1त्यसपछि परमेश्वरले मोशालाई भन्नुभयो, “तिमीले मानिसहरूलाई दिनु पर्ने अन्य नियमहरू यिनै हुन्;
1
«این احکام را به بنیاسرائیل بگو:
2“यदि तिमीहरूले हिब्रू कमारा-कमारी किन्यौ भने त्यसले तिमीहरूको छ वर्षसम्म मात्र सेवा गर्नेछन्। छः वर्षपछि ती स्वतन्त्र हुनेछन्। ती कमाराले तिमीलाई केही पनि तिर्नु पर्नेछैन।
2
اگر یک غلام عبرانی بخری، باید مدّت شش سال برای تو خدمت کند و در سال هفتم بدون پرداخت چیزی آزاد شود.
3यदि त्यो मानिस, तिम्रो कमारा हुनअघि विवाह नगरेको भए पत्नी बिनै स्वतन्त्र हुनेछ। तर यदि त्यो मानिस कमारा हुनुअघि नै विवाह गरेको भए उसले आफू स्वतन्त्र हुँदा पत्नीलाई पनि साथै लिएर जानेछ।
3
اگر موقعی که غلام تو شد مجرّد بود، نباید موقع رفتن از نزد تو همسری با خود ببرد. امّا اگر موقعی که غلام تو شد، متاهل بود، میتواند همسرش را هم با خود ببرد.
4यदि कमारा अविवाहित छ भने उसको मालिकले उसलाई विवाह गराई दिन सक्नेछ। अनि त्यसरी विवाह भएपछि त्यसकी पत्नीबाट छोरा-छोरी जन्मे त्यसकी पत्नी तथा छोरा-छोरीहरू मालिकका हुन्छन्। त्यस कमाराले आफ्नो सेवा काल पूरा गरी आफू मात्र स्वतन्त्र भएर जानेछ।
4
اگر ارباب او برایش زن گرفته و از آن زن صاحب پسران و دخترانی شده باشد، آن زن و فرزندان متعلّق به ارباب میباشند و آن غلام باید تنها از آنجا برود.
5“तर कमाराले भन्न सक्छ, ‘म आफ्नो मालिकलाई प्रेम गर्छु। म आफ्नी पत्नी र नानीहरूलाई पनि प्रेम गर्छु। यसकारण म स्वतन्त्र हुन मन पराउँदिन।’
5
امّا اگر آن غلام بگوید ارباب و زن و فرزندانم را دوست دارم و نمیخواهم آزاد بشوم،
6यदि यस्तो परिस्थिति भए त्यस मालिकले उसलाई न्यायकर्त्ता अघि ल्याएर ढोका अथवा ढोकाको चौकटमा उभ्याउने छ र मालिकले कुनै सियोले उसको कान छेडी दिनेछ। त्यसो गरे पछि त्यो कमारा मालिकको सेवामा जीवन भरी रहनेछ।
6
اربابش او را به محلی که عبادت میکنند ببرد و در آنجا در مقابل در یا چهارچوب، گوش او را با درفش سوراخ کند. در آن صورت آن غلام تا آخر عمرش متعلّق به آن ارباب خواهد بود.
7“कुनै मानिसले आफ्नी छोरीलाई कमारीको रूपमा बेच्न चाहन्छ भने कमारा स्वतन्त्र हुने नियम उसलाई लागू हुँदैन।
7
«اگر کسی دختر خود را به عنوان کنیز بفروشد، آن دختر مثل غلامان آزاد نشود.
8यदि मालिकले विवाह गर्ने योजनामा कमारी किन्छ तर उसित खुशी हुँदैन भने उसको बाबुलाई त्यो कमारी केटी किन्न दिनुपर्छ। त्यो मालिकले अरूलाई बेच्नु हुँदैन किनभने उसले त्यस कमारीलाई धोका दिएको छ।
8
اگر کسی دختری را بخرد تا با او ازدواج کند ولی بعداً از او خوشش نیاید، آنگاه میباید به پدرش بازفروخته شود و ارباب او حق ندارد وی را به بیگانگان بفروشد. زیرا به او خیانت کرده است.
9यदि त्यस मालिकले आफ्नी कमारी छोरोसित विवाह गरिदिने वचन दिए उसले त्यस केटीलाई कमारीलाई जस्तो व्यवहार गर्नु हुदैन तर आफ्नो छोरीलाई जस्तो व्यवहार गर्नुपर्छ।
9
اگر کسی کنیزی بخرد تا او را به پسرش بدهد، باید مطابق رسومی که برای دختران آزاد مرسوم است با او رفتار کند.
10“यदि मालिकले अर्की आइमाई विवाह गरे उसले पहिलेकी पत्नीलाई कम्ती खाना र कम्ती लुगा-फाटा दिनु हुँदैन। उसले उसको पहिलो पत्नीलाई लगातार दाम्पत्य अधिकार अवश्यै दिनुपर्छ।
10
اگر زن دیگری بگیرد باید همان غذا و لباس و معاشرتی را که قبلاً با زن اول داشته حفظ کند.
11मालिकले त्यस आइमाईको निम्ति यी तीन प्रकारको कार्यहरू गर्नै पर्छ। यदि उसले त्यसो नगरे त्यो आइमाईले स्वतन्त्रता पाउनु पर्छ अनि आफ्नो स्वतन्त्रताको निम्ति केही तिर्नु पर्दैन।
11
اگر این سه چیز را انجام ندهد، باید او را بدون قیمت آزاد کند.
12“यदि त्यस मानिसले कसैलाई हिर्काएर मार्छ भने त्यो मानिस पनि मारिनु पर्छ।
12
«هرکس که کسی را بزند و او را بكشد، باید کشته شود.
13तर यदि कुनै घटना घट्छ र कुनै मानिसले कसैलाई योजना बिनै मार्छ भने, परमेश्वरको इच्छा अनुसार त्यस्तो भएको हो। म यस्तो जग्गा रोज्छु जहाँ मानिसहरू आफ्नो सुराक्षाको निम्ति भागेर जान सक्छन्। मानिसहरू, त्यस ठाउँमा गएर आफ्नो ज्यान जोगाउन सक्छन्।
13
امّا اگر تصادفی بوده و او قصد کشتن او را نداشته، بلکه خواست خدا بوده است، جایی را معیّن میکنم که به آنجا فرار کند.
14तर यदि कसैले कसैलाई घृणा गरी अथवा रीसमा योजना गरी मार्छ भने त्यो हत्याराले दण्ड भोग्नै पर्छ। त्यसलाई मेरो वेदी देखि टाढा लैजाऊ र मार।
14
ولی اگر کسی خشمگین شده به عمد شخص دیگری را بکشد، او باید کشته شود، حتّی اگر به قربانگاه من پناه ببرد.
15“कुनै मानिसले आफ्नो बाबु अथवा आमालाई चोट पुर्यउँछ भने त्यस मानिसलाई मार्नै पर्छ।
15
«کسیکه پدر یا مادر خود را بزند باید کشته شود.
16“यदि कुनै मानिसले कसैलाई कमारा बनाई बेच्न अथवा आफ्नै कमारा बनाउन चोरी गर्छ भने त्यस मानिसलाई मार्नै पर्छ।
16
«کسیکه شخصی را بدزد تا بفروشد یا به عنوان غلام نزد خود نگه دارد، باید کشته شود.
17“यदि कुनै मानिसले आफ्नो आमा-बाबुलाई सराप्छ भने त्यसलाई मार्नै पर्छ।
17
«کسیکه پدر یا مادر خود را لعنت کند باید کشته شود.
18“मानिलेऊ त्यहाँ दुइजना मानिसहरू झगडा गरिरहेका छन्, अनि एउटाले अर्कोलाई मुड्की र ढुङ्गाले हिर्कायो। अथवा त्यो चोट लागेको मानिस मरेन, तर ओछ्यान लाग्यो।
18
«اگر موقع دعوا، یکی از دو طرف، دیگری را با سنگ یا مشت بزند، به طوری که او نمیرد ولی بستری شود
19यदि चोट लागेको मानिस उठेर लहुरोको भरमा यता उता हिंडछ भने हिर्काउनेले चोट लाग्ने मानिसलाई क्षतिपूर्ति दिनुपर्छ अनि स्वस्थ हुने समयसम्म सहायता गर्नुपर्छ।
19
و بعد بتواند با عصا راه برود، کسیکه او را زده بیگناه است. امّا باید غرامت بیکاری و مخارج معالجه او را بپردازد.
20“कोही मालिकले आफ्नो कमारा-कमारीलाई लट्ठीले कुट्छ अनि यस्तो हिकाईले उसको मृत्यु हुन्छ भने त्यो हत्याराले सजाय पाउनैपर्छ।
20
«اگر کسی غلام یا کنیز خود را با عصا بزند به طوری که در همان وقت بمیرد باید مجازات شود.
21तर यदि कमारा-कमारी मरेन अनि एकदुइ दिनमा राम्रो भई हाल्यो भने हिर्काउने मानिसलाई सजाय हुँदैन। किन? किनभने कमारा-कमारीको निम्ति उसले दाम तिरेको छ र कमारा कमारी उसका सम्पत्ति हुन्।
21
ولی اگر یکی دو روز بعد بمیرد، مجازات نشود؛ چون آن غلام یا کنیز جز دارایی او بوده و همین ضرر برای او کافی است.
22“दुइ जना मानिस झगडा गर्न सक्छन् अनि यसरी झगडा गर्दा तिनीहरूले कुनै गर्भवती स्त्रीलाई चोट पुग्न सक्छ। यसरी चोट लागेकाले त्यस गर्भवती स्त्रीले समय नपुगी तुह्यो भने। यदि त्यो स्त्रीलाई अन्य कतै चोट नलागे त्यो दोषी मानिसले दण्ड तिर्नु पर्छ। त्यस स्त्रीको पतिले दण्डको रकम तोक्नेछ। न्यायकर्त्ताहरूले त्यस मानिसलाई डाँडको रकम तय गर्नु मद्दत गर्नेछन्।
22
«اگر در موقع دعوا زن حاملهای را بزنند و او بچّهاش را بیندازد ولی صدمهٔ دیگری به او وارد نشود، کسیکه او را زده، باید جریمهای را که شوهر آن زن معیّن میکند در مقابل قاضی بپردازد.
23तर यदि त्यस स्त्रीलाई गहिरो चोट लागे, जसले चोट पुर्याउँछ उसले सजाय भोग्नु पर्नेछ। एउटा जीवनको सट्टामा अर्को जीवन लेऊ।
23
امّا اگر صدمهٔ دیگری وارد شود، در آن صورت جان به عوض جان،
24तिमीले आँखाको सट्टामा आँखा, दाँतको सट्टामा दाँतु, हातको सट्टामा हात, खुट्टामा खुट्टा।
24
چشم به عوض چشم، دندان به عوض دندان، دست به عوض دست، پا به عوض پا،
25डामको ठाउँमा डाम, खोस्रेको सट्टामा खोस्रिनु नै अनि चोटको ठाउँमा चोट नै लिनु पर्छ।
25
داغ به عوض داغ، زخم به عوض زخم و لطمه به عوض لطمه.
26“यदि कसैले आफ्नो कमाराको आँखों फुटाउँछ र ऊ आन्धो हुन्छ भने त्यो कमारा केही नतिरी स्वतन्त्र हुन सक्छ। उसको आँखो नै उसले पाउने स्वतन्त्रता दाम हुन्छ। कमारा-कमारी दुवैको निम्ति एउटै नियम लागू हुन्छ।
26
«اگر کسی غلام یا کنیز خود را طوری بزند که چشمش از بین برود، او را در عوض چشمش آزاد کند.
27यदि कुनै मालिकले कमारालाई मुखमा हिर्काएर दाँत फुकाली दिन्छ भने त्यस कमाराले कुनै पैसा नतिरी त्यो स्वतन्त्र भएर जान सक्छ। उसको दाँत नै उसले तिर्नु पर्ने दाम हुन्छ। यस्तो परिस्थितिमा पनि कमारा तथा कमारीको निम्ति त्यही नियम लागू हुन्छ।
27
اگر دندان او را بشکند، او را در عوض دندانش آزاد کند.
28“यदि कसैको गोरूले कुनै पुरूष अथवा स्त्रीहरूलाई मार्छ भने त्यस गोरूलाई पनि ढुङ्गाले हिर्काएर मार्नु पर्छ। तिमीहरूले त्यो गोरूको मासु खानु हुँदैन तर त्यस गोरूको मालिक निर्दोष हुन्छ।
28
«اگر گاو نری با شاخ خود مرد یا زنی را بکشد، آن گاو نر را سنگسار کنند و گوشتش را هم نخورند. امّا صاحبش مجازات نشود.
29त्यस गोरूले पहिले कसैलाई हानेको थियो अनि त्यसको मालिकलाई चेताउनी दिइएको थियो तर उसले गोरूलाई बाँधेन। तब तिमीले गोरू र त्यसको मालिकलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ।
29
امّا اگر آن گاو قبلاً هم شاخ میزده و صاحبش میدانسته و با وجود این آن گاو را نگه داشته و آن گاو مرد یا زنی را کشته است، گاو را سنگسار کنند و صاحبش را نیز بکشند.
30तर यदि गोरूले हानेर मारिएको मानिसको परिवारले क्षतिपूर्ती लिन्छ भने त्यो गोरूको मालिकलाई मार्नु हुँदैन। तर उसले क्षतिपूर्ती अवश्यै गर्नु पर्छ।
30
امّا اگر جریمهای معیّن کنند، او باید جریمه را بپردازد و جان خود را خلاص کند.
31“कुनै मानिसको छोरा अथवा छोरी त्यसरी मारिए पनि त्यही नियम लागू हुन्छ।
31
اگر گاو دختر یا پسری را بکشد همین قانون اجرا میشود.
32तर यदि गोरूले कुनै कमारा अथवा कमारीलाई मारे गोरूको मालिकले कमारा-कमारीको मालिकलाई तीस शेकेल चाँदी तिर्नु पर्छ अनि गोरूलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ।
32
اگر گاو غلام یا کنیزی را بکشد، صاحبش باید سی تکه نقره به عنوان جریمه به صاحب غلام یا کنیز بپردازد و گاو را نیز سنگسار کنند.
33“कुनै मानिसले इनारको ढकनी हटाउन सक्छ अथवा मैदानमा एउटा इनार खन्न सक्छ र त्यसको ढकनी लाउँदैन अनि त्यसभित्र एउटा साँढे अथवा गधा खस्न सक्छ।
33
«اگر کسی روی چاهی را باز کند و یا چاهی بکند و روی آن را نپوشاند و گاو یا الاغی در آن چاه بیفتد،
34इनारको मालिकले पशुको क्षतिपूर्ति तिर्नु पर्छ। क्षतिपूर्ति तिरे पछि त्यो जाकिने पशु त्यसको सम्पत्ति हुन्छ।
34
صاحب چاه باید یا عوض آن را بدهد یا جریمهاش را بپردازد و لاشهٔ حیوان را برای خودش بردارد.
35“यदि कुनै मानिसको गोरूले अर्का मानिसको गोरू मार्छ भने तिनीहरूले जिउँदो गोरूलाई बेच्नु पर्छ तब तिनीहरूले बेचेको मूल्य र मृत गोरू बराबरी बाढनु पर्छ।
35
اگر گاو کسی، گاو همسایه را بزند و آن گاو بمیرد، گاو زنده را بفروشند و قیمت آن را با هم تقسیم کنند و لاشهٔ گاو مرده را نیز بین خود تقسیم نمایند.
امّا اگر معلوم شود که آن گاو قبلاً شاخ میزده و صاحبش او را محافظت نکرده است، باید گاو زنده را به عوض گاو بدهد و لاشهٔ گاو مرده را برای خود بردارد.
36तर यदि कुनै मानिसको गोरूले अरू पशुहरूलाई हान्छ भने यसको मालिकले यसलाई नियंत्रण गर्दैन भने उसको गोरूले हानेको पशुको बदलामा पशु दिनु पर्छ।
36
امّا اگر معلوم شود که آن گاو قبلاً شاخ میزده و صاحبش او را محافظت نکرده است، باید گاو زنده را به عوض گاو بدهد و لاشهٔ گاو مرده را برای خود بردارد.