1मादिका राजा दाराको शासनकालको पहिलो वर्षमा उसलाई बल अनि सहायता दिन म उभिएँ।
1
او مسئول حفاظت از من است
2“‘अब म तिमीलाई साँचो कुरा बताउँदैछु। तीनजना राजाहरूले फारसमा शासन गर्ने छन्। त्यसपछि चौथो राजा आउनेछन्, तिनी आफूभन्दा अघिका राजाहरू भन्दा धनी हुनेछन्। तिनी यूनान राज्यको विरोधमा प्रत्येकलाई उक्साउनका निम्ति शक्ति प्राप्त गर्नलाई आफ्नो सम्पत्ति उपयोग गर्नेछन्।
2
و آنچه را به تو میگویم حقیقت است.
سپس فرشته گفت: «سه پادشاه دیگر در کشور پارس به سلطنت میرسند و بعد از آنها پادشاه چهارم زمام مملکت را به دست میگیرد. این پادشاه از همه ثروتمندتر میباشد و با استفاده از قدرت و ثروت خود، همه را برضد کشور یونان تحریک خواهد کرد.
3यसपछि एकदमै शक्तिशाली राजा आउनेछ, त्यसले ठूलो शक्तिसँग राज्य चलाउनेछ, उसले जे चाहन्छ त्यही गर्ने छ।
3
«آنگاه پادشاه نیرومندی به قدرت خواهد رسید. او بر کشور وسیعی فرمانروایی خواهد کرد. او هرچه بخواهد انجام خواهد داد.
4शक्तिशाली राजा आए पछि त्यसको राज्य टुक्रा-टुक्रा हुनेछ। उसको राज्य संसारको चार भागमा बाँडिनेछ। उसको राज्य उसको नाताहरूमा बाँडिनेछैन, जुन शक्ति उसमा थियो, त्यो उसको राज्यमा हुने छैन।
4
امّا در اوج قدرت، پادشاهیاش از هم خواهد پاشید و چهار قسمت خواهد شد. کسی از نسل او به سلطنت نخواهد رسید، زیرا پادشاهی او ریشهکن شده به دیگران داده خواهد شد.
5“दक्षिणको राजा शक्तिशाली हुनेछ। तर यसपछि उसको एउटा सेनापति ऊ भन्दा पनि शक्तिशाली हुनेछ त्यो सेना नायकले शासन गर्न थाल्नेछ, अनि एकदमै शक्तिशाली हुनेछ।
5
«فرعون به قدرت خواهد رسید، امّا یکی از سردارانش برضد وی قیام کرده، سلطنت را از او خواهد گرفت و با قدرت زیادتری حکومت خواهد کرد.
6“फेरि केही वर्षपछि एउटा संन्धि हुनेछ अनि दक्षिणका राजाकी छोरीसित उत्तरका राजाको विवाह हुन्छ। यो शान्तिका निम्ति गरिनेछ, तर तिनका सन्तान बलिया हुने छैनन्। तिनको नानी तिनलाई समर्थन गर्ने एकजनालाई सुम्पिनेछन्।
6
چند سال بعد، پادشاهان مصر و سوریه پیمان صلح امضاء میکنند و برای تحکیم این پیمان، دختر فرعون با پادشاه سوریه ازدواج میکند. امّا عمر این پیمان خیلی کوتاه خواهد بود، زیرا آن دختر با پدر و همراهانش کشته میشوند.
7“तर तिनको परिवारबाट एउटा मानिस दक्षिणी राजाको स्थान लिन आउँनेछ। उसले उत्तरी राजाको सेनामाथि आक्रमण गरेर सुदृढ किल्लामा प्रवेश गर्नेछ। अनि युद्ध जितेर विजयी हुनेछ।
7
بعد یکی از خویشاوندان آن دختر، فرعون میشود و برضد پادشاه سوریه به جنگ میرود و به قلعهٔ او وارد شده، او را شکست خواهد داد.
8उसले उनीहरूका देवताका मूर्तिहरू, चाँदी र सुनका बहुमूल्य वस्तुहरू लुट्नेछ। अनि केही वर्षकोलागि उत्तरको राजालाई एक्लै छोडने छन।
8
او بُتها و ظروف قیمتی طلا و نقرهٔ سوریه را با خود به مصر میبرد. سپس برای مدّتی صلح برقرار میشود.
9फेरि त्यो राजाले दक्षिणी राजामाथि आक्रमण गर्नेछ। तर पराजित भएर आफ्नो देश फर्कनेछ।
9
بعد پادشاه سوریه به مصر حمله میکند، امّا شکست میخورد.
10“फेरि उसका छोराहरूले युद्धको निम्ति विशाल सेना जुटाउने छन्। अनि तिनीहरूले रोक्न नसकिने बाढ झैं युद्ध जित्दै जानेछन्। र दक्षिणको राजाको किल्ला सम्म युद्ध गर्दै जित्नेछ।
10
«پسران پادشاه سوریه با سپاه بزرگی برای جنگ آماده میشوند و همچون سیل وارد مصر شده، به قلعهٔ نظامی دشمن حمله میبرند.
11त्यस पछि दक्षिणको राजा क्रोधित भएर उत्तरको राजासँग युद्ध गर्न निस्कने छ। उनले एउटा ठूलो सैन्यदल जुटाउनेछ तर उनको सेनाको हार हुनेछ।
11
آنگاه فرعون با خشم زیاد به جنگ پادشاه سوریه میرود و سپاه بزرگ او را شکست میدهد.
12त्यो ठूलो सैन्यदलले हार्नेछ, अनि ती सेनालाई अन्तै लगिनेछ। ऊ अत्यन्तै अभिमानी हुनेछ अनि हजारौं-हजार सेनाहरूलाई मार्नेछ, तर पनि यसबाट उसलाई सफलता हासिल हुनेछैन।
12
فرعون از این پیروزی مغرور شده، هزاران نفر از دشمنان خود را نابود میکند، امّا قدرت او دوامی نخواهد داشت.
13त्यसपछि उत्तरको राजाले फेरि पहिला भन्दा पनि ज्यादा सख्यामा सैनिक भेला पार्नेछ। अनि केही वर्ष पछि उनले आक्रमण गर्नेछन्, त्यो सैन्यदल एकदमै ठूलो हुनेछ अनि तिनीहरूसँग धेरै हात-हतियार हुनेछ अनि युद्धको तयारीमा हुनेछ।
13
«پادشاه سوریه به کشور خود بازمیگردد و سپاهی بزرگتر و مجهّزتر از قبل تشکیل میدهد تا در وقت مناسب دوباره به جنگ برود.
14“‘त्यो समयमा, धेरै मानिसहरूले दक्षिणका राजाको विरोध गर्नेछन्। केही तिम्रा आफ्नै मानिसहरू युद्ध गर्ने मन पराउँथे दक्षिणको राजाको विरूद्धमा बागी हुनेछ। तिनीहरूले विजय प्राप्त गर्ने छैनन, तर तिनीहरूले दर्शनलाई सत्य गराउँछन्, जब तिनीहरूले यसो गर्छन्।
14
در آن زمان عدّهٔ زیادی علیه فرعون قیام میکنند و حتّی بعضی از آشوبگران قوم تو با آنها همدست میشوند تا همهٔ پیشگوییها به انجام برسد، امّا همگی شکست میخورند.
15तब उत्तरको राजा आएर घेरा-मचान उठाउनेछन् र पर्खाल भएको शहरलाई लिनेछन् अनि दक्षिणको सेनाले तिनको सामना गर्न सक्नेछैन, यहाँ सम्म कि सेनाका वीर जवानहरू पनि तिनको सामुन्ने अडिन सक्ने छैनन्।
15
آنگاه پادشاه سوریه میآید و شهر مستحکم را محاصره و تصرّف میکند. سپاهیان مصر از جنگ دست میکشند و حتّی بهترین سربازان آنها نیز نمیتوانند مقاومت نمایند.
16“‘शत्रुहरूले यसरी तिनीहरूलाई जे मनपर्छ त्यही गर्नेछन्। तिनको विरोधमा कोही पनि उठ्न सक्नेछैन। तिनले मनोरम जग्गामा नियन्त्रण गर्ने शक्ति प्राप्त गर्नेछन्।
16
تجاوزگران سوریه هرچه دلشان بخواهد میکنند و کسی قادر نخواهد بود از آنها جلوگیری نماید. به سرزمین وعده وارد میشوند و آن را ویران میکنند.
17फेरि उनले दक्षिणका सबै राज्यहरू आफ्नो अधीनमा ल्याउने निश्चन गर्नेछन् र उचित शर्तहरू राख्नेछन्, अनि त्यस राज्यलाई नाश गर्नका निम्ति एउटी स्त्रीलाई विवाह गर्नेछन्। तर न ता त्यो स्त्री उसँग बस्छे न त उसको अभिप्राय सिद्ध हुन्छ।
17
«پادشاه سوریه برای تصرّف تمام کشور مصر نقشه میکشد و برای این منظور با فرعون پیمان میبندد و یکی از دختران خود را به همسری او درمیآورد، امّا نقشهاش عملی نمیشود.
18“यसपछि उत्तरका राजाले भूमध्य सागरको किनार हुँदै देशहरू र टापूहरूका धेरैलाई कैदी बनाउनेछन्। तर एउटा सेनापतिले तिनलाई थर्काएर तिनको धाकलाई अन्त गरिदिनेछन् अनि उसले उत्तरका राजालाई लज्जित पार्नेछ।
18
آنگاه متوجّه کشورهای ساحلی میگردد و بسیاری از آنها را تصرّف میکند. امّا یکی از فرماندهان او را شکست میدهد و او با خفّت و خواری عقبنشینی میکند.
19“यसरी उत्तरको राजा स्वंय आफ्नो देशको सुदृढ किल्लामा फर्केर जानेछन् र उनको पतन हुनेछ, फेरि कहिल्यै पनि त्यहाँ देखिने छैनन्।
19
پادشاه سوریه به وطن خویش باز میگردد ولی در راه شکست میخورد و اثری از او باقی نمیماند.
20“उनी पछि फेरि एकजना यस्तो आउनेछन् जसले सरकारी रक्षकको साथ एउटा अधिकारीलाई कर उठाउन पठाउनेछ। उसको पनि चाँडैनै अन्त हुनेछ। तिनको अन्त न त खुल्ला रूपमा न त युद्धमा हुनेछ।
20
«پس از او پادشاه دیگری به قدرت میرسد و برای افزایش ثروت سلطنت خود، مأموری را میفرستد تا از مردم باج و خراج جمع کند. آن پادشاه در مدّت کوتاهی کشته میشود، امّا نه از خشم مردم یا در جنگ.»
21“यसपछि एकजना एकदमै निष्ठुर अनि घिनलाग्दो मानिस आउनेछ। उसले राज परिवारको एकजना उत्तराधिकारी हुने सम्मान पाउनेछैन। आफ्नो चलाकीद्वारा ऊ अप्रत्याशित ढंगले राजा हुनेछ।
21
فرشته به کلام خود ادامه داده گفت: «پادشاه دیگر سوریه، شخص شریری میباشد که بدون اینکه حق پادشاهی داشته باشد، ناگهان آمده و با حیله و نیرنگ زمام سلطنت را به دست خواهد گرفت.
22उसले शक्तिशाली विशाल सेनाहरूलाई हराइदिन्छ अनि सम्झौता अनुसार संन्धि गरेका मुखियाहरू पनि परास्त हुनेछन्।
22
او قدرت کاهن اعظم و هرکس دیگری را که با او مخالفت کند، از بین میبرد.
23त्यसपछि धेरै देशहरूले त्यो क्रुर राजासँग सन्धि गर्नेछन् तर उसले उनीहरूसँग झूटो र चलाक पूर्ण व्यवहार गर्नेछ। ऊ अत्यन्तै शक्तिशाली बिनिनेछ। तर धेरै मानिसहरूले मात्र उसलाई समर्थन गर्नेछन्।
23
بعد از اینکه با مردم پیمان میبندد، آنها را فریب داده و با تعداد کمی از یاران خود، قدرت را به دست خواهد گرفت.
24“‘जब त्यस प्रदेशको सर्वाधिक धनी क्षेत्रले आफूलाई शान्ति र सुरक्षित अनुभव गर्छ, त्यति नै बेला उसले धनहरू लुट्नेछ र आफू पछि लाग्नेहरूलाई लूटको धन दिनेछ। त्यसका पिता-पुर्खाहरूले गर्न नसकेको काम त्यसले गर्नेछ।
24
او با یک حملهٔ ناگهانی به حاصلخیزترین ناحیه حمله میبرد و کارهایی میکند که هیچیک از نیاکانش نکرده بودند. غنایم جنگی را بین پیروان خود تقسیم میکند. بعد برای تصرّف قلعههای جنگی نقشه میکشد، امّا نقشههایش عملی نخواهند شد.
25“‘त्यस पछि उसले आफ्नो पुरै शक्ति अनि सबै सेना र साहस दक्षिणको राजाको विरूद्धमा लगाउनेछ। दक्षिणी राजाले पनि एउटा ठूलो अनि शक्तिशाली सैन्यदल जुटाउनेछन, तर विश्वासघातीहरूको षड्यन्त्रले दक्षिणी राजाको हार हुनेछ।
25
«بعد جرأت یافته سپاه عظیمی را برای جنگ با مصر آماده میکند. فرعون هم با لشکری بسیار بزرگ و نیرومند به جنگ او میرود، امّا در اثر توطئهای شکست میخورد.
26तिनै राजाहरू जुन दक्षिणी राजाले मित्र सम्झिन्थे, जसले उनको नुन खाएका थिए तिनीहरूले उनलाई हराउँनेछन् र तिनका सेनालाई परास्त पार्नेछन् र धेरैजना नै युद्धभूमिमा मर्नेछन्।
26
مشاورین نزدیک او باعث سقوط او میشوند و بسیاری از لشکریانش تارومار شده، به قتل خواهند رسید.
27ती दुवै राजाहरूले दुष्ट योजनाहरू बनाउँने छन् र एउटै टेबलमा बसे पनि एउटाले अर्कोलाई ढाँट्ने छन् र त्यो योजना सफल हुनेछैन। किनकि उनीहरूको अन्त हुने समय परमेश्वरले निर्धारित गरिसक्नु भएकोछ।
27
سپس، این دو پادشاه، درحالیکه برضد یکدیگر توطئه چیدهاند، بر سر یک سفره مینشینند و غذا میخورند و به هم دروغ میگویند، امّا هیچ كدام به مراد دل خود نخواهد رسید، زیرا هنوز زمان معیّن آن نرسیده است.
28“‘ऊ धेरै धन सम्पत्ति लिएर आफ्नो देश फर्कने छ। फेरि त्यो पवित्र वाचा प्रति नराम्रो कर्म गर्ने निर्णय लिनेछ। उसले आफ्नो योजना अनुसार काम गर्नेछ अनि आफ्नो देश फर्कनेछ।
28
پس پادشاه سوریه با غنایم فراوان دوباره عازم وطن خود میشود و در راه بازگشت، از سرزمین اسرائیل عبور میکند و در آنجا باعث خرابیهای بسیار میشود و سپس به مملکت خود باز میگردد.
29“‘फेरि उत्तरको राजाले ठीक समयमा दक्षिणका राजामाथि आक्रमण गर्नेछ तर यसपल्ट ऊ पहिलो पल्ट जस्तो सफल हुँदैन।
29
«بعد در زمان معیّن یکبار دیگر به مصر لشکرکشی میکند، امّا این بار نتیجهٔ کارش با دفعات قبل فرق خواهد داشت،
30पश्चिमबाट जहाजहरू तिनको विरूद्धमा आउनेछन् अनि ऊ पराजित हुनेछ र फर्किनेछ। पवित्र करारमाथि उसले आफ्नो रीस देखाउनेछ। ऊ फर्किनेछ अनि तिनीहरूलाई सधाउनेछ जसले पवित्र करार अनुसरण गर्न रोके।
30
زیرا رومیان با کشتیهای خود به مقابلهٔ او میآیند و او وحشتزده عقبنشینی میکند.
«پادشاه سوریه از این شکست به خشم میآید و با مشورت یهودیانی که پیمان مقدّس را شکستهاند، برای از بین بردن پیمان مقدّس اقدام میکند.
31तिनले पठाएका सैन्य-दलहरूले पवित्र स्थानहरू, मन्दिरहरू अशुद्ध पार्ने छन् र नित्य गरिने बलिदान रोक्नेछन्। अनि त्यहाँ तिनीहरूले नाश गर्ने घृणित बस्तुलाई स्थापना गर्नेछन्।
31
سپاهیان وی معبد بزرگ را آلوده ساخته و قربانیهای روزانه را متوقّف میسازند و بُتی را در معبد بزرگ قرار خواهند داد.
32“‘तिनले वाचा इन्कार गर्न तयार भएकाहरूलाई झूटो प्रतिज्ञाहरूद्वारा आफ्नो तर्फमा लानेछन्, तर आफ्ना परमेश्वरमा विश्वासी मानिसहरू दृढ भएर बस्नेछन।
32
با حیله و نیرنگ یهودیانی را که از دین نیاکان خود برگشتهاند، طرفدار خود میسازند امّا پیروان خدا مخالفت کرده، مانع او میشوند.
33“‘ज्ञानी-शिक्षकहरूले साधारण मानिसहरूलाई परिस्थिति बुझ्नु सहायता गर्नेछन्। तर जो विवेक पूर्ण छन् उनीहरूलाई तरवारले काटेर आगोमा हालेर अथवा बन्दी भएर मारिए।
33
در آن زمان علمای قوم شروع به تعلیم مردم میکنند، امّا عدّهای از آنها در آتش انداخته میشوند، بعضی با شمشیر به قتل میرسند و برخی از آنها زندانی گشته، غارت میگردند.
34जब तिनीहरू लडनेछन्, तिनीहरूले अलिकति सहायता पाउँनेछन् अनि झूटा मानिसहरू तिनीहरूसँग सामेल हुनेछन्।
34
امّا در این هنگام کمکهای اندکی به پیروان خدا خواهد رسید. بعد عدّهٔ بسیاری با حیله به آنها خواهند پیوست.
35ही ज्ञानी शिक्षकहरू मारिने छन्। यस्तो गरिनेछ, जसले गर्दा तिनीहरूलाई अन्तिम दिनहरूमा बलियो शुद्ध अनि निर्दोष बनाइनु सकियोस्। किनभने तोकिएको समयमा आउनेछ।”‘
35
عدّهای از علما به قتل خواهند رسید و این سبب میشود که قوم خدا پاک و بیآلایش گردند. این وضع تا زمانی که وقت معیّن فرا رسد، ادامه خواهد یافت.
36“‘फेरि राजाले जे इच्छा लाग्यो त्यही गर्नेछन। उसले आफ्नो विषयमा बढि-बढाईं गर्नेछ, अनि आफ्नो प्रशंसा गर्ने छ। उसले सोच्ने छ ऊ कुनै देवता भन्दा ज्यादा राम्रो छ। उसले यस्तो कुरा गर्नेछ जुन कहिल्ये कसैले पनि सुनेको छैन। उसले देवताहरूको परमेश्वरको विरोधमा यस्तो कुरा गर्नेछ। ऊ त्यति बेला सम्म सफल हुन्छ जतिबेला सम्म यो सबै नराम्रो घट्नाहरू घट्दैन, तर नराम्रो घट्ना अवश्य घट्नेछ।
36
«پادشاه سوریه هرچه دلش بخواهد انجام خواهد داد. او خود را برتر و بالاتر از خدایان دیگر میداند و به خدای خدایان کفر میگوید و تا فرا رسیدن زمان مجازاتش، به این کار ادامه خواهد داد زیرا آنچه را که خدا مقرّر فرموده، واقع خواهد شد.
37“‘आफ्नो पिता-पुर्खाहरूका देवताहरू र स्त्रीहरूका प्रिय देवताको उसले अवहेलना गर्नेछ। तिनले कुनै देवताको वास्ता गर्ने छैन्। तिनले आफैलाई उनीहरू सबै भन्दा उच्च पार्नेछन्।
37
پادشاه سوریه نه به خدایی که نیاکانش او را بندگی میکردند، توجّه میکند و نه به خدایی که محبوب زنان میباشد. در واقع او به هیچ خدایی توجّه نمیکند، زیرا او خود را بالاتر از هر خدایی میپندارد.
38त्यसको सट्टामा तिनले आफ्नो पिता-पुर्खाहरूले नजानेको किल्लाको सुन र चाँदी, रत्न र बहुमूल्य उपाहार चढाएर मान गर्नेछ।
38
یگانه خدایی که میپرستد، آن خدایی خواهد بود که از قلعههای مستحکم محافظت میکند. به این خدایی که نیاکانش او را نمیشناختند، طلا، نقره، سنگهای گرانبها و هدایای نفیس تقدیم خواهد کرد.
39“‘ऊ अनि उसका विदेशी देवताहरूले आफ्नो किल्लाहरू बलियो पार्नेछ। तिनको निगाहमा भएकाहरूलाई तिनले सम्मान दिएर र साधारण मानिसहरूलाई जागिर दिएर तिनीहरूलाई मानले परिपूर्ण पार्नेछ।
39
با توکّل به این خدای بیگانه به قلعههای مستحکم حمله میبرد و کسانی را که از او اطاعت کنند به قدرت و حکومت میرساند و به عنوان پاداش زمین را بین آنها تقسیم میکند.
40“‘आखिरमा दक्षिणका राजाले उत्तरका राजाको विरूद्ध युद्ध चलाउनेछन्। उत्तरका राजा रथहरू पैदल फौजहरू अनि धैरे जहाजहरू लिएर आक्रमण गर्न आउँनेछ। ऊ भूमिबाट बाढी जस्तै आउनेछ।
40
«سرانجام، فرعون به جنگ پادشاه سوریه میآید و او هم با ارّابههای جنگی و سواران و کشتیهای زیاد مانند گردباد به مقابلهٔ او میشتابد. پادشاه سوریه، سیلآسا به کشورهای زیادی حمله میبرد.
41फेरि उनले सुन्दर भूमिमा आक्रमण गर्ने छन् अनि धेरै पराजित हुने छन्। तिनीहरू मध्ये एदोम, मोआब अनि अम्मोनियाहरू उसको शक्तिद्वारा बाँच्नेछन्।
41
او حتّی به سرزمین وعده هم حمله خواهد کرد و دهها هزار نفر را خواهد کشت، امّا در سرزمینهای اَدوم و موآب، بازماندگان عمونیان فرار خواهند کرد.
42फेरि उसले धेरै देशहरूलाई आफ्नो शक्ति देखाउने छ र मिश्रले पनि यसको शक्ति थाहा पाउनेछ, यो अलग हुन सक्तैन।
42
حتّی مصر و بسیاری از کشورهای دیگر هم از دست او در امان نخواهند ماند.
43“‘उसले मिश्रको सुन, चाँदिको भण्डार अनि त्यसको सबै सम्पत्ति खोस्ने छ। लिब्नी अनि कूशी पनि यसको अधीनमा हुनेछन्।
43
او تمام خزانههای طلا و نقره و اشیای نفیس مصر را تاراج میکند و اهالی لیبی و حبشه به او باج و خراج خواهند داد.
44तर पछि उसले पूर्व र उत्तरबाट एउटा समाचार प्राप्त गर्नेछ, अनि ऊ भयभीत अनि क्रोधित हुनेछ। धेरै देशहरूलाई वर्वाद बनाउनको निम्ति अघि बढने छ।
44
امّا از جانب مشرق و شمال خبرهایی به گوش او میرسد و او را نگران و پریشان میسازد. پس خشمگین و برافروخته برگشته، در سر راه خود مردمان زیادی را نابود میکند.
بین دریا و کوهی که معبد بزرگ در بالای آن واقع است، چادرهای شاهانهٔ خود را برپا میکند. امّا در همانجا مرگش فرا میرسد و بدون اینکه کسی به او کمک کند، خواهد مرد.»
45उसले आफ्नो राजकीय तम्बु समुद्र अनि सुन्दर पवित्र पर्वतको बीचमा बनाउनेछ। तर आखिरमा त्यो अपवित्र राजा मर्ने छ। जब उसको अन्तिम समय आउँछ, त्यति बेला उसलाई सहायता दिने कोही पनि हुनेछैन।”‘
45
بین دریا و کوهی که معبد بزرگ در بالای آن واقع است، چادرهای شاهانهٔ خود را برپا میکند. امّا در همانجا مرگش فرا میرسد و بدون اینکه کسی به او کمک کند، خواهد مرد.»