1त्यस प्रदेशका यी मानिसहरू कैदबाट फर्केका थिए। जसलाई बाबेलका राजा नबूकदनेसरले कैदी बनाएर बाबेलमा लगेका थिए। तिनीहरू प्रत्येक आफ्नै शहर यरूशलेम अनि यहूदामा फर्किए।
1バビロンの王ネブカデネザルに捕えられて、バビロンに移された者のうち、捕囚をゆるされてエルサレムおよびユダに上って、おのおの自分の町に帰ったこの州の人々は次のとおりである。
2यी मानिसहरू ती छुन जो यरूबाबेल, येहूअ, नहेम्याह, सरायाह, रेलायाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्बै अनि रहूम बानाहरू साथ फर्कि आएका थिए। इस्राएलको प्रजाका पुरूषहरूको सूची यो होः
2彼らはゼルバベル、エシュア、ネヘミヤ、セラヤ、レエラヤ、モルデカイ、ビルシャン、ミスパル、ビグワイ、レホム、バアナと共に帰ってきた。そのイスラエルの民の人数は次のとおりである。
3परोशका सन्तानहरू 2,172
3パロシの子孫は二千百七十二人、
4शपत्याहका सन्तानहरू 372
4シパテヤの子孫は三百七十二人、
5आरहका सन्तानहरू 775
5アラの子孫は七百七十五人、
6पहत-मोआबका सन्तानहरू येशूअ अनि योआब परिवारबाट 2,812
6パハテ・モアブの子孫すなわちエシュアとヨアブの子孫は二千八百十二人、
7एलामका सन्तानहरू 1,254
7エラムの子孫は一千二百五十四人、
8जत्तू का सन्तानहरू 945
8ザットの子孫は九百四十五人、
9जक्कैका सन्तानहरू 760
9ザッカイの子孫は七百六十人、
10बानीका सन्तानहरू 642
10バニの子孫は六百四十二人、
11बेबैका सन्तानहरू 623
11ベバイの子孫は六百二十三人、
12अज्गादका सन्तानहरू 1,222
12アズガデの子孫は一千二百二十二人、
13अदोनीकामका सन्तानहरू 666
13アドニカムの子孫は六百六十六人、
14बिग्गैका सन्तानहरू 2,056
14ビグワイの子孫は二千五十六人、
15आदीनका सन्तानहरू 454
15アデンの子孫は四百五十四人、
16आतेरका सन्तानहरू हिजकियाका परिवारबाट 98
16アテルの子孫すなわちヒゼキヤの子孫は九十八人、
17बेजैका सन्तानहरू 323
17ベザイの子孫は三百二十三人、
18योराका सन्तानहरू 112
18ヨラの子孫は百十二人、
19हाशूमका सन्तानहरू 223
19ハシュムの子孫は二百二十三人、
20गिब्बारका सन्तानहरू 95
20ギバルの子孫は九十五人、
21बेतलेहेमका सन्तानहरू 123
21ベツレヘムの子孫は百二十三人、
22नतोपाहका मानिसहरू 56
22ネトパの人々は五十六人、
23अनातोतका मानिसहरू 128
23アナトテの人々は百二十八人、
24बेत-अज्माबेतका मानिसहरू 42
24アズマウテの子孫は四十二人、
25किर्यात-आरीम कपीरा अनि बेरोतका मानिसहरू 743
25キリアテ・ヤリム、ケピラおよびベエロテの子孫は七百四十三人、
26रामा अनि गिबा शहरका मानिसहरू 621
26ラマおよびゲバの子孫は六百二十一人、
27मिक्मासका मानिसहरू 122
27ミクマシの人々は百二十二人、
28बेतेल अनि ऐका मानिसहरू 223
28ベテルおよびアイの人々は二百二十三人、
29नेबोका मानिसहरू 52
29ネボの子孫は五十二人、
30मग्बीशका मानिसहरू 156
30マグビシの子孫は百五十六人、
31अर्कोशहर एलाम का मानिसहरू 1,254
31他のエラムの子孫は一千二百五十四人、
32हारीम शहरका मानिसहरू 320
32ハリムの子孫は三百二十人、
33लोब, हादीद अनि ओनो का मानिसहरू 725
33ロド、ハデデおよびオノの子孫は七百二十五人、
34यरीहो का मानिसहरू 345
34エリコの子孫は三百四十五人、
35सेनाह शहरका मानिसहरू 3,630
35セナアの子孫は三千六百三十人。
36यी पूजाहारीहरूः यदायाहका सन्तानहरू योशूअका घरबाट 973
36祭司は、エシュアの家のエダヤの子孫九百七十三人、
37इम्मेरका सन्तानहरू 1,052
37インメルの子孫一千五十二人、
38पहशूरका सन्तानहरू 1,247
38パシュルの子孫一千二百四十七人、
39हारीमका सन्तानहरू 1,017
39ハリムの子孫一千十七人。
40लेवीहरूः येशूअ अनि कदमीएलका होदबियाहका सन्तानहरू 74
40レビびとは、ホダヤの子孫すなわちエシュアとカデミエルの子孫七十四人。
41गायकहरूः आसापका सन्तानहरू 128
41歌うたう者は、アサフの子孫百二十八人。
42मन्दिरका द्वारपालहरूका सन्तानः शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, अनि शोबैका सन्तानहरू
42門衛の子孫は、シャルムの子孫、アテルの子孫、タルモンの子孫、アックブの子孫、ハテタの子孫、ショバイの子孫合わせて百三十九人。
43यिनीहरू मन्दिरका सेवकहरूः सीहाका सन्तान, हसूपका सन्तान र तब्बाओतका सन्तानहरू।
43宮に仕えるしもべたちは、ヂハの子孫、ハスパの子孫、タバオテの子孫、
44केरोसका सन्तान, सीआका सन्तान र पादोनका सन्तानहरू।
44ケロスの子孫、シアハの子孫、パドンの子孫、
45लबानका सन्तान, हगाबाका सन्तान र अक्कूबका सन्तानहरू।
45レバナの子孫、ハガバの子孫、アックブの子孫、
46हागाबका सन्तान, शल्मैका सन्तान र हानानका सन्तानहरू।
46ハガブの子孫、シャルマイの子孫、ハナンの子孫、
47गिदूदेलका सन्तान, गहरका सन्तान र रायाका सन्तानहरू।
47ギデルの子孫、ガハルの子孫、レアヤの子孫、
48रसीनका सन्तान, नकोदका सन्तान र गज्जामका सन्तानहरू।
48レヂンの子孫、ネコダの子孫、ガザムの子孫、
49उज्जाका सन्तान, पासेदका सन्तान र बेसैका सन्तानहरू।
49ウザの子孫、パセアの子孫、ベサイの子孫、
50अस्नाका सन्तान, मेनिमका सन्तान र नोपिसीमका सन्तानहरू।
50アスナの子孫、メウニムの子孫、ネフシムの子孫、
51बक्बूकका सन्तान, हकूपाका सन्तान र हर्हुरका सन्तानहरू।
51バクブクの子孫、ハクパの子孫、ハルホルの子孫、
52बस्लूतका सन्तान, महीदका सन्तान र हर्शाका सन्तानहरू।
52バヅリテの子孫、メヒダの子孫、ハルシャの子孫、
53बर्कोसका सन्तान, सीसराका सन्तान र तेमहका सन्तानहरू।
53バルコスの子孫、シセラの子孫、テマの子孫、
54नसीहका सन्तान अनि हतीपाका सन्तानहरू।
54ネヂアの子孫、ハテパの子孫である。
55सुलेमानका सेवकहरूका सन्तानहरूः सोतैका सन्तान र हस्सोपेरेतका सन्तान अनि परूदाका सन्तानहरू।
55ソロモンのしもべたちの子孫は、ソタイの子孫、ハッソペレテの子孫、ペリダの子孫、
56यालाका सन्तान, दर्कोनका सन्तान र गिदूदेला सन्तानहरू
56ヤアラの子孫、ダルコンの子孫、ギデルの子孫、
57शपत्याहका सन्तान, हत्तीलका सन्तान र पोकरेत हसबायीमका सन्तान अनि आमीका सन्तानहरू
57シパテヤの子孫、ハッテルの子孫、ポケレテ・ハッゼバイムの子孫、アミの子孫。
58समस्त मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूको संख्या 392 थियो।
58宮に仕えるしもべたちとソロモンのしもべたちの子孫とは合わせて三百九十二人。
59निम्न लिखित मानिसहरू तेल मेलह, तेल हर्शा करूब, आदान अनि एम्मेर शहरहरूबाट यरूशलेममा आएका हुन्, तर तिनीहरूका आफ्ना परिवार अनि छोरा-छोरीहरू इस्राएलका थिए भनी प्रमाण दिन सकेनन्।
59次にあげる人々はテル・メラ、テル・ハレサ、ケルブ、アダンおよびインメルから上って来た者であったが、彼らはその氏族とその血統とを示して、そのイスラエルの者であることを明らかにすることができなかった。
60दलायाहका सन्तान, तोबियाहका सन्तान, अनि नकोदका सन्तानहरू 652 थिए।
60すなわちデラヤの子孫、トビヤの子孫、ネコダの子孫で合わせて六百五十二人。
61अनि पूजाहारीहरूका परिवारः हबायाहका, सन्तानहरू, हक्कोसका सन्तान अनि र्बजिलैका सन्तानबाट (एक व्यक्ति जसले गिलादी र्बजिलैका छोरीलाई विवाह गरेका थिए, अनि तिनीहरू कै नाउँ द्वारा सम्बोधन गरिथ्यो।)
61祭司の子孫のうちにはハバヤの子孫、ハッコヅの子孫、バルジライの子孫があった。バルジライはギレアデびとバルジライの娘たちのうちから妻をめとったので、その名で呼ばれることになった。
62यी मानिसहरूले तिनीहरूको परिवारिक इतिहास खोजे तर तिनीहरूले पाउन सकेनन्। यसैकारणले तिनीहरूले पूजाहरीगिरी हुनबाट अशुद्ध झैं निकालिदिए।
62これらの者は系譜に載った者たちのうちに自分の名を尋ねたが見いだされなかったので、汚れた者として、祭司の職から除かれた。
63राज्यपालले तिनीहरूलाई भने कि जब सम्म ऊरीम अनि तुम्मिम उपयोग गर्न सक्ने पूजाहारी त्यहाँ हुँदैन। कुनै पनि महापवित्र चीज तिनीहरूले खान सक्ने छैनन्।
63総督は彼らに告げて、ウリムとトンミムを身につける祭司の興るまでは、いと聖なる物を食べてはならないと言った。
64[This verse may not be a part of this translation]
64会衆は合わせて四万二千三百六十人であった。
65[This verse may not be a part of this translation]
65このほかに、しもべおよびはしため合わせて七千三百三十七人、また歌うたう男女二百人あった。
66[This verse may not be a part of this translation]
66その馬は七百三十六頭、その騾馬は二百四十五頭、
67[This verse may not be a part of this translation]
67そのらくだは四百三十五頭、そのろばは六千七百二十頭あった。
68सन्तानका केहि अगुवाहरू, जब यरूशलेम मा परमप्रभुको मन्दिरमा आइपुगे। त्यो स्थानमा परमेश्वर को मन्दिरलाई पुनःर्निर्माण गर्न स्वेच्छाले भेटीहरू प्रदान गरे।
68氏族の長数人はエルサレムにある主の宮の所にきた時、神の宮をもとの所に建てるために真心よりの供え物をささげた。
69तिनीहरूको योग्यतानुसार तिनीहरूले, यस कार्यका निम्ति कोष-भण्डारलाई 500 किलोग्राम सुन, 3,000 किलोग्राम चाँदी, अनि पूजाहारीको निम्ती 100 अङ्ग वस्त्रहरू दिए।
69すなわち、その力に従って工事のために倉に納めたものは、金六万一千ダリク、銀五千ミナ、祭司の衣服百かさねであった。祭司、レビびと、および民のある者はエルサレムおよびその近郊に住み、歌うたう者、門衛および宮に仕えるしもべたちはその町々に住み、一般のイスラエルびとは自分たちの町々に住んだ。
70पूजाहारीहरू, लेवीहरू, केहि अन्य मानिसहरू, गवैयाहरू, द्वारपालहरू अनि मन्दिरका सेवकहरू आफ्ना शहरहरूमा बस्थे अनि सबै इस्राएलीहरू आफ्ना शहरहरूमा बस्थे।
70祭司、レビびと、および民のある者はエルサレムおよびその近郊に住み、歌うたう者、門衛および宮に仕えるしもべたちはその町々に住み、一般のイスラエルびとは自分たちの町々に住んだ。