1तब अय्यूबले आफ्नो वृतान्त कहि रह्यो। अय्यूबले भन्यो,
1ヨブはまた言葉をついで言った、
2“परमेश्वर जीवित हुनु भए झैं कसले मबाट न्याय खोसेको छ! सर्वशक्तिमान परमेश्वर जसले मेरो जीनव तिक्त बनाउनु भयो,
2「神は生きておられる。彼はわたしの義を奪い去られた。全能者はわたしの魂を悩まされた。
3तर जबसम्म जीवन म भित्र रहन्छ अनि परमेश्वरको जीवनको स्वास मेरो नाकमा रहन्छ।
3わたしの息がわたしのうちにあり、神の息がわたしの鼻にある間、
4तब मेरो ओठहरूले परमेश्वर विषयमा गल्ती कुराहरू भन्नेछैन, अनि मेरो जिब्रोले कहिल्यै कपटपूर्ण गर्न सक्तैन।
4わたしのくちびるは不義を言わない、わたしの舌は偽りを語らない。
5म तिमीहरू ठीक छौ कहिल्यै स्वीकार गर्दिन कि भनी म नमरूञ्ञेलसम्म लगातार भनी रहने छु कि म निर्दोष छु।
5わたしは断じて、あなたがたを正しいとは認めない。わたしは死ぬまで、潔白を主張してやめない。
6मैले गरेका उचित कुरालाई म बलियो गरी समाती रहनेछु म ठीकसंग बाच्नँलाई कहिल्यै चुक्ने छैन। जबसम्म म बाँच्दछु मेरो चेतनाले मलाई कहिल्यै सताउने छैन।
6わたしは堅くわが義を保って捨てない。わたしは今まで一日も心に責められた事がない。
7मेरो शत्रुहरू दुष्ट मानिसहरू मानिउन। मेरो विरोधमा जो पनि उठ्छ त्यो खराब मानिस मानियोस्।
7どうか、わたしの敵は悪人のようになり、わたしに逆らう者は不義なる者のようになるように。
8जुन मानिसले परमेश्वरको पर्वाह राख्दै त्यो मानसि मर्दा त्यसको केही आशा हुँदैन। जब परमेश्वरले उसको प्राण लानु हुन्छ उसका निम्ति केही आशा रहँदैन।
8神が彼を断ち、その魂を抜きとられるとき、神を信じない者になんの望みがあろう。
9त्यस दुष्ट मानिसले जब कष्ट पाउनेछ अनि उ चिच्याएर परमेश्वरलाई गुहार माग्दछ। तर परमेश्वरले उसको चित्कारमा ध्यान दिनु हुनेछैन।
9災が彼に臨むとき、神はその叫びを聞かれるであろうか。
10त्यस मानिसले सर्वशक्तिमान परमेश्वरसंग कुरागर्दै आनन्द लिन सक्नुपर्थ्यो। त्यस मानिसले सदा नै परमेश्वरलाई प्रार्थना गर्नुपर्थ्यो।
10彼は全能者を喜ぶであろうか、常に神を呼ぶであろうか。
11म तिमीहरूलाई परमेश्वरको शक्तिको बारेमा प्रवचन दिनेछु। म सर्वशक्तिमान परमेश्वरको योजनाहरूलाई लुकाउने छैन।
11わたしは神のみ手についてあなたがたに教え、全能者と共にあるものを隠すことをしない。
12तिमीहरूले परमेश्वरको शक्ति आफ्नै आँखाले देख्यौ। यसकारण किन तिमीहरू त्यस्ता अर्थहीन कुराहरू गर्छौ?
12見よ、あなたがたは皆みずからこれを見た、それなのに、どうしてむなしい者となったのか。
13परमेश्वरले दुष्ट मानिसहरूको लागि यही उपाय गर्नुभयो। सर्वशक्तिमान परमेश्वरबाट यस्तै पाइन्छ।
13これは悪人の神から受ける分、圧制者の全能者から受ける嗣業である。
14दुष्ट मानिसका धेरै छोरा-छोरीहरू हुन सक्लान् तर उसका छोरा-छोरीहरू युद्धमा मारिनेछ। दुष्ट मानिसहरूका छोरा-छोरीहरूले प्रशस्त भोजन पाउनेछैनन्।
14その子らがふえればつるぎに渡され、その子孫は食物に飽きることがない。
15उसका सारा छोरा-छोरीहरू रूढीले मर्नेछन् अनि तिनीहरूका विधवाहरू दुःखी हुने छैनन्।
15その生き残った者は疫病で死んで埋められ、そのやもめらは泣き悲しむことをしない。
16दुष्ट मानिसहरूले प्रचुर चाँदी पाउँन सक्ला तर त्यो उसको लागि मैला बराबर हुनेछ। उसले धेरै लुगाहरू पाउन सक्ला तर त्यो उसको लागि माटोको थुप्रो बराबर हुनेछ।
16たとい彼は銀をちりのように積み、衣服を土のように備えても、
17तर असल मानिसहरूले ती लुगाहरू लगाउने छ अनि निर्दोष मानिसहरूले त्यो चाँदी पाउने छन्।
17その備えるものは正しい人がこれを着、その銀は罪なき者が分かち取るであろう。
18दुष्ट मानिसले एउटा घर बनाउन सक्ला तर त्यो दीर्घकालीन रहनेछैन। त्यो माकुराको जालो जस्तो हुने छ। अथवा प्रहरीको तम्बु जस्तो हुनेछ।
18彼の建てる家は、くもの巣のようであり、番人の造る小屋のようである。
19दुष्ट मानिस सुत्न जाँदा धनी हुन सक्छ। तर जब ब्यूँझिन्छ उसले ती उसका सारा धनहरू हराएर हुनेछन्।
19彼は富める身で寝ても、再び富むことがなく、目を開けばその富はない。
20ऊ भयभीत हुनेछ। यो बाढी बतास आए जस्तो हुनेछ अनि सारा सामान बगाएर लगे जस्तो हुनेछ। हटात आएको बाढीले जस्तो उसलाई कष्टले लपेट्नें छ। अनि उसलाई राति नै आँधीले उडाई लैजानेछ।
20恐ろしい事が大水のように彼を襲い、夜はつむじ風が彼を奪い去る。
21पूर्वको बतासले उसलाई उडाएर लैजानेछ, अनि उ सदालाई जाने छ, बतासले उसको घरबाट नै कसिंगर झैं उडाएर लैजाने छ।
21東風が彼を揚げると、彼は去り、彼をその所から吹き払う。
22दुष्ट मानिस बतासको शक्तिबाट भाग्ने कोशिश गर्ला तर निर्दयी तूफान ऊमाथि आइलाग्नेछ।
22それは彼を投げつけて、あわれむことなく、彼はその力からのがれようと、もがく。それは彼に向かって手を鳴らし、あざけり笑って、その所から出て行かせる。
23जब दुष्ट मानिस भाग्छ मानिसहरूले थप्पडी मार्नेछन्। जब त्यो घरबाट भाग्छ तिनीहरूले सुइसेलो मार्नेछन्।
23それは彼に向かって手を鳴らし、あざけり笑って、その所から出て行かせる。