1लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।
1
اینها نامهای پسران لاوی هستند: جرشون، قهات و مراری.
2कहातका छोराहरूः अम्राम, इसहार, हेब्रोन, अनि उज्जीएल थिए।
2
قهات چهار پسر به نامهای عمرام، یصهار، حبرون و عُزیئیل داشت.
3अम्रामका छोरा-छोरीहरूः हारून, मोशा र मरियम थिए। हारूनका छोराहरूः नादाब, अबीहू, एलाजार अनि ईतामार थिए।
3
هارون، موسی و مریم فرزندان عمرام بودند. ناداب، ابیهو، العازار و ایتامار پسران هارون بودند.
4एलाजार पीनहासका पिता थिए। पीनहास अबीशूका पिता थिए।
4
العازار پدر فینحاس، فینحاس پدر ابیشوع،
5अबीशू बुक्कीका पिता थिए। बुक्की उज्जीका पिता थिए।
5
ابیشوع پدر بُقی، بقی پدر عُزِی،
6उज्जी जरयाहका पिता थिए। जरयाह मरायोतका पिता थिए।
6
عزی پدر زَرَحیا، زرحیا پدر مرایوت،
7मरायोत अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए।
7
مرایوت پدر اَمَریا، امریا پدر اخیطوب،
8अहीतूब सादोकका पिता थिए। सादोक अहीमासका पिता थिए।
8
اخیطوب پدر صادوق، صادوق پدر اخیمعص،
9अहीमास अजर्याहका पिता थिए। अजर्याह योहानानका पिता थिए।
9
اخیمعص پدر عُزرّیا، عُزرّیا پدر یوحانان،
10योहानान अजर्याहका पिता थिए। अजर्याह ती व्यक्ति हुन जसले यरूशलेममा सुलेमान द्वारा निर्माण गरिएको मन्दिरमा पूजाहारीको रूप सेवा गरेका थिए।
10
یوحانان پدر عزریا (عزریا در معبد بزرگ که سلیمان در اورشلیم ساخت کاهن بود.)
11अजर्याह अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए।
11
عزریا پدر امریا، امریا پدر اخیطوب،
12अहीतूब सादोकका पिता थिए। सादोक शुल्लूमका पिता थिए।
12
اخیطوب پدر صادوق، صادوق پدر شلوم،
13शल्लूम हिल्कियाहका पिता थिए। हिल्कियाह अजर्याहका पिता थिए।
13
شلوم پدر حلقیا، حلقیا پدر عزریا،
14अजर्याह सरायाहका पिता थिए। सरायाह यहोसादाकका पिता थिए।
14
عزریا پدر سرایا و سرایا پدر یهوصاداق بود.
15यहोसादाकलाई उनको घर छोड्न बाध्य तुल्याइयो जब परमप्रभुले यहूदा अनि यरूशलेमलाई टाढा पठाउनु भयो। ती मानिसहरूलाई अर्को देशमा कैदी बनाइएको थियो। परमप्रभुले यहूदा अनि यरूशलेमका मानिसहरूलाई कैदी तुल्याउनको निम्ति नबूकदनेसरलाई प्रयोग गर्नुभयो।
15
زمانی که خداوند مردم یهودا و اورشلیم را به دست نبوکدنصر تبعید ساخت، یهوصاداق هم تبعید شد.
16लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।
16
چنانکه قبلا گفته شد، لاوی سه پسر به نامهای جرشون، قهات و مراری داشت و هر کدام آنها از خود دارای پسران بود.
17गेर्शोमका छोराहरूको नाउँ : लिब्नी र शिमी थिए।
17
جرشون پدر لبنی و شمعی بود.
18कहातका छोराहरूः अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।
18
عمرام، یصهار، حبرون و عُزیئیل پسران قهات،
19मरारीका छोराहरूः महली अनि मूशी थिए। यी लेवीका कुल समूहका वंशावलीको सूचि हो तिनीहरूका नाउँको अघि तिनीहरूका पिताहरूका नाउँ लेखिएका छन्।
19
محلی و موشی پسران مراری بودند. ایشان فرزندان لاوی، نسل به نسل، میباشند:
20यी गेर्शोमका सन्तानहरू थिएः लिब्नी गेर्शोमका पुत्र थिए। यहज लिब्नीका छोरा थिए। जीम्मा यहतका छोरा थिए।
20
جرشون پدر لبنی، لبنی پدر یحت، یحت پدر زمه،
21योआह जीम्माहका छोरा थिए। इद्दो योआहका छोरा थिए। जेरह इद्दोका छोरा थिए। यातरै जेरहका छोरा थिए।
21
زمه پدر یوآخ، یوآخ پدر عدو، عدو پدر زارح و زارح پدر یاترای بود.
22यी कहातका सन्तानहरू थिएः अम्मीनादाब कहातका छोरा थिए। कोरह अम्मीनादाबका छोरा थिए। अस्सीर कोरहका छोरा थिए।
22
قهات پدر عمیناداب، عمیناداب پدر قورح، قورح پدر اسّیر،
23एल्काना अस्सीरका छोरा थिए। एब्यासाप एल्कानाका छोरा थिए। अस्सीर एब्यासापका छोरा थिए।
23
اسّیر پدر القانه، القانه پدر ابیاساف، ابیاساف پدر اسّیر،
24जहत अस्सीरका छोरा थिए। ऊरीएल नहतका छोरा थिए। उज्जियाह ऊरीएलका छोरा थिए। शाऊल उज्जियाहका छोरा थिए।
24
اسّیر پدر تَحَت، تخت پدر اوریئیل، اوریئیل پدر عُزیا و عُزیا پدر شاول بود.
25एल्कानाका छोराहरू अमासै अनि अहीमोत थिए।
25
عماسای و اخیموت پسران القانه بودند.
26सोपे एल्कानाका छोरा थिए। नहत सोपेका छोरा थिए।
26
اخیموت پدر صوفای، صوفای پدر نَحَت،
27एलीआब नहतका छोरा थिए। यरोहाम एलीआबका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। शमूएल एल्कानाका छोरा थिए।
27
نخت پدر الیاب، الیاب پدر یروحام و یروحام پدر القانه بود.
28शमूएलका जेठा छोरा योएल र कान्छ अब्याह हुन्।
28
پسران سموئیل: اولی یوئیل و دوّمی ابیا بود.
29यी मरारीका छोराहरू हुन्; महली मरारीका छोरा थिए, लिब्नी महलीका छोरा थिए; शिमी लिब्नीका छोरा थिए। उज्जा शिमीका छोरा थिए।
29
مراری پدر محلی، محلی پدر لبنی، لبنی پدر شمعی، شمعی پدر عزه،
30शिमी उज्जाका छोरा थिए। हग्गियाह शिमीअका छोरा थिए। असायाह हग्गियाहका छोरा थिए।
30
عزه پدر شمعیا، شمعیا پدر هجیا و هجیا پدر عسایا بود.
31यी ती मानिसहरू हुन् जसलाई दाऊदले परमप्रभुको मन्दिरको पालमा करारको सन्दूक राखेपछि सङ्गीतको हेर- विचारका निम्ति छाने।
31
این است نام مردانی که داوود بعد از آوردن صندوق پیمان به معبد بزرگ برای نواختن موسیقی در آنجا گماشت.
32यी मानिसहरूले पवित्र पालमा गाएर सेवा गर्थे। पवित्र पाललाई भेटघाट गर्ने पालपनि भनिन्छ अनि यी मानिसहरूले सुलेमानले यरूशलेममा परमप्रभुको मन्दिर नबनाउञ्जेलसम्म सेवा गरे। तिनीहरूले आफ्ना कामका निम्ति दिइएका नियमहरूको अनुसरण गर्दै सेवा गरे।
32
ایشان تا قبل از ساختن معبد بزرگ توسط سلیمان در اورشلیم در برابر خیمهٔ مقدّس خداوند طبق اصول مقرّر انجام وظیفه میکردند.
33यी नाउँ ती मानिसहरू अनि तिनीहरूका छोराहरूका हुन जसले संगीत द्वारा सेवा गरे। कहात वंशका परिवारहरू थिएः सङ्गीतकार हेमान। हेमान योएलका छोरा थिए। योएल शमूएलका छोरा थिए।
33
شجرهنامهٔ کسانیکه این مسئولیّت را داشتند از این قرار بود: از خاندان قهات: هیمان رهبر گروه سرایندگان، پسر یوئیل که نسل او به یعقوب میرسد عبارت بود از: هیمان، یوئیل، سموئیل،
34शमूएल एल्कानाका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। यरोहाम एलीएलका छोरा थिए। एलीएल तोहका छोरा थिए।
34
القانه، یروحام، الیئیل، توح،
35तोह सूपका छोरा थिए। सूप एल्कानाका छोरा थिए। एल्काना योएलका छोरा थिए।
35
صوف، القانه، مهت، عماسای،
36योएल अजर्याहका छोरा थिए, अजर्याह सपन्याहका छोरा थिए।
36
القانه، یوئیل، عزریا، صَفَنیا،
37सपन्याह तहतका छोरा थिए। तहत अस्सिरका छोरा थिए। अस्सिर एब्यासापका छोरा थिए। एब्यासाप कोरहका छोरा थिए।
37
تَحَت، اسّیر، ابیاساف، قورح،
38कोरह यिसहारका छोरा थिए। यिसहार कहातका छोरा थिए। कहात लेवीका छोरा थिए। लेवी इस्राएलका छोरा थिए।
38
یصهار، قهات، لاوی و اسرائیل.
39आसाप हेमानका आफन्त थिए। आसापले हेमानको दाहिनेतिर बसेर सेवा गर्थे। आसाप बेराक्याहका छोरा थिए। बेराक्याह शिमाअका छोरा थिए।
39
برادرش آساف که در دست راست وی میایستاد: آساف پسر برکیا پسر شمعی،
40शिमाअ मीकाएलका छोरा थिए। मीकाएल बासेयाहाका छोरा थिए। बसेयाह मल्कियाहका छोरा थिए।
40
میکائیل، بَعسِیا، ملکیا،
41मल्कियाह एत्नीका छोरा थिए। एत्नी जेरहका छोरा थिए। जेरह अदायाहका छोरा थिए।
41
اتنی، زارح، عدایا،
42अदायाह एतानका छोरा थिए। एतान जीम्माका छोरा थिए। जिम्मा शिमीका छोरा थिए।
42
اِیتان، زمه، شمعی،
43शिमी यहतका छोरा थिए। यहत गेर्शोमका छोरा थिए। गेर्शोम लेवीका छोरा थिए।
43
یحت، جرشون و لاوی.
44मरारीका सन्तानहरू हेमान अनि आसापका आफन्तहरू थिए। तिनीहरू हेमानका देब्रेतिरका गायक समूह थिए। एतान कीशीका छोरा थिए। किशी अब्दीका छोरा थिए। अब्दी मल्लूकका छोरा थिए।
44
در سمت چپ، خویشاوندان پسران موری که از نسل لاوی بودند میایستادند عبارتند از: ایتان پسر قیشی، پسر عبدی، پسر ملوک،
45मल्लूक हश्बयाहका छोरा थिए। हश्बयाह अमस्याहका छोरा थिए। अमस्याह हिल्कियाहका छोरा थिए।
45
حشبیا، امصیا، حلقیا،
46हिल्कियाह अम्सीका छोरा थिए। अम्सी बानीका छोरा थिए। बानी शेमेरका छोरा थिए।
46
امصی، بانی، شامر،
47शेमेर महलीका छोरा थिए। महली मूशीका छोरा थिए। मूशी मरारीका छोरा थिए। मरारी लेवीका छोरा थिए।
47
محلی، موشی، مراری و لاوی.
48हेमान अनि आसापका दाज्यू-भाईहरू लेवीहरू थिए। लेवीहरूलाई पवित्र पालमा काम गर्नको निम्ति चुनिएका थिए। पवित्र पाल परमेश्वरको घर थियो।
48
سایر لاویان به وظایف مختلف در معبد خداوند خدمت میکردند.
49तर, हारूनका सन्तानहरूलाई मात्र होमबलिको वेदीमा अनि धूपवेदीमा धूप बाल्ने अनुमति थियो। हारूनका सन्तानहरूले परमेश्वरको मन्दिरको अनि पवित्र स्थानमा सबै कामहरू गर्थे। तिनीहरूले इस्राएलका मानिसहरूलाई शुद्ध तुल्याउनेरिति पनि गर्थे। तिनीहरूले ती सबै नियमहरू अनि विधिहरू अनुसरण गर्दथे जसको निम्ति मोशाले आज्ञा दिएका थिए। मोशा परमेश्वरको दास थिए। हारूनका सन्तानहरू
49
هارون و پسرانش در قربانگاه هدایای سوختنی و در قربانگاه بُخور برای کفّارهٔ گناهان مردم اسرائیل قربانی میکردند و کارهای مقدّسترین مکان را مطابق دستورات موسی خدمتگزار خدا بجا میآوردند.
50यी हारूनका छोरा थिए, एलाजार हारूनका छोरा थिए। पीनहास एलाजारका छोरा थिए। अबीहू पीनहासका छोरा थिए।
50
این است نامهای پسران هارون: العازار، فینحاس، ابیشوع،
51बुक्की अबीशूका छोरा थिए। उज्जी बुक्कीका छोरा थिए। जरायाह उज्जीका छोरा थिए।
51
بقی، عُزی، زَرَحیا،
52मरायोत जरायाहका छोरा थिए। अमर्याह मरायोतका छोरा थिए। अहीतूब अमर्याहका छोरा थिए।
52
مرایوت، امریا، اخیطوب،
53सादोक अहीतूबका छोरा थिए। अहीमास सादोकका छोरा थिए।
53
صادوق و اخیمعص.
54यी ती स्थानहरू हुन् जहाँ हारूनका सन्तानहरू बस्दथे तिनीहरूलाई दिएको तिनीहरूको भूमिमा आफ्ना छाउनी हालेर बस्थे। कहातीहरूले त्यस भूमिको पहिलो भाग पाए जो लेवीहरूलाई दिइएको थियो।
54
این سرزمینی است که به خاندان هارون، از خاندان قهات، واگذار شد. ایشان اولین سهم از زمینهایی را که به لاویان داده شد دریافت کردند.
55तिनीहरूलाई हेब्रोन शहर अनि त्यसका वरीपरिका खेतहरू दिइएका थिए। यो यहूदाको प्रान्तमा थियो।
55
این سرزمین شامل حبرون در قلمرو یهودا و چراگاههای اطراف آن میشود.
56तर शहर खेतहरू अनि हेब्रोन वरिपरिको गाउँहरू यपुन्नेका छोरा कालेबलाई दिइयो।
56
امّا زمینهای اطراف آن شهر با روستاهای آنها به کالیب پسر یفنه داده شدند.
57हारूनका सन्तानहरूलाई सुरक्षित-शहरहरू दिइयोः हेब्रोन, लिब्ना, यत्तीर एश्तमो,
57
به نسل هارون شهرهای پناهگاه: حبرون، لبنه، با چراگاههای آنها و همچنین شهرهای یتیر، اشتموع، با چراگاههای آنها را دادند.
58हीलेन, दबीर,
58
حیلین، دبیر،
59आशान, युन्ता अनि बेत-शेमेश शहरहरू पनि दिईयो। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए।
59
عاشان، بیت شمس،
60बिन्यामीन कुल समूहबाट तिनीहरूले गिबोन, गेबा, अल्लेमेत अनि अनातोत शहरहरू पाए। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए। कहात वंशलाई तेह्रवटा शहरहरू दिईयो।
60
از سرزمین بنیامین این شهرها با چراگاههایشان به خاندان قهات داده شد: جبعه، عَلَمَت و عناتوت که جمعاً سیزده شهر میشدند.
61कहातका बाकी सन्तानहरूले मनश्शेका आधा कुल समूहबाट गोला हालेर दशवटा शहरहरू पाए।
61
ده شهر به بقیّهٔ خاندان قهات در سرزمین غربی طایفهٔ منسی به قید قرعه تعلّق گرفت.
62ती परिवार समूह जो गेर्शोमका सन्तान थिए तिनीहरूले तेह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू इस्साकार, आशेर, नप्ताली अनि बाशानका क्षेत्रमा बस्ने मनश्शेका कुल समूहका अंशबाट पाए।
62
برای خانوادههای خاندان جرشون سیزده شهر را در طایفههای یساکار، اشیر، نفتالی و نیم طایفه منسی در باشان تعیین کردند.
63परिवार समूह जो मराका सन्तानहरू थिए, तिनीहरूले बाह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू रूबेन, गाद अनि जबूलूनका कुल समूहहरूबाट पाए। तिनीहरूले ती शहरहरू चिट्ठा द्वारा पाए।
63
به خانوادههای مراری در سرزمین رئوبین جاد و زبولون دوازده شهر را به حکم قرعه دادند.
64यसरी इस्राएली मानिसहरूले ती शहरहरू अनि खेतहरू लेवी मानिसहरूलाई दिए।
64
به این ترتیب مردم اسرائیل برای لاویان شهرها و چراگاهها را تعیین کردند.
65तिनीहरूले तिनीहरूलाई शहरहरू यहूदा, शिमोन अनि बिन्यामीन कुल समूहहरूलाई गोला हालेर दिए। ती शहरहरू नाउँ द्वारा तोकिएका थिए।
65
از طایفههای یهودا، شمعون و بنیامین، شهرهای نامبرده به قید قرعه به ایشان داده شد.
66एप्रैम कुल समूहले कहाती वंशलाई केही शहरहरू दिए। ती शहरहरू चिट्ठाद्वारा पाए।
66
به بعضی از خانوادههای قهات شهرهایی با چراگاههایشان از سرزمین طایفهٔ افرایم داده شد.
67तिनीहरूले तिनीहरूलाई सुरक्षित शहरहरू रोकेम, गेजेर दिए।
67
که عبارت بودند از شکیم، شهر پناهگاه در کوهستان افرایم، جازر،
68योकमाम, बेथहोरोन,
68
یقمعام، بیت حورون،
69अय्यालोन अनि गात रिम्मोन शहरहरूपनि दिइए। तिनीहरूले ती शहरहरूसँग खेतहरू पनि पाए। ती शहरहरू एप्रैमका पहाडी देशमा थिए।
69
ایلون و جت رِمون.
70अनि मनश्शे कुल समूहका आधाबाट इस्राएली मानिसहरूले आनेर अनि बिलाम शहरहरू कहातका वंशहरूलाई दिए। ती कहात वंशहरूले शहरहरूसंगै खेतहरू पनि पाए।
70
از نصف طایفهٔ منسی شهرهای عانیر و بلعام را به بقیّهٔ خانوادهٔ قهات دادند.
71गेर्शोम परिवारहरूले बाशान क्षेत्रबाट गोला अनि मनश्शेका आधा कुल समूहबाट अश्तारोतसंगै तिनीहरूले खेतहरू यी शहरहरू सितै पाए।
71
شهرها و چراگاههای آنها که به خانوادههای خاندان جرشون داده شد عبارت بودند از:
در شرق سرزمین منسی شهر جولان در باشان و شهر عشتاروت.
72[This verse may not be a part of this translation]
72
از طایفهٔ یساکار: قادش، دَبَرَه،
73[This verse may not be a part of this translation]
73
راموت، عانیم.
74[This verse may not be a part of this translation]
74
از طایفهٔ اشیر مشآل، عبدون،
75[This verse may not be a part of this translation]
75
حقوق و رحوب.
76गेर्शोम वंशहरूले गालीलको केदेश, हम्मोन अनि किर्यातैम शहरहरू पनि नप्तालीका कुल समूहबाट पाए। तिनीहरूले शहरहरूसितै खेतहरु पनि पाए।
76
از طایفهٔ نفتالی قادش در جلیل، حمون و قیریتایم را با چراگاههای اطراف آنها برای پسران جرشوم تعیین کردند.
77बाकिरहेका रिम्मोन अनि ताबोर शहरहरू जबूलूनका कुल समूहबाट पाए। तिनीहरूले नजिकैको खेतहरू पनि शहरहरूसितै पाए।
77
به بقیّهٔ خانوادههای خاندان مراری، این شهرها با چراگاههای آنها برای ایشان تعیین شد: رمونو و تابور، از سرزمین طایفهٔ زبولون.
78[This verse may not be a part of this translation]
78
در سرزمین رئوبین، شرق رود اردن، مقابل شهر اریحا، باصر در بیابان، یهصه،
79[This verse may not be a part of this translation]
79
قدیموت و مَیفعَت.
80[This verse may not be a part of this translation]
80
از طایفهٔ جاد راموت در جلعاد، محنایم،
حشبون و یعزیر را با چراگاههای اطراف آنها.
81[This verse may not be a part of this translation]
81
حشبون و یعزیر را با چراگاههای اطراف آنها.