1जब पर्खालको पुनःर्निर्माण भयो, अनि मैले ठीक ठाउँमा ढोकाहरू लगाएँ, द्वारपाल, गवैया अनि लेवीहरूलाई पूजाहरी नियुक्त गरे।
1城壁が築かれて、とびらを設け、さらに門衛、歌うたう者およびレビびとを任命したので、
2तब मैले मेरो भाइ हनानीलाई किल्लाको सेना नायक हनन्याह सहित यरूशलेमको जिम्मा दिएँ किनभने हनानी एक इमान्दार थिए अनि तिनले परमेश्वरलाई अन्य धेरै मानिसहरूले भन्दा अधिक सम्मान गर्थे।
2わたしは、わたしの兄弟ハナニと、城のつかさハナニヤに命じて、エルサレムを治めさせた。彼は多くの者にまさって忠信な、神を恐れる者であったからである。
3मैले तिनीहरूलाई भने, “यरूशलेमको द्वारहरू घाम पूर्णरूपले उदय नहुञ्जेल खोल्नु हुँदैन, अनि घाम अस्ताउनु भन्दा अघि बन्द गर्नु पर्छ। यरूशलेमका बासिन्दाहरूलाई रक्षा गर्न कसैलाई तिनीहरूको खामातिर अनि कसैलाई आफ्नै घरको रक्षा गर्न नियुक्त गर।” फर्केर आएका कैदिहरूको सूची
3わたしは彼らに言った、「日の暑くなるまではエルサレムのもろもろの門を開いてはならない。人々が立って守っている間に門を閉じさせ、貫の木を差せ。またエルサレムの住民の中から番兵を立てて、おのおのにその所を守らせ、またおのおのの家と向かい合う所を守らせよ」。
4यरूशलेम फराकिलो अनि ठूलो थियो, तर त्यस मित्र मानिसहरू कम थिए, अनि पुनःर्निर्माणघरहरू प्रशस्त थिएनन्।
4町は広くて大きかったが、その内の民は少なく、家々はまだ建てられていなかった。
5यसकारण परमेश्वरले मलाई मुख्य मानिसहरू, अधिकारीहरू अनि साधारण मानिसहरूलाई कुल अनुसार नाउँ लेख्नु भनि प्रेरणा दिनु भयो। मैले कैदबाट फर्की आउने कुलहरूको विवरण पुस्तक पाँए। मैले त्यसमा यो लेखेको पाएँ।
5時に神はわたしの心に、尊い人々、つかさおよび民を集めて、家系によってその名簿をしらべようとの思いを起された。わたしは最初に上って来た人々の系図を発見し、その中にこのようにしるしてあるのを見いだした。
6यी मानिसहरू त्यो प्रदेशका मानिसहरू हुन् जो कैदीबाट आएका हुन, जसलाई बाबेलका राजा नबूकदनेसरले कैद गरेर लगेका थिए। (तिनीहरू हरेक आ-आफ्ना शहर यरूशलेम अनि यहूदामा फर्के।)
6バビロンの王ネブカデネザルが捕え移した捕囚のうち、ゆるされてエルサレムおよびユダに上り、おのおの自分の町に帰ったこの州の人々は次のとおりである。
7तिनीहरू यरूबाबेल, येशूअ, नहेम्याह, अजर्याह, राम्याह, नहमानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्बै, नहूम अनि बानाका साथ आए। इस्राएलका मानिसहरूको सूचीः
7彼らはゼルバベル、エシュア、ネヘミヤ、アザリヤ、ラアミヤ、ナハマニ、モルデカイ、ビルシャン、ミスペレテ、ビグワイ、ネホム、バアナと一緒に帰ってきた者たちである。そのイスラエルの民の人数は次のとおりである。
8परोशका कुलहरू 2,172
8パロシの子孫は二千百七十二人。
9शपत्याहका कुलहरू 372
9シパテヤの子孫は三百七十二人。
10आरहका कुलहरू 652
10アラの子孫は六百五十二人。
11पहात-मोआबका कुलहरू अर्थाथ येशूअ अनि योआबका कुलहरू 2,818
11パハテ・モアブの子孫すなわちエシュアとヨアブの子孫は二千八百十八人。
12एलामका कुलहरू 1,254
12エラムの子孫は一千二百五十四人。
13जत्तूका कुलहरू 845
13ザットの子孫は八百四十五人。
14जक्कैका कुलहरू 760
14ザッカイの子孫は七百六十人。
15बिन्नूईका कुलहरू 648
15ビンヌイの子孫は六百四十八人。
16बेबैका कुलहरू 628
16ベバイの子孫は六百二十八人。
17अज्गादका कुलहरू 2,322
17アズガデの子孫は二千三百二十二人。
18अबोनीकामका कुलहरू 667
18アドニカムの子孫は六百六十七人。
19बिग्बैका कुलहरू 2,067
19ビグワイの子孫は二千六十七人。
20अदीनका कुलहरू 655
20アデンの子孫は六百五十五人。
21आतेरका अर्थात हिज्याहका कुलहरू 98
21ヒゼキヤの家のアテルの子孫は九十八人。
22हशूमका कुलहरू 328
22ハシュムの子孫は三百二十八人。
23बेसैका कुलहरू 324
23ベザイの子孫は三百二十四人。
24हारीमका कुलहरू 112
24ハリフの子孫は百十二人。
25गिबोनका कुलहरू 95
25ギベオンの子孫は九十五人。
26बेतलेहेम अनि नेतोपात शहरहरूका मानिसहरू 188
26ベツレヘムおよびネトパの人々は百八十八人。
27अनातोत शहरका मानिसहरू 128
27アナトテの人々は百二十八人。
28अज्मावेत शहरका मानिसहरू 42
28ベテ・アズマウテの人々は四十二人。
29किर्यात्यारीम, कापीरा अनि बेरोत शहरहरूका मानिसहरू 743
29キリアテ・ヤリム、ケピラおよびベエロテの人々は七百四十三人。
30रामा अनि नेबा शहरहरूका मानिसहरू 621
30ラマおよびゲバの人々は六百二十一人。
31मिक्मास शहरका मानिसहरू 122
31ミクマシの人々は百二十二人。
32बेतेल अनि ऐ शहरहरूका मानिसहरू 123
32ベテルおよびアイの人々は百二十三人。
33अर्को नेबो शहरको मानिसहरू 52
33ほかのネボの人々は五十二人。
34अर्को एलाम शहरको मानिसहरू 1,254
34ほかのエラムの子孫は一千二百五十四人。
35हारीम शहरका मानिसहरू 320
35ハリムの子孫は三百二十人。
36यरीहो शहरका मानिसहरू 345
36エリコの人々は三百四十五人。
37लोद, हादीद अनि ओनो शहरहरूका मानिसहरू 721
37ロド、ハデデおよびオノの人々は七百二十一人。
38सना शहरका मानिसहरू 3,930
38セナアの子孫は三千九百三十人。
39पूजाहारीहरूः यदायाहका कुलहरू अर्थात 973
39祭司では、エシュアの家のエダヤの子孫が九百七十三人。
40इम्मेरका कुलहरू 1,052
40インメルの子孫が一千五十二人。
41पशहूरका कुलहरू 1,247
41パシュルの子孫が一千二百四十七人。
42आरीमका कुलहरू 1,017
42ハリムの子孫が一千十七人。
43लेवीहरूः येशूअका कुलहरू अर्थात होदबाका परिवारका कदूमीएलका कुल 74
43レビびとでは、エシュアの子孫すなわちホデワの子孫のうちのカデミエルの子孫が七十四人。
44गवैयाहरूः आसापका कुलहरू 148
44歌うたう者では、アサフの子孫が百四十八人。
45द्वारपालहरूः शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता अनि शेबैका कुलहरू 138
45門衛では、シャルムの子孫、アテルの子孫、タルモンの子孫、アックブの子孫、ハテタの子孫およびショバイの子孫合わせて百三十八人。
46मन्दिरका सेवकहरूः सीहा, हसूपा, तब्बाओत।
46宮に仕えるしもべでは、ジハの子孫、ハスパの子孫、タバオテの子孫、
47केरोस, सीआ, पादोन।
47ケロスの子孫、シアの子孫、パドンの子孫、
48लबान, हगाबा, सल्मै।
48レバナの子孫、ハガバの子孫、サルマイの子孫、
49हानान, गिदूदेलका, गहर।
49ハナンの子孫、ギデルの子孫、ガハルの子孫、
50रायाह, रसीन, नेकादा।
50レアヤの子孫、レヂンの子孫、ネコダの子孫、
51गज्जाम, उज्जा, पसेह।
51ガザムの子孫、ウザの子孫、パセアの子孫、
52बेसै, मुनीम, नापीश।
52ベサイの子孫、メウニムの子孫、ネフセシムの子孫、
53बक्बुक, हकूपा, हर्हूर।
53バクブクの子孫、ハクパの子孫、ハルホルの子孫、
54बस्लीत, महीदा हर्शा।
54バヅリテの子孫、メヒダの子孫、ハルシャの子孫、
55बर्कोस, सीसरा, तेमह।
55バルコスの子孫、シセラの子孫、テマの子孫、
56नसीह, अनि हतीम। यिनीहरू सबै मन्दिरका सेवकहरू हुन।
56ネヂアの子孫およびハテパの子孫。
57सुलेमानका सेवकहरूका कुलहरूः सोतैइ, सोपेरेत, परीदा
57ソロモンのしもべであった者たちの子孫では、ソタイの子孫、ソペレテの子孫、ペリダの子孫、
58याला, दर्कोन, गिददेल।
58ヤアラの子孫、ダルコンの子孫、ギデルの子孫、
59शपत्याह, हत्तीलका, पोकेरेत, हसेबायीम अनि आमोन।
59シパテヤの子孫、ハッテルの子孫、ポケレテ・ハッゼバイムの子孫、アモンの子孫。
60शबै मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका कुलहरू 392
60宮に仕えるしもべたちとソロモンのしもべであった者たちの子孫とは合わせて三百九十二人。
61मानिसहरू यरूशलेममा तेल-मेलेह, तेल-हर्शा, हरूब, अदूदोन अनि इम्मेरबाट आएका थिए। तर आफ्ना कुलहरू इस्राएलका थिए भनी प्रमाण गर्न तिनीहरू सामर्थ भएनन्।
61テルメラ、テルハレサ、ケルブ、アドンおよびインメルから上って来た者があったが、その氏族と、血統とを示して、イスラエルの者であることを明らかにすることができなかった。その人々は次のとおりである。
62दलायह, तोबियाह अनि नकोदाका कुलहरू 642
62すなわちデラヤの子孫、トビヤの子孫、ネコダの子孫であって、合わせて六百四十二人。
63पूजाहारीहरूमा होबायाह, हक्कोस अनि र्बजिलैका सन्तानहरू थिए। मानिसहरू जसले गिलादबाटका र्बजिलैकी छोरीहरूलाई विवाह गरे, जसलाई उसको नाउँ द्वारा बोलायो।
63また祭司のうちにホバヤの子孫、ハッコヅの子孫、バルジライの子孫がある。バルジライはギレアデびとバルジライの娘たちのうちから妻をめとったので、その名で呼ばれた。
64तिनीहरूले आफ्नो कुलहरूका विवरण अधिकारिय सूचीमा खोजे तर पाएनन्, पूजाहारीहरूबाट तिनीहरू निम्ति अशुद्ध ठहरीए।
64これらの者はこの系図に載った者のうちに、自分の籍をたずねたが、なかったので、汚れた者として祭司の職から除かれた。
65प्रशासकले तिनीहरूलाई भने तिनीहरूले पवित्र भोजनबाट केही खानु हुँदैन जबसम्म एकजना पूजाहारी उठ्दैन, जसले ऊरीम अनि तुम्मीम उपयोग गर्न सक्छ।
65総督は彼らに告げて、ウリムとトンミムを帯びる祭司の起るまでは、いと聖なる物を食べてはならぬと言った。
66[This verse may not be a part of this translation]
66会衆は合わせて四万二千三百六十人であった。
67[This verse may not be a part of this translation]
67このほかに男女の奴隷が七千三百三十七人、歌うたう者が男女合わせて二百四十五人あった。
68[This verse may not be a part of this translation]
68その馬は七百三十六頭、その騾馬は二百四十五頭、
69[This verse may not be a part of this translation]
69そのらくだは四百三十五頭、そのろばは六千七百二十頭であった。
70केही कुलहरूका प्रमुखहरूले निर्माण धन दान गरे। राज्यपालले खजानामा प्राय 19पाउण्ड सुनदान गरे अनि पूजाहारीहरूका निम्ति 50 कचौरा अनि 530 वटा पहिरने कपडा दिए।
70氏族の長のうち工事のためにささげ物をした人々があった。総督は金一千ダリク、鉢五十、祭司の衣服五百三十かさねを倉に納めた。
71केही कुलहरूका प्रमुखहरूले निर्माण कोषका कामको निम्ति प्रायः 375 पाउण्ड सुन प्रदान गरे। अनि प्रायः 1 1/3 टन चाँदी प्रदान गरे।
71また氏族の長のうちのある人々は金二万ダリク、銀二千二百ミナを工事のために倉に納めた。
72अनि अन्य मानिसहरूले प्रायः 375 पाउण्ड सुन अनि प्रायः 1 1/4 टन चाँदी अनि पूजाहारीहरूका निम्ती 67 कपडाहरू दान गरे।
72その他の民の納めたものは金二万ダリク、銀二千ミナ、祭司の衣服六十七かさねであった。こうして祭司、レビびと、門衛、歌うたう者、民のうちのある人々、宮に仕えるしもべたち、およびイスラエルびとは皆その町々に住んだ。イスラエルの人々はその町々に住んで七月になった。
73जब सातौं महीना आयो अनि पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू मन्दिरका सेवकहरू अनि समस्त इस्राएलीहरू पनि आफ्ना शहरहरूमा बसे।
73こうして祭司、レビびと、門衛、歌うたう者、民のうちのある人々、宮に仕えるしもべたち、およびイスラエルびとは皆その町々に住んだ。イスラエルの人々はその町々に住んで七月になった。