1इस्राएलका सबै मानिसहरू हेब्रोन शहरमा दाऊदकहाँ आए। तिनीहरूले दाऊदलाई भने, “हामी तपाईकै मासु र रगत हौं।
1
آنگاه همهٔ قوم اسرائیل در حبرون نزد داوود گرد هم آمدند و گفتند: «ما گوشت و استخوان تو هستیم،
2अतीतमा तपाईले हामीलाई युद्धमा अगुवाइ गर्नु भयो। तपाईले शाऊल राजा हुँदा पनि हाम्रो अगुवाई गर्नु भयो। परमप्रभुले तपाईलाई भन्नु भयो, ‘दाऊद तँ इस्राएलका मेरा मानिसहरूलको गोठालो हुनेछस्। तँ मेरा मानिसहरूको प्रधान हुनेछस्।”
2
حتّی هنگامیکه شائول پادشاه ما بود، تو سپاه ما را در جنگها رهبری کردی و خداوند خدای تو به تو فرمود: تو شبان قوم من، اسرائیل خواهی بود و پیشوای آنها خواهی شد.»
3इस्राएलका सबै बूढा-प्रधानहरू हेब्रोन शहरमा दाऊद कहाँ आए। दाऊदले हेब्रोनमा परमप्रभु समक्ष ती बूढा-प्रधानहरूसित एक करार गरे अनि ती बूढा-प्रधानहरूले दाऊदलाई अभिषेक गरे। तिनीहरूले तिनलाई इस्राएलका राजा बनाए। परमप्रभुले यसो हुन्छ भनी वचन दिनु भएको थियो। परमप्रभुले त्यो वचन दिनुका निम्ति शमूएलाई प्रयोग गर्नु भएको थियो।
3
پس تمام رهبران قوم اسرائیل نزد پادشاه در حبرون رفتند و داوود در پیشگاه خداوند در حبرون با ایشان پیمان بست و ایشان داوود را طبق کلام خداوند به سموئیل به پادشاهی اسرائیل مسح کردند.
4दाऊद अनि इस्राएलका सबै मानिसहरू यरूशलेम शहर गए। यरूशलेमलाई त्यस समयमा यबूस भनिन्थ्यो। त्यो शहरमा बस्ने मानिसहरूलाई यबूसी भनिन्थ्यो। त्यो शहरमा
4
داوود و همهٔ قوم اسرائیل به اورشلیم حمله کردند که در آن زمان آن را یبوس مینامیدند و ساکنان اوّلیه آن، یبوسیان هنوز در آنجا ساکن بودند.
5जो मानिसहरू बस्थे तिनीहरूले दाऊदलाई भने, “तपाई हाम्रो शहर भित्र आउन सक्नु हुन्न।” तर दाऊदले ती मानिसहरूलाई परास्त गरिदिए। दाऊदले सियोनको किल्ला लिए। यो स्थान दाऊदको शहर बन्यो।
5
یبوسیان به داوود گفتند، او هرگز وارد شهر نخواهد شد، امّا داوود قلعهٔ صهیون را تسخیر کرد، سپس آنجا را شهر داوود نامیدند.
6दाऊदले भने, “त्यो व्यक्ति जसले यबूसी मानिसहरू माथि आक्रमण गर्छ, मेरा सम्पूर्ण सेनाको सेनापति हुनेछ।” यसर्थ योआबले आक्रमणको अगुवाई गरे। योआब सरूयाहका छोरा थिए। योआब सेनाका सेनापति बने।
6
داوود گفت: «هرکس اولین یبوسی را بکشد، فرمانده ارتش خواهد شد.» یوآب، که مادرش صرویه بود، حمله را آغاز کرد و فرمانده شد.
7तब दाऊदले किल्लामा आफ्ना घर बनाए। त्यसै कारणले यसलाई दाऊदको शहर नाउँ दिइएको हो।
7
چون داوود در قلعه زندگی میکرد، پس آنجا را شهر داوود نامیدند.
8दाऊदले किल्ला वरिपरि शहर बसाए। तिनले यो मिल्लो देखि शहर वरिपरिको सबै ठाउँमा पर्खाल बनाए। योआबले शहरका अन्य भागको मर्मत गरे।
8
از قسمت شرقی تپّه که زمینهای گود را پر کرده بودند او آغاز به بازسازی شهر کرد و یوآب بقیّهٔ شهر را بازسازی نمود.
9दाऊद लगातार सफल हुँदैगए। सर्वशक्तिमान परमप्रभु तिनीसित हुनुहुन्थ्यो।
9
داوود روز به روز نیرومندتر شد؛ زیرا خداوند قادر متعال با او بود.
10यो सूची दाऊदका विशेष सेनापतिहरूको हो। यी बीरहरू दाऊदसित तिनका राज्यमा अति शक्तिशाली बने। तिनीहरू र इस्राएलका सबै मानिसहरूले दाऊदलाई सहयोग गरे अनि तिनलाई राजा बनाए। यो परमेश्वरले वचन दिनु भए जस्तै भयो।
10
این است نامهای رهبران مردان توانای داوود، که با همهٔ مردم اسرائیل طبق کلام خداوند از پادشاهی داوود پشتیبانی کردند.
11यो सूची दाऊदका विशेष सैनिकहरूको होः याशोबाम हक्मोनी थिए। याशोबाम अधिकारीहरूका अगुवा थिए। याशोबामले एकै पल्टमा तीन सय मानिसहरूलाई आफ्नो भाला प्रयोग गरेर मारे।
11
این است آمار مردان توانای داوود: یشبعام حَکمونی فرماندهٔ آن سه افسر مشهور، او نیزهٔ خود را علیه سیصد نفر بلند کرد و همه را کشت.
12अर्को अहोही दोदोका छोरा एलाजार थिए। एलाजार ती तीन वीरहरू मध्ये एक थिए।
12
شخص دوم میان آن سه افسر العازار، پسر دودو از خاندان اخوح بود.
13एलाजार पास-दम्मीममा दाऊदसँग थिए। पलिश्तीहरू युद्ध लडन तयारीको निम्ति त्यस स्थानमा आएका थिए। त्यस स्थान एक जौंले भरिएको खेत थियो। इस्राएलीहरू पलिश्तीहरू देखि भागे।
13
هنگامیکه فلسطینیها در فَسدَمیم برای جنگ جمع شده بودند، او با داوود بود. در آنجا کشتزار جو بود و مردان از دست فلسطینیها گریختند.
14तर ती तीन बीरहरू त्यही खेतमा बसीरहे अनि त्यसलाई रक्षा गरे। तिनीहरूले पलिश्तीहरूलाई परास्त गरे। परमप्रभुले इस्राएलका मानिसहरूलाई महान विजय दिनुभयो।
14
امّا او و افرادش در کشتزار جو ایستادگی کردند و از آن دفاع نمودند. و فلسطینیها را کشتند و خداوند با پیروزی بزرگی ایشان را رهانید.
15एकपल्ट, दाऊद अद्दुलामको ओडारमा थिए, अनि पलिश्ती सेना तल रपाईमको बेंसीमा थिए। तीसजना वीरहरू मध्ये तीनजना वीरहरू दाऊदलाई ङेट्न ओडारसम्म पुगे।
15
هنگامیکه ارتش فلسطین در دشت رفائیم اردو زده بود، سه نفر از سی نفر فرمانده نزد داوود به غار عدُلام رفتند.
16अर्कोसमय, दाऊद किल्लामा थिए, अनि पलिश्ती सेनाका एकदल बेतलेहेममा थिए।
16
در آن زمان داوود در پناهگاه بود و پادگان فلسطینیها در بیتلحم بود.
17दाऊद तिर्खाएका थिए आफ्ना शहरको पानीका निम्ति यसर्थ तिनले भने, “म चाहन्छु कि कसैले मलाई बेतलेहेम शहरको द्वार नजिकको कूवाबाट केही पानी देओस्।” दाऊदले वास्तवमा त्यो चाहेका थिएनन् तिनी केवल कुरा मात्र गरेका थिए।
17
داوود با حسرت گفت: «ای کاش کسی از چاهی که در نزدیکی دروازهٔ بیتلحم است به من آبی برای نوشیدن میداد.»
18तर ती तीन जना वीरहरूले पलिश्ती सेनाहरूको बीच भएर युद्धगर्दै बाटो पैल्याए र यी तीन व्यक्तिहरूले बेतलेहेमको शहरद्वार छेउको कूवाबाट केही पानी लिए। तब ती तीन वीरहरूले ल्याएको पानी दाऊदकहाँ ल्याए। दाऊदले पानी पिउन अस्वीकार गरे। तिनले त्यो पानी परमप्रभुलाई भेटीको रूपमा भूइँमा खन्याए।
18
آنگاه آن سه دلاور از پادگان فلسطینیها گذشتند و از چاهی که نزدیک بیتلحم بود آب کشیدند و آن را نزد داوود آوردند. امّا داوود آن را ننوشید، او آن را برای خداوند ریخت.
19दाऊदले भने, “परमेश्वर, म यो पानी पिउँन सक्तिनँ। यो पानी मैले पिएँ भने ती व्यक्तिहरूको रगत पिएको जस्तो हुनेछ जसले मेरो निम्ति यो पानी ल्याउँन आफ्ना जीवन खतरामा पारे।” त्यस कारण दाऊदले पानी पिउन अस्वीकार गरे। ती तीन जना वीरहरूले यस्ता अनेक साहसी कार्यहरू गरे।
19
و گفت: «من هرگز نمیتوانم این را بنوشم، این مانند نوشیدن خون این مردان است که جان خود را به خطر انداختند!» پس او نپذیرفت که آن را بنوشد. کارهای شجاعانه این سه سرباز شجاع چنین بود.
20योआबका भाइ अबीशै यी तीन बीरहरूका प्रधान थिए। तिनले आफ्ना भाला द्वारा 300 मानिसहरूसित युद्ध गरे अनि तिनीहरूलाई मारिदिए। अबीशै ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए।
20
ابیشای، برادر یوآب فرمانده آن سی نفر بود. او با سیصد مرد جنگید و با نیزه خود آنها را کشت و همردیف آن سه نفر مشهور بود.
21अबीशै ती तीस जना वीरहरू भन्दा दोबर प्रसिद्ध थिए। तिनी ती तीन वीरहरू मध्ये एक नभएता पनि तिनी तीसजनाका अगुवा थिए।
21
او از همهٔ سی نفر مشهورتر بود و رهبر ایشان شد. امّا شهرت او به پای آن سه نفر نمیرسید.
22यहोयादाका छोरा, बनायाह शक्तिशाली “मानिस” थिए। उनी कबसेलबाटका थिए। बनायाहले मोआब देशका दुईजना महान् वीरहरूलाई मारे। एक दिन हिउँ पर्दै थियो, बनायाह भूइँमा भएको खाडल भित्र पसे। अनि एक सिंहलाई मारे।
22
بنایاهو، پسر یهویاداع، اهل قبصیئیل، سرباز معروفی بود. او کارهای شجاعانه فراوانی کرد. از جمله کشتن دو جنگجوی بزرگ موآبی، او یکبار در یک روز برفی به گودالی وارد شد و شیری را کشت.
23अनि बनायाहले एक ठूलो मिश्र देशका सैनिकहरूलाई मारे। ती व्यक्ति प्रायः साडे सात फीट अग्ला थिए। त्यस मिश्रदेशकाहरूसंग एउटा भाला थियो त्यो खूबै ठूलो अनि गह्रौं। थियो। त्यो जुलाहाको तानको डण्डा जस्तै ठूलो थियो। बनायाहसित एउटा लहुरो मात्र थियो। बनायाहले त्यो मिश्रीको हातमा भएको भाला अँठ्याए र उसको हातबाट खोसे। तब बनायाहले त्यस मिश्रदेशीलाई उसको आफ्नै भालाद्वारा मारिदिए।
23
او همچنین یک مصری را کشت، مرد بزرگی که قدش دو متر و نیم بود و نیزهای به اندازهٔ چوب نساجان در دست داشت. بنایا با چوبدستی به او حمله کرد و نیزهاش را از دستش گرفت و مصری را با آن کشت.
24बनायाह यहोयादाका छोराले अनेक यस्ता साहसी कार्य गरे। बनायाह ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए।
24
این بود شجاعتهای بنایاهو، او یکی از سی نفر بود.
25बनायाह ती तीसजना वीरहरू भन्दा अधिक प्रसिद्ध थिए, तर पनी तीन वीरहरू मध्येका एकजना तिनी थिएनन्। दाऊदले बनायाहलाई आफ्ना अङ्गरक्षकहरूका प्रधान बनाए।
25
او در میان سی نفر بارز بود امّا مانند آن سه نفر مشهور نبود. داوود او را به رهبری محافظین خود گمارد.
26पराक्रमी सैनकहरूका तीस जना बीर योद्धा यी हुनः योआबका भाई असाहेल, बेतलेहेम, दोदोका छोरा एल्हानान;
26
مردان شجاع ارتش عبارتند از: عسائیل، برادر یوآب؛ الحانان، پسر دودی بیتلحمی؛
27शम्मोत, हारोद, हेलेस, पेलोनी,
27
شمهٔ حرودی، خالَص فلونی؛
28ईरा, तकोईका ईक्केशका छोरा; अनातोतका अबीएजेर,
28
عیرا، پسر عقیش تقوعی؛
ابیعزر عناتوتی؛
29सिब्बकै हुशाती; ईलै, अहोही;
29
سبکای حوشاتی؛ عیلای اخوخی؛
30नतोपाका महरै; नतोपाकै बानाका छोरा हेलेद,
30
مهرای نطوفاتی؛
حالب، پسر بعنه نطوفاتی؛
31बिन्यामीनको गिबाका रीबैका छोरा; इतै, पिरातोनका, बनायाह,
31
اتای، پسر ریبای از جبعه بنیامین؛ بنایاهوی فرعاتونی؛
32गाशका खोल्चाहरूका हुरै, अर्वातीका अबीएल,
32
حورای از وادیهای جاعش؛ ابیئیل عرباتی؛
33बहरीमका अज्माबेत; शाल्बोनका, एल्याहबा,
33
عزموت برحومی؛ الیحبای شعلبونی؛
34गीजोनी हाशेमका छोराहरू; जोनाथन, हरारी शागेका छोरा;
34
پسران هاشم جزونی؛ یوناتان، پسر شاجای هراری؛
35अहीआम, हरारी साकारका छोरा; एलीपाल, ऊरका छोरा,
35
اخیام، پسر ساکار حراری؛ الیفال، پسر اور؛
36मेकराहका हेपेर, अहियाह, पेलोनी,
36
حافر مکیراتی؛ اخیای فلونی؛
37कार्मेली हेस्रो, एज्बैका छोरा; नारै,
37
حصرون کرملی؛ نعرای، پسر ازبای؛
38नातानका भाइ; योएल, हग्रीका छोरा; मिभार,
38
یوئیل، برادر ناتان؛ مبحار، پسر هجری؛
39अम्मोनी; सेलेक, बेरोतका; नहरै, नहरैले सरूयाहका छोरा योआबको कवच बोकेका थिए।
39
صالق عمونی؛ نحرای بئیروتی سلاحدار یوآب، پسر صرویه؛
40येतेरी, ईरा, सतत्री, गारेब,
40
عیرای یتری؛ جارَب یتری؛
41अहलैका छोरा हित्ती, उरियाह, जाबाद,
41
اوریای حِتّی؛ زاباد، پسر احلای؛
42अदीन, रूबेनको कुल समूहका शीजाका छोरा; अदीना रूबेनको कुल समूहका अगुवा थिए, अनि उसित तीस वीरहरू थिए।
42
عَدینا، پسر شیزای رئوبینی سرکرده رئوبینیان و سی نفر همراهان او؛
43हानान, माकाका छोरा; मित्नी, योशापात,
43
حانان، پسر معکه؛ یهوشافاط متنی؛
44उज्जीयाह, अश्तेराती; होतामका छोराहरू शामा अनि यीएल, अरोएका
44
عزیای عشتروتی؛ شاماع و یعوئیل، پسران حونام عروعیری؛
45यदीएल, शिम्रीका छोरा अनि तिनका भाइ तिजी योहा,
45
یدیعئیل، پسر شِمری و برادرش، یوخای تیصی؛
46महाबी, एदीएल, यरीबै अनि योशब्याह, एल्नामका छोराहरू, यित्मा, मोआबी;
46
الیئیل، از محواتی؛ یریبای و یوشوبا، پسران الناعم؛ یتمه موآبی؛
الیئیل، عوبید و یعسیئیل مصوباتی.
47एलीएल; ओबेद अनि योबाका यासीएल।
47
الیئیل، عوبید و یعسیئیل مصوباتی.