Nepali

Persian

Ezekiel

18

1परमप्रभुको वचन मकहाँ आयो,
1 خداوند به من فرمود:
2“तिमीहरूले इस्राएलको भूमिमा बस्ने मानिसहरूको विषयमा यो उखान दोहर्याइरहेका छौ। तिमी भन्छौ; आमा-बाबुहरूले अमिलो अङ्गुर खाए, तर नानीहरूले अमिलो स्वाद पाए।
2 «منظور شما از تکرار این مَثَل در مورد سرزمین اسرائیل چیست که می‌گویید: 'والدین غوره خوردند و دندان فرزندان کُند شد.'
3तर परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि इस्राएलका मानिस अब भविष्यमा यो उखानलाई कहिल्यै साँचो सम्झँदैनन्!
3 «به حیات خودم سوگند که بعد از این، در اسرائیل کسی این ضرب‌المثل را به زبان نمی‌آورد.
4म सबै मनिसहरूलाई एउटै व्यवहार गर्छु। यो महत्वपूर्ण हुँदैन कि त्यो आमा-बाबु होस् अथवा सन्तान। जसले पाप गर्छन् ती मानिसहरू मर्नेछन्!
4 جان همه به من تعلّق دارد، پدر و پسر هر دو به من تعلّق دارند. تنها، کسی‌که گناه ورزد، خواهد مرد.
5“यदि कोही मानिस राम्रो हुन चाहन्छ भने उसलाई जुन न्याय र सही छ त्यो गर्न देऊ।
5 «اگر شخصی نیکوکار، عادل و صادق باشد،
6त्यो धर्मी मानिस पहाडमाथि जाँदैन अनि असत्य देवताहरूलाई चढाएको खानाबाट कुनै भाग पनि बाँढ्दैन। त्यो इस्राएलको नराम्रो देवताहरूको मूर्तिहरूको स्तुति गर्दैन। उसले आफ्नो छिमेकीको पत्नीसँग व्यभिचारको पाप गर्दैन्। उसले आफ्नो पत्नीसँग उसको रजस्वलाको समयमा शारीरिक सम्बन्ध राख्दैन।
6 بالای کوهها برای پرستش بُتهای قوم اسرائیل نمی‌رود، از گوشت حیوانی که برای بُتها قربانی شده است نمی‌خورد، زن همسایهٔ خود را وسوسه نمی‌کند، با زنی که عادت ماهانه داشته باشد همبستر نمی‌شود،
7असल मानिसले मानिसहरूबाट लाभ उठाउँदैन्। यदि कसैले उदेखि ऋण लिन्छ भने उसले बन्धक राखेर ऋण दिन्छ र ऋणी मानिसले ऋण चुक्ता गर्दा बन्धकी फकाई दिन्छ। राम्रो मानिसले भोको मानिसहरूलाई खाना दिन्छ अनि नाङ्गो मानिसहरूलाई लुगा दिन्छ।
7 ستم نمی‌کند، وام خود را می‌پردازد، دزدی نمی‌کند، نان خود را به گرسنگان می‌دهد و برهنگان را جامه می‌پوشاند،
8यदि कसैले ऋण लिनु चाह्यो भने राम्रो मानिसले उसलाई ऋण दिन्छ, उसले त्यो ऋणको ब्याज लिंदैन। राम्रो मानिस कुटिल हुनु सक्तैन। उ प्रत्येक मानिससँग राम्रो व्यवहार गर्छ, उसलाई मानिसहरूले विश्वास गर्छन्।
8 برای بهره وام نمی‌دهد، پلیدی نمی‌کند، دعاوی را عادلانه قضاوت می‌کند.
9उ मेरो विधिहरूको पालन गर्छ। उसले मेरो निर्णयहरू सम्झन्छ अनि राम्रो एवं विश्वासनीय हुन सिक्छ। किनकि उ राम्रो मानिस हो, यसकारण उ जीवित रहन्छ।
9 چنین شخصی از فرمانهای من پیروی می‌کند و قوانین مرا رعایت می‌نماید. او نیکوکار است و خواهد زیست.» خداوند متعال چنین می‌فرماید.
10“तर त्यस मानिसको कुनै छोरा यस्तो हुन सक्छ, जो ती राम्रो कामहरूमध्ये कुनै पनि गर्दैन। त्यसले चीजहरू चोर्न सक्छ तथा मानिसहरूको हत्या गर्न सक्छ।
10 «امّا اگر مردی پسری ظالم و خونریز داشته باشد
11छोरोले यी नराम्रो कामहरूमध्ये कुनै पनि काम गर्न सक्छ। उ पहाडहरूमा जान सक्छ अनि झूटो देवताहरूलाई चढाएको भोजनबाट हिस्सा बाँड्न सक्छ। त्यो पापी छोरोले आफ्नो छिमेकोको पत्नीसँग व्यभिचार कर्म गर्न सक्छ।
11 و دست به کارهایی بزند که پدرش هرگز دست نزده است، گوشت حیوانی را که برای بُتها قربانی شده باشد بخورد، زن همسایه را وسوسه کند،
12उसले गरीब र असहाय मानिससँग नराम्रो व्यवहार गर्न सक्छ। उसले मानिससँग अनुचित लाभ उठाउन सक्छ। उसले बन्धक राखेको बस्तु ऋण चुक्ता भइसक्दा पनि नफर्काउन सक्छ। त्यो पापी छोरोले नराम्रो मूर्तिहरूसित प्रार्थना गर्न सक्छ अथवा अर्को डरलाग्दो पाप पनि गर्न सक्छ।
12 به نیازمندان ستم کند، دزدی نماید، وام خود را نپردازد، بت‌پرستی نماید و پلیدی کند، به پرستشگاه بُتها برود،
13कुनै मानिसलाई त्यो पापी छोरोबाट ऋण लिने आश्यकता पर्न सक्छ, तर ऊ त्यो मानिसलाई ऋणको ब्याज तिर्नु बाध्य पार्छ। यसकारण त्यो पापी छोरो जीवित रहँदैन। उसले भयंकर पाप गर्यो। यसकारण त्यो मारिन सक्छ अनि आफ्नो मृत्युको निम्ति स्वंय उत्तरदायी हुन्छ।
13 بهره و گرو بگیرد، آیا او زنده خواهد ماند؟ نه، زنده نخواهد ماند. او که چنین کارهای پلیدی را کرده است، براستی خواهد مرد و خونش به گردن خودش است.
14“सम्भवत त्यो पापी छोरोको पनि एउटा छोरा हुनुसक्छ। तर यो छोरोले आफ्नो बाबुद्वारा गरिएको पाप कर्महरू देख्न सक्छ अनि ऊ आफ्नो बाबु जस्तै हुन मान्दैन। राम्रो मानिसले मानिसहरूसित राम्रो व्यवहार गर्छ।
14 «امّا اگر این مرد، پسری داشته باشد و گناهان پدر خود را ببیند و مانند او رفتار نکند،
15त्यो मानिस पहाडहरूमा जाँदैन्, झूटो देवताहरूलाई चढाएको खानामा भाग लिँदैन। त्यसले इस्राएलको झूटो मूर्तिहरू सित प्रार्थना गर्दैन। ऊ आफ्नो छिमेकीको पत्नीसँग व्यभिचारी पाप गर्दैन्।
15 از گوشت حیوانی که برای بُتها قربانی شده باشد نخورد و بُتهای قوم اسرائیل را نپرستد، زن همسایه را وسوسه نکند،
16त्यो राम्रो छोराले मानिसहरूबाट अनुचित लाभ उठाउँदैन्। यदि कुनै मानिसले उसबाट ऋण लियो भने त्यो राम्रो मानिसले चीज बन्धक राख्छ अनि त्यस मानिसलाई ऋण दिन्छ अनि जब त्यो मानिसले ऋण भुक्तान गर्छ त्यतिबेला त्यो राम्रो मानिसले बन्धक राखेको चीज फर्काउँछ। राम्रो मानिसले भोकाएकोलाई भोजन दिन्छ अनि तिनीहरूलाई वस्त्र पनि दिन्छ जसलाई त्यसको आवश्यकता छ।
16 به کسی بدی نکند، بزور گرویی نگیرد، دزدی نکند، بلکه نان خود را به گرسنه بدهد و برهنه را جامه بپوشاند،
17उसले गरीबलाई सहायता गर्छा यदि कुनै मानिस ऋण लिन चाहन्छ भने त्यो राम्रो छोरोले ऋण दिन्छ अनि उसले त्यसको ब्याज लिँदैन। राम्रो छोराले मेरो नियमहरू पालन गर्छ अनि मेरो नियमहरू अनुसार चल्छ। त्यो राम्रो छोरा आफ्नो आमा बाबुको पापले मर्दैन। त्यो राम्रो छोरा बाँचिरहन्छ।
17 پلیدی نکند و برای بهره، وام ندهد. او قوانین مرا مراعات ‌کند و از فرمانهای من پیروی کند، او به‌خاطر گناهان پدرش نخواهد مُرد، بلکه براستی خواهد زیست.
18उसको बाबुले मानिसहरूबाट फाइदा उठाउन सक्छ अनि तिनीहरूहबाट चीजहरू पनि चोर्न सक्छ। उसले केही राम्रो काम गर्न सक्तैन्। किनभने त्यो बाबु आफ्नो पापहरूले गर्दा मर्छ। तर छोरोलाई उसको बाबुको पापको निम्ति दण्ड दिनु हुदैन।
18 ولی پدرش به‌خاطر فریب دادن و دزدی از برادرانش و به سبب بدی کردن در میان قومش و به‌خاطر خطاهایش خواهد مرد.
19“तिमी सोध्न सक्छौ, ‘छोराले बाबुको पापहरूका निम्ति किन दण्डदायी हुँदैन?’ यसको कारण यो हो कि छोरा राम्रो छ अनि उसले राम्रो काम गरेकोछ! उसले एकदमै सावधानीसँग मेरो नियमहरू पालन गरेको छ। यसकारण उ बाँचिरहन्छ।
19 «امّا شما می‌پرسید: 'چرا پسر به‌خاطر گناهان پدرش مجازات نمی‌شود؟' پاسخ این است که پسر آنچه را درست و نیکو بود، انجام داد. او قوانین مرا نگاه داشت و از آنها به دقّت پیروی کرد پس براستی زنده خواهد ماند.
20जुन मानिसले पाप गर्छ, त्यही मानिस मारिन्छ। एउटा छोरो आफ्नो बाबुको पापले दण्डित हुँदैन। अनि अर्को बाबु आफ्नो छोरोको पापको लागि दण्ड पाउँदैन। एउटा धर्मी मानिसको धार्मिकता केवल उसको निजी हुन्छ अनि नराम्रो गरेको फल पनि उसकै मात्र हुन्छ।
20 فقط همان کسی‌که گناه می‌کند می‌میرد. فرزند به‌خاطر گناه پدر جزا نمی‌بیند و نه پدر به‌خاطر گناه فرزند مجازات می‌شود. شخص نیکوکار به‌خاطر کارهای نیک خودش پاداش می‌گیرد و شخص بدکار به کیفر گناه خودش می‌رسد.
21“यस्तो स्थितिमा यदि कुनै नराम्रो मानिसले आफ्नो जीवन क्रम परिर्वतन गर्छ भने त्यो बाँच्नेछ। पाप कर्म छोडे पछि त्यो मानिस मर्दैन। त्यसले धेरै सावधानीसँग मेरो विधिहरू पालन गर्न आरम्भ गर्ने गर्छ। ऊ न्यायशील अनि राम्रो हुन सक्छ।
21 «امّا اگر مردان شریر از همهٔ گناهانی که ورزیده بودند، بازگردند و همهٔ احکام مرا نگاه دارند و آنچه را مطابق قانون و نیک است انجام دهند، البتّه زنده خواهند ماند و نخواهند مرد.
22परमेश्वरले उसले गरेको सबै पापहरू याद राख्नु हुँदैन। परमेश्वरले केवल उसको धार्मिकता मात्र याद राख्नु हुन्छ, यसकारण त्यो मानिस जीवित रहन्छ।”
22 همهٔ گناهانشان بخشیده خواهد شد و زنده می‌مانند، زیرا ایشان به نیکویی عمل کرده‌اند.
23परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म नराम्रो मानिसहरू मर्न दिन चहाँदिन। म तिनीहरू आफ्नो जीवनको दुष्ट चालबाट फर्केको चाहन्छु ताकि तिनीहरू बाँच्न सकुन्।
23 آیا گمان می‌کنید که من از مردن شخص گناهکار خوشحال می‌شوم؟ به هیچ وجه! بلکه برعکس می‌خواهم از راه بدی که در پیش گرفته است بازگردد و زنده بماند.
24“यस्तो पनि हुन सक्छ कि राम्रो मानिस राम्रो रहन छोडन सक्छ। ऊ आफ्नो जीवन बद्लिन सक्छ अनि त्यो डरलाग्दा पापहरू गर्न आरम्भ गर्न सक्छ जुन नराम्रा मानिसहरूले भूतकालमा गरे। यसकारण त्यो राम्रो मानिस बदलिएर नराम्रो बनियो भने परमेश्वरले त्यस मानिसले गरेको राम्रो कामहरू याद राख्नुहुन्न। परमेश्वरले यही याद राख्नुहुनेछ कि त्यो मानिस उसको विरूद्ध गयो अनि उसले पाप गर्न थाल्यो। यसैकारण त्यो मानिस आफ्नो पापको कारण मर्नेछ।”
24 «امّا هنگامی‌که راستکاران، کجروی کنند و خطا نمایند و کارهای زشتی را که از شریران سر می‌زند، انجام دهند، آیا ایشان زنده خواهند ماند؟ هیچ‌کدام از نیکویی‌های ایشان به یاد نخواهد آمد و به‌خاطر خیانتی که مرتکب شده‌اند و گناهانی که ورزیده‌اند، خواهند مرد.
25परमेश्वरले भन्नुभयो, “तिमीले भन्न सक्छौ कि ‘परमेश्वर हाम्रो मालिक न्यायपूर्ण हुनुहुन्न।’ तर हे इस्राएलका परिवारहरू सुन! मेरो मार्गहरू अन्याय संगत छैन। तिमीहरूकै मार्गहरू अन्याय संगत छन्।
25 «امّا شما می‌گویید: 'روش خداوند غیرعادلانه است؟' پس اینک بشنوید، ای قوم اسرائیل: آیا روش من غیرعادلانه است؟ آیا این روشهای شما نیست که غیرعادلانه است؟
26यदि एउटा धर्मी मानिस बद्लिन्छ अनि पापी बनिन्छ भने उसले आफूले गरेको नराम्रो कामको कारण मर्नु पर्छ।
26 هنگامی‌که فرد نیکوکاری از انجام نیکی بازگردد و پلیدی کند و بمیرد، او به‌خاطر کارهای پلیدش می‌میرد.
27यदि कुनै पापी बद्लिन्छ अनि राम्रो तथा न्याय-प्रिय बनिन्छ भने उसले आफ्नो प्राण बँचायो! उ जीवित बाँच्छ!
27 امّا هنگامی‌که فرد پلیدی از گناه بپرهیزد و آنچه را راست و نیک است، انجام دهد او جان خود را نجات خواهد داد.
28त्यो मानिसले देख्यो कि ऊ कति नराम्रो थियो अनि मकहाँ आयो। उसले ती नराम्रो पापहरू गर्न छोडिदियो जुन उसले भूतकालमा गरेको थियो यसकारण ऊ बाँच्नेछ। ऊ मर्नेछैन!”
28 زیرا ایشان اندیشیده‌اند و از خطاهایی که مرتکب شده‌اند روی‌گردان شده‌اند، البتّه زنده خواهند ماند و نخواهند مرد.
29इस्राएलका मानिसहरूले भने, “परमप्रभु हाम्रा मालिक न्यायपूर्ण हुनुहुन्न।” परमेश्वरले भन्नुभयो, “मेरा मार्गहरू अन्यायी छैनन्। यो त तिमीहरूका मार्गहरू हुन जुन न्याय सङ्गत छैनन्।
29 امّا شما، ای قوم اسرائیل می‌گویید: 'روش خداوند غیرعادلانه است.' ای قوم اسرائیل، آیا روشهای من غیرعادلانه است؟ آیا این روشهای شما نیست که غیرعادلانه می‌باشد؟
30किन? किनकि इस्राएलको परिवारलाई, म प्रत्येक मानिससँग त्यही प्रकारले न्याय गर्नेछु जस्तो त्यो मानिसले कर्म गर्ने छ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो “यसकारण मसित आऊ! पाप गर्न छोड! ती डरलाग्दा चीजहरूले (मूर्ति) तिमीलाई पाप गर्नु नलावोस्। 31ती सबै डरलाग्दा चीजहरू जुन तिमीले बनायौ, फ्याँकि देऊ, तिनीहरूले तिमीलाई खाली पाप गराउँछ। आफ्नो हृदय र आत्मा बद्लिगर! इस्राएलका मानिसहरू, तिमी आफूलाई किन मर्न दिन चाहन्छौ?
30 «من، خداوند متعال می‌گویم: بنابراین ای قوم اسرائیل، من شما را مطابق کردارتان داوری خواهم کرد. توبه کنید و از گناهان خود بازگردید، در غیر این صورت گناه، شما را هلاک خواهد کرد.
31म तिमीलाई मार्न चाहदिन्। दया गरि फर्केर आऊ अनि बाँच!” यो सबै कुरा परमप्रभु मेरो मालिकले भन्नुभयो।
31 از گناهانی که در برابر من مرتکب شده‌اید، دست بکشید و قلب و روح تازه برای خود فراهم آورید. ای قوم اسرائیل، چرا می‌خواهید بمیرید؟ زیرا خداوند متعال می‌فرماید: من از مرگ هیچ‌کس شاد نمی‌شوم، پس بازگردید و زنده بمانید.»
32[This verse may not be a part of this translation]
32 زیرا خداوند متعال می‌فرماید: من از مرگ هیچ‌کس شاد نمی‌شوم، پس بازگردید و زنده بمانید.»