक, तारे अनि आहाज थिए।
35ミカの子らはピトン、メレク、タレア、アハズである。
36आहाज यहोअदाका पिता थिए। यहोअदा आलेमेत, अज्मावेत अनि जिम्रीका पिता थिए। जिम्री मोसाका पिता थिए।
36アハズはエホアダを生み、エホアダはアレメテ、アズマウテ、ジムリを生み、ジムリはモザを生み、
37मोसा बिनाका पिता थिए। रापा बिनाका छोरा थिए। एलासा रापाहका छोरा थिए अनि आसेल एलासाका छोरा थिए।
37モザはビネアを生んだ。ビネアの子はラパ、ラパの子はエレアサ、エレアサの子はアゼルである。
38आसेलका छःजना छोराहरू थिए। तिनीहरूका नाउँ अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदियाह अनि हानान थियो। यी सबै आसेलका छोरा छोरीहरू थिए।
38アゼルには六人の子があり、その名はアズリカム、ボケル、イシマエル、シャリヤ、オバデヤ、ハナンで、皆アゼルの子である。
39आसेलका भाइ एशेक थिए। एशेकका केही छोराहरू थिए। यी एशेकका छोराहरू थिएः ऊलाम एशेकका जेठा छोरा थिए। येऊश एशेकका माहिला छोरा थिए। एलीपेलेत एशेकका कान्छा छोरा थिए।
39その兄弟エセクの子らは、長子はウラム、次はエウシ、第三はエリペレテである。ウラムの子らは大勇士で、よく弓を射る者であった。彼は多くの子と孫をもち、百五十人もあった。これらは皆ベニヤミンの子孫である。
40ऊलामका छोराहरू बलवान सैनिकहरू थिए जो धनु काँड चलाउनमा खूबै सिपालु थिए। तिनीहरूका धेरै छोराहरू अनि नातिहरू थिए। सबै जम्मा 150 जना छोरा र नातिहरू थिए। यी सबै मानिसहरू बिन्यामीन कुलका थिए।
40ウラムの子らは大勇士で、よく弓を射る者であった。彼は多くの子と孫をもち、百五十人もあった。これらは皆ベニヤミンの子孫である。