1तब शुहबाट आएका बिल्ददले जवाफ दिएः
1そこでシュヒびとビルダデは答えて言った、
2“परमेश्वर शासक हुनु हुन्छ। उहाँले मानिसहरूलाई त्रसित पार्नुहुन्छ अनि उहाँलाई आदर गर। उहाँले माथि आफ्नो स्वर्गमा शान्ति कायम राख्नु हुन्छ।
2「大権と恐れとは神と共にある。彼は高き所で平和を施される。
3परमेश्वरबाट सबै मानिसहरूमा घाम उदय हुँदछ। कसैले पनि उहाँका ताराहरूलाई गन्न सक्दैनन्।
3その軍勢は数えることができるか。何物かその光に浴さないものがあるか。
4परमेश्वरको तुलनामा कोही मानिस पनि धर्मी मानिन सकिदैन। कुनै पनि मानिस कहिल्यै निर्दोष हुन सक्तैन।
4それで人はどうして神の前に正しくありえようか。女から生れた者がどうして清くありえようか。
5परमेश्वरको दृष्टिमा, जुनसम्म शुद्ध र प्रज्वलित छैन ताराहरू पनि शुद्ध छैन।
5見よ、月さえも輝かず、星も彼の目には清くない。うじのような人、虫のような人の子はなおさらである」。
6मानिसहरू कम्ती नै शुद्ध हुन्छन्, मानिसहरू कीराहरू जस्ता हुन, मानिसहरू महत्वहीन कीराहरू जस्ता छन।”
6うじのような人、虫のような人の子はなおさらである」。