1आदमको परिवारको विषयमा लेखिएको इतिहास यही हो। परमेश्वरले मानिसको सृष्टि गर्दा आफ्नै प्रतिरुपमा मानिसजातिको सृष्टि गर्नुभयो।
1아담 자손의 계보가 이러하니라 하나님이 사람을 창조하실 때에 하나님의 형상대로 지으시되
2परमेश्वरले मानिसलाई पुरूष र स्त्री दुई रुपमा सृष्टि गर्नुभयो। जब उहाँले तिनीहरुलाई सृष्टि गर्नुभयो तिनीहरुलाई आशिष दिनु भयो अनि तिनीहरुलाई “मानिस” भन्नुभयो।
2남자와 여자를 창조하셨고 그들이 창조되던 날에 하나님이 그들에게 복을 주시고 그들의 이름을 사람이라 일컬으셨더라
3जब आदम 130 वर्षको वृद्ध भएका थिए, तिनको फेरि अर्को एउटा छोरो जन्मियो र उनले छोरोको नाउँ सेत राख्यो।
3아담이 일백 삼십세에 자기 모양 곧 자기 형상과 같은 아들을 낳아 이름을 셋이라 하였고
4सेतको जन्म भएपछि आदम अझ 800 वर्ष सम्म जीवित रहे अनि उनको अरु पनि छोरा-छोरीहरु भए।
4아담이 셋을 낳은 후 팔백년을 지내며 자녀를 낳았으며
5आदम 930 वर्षसम्म बाँचे र मरे।
5그가 구백 삼십세를 향수하고 죽었더라
6जब सेत 105 वर्षको भए तब उनको एउटा छोरो जन्मियो जसको नाउँ उनले एनोश राखे।
6셋은 일백 오세에 에노스를 낳았고
7एनोश जन्मेपछि सेत 807 वर्षसम्म जीवित रहे र यो समयमा सेतका अरु छोरा-छोरीहरु जन्मे।
7에노스를 낳은 후 팔백 칠년을 지내며 자녀를 낳았으며
8यसर्थ सेत जम्मा 912 वर्षसम्म बाँचे र मरे।
8그가 구백 십이세를 향수하고 죽었더라
9एनोशको उमेर 90 वर्षको भएपछि उनको एउटा छोरो जन्मियो जसको नाउँ केनान राखियो।
9에노스는 구십세에 게난을 낳았고
10केनान जन्मेपछि एनोश 815 वर्ष सम्म बाँचे। यो समयमा एनोशका अरु छोरा-छोरीहरु पनि जन्मे
10게난을 낳은 후 팔백 십 오년을 지내며 자녀를 낳았으며
11यसर्थ एनोश जम्म 905 वर्ष बाँचे र मरे।
11그가 구백 오세를 향수하고 죽었더라
12केनान 70 वर्ष पुगेपछि उसको एउटा छोरा जन्मियो, उनले छोरोको नाउँ महलेल राखे।
12게난은 칠십세에 마할랄렐을 낳았고
13महलेलले जन्म लिएपछि केनान 840 वर्ष उमेरसम्म बाँचे। त्यस समयमा केनानका आठ छोरा-छोरीहरुले पनि जन्म लिए
13마할랄렐을 낳은 후 팔백 사십년을 지내며 자녀를 낳았으며
14यसर्थ केनान 910 वर्ष सम्म बाँचे र मरे।
14그가 구백 십세를 향수하고 죽었더라
15जब महलेल 65 वर्षको भयो उसको एउटा छोरो जन्मियो जसको नाउँ येरेद राखियो।
15마할랄렐은 육십 오세에 야렛을 낳았고
16येरेद जन्मेपछि महलेल 830 वर्ष सम्म बाँचे र त्यस अवधिमा उसका धेरै छोरा-छोरीहरु जन्मे।
16야렛을 낳은 후 팔백 삼십년을 지내며 자녀를 낳았으며
17यसर्थ महलेल जम्मा 895 वर्ष सम्म बाँचे र मरे।
17그가 팔백 구십 오세를 향수하고 죽었더라
18जब येरेद 162र्बष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ हनोक राखिय।
18야렛은 일백 육십 이세에 에녹을 낳았고
19हनोक जन्मिएपछि येरेद 800 वर्ष सम्म बाँचे। यस अवधिमा येरेदका अरु छोरा-छोरीहरु भए।
19에녹을 낳은 후 팔백년을 지내며 자녀를 낳았으며
20यसर्थ येरेद जम्मा 962 वर्षसम्म बाँचे।
20그가 구백 육십 이세를 향수하고 죽었더라
21जब हनोक 65 वर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ मतूशेलह राखियो।
21에녹은 육십 오세에 므두셀라를 낳았고
22मतूशेलह जन्मेपछि हनोक 300 वर्ष सम्म परमेश्वरको पछि-पछि हिंडिरहे। यस अवधिमा उसको अरु छोरा-छोरीहरु जन्मे।
22므두셀라를 낳은 후 삼백년을 하나님과 동행하며 자녀를 낳았으며
23यसर्थ हनोक 365 वर्ष सम्म बाँचे।
23그가 삼백 육십 오세를 향수하였더라
24एक दिन हनोक परमेश्वरसित हिंडिरहेको समयमा हनोक हराए। परमेश्वरले उसलाई जिउँदै स्वर्ग लानु भयो।
24에녹이 하나님과 동행하더니 하나님이 그를 데려 가시므로 세상에 있지 아니하였더라
25जब मतूशेलह 186र्बषको थिए उनको एउटा छोरो जन्मियो जसको नाउँ लेमेक राखियो।
25므두셀라는 일백 팔십 칠세에 라멕을 낳았고
26लेमेक जन्मिएपछि मतूशेलह 682र्बष सम्म बाँचे। यस अवधि भित्र उनको अन्य छोरा-छोरीहरु पनि जन्मे।
26라멕을 낳은 후 칠백 팔십 이년을 지내며 자녀를 낳았으며
27यसर्थ मतूशेलह 969र्बष सम्म बाँचे।
27그는 구백 육십 구세를 향수하고 죽었더라
28जब लेमेक 182 वर्षको थिए उनको एउटा छोरा जन्मियो।
28라멕은 일백 팔십 이세에 아들을 낳고
29उनले आफ्नो छोरोको नाउँ न्ह राखे। उनले भने, “यसले हाम्रो काममा विश्राम दिओस्। परमेश्वरले भूमिलाई श्राप दिनु भएकोले हामी खेतीको लागि कठिन परिश्रम गर्छौ। तर नूहले हामीलाई विश्राम दिनु हुनेछ।”
29이름을 노아라 하여 가로되 `여호와께서 땅을 저주하시므로 수고로이 일하는 우리를 이 아들이 안위하리라' 하였더라
30न्ह जन्मेपछि लेमेक 595 वर्षसम्म जीवित रहे। त्यस अवधिमा उनका अरु छोरा छोरीहरु जन्मे।
30라멕이 노아를 낳은 후 오백 구십 오년을 지내며 자녀를 낳았으며
31लेमेक जम्मा 777 वर्षसम्मा बाँचे।
31그는 칠백 칠십 칠세를 향수하고 죽었더라
32नूह 500 वर्ष पुगेपछि उनको शेम, हाम र येपेत छोराहरु जन्मे।
32노아가 오백세 된 후에 셈과, 함과, 야벳을 낳았더라