Nepali

Persian

1 Chronicles

23

1दाऊद वृद्ध भए, यसर्थ तिनले आफ्ना छोरा सुलेमानलाई इस्राएलका नयाँ राजा बनाए।
1 هنگامی‌که داوود پیر و سالخورده شد، پسر خود سلیمان را به عنوان پادشاه اسرائیل برگزید.
2दाऊदले इस्राएलका समस्त अगुवा पूजाहारीहरू अनि लेवीहरूलाई पनि भेला गरे।
2 داوود تمام رهبران اسرائیل، کاهنان و لاویان را جمع نمود
3दाऊदले तीस र्बष अनि त्यस भन्दा अधिक उमेर भएका लेवीहरूको गिन्ती लिए। जम्मा 38,000 लेवीहरू थिए।
3 و بعد امر کرد که از لاویان سی ساله و بالاتر سرشماری کنند. تعداد تمام آنها سی و هشت هزار نفر بود.
4दाऊदले भने, “24,000 लेवीहरूले परमप्रभुको मन्दिर निर्माण कार्यको हेरचाह गर्नेछन्। 6,000 लेवीहरू सुरक्षा कर्मी अनि न्यायकर्त्ताहरू हुनेछन्।
4 پادشاه بیست و چهار هزار نفر را برای ادارهٔ کارهای بزرگ خداوند و شش هزار نفر را برای دادرسی و مأمور اجرا گماشت،
5चारहजार लेवीहरू द्वार-पालक हुनेछन् अनि 4,000 विशेष वाध्य-यन्त्र लेवीहरू बनाएको छु। ती यन्त्रहरू तिनीहरूले परमप्रभुको स्तुतिका निम्ति प्रयोग गर्नेछन्।”
5 چهار هزار نفر برای نگهبانی دروازه‌ها و چهار هزار نفر با وسایل موسیقی که پادشاه تهیّه دیده بود برای ستایش خداوند گمارده شدند.
6दाऊदले लेवीहरूलाई तीन समूहमा विभाजन गरे। ती लेवीका तीन जना छोराहरू गेर्शोन, कहात र मरारीका परिवार समूहहरू थिए।
6 داوود لاویان را طبق خاندانهای ایشان به سه گروه تقسیم کرد: جرشون، قهات و مراری.
7गेर्शोनको परिवार समूहबाट लादान र शिमी थिए।
7 پسران جرشون، لعدان و شمعی بودند.
8लादानका तीन जना छोराहरू थिए। तिनका सबै भन्दा जेठा छोरा यहीएल थिए। तिनका अन्य छोराहरू जेताम अनि योएल थिए।
8 لعدان سه پسر داشت: یحیئیل، زیتام و یوئیل.
9शिमीका छोराहरू शलोमोत, हजीएल अनि हारान थिए। यी तीन छोराहरू लादानको परिवारका अगुवाहरू थिए।
9 پسران شمعی: شلومیت، حزیئیل و هاران. این سه نفر رهبران خاندان لعدان بودند.
10शिमीका चार जना छोराहरू यहत, जीजा, येऊश अनि बरीआ थिए।
10 پسران شمعی: یَحَت، زینا، یعوش و بریعه. این چهار نفر پسران شمعی بودند.
11यहत सबै भन्दा जेठा छोरा थिए अनि जीजा महिला छोरा येऊश अनि बरीआलाई एकै परिवारको रूपमा गन्ती गरिन्थ्यो।
11 یحت، اول بود و زینا دوم. یعوش و بریعه پسران بسیار نداشتند، به همین دلیل یک خاندان محسوب شدند.
12कहातका चार जना छोराहरू अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।
12 قهات چهار پسر داشت: عمرام، یصهار، حبرون و عُزیئیل.
13अम्रामका छोराहरू हारून अनि मोशा थिए। हारूनलाई अति विशिष्ट हुनको निम्ति चुनिएको थियो। हारून अनि तिनका सन्तानहरूलाई सदासर्वदा विशिष्ट हुनको निम्ति चुनिएको थियो। तिनीहरू परमप्रभुको सेवाको निम्ति सबै पवित्र सामग्रीहरू तयार गर्नलाई चुनिएका थिए। हारून अनि तिनका सन्तानहरू परमप्रभुको समक्ष धूप बाल्नुको निम्ति चुनिएका थिए। तिनीहरू परमप्रभुको सेवाका निम्ति पूजाहारीरूको रूपमा चुनिएका थिए। तिनीहरूलाई परमप्रभुको पवित्र नाउँमा मानिसहरूलाई आशीर्वाद दिन सदाका निम्ति चुनिएको थियो।
13 پسر بزرگ او عمرام پدر هارون و موسی بود. هارون و نسل او برگزیده شدند تا برای همیشه مسئول اشیاء مقدّس و سوزاندن بُخور در مراسم نیایشی برای خداوند و خدمت به او و برکت دادن به مردم به نام او باشند.
14जहाँ सम्म परमप्रभुका जन मोशा सम्बन्धित उसका छोराहरू लेवी कुल समूहमा गाभिए।
14 امّا پسران موسی، نزد خداوند جزو طایفهٔ لاوی بودند. موسی دو پسر داشت: جرشوم و الیعزر.
15मोशाका छोराहरू गेर्शोम अनि एलीएजर थिए।
15 در میان خانوادهٔ جرشوم، شبوئیل رهبر بود.
16गेर्शोमका सबै भन्दा जेठा छोरा। शबूएल थिए।
16 الیعزر تنها یک پسر داشت، رحبیا، امّا رحبیا فرزندان بسیاری داشت.
17एलीएजेरका सबै भन्दा जेठा छोरा रहब्याह थिए। एलीएजेरका अन्य छोराहरू थिएनन्। तर रहब्याहका धेरै छोराहरू थिए।
17 پسران یصهار: شلومیت رهبر بود.
18यिसहारका सबै भन्दा जेठा छोरा शलोमीत थिए।
18 پسران حبرون: یریا اول، امریا دوم، یحزیئیل سوم و یقمعام چهارم بود.
19हेब्रोनका सबै भन्दा जेठा छोरा यरियाह, माहिला छोरा अमर्याह थिए। यहजीएल साहिंला छोरा थिए अनि यक्माम कान्छा छोरा थिए।
19 پسران عُزیئیل: میکا اول و یشیا دوم بود.
20उज्जीएलका सबै भन्दा जेठा छोरा मीका अनि यिशियाह कान्छा छोरा थिए।
20 پسران مراری محلی و موشی. پسران محلی: العازار و قیس
21मरारीका छोराहरूः महली र मूशी थिए। महलीका छोराहरूः एलाजार अनि कीश थिए।
21 العازار مرد و پسری نداشت و فقط چند دختر داشت. دختران او با پسر عموهایشان که پسران قیس بودند، ازدواج کردند.
22एलाजारको छोराहरू नभई मृत्यु भयो। तिनका छोरीहरू मात्र थिए। एलाजारका छोरीहरूले आफन्तहरूसित विवाह गरे। तिनीहरूका आफन्तहरू कीशका छोराहरू थिए।
22 موشی سه پسر داشت محلی، عادر و یریموت.
23मूशीका छोराहरूः महली, एदेर र यरीमोत गरी। जम्मा तीन जना छोराहरू थिए।
23 ایشان نسل طایفهٔ لاوی بودند با خاندان و خانواده. نام هر کدام ثبت شده بود. همهٔ این افراد از بیست سال و بزرگتر در انجام کارهای معبد بزرگ سهیم بودند.
24यी लेवीका सन्तानहरू थिए। सूचीमा तिनीहरूको नाउँ आफ्ना परिवार-परिवार अनुसार थियो। ती परिवारका प्रधानहरू थिए। प्रत्येक व्यक्तिको नाउँ सूचीमा लेखिएको थियो। सूचीमा लेखिएका व्यक्तिहरू बीस वर्ष वा त्यस भन्दा माथिका थिए। तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गर्थे।
24 داوود گفت: «خداوند خدای اسرائیل به قوم خود صلح و آرامش داده است و او خودش برای همیشه در اورشلیم خواهد زیست.
25दाऊदले भनेका थिए, “परमप्रभु इस्राएलका परमेश्वरले उहाँका मानिसहरूलाई शान्ति दिनुभएको छ। परमप्रभु सदा सर्वदा रहनको निम्ति यरूशलेममा आउनुभएको छ।
25 پس از این لازم نیست که لاویان خیمهٔ مقدّس خداوند و وسایل آن را برای خدمت حمل کنند.»
26यसर्थ लेवीहरूले पवित्र पाल वा सेवामा प्रयोगगरिने कुनै पनि सामग्री बोक्नु पर्नेछैन।”
26 پس طبق آخرین فرمان داوود همهٔ لاویان بعد از رسیدن به سن بیست سالگی برای خدمت در معبد بزرگ ثبت نام شدند.
27इस्राएलका मानिसहरूका निम्ति दाऊदका अन्तिम निर्देशन लेवी कुल समूहका सन्तानहरूको गन्ती गर्नु पर्ने थियो। तिनीहरूले ती लेवी मानिसहरूको गन्ती लिए जो बीस अनि त्यस भन्दा बढ्ता उमेरका थिए।
27 وظیفهٔ لاویان کمک به فرزندان هارون در خدمت در معبد بزرگ بود، نگهداری از حیاط و اتاقها، پاک نگه‌داشتن وسایل مقدّس، و هر کاری که برای خداوند خدا لازم بود.
28लेवीहरूको काम हारूनका सन्तानहरूलाई परमप्रभुको मन्दिरको सेवाकार्यमा सहायता गर्नुथियो। लेवीहरूले मन्दिरको आँगान अनि मन्दिरका छेउका कोठाहरूको पनि हेरचाह गर्थे। तिनीहरूको काम सबै पवित्र चीज बीजहरूलाई शुद्ध गर्नु अनि परमेश्वरको मन्दिरमा सेवागर्ने काम थियो।
28 نان اهدایی به خدا، آردی که برای هدایا مصرف می‌شد، نان فطیر پختن، مخلوط کردن روغن زیتون با آرد، وزن کردن و اندازه‌گیری هدایا به معبد بزرگ، از مسئولیّت‌های لاویان بود.
29मन्दिरको टेबिलमा विशेष रोटी राख्ने तिनीहरू जिम्मा थियो। तिनीहरू पीठो, अन्नबलि र अखमिरी रोटी पोलेका अनि मिश्रित भेटीहरूको पनि जिम्मामा थिए। तिनीहरूले सबै कुराको नाप-तौल गर्थे।
29 آنها همچنین وظیفه داشتند که هر صبح و شام برای سرود حمد و سپاس در حضور خداوند حاضر شوند.
30लेवीहरू हरेक बिहान उभिन्थे अनि परमप्रभु प्रति धन्यवाद चढाउँथे र स्तुति गर्थे। तिनीहरूले यो पनि हरेक साँझ गर्थे।
30 در مراسم گذرانیدن قربانی‌ها -‌در روزهای سبت، ماه نو و عیدها- با تعداد معیّنی، مطابق حُکم شریعت، برای خدمت به حضور خداوند حاضر باشند. همچنین از خیمهٔ مقدّس خداوند و معبد بزرگ مراقبت و به کاهنان پسران هارون و خویشاوندان ایشان در همهٔ کارهای معبد بزرگ کمک کنند.
31शाबाथ अनि अरू चाडका दिनहरूमा अनि औंसी उत्सवमा तिनीहरूले होमबलिहरू तयार गर्थे। परमप्रभुको अघि तिनीहरू होमबलिहरू तयार गर्थे। परमप्रभुको अघि तिनीहरू हरेक दिन सेवा गर्थे। त्यहाँ नियमहरू थिए कति जना लेवीहरूले सेवा गर्नु पर्थ्यो।
31 همچنین از خیمهٔ مقدّس خداوند و معبد بزرگ مراقبت و به کاهنان پسران هارون و خویشاوندان ایشان در همهٔ کارهای معبد بزرگ کمک کنند.
32तिनीहरूले पवित्र पाल साथै पवित्र स्थानको हेरचाह गर्थे। तिनीहरूले आफ्ना पूजाहारी, हारूनका सन्तानहरूलाई सहायता गर्थे। लेवीहरूले परमप्रभुको मन्दिरका कामहरूद्वारा पूजाहारीहरूलाई सहायता गर्थे।