1परमप्रभुको वचन मकहाँ आयो उहाँले भन्नुभयो,
1
خداوند به من فرمود:
2“हे मानिसको छोरो! आफ्नो मानिसहरूलाई भन। तिनीहरूलाई भन, ‘म शत्रुको सैनिकहरूलाई त्यस देशको विरूद्ध युद्धका निम्ति ल्याउन सक्छु। जब यस्तो हुन्छ त्यस बेला मानिसहरूले एउटा मानिसहरूलाई प्रहरीको रूपमा छान्न सक्छन्।
2
«ای انسان فانی، به قوم خود هشدار بده: اگر من ارتشی به این سرزمین بیاورم، و مردم شخصی را از میان خود برای دیدهبانی برگزینند
3यदि प्रहरीले शत्रुको सैनिकहरू आउँदै गरेको देख्यो भने तुरही बजाएर मानिसहरूलाई सावधान गराउँछ।
3
و اگر دیدهبان آمدن ارتش را دیده، شیپور را به صدا درآورد و به مردم هشدار دهد
4यदि यो मानिसले चेताउनी सुन्छ अनि त्यसको ध्यानै दिएन भने नसुनेको जस्तो गरे शत्रुहरूले उसलाई मार्ने छ। त्यो मानिस आफ्नो मृत्युका निम्ति स्वंय उत्तरदायी हुनेछ।
4
و اگر کسی صدای شیپور را بشنود و به آن توجّه نکند، او در جنگ کشته خواهد شد. بنابراین خونش برگردن خودش خواهد بود.
5उसले तुरही सुन्यो तर चेताउनी नसुनेको जस्तो गर्यो। यसकारण उसको मृत्युका निम्ति ऊ स्वंय दोषी हुन्छ। यदि उसले चेताउनी प्रति ध्यान दिएको भए उसले आफ्नो जीवन बँचाउने थियो।
5
او خودش مقصّر است، زیرا اگر توجّه میکردند، میتوانستند فرار کنند.
6“‘तर हुनसक्छ त्यो प्रहारीले शत्रुको सैनिक आउँदै गरेको देखेर पनि तुरही बजाएन। त्यस प्रहारीले मानिसहरूलाई चेताउनी दिएन शत्रुले तिनीहरूलाई कैदी बनाएर लैजान्छ र तिनीहरू बीचका एक मानिसलाई मार्छे। त्यो मानिस मारिनेछ किनभने उसले पाप गरेकोछ। तर प्रहारी पनि त्यो मानिसको मृत्युका निम्ति जिम्मेवारी हुनेछ।’
6
امّا اگر دیدهبان آمدن ارتش را ببیند و شیپور را به صدا درنیاورد و به مردم هشدار ندهد، دشمن به آنها حمله خواهند کرد و مردم گناهکار را خواهد کشت ولی من خداوند، دیدهبان را مسئول مرگ آنها خواهم دانست.
7“अब हे मानिसको छोरो, म तिमीलाई इस्राएलका घरानाको प्रहारी छान्दैछु। यदि तिमीले मेरो मुखबाट केही सन्देश सुन्यौ भने तिमीले मानिसहरूलाई चेताउनी दिनुपर्छ।
7
«پس ای انسان فانی، تو را به دیدهبانی قوم اسرائیل برمیگزینم. هرگاه سخنی از دهان من میشنوی باید از سوی من به ایشان هشدار بدهی.
8म तिमीलाई भन्न सक्छु, ‘यो पापी मानिस मर्नेछ।’ त्यस बेला तिमीले त्यो मानिसकहाँ गएर मेरा निम्ति त्यो चेताउनी दिनु पर्छ। यदि तिमीले त्यो मानिसलाई चेताउनी दिएनौं अनि उसको जीवन बद्लि गर्नु भनेनौ भने त्यो मानिस मर्नेछ किनकि त्यसले पाप गर्यो। तर म तिमीलाई त्यसको मृत्युको जिम्मवारी बनाउँनेछु।
8
اگر به اشخاص پلیدی بگویم: 'شما ای شریران یقیناً خواهید مُرد' و تو سخن نگویی و آن مردان پلید را هشدار ندهی تا راه خود را عوض کنند، آن مردان پلید در گناه خود خواهند مُرد، امّا تو مسئول مرگ ایشان خواهی بود.
9तर तिमीले त्यो दुष्ट मानिसलाई आफ्नो जीवन बद्लि गर्नको निम्ति अनि पाप बन्द गर्न भनेर चेताउनी दिएको भए अनि यदि त्यसले पाप बन्द गर्न अस्वीकार गरेको भए त्यो मानिस मर्नेथ्यो किनकि त्यसले पाप गर्यो। तर तिमीले तिम्रो जीवन बचायौ।”
9
امّا اگر تو به آن مردان پلید هشدار دادی تا از راه خود بازگردند و ایشان از راه خود بازنگردند، ایشان در گناه خود خواهند مُرد ولی تو جان خود را نجات دادهای.
10“यसकारण हे मानिसको छोरो! इस्राएलका घरानालाई मेरा निम्ति केही भन। तिनीहरू भन्न सक्छन्, ‘हामीहरूले पाप गर्यौ अनि आज्ञाहरू भङ्ग गर्यौ। हाम्रो पाप, हाम्रो सहने शक्तिबाट बाहिर छ। हामी ती पापहरूको कारणले बाँच्नको निम्ति के गर्नसक्छौं?’
10
«ای انسان فانی، به قوم اسرائیل بگو: شما چنین گفتهاید: 'بار گناه و خطای ما بسیار سنگین است و ما را ضعیف و ناتوان ساخته است، پس چطور میتوان زیست؟'
11“तिमीले तिनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म मानिसहरू मर्दै गरेको हेर्न इच्छा गर्दिन, म चाँहदिन दुष्ट मानिसहरू मरून्। म ती पापी मानिसहरूलाई मकहाँ ल्याउँन चाहन्छु। म चाहन्छु कि तिनीहरू आफ्नो जीवन बद्लि गरून् जसबाट जीवित रहन सकुन्। यसकारण मकहाँ आऊ। नराम्रो काम गर्न छोडिदेऊ। हे इस्राएलका घराना हो, तिमीहरू किन मर्छौ?’
11
به ایشان بگو خداوند متعال میفرماید: 'به حیات خود سوگند که از مردن گناهکار خشنود نمیگردم، بلکه از اینکه پلیدکار از راه خود بازگردد و زنده بماند. بازگردید، از روشهای پلید خود بازگردید. ای قوم اسرائیل، چرا میخواهید بمیرید؟'
12हे मानिसको छोरो! तिम्रो मानिसहरूलाई भन ‘यदि एउटा असल भन्दा असल कामले उसलाई सहातयता गर्ने छैन यदि उसले पाप गर्नु थाल्यो भने। अनि दुष्ट मानिसको दुष्टताले उसलाई पतन गराउने छैन, यदि उसले असल गर्न थाल्छ भने। धर्मी मानिसले यदि पाप गर्न थाले बाँच्न सक्तैन।’
12
«وقتی نیکوکاری گناه ورزد، کارهای نیک او، او را نجات نخواهد داد. امّا اگر شخص شریری از شرارت خود دست بردارد، تنبیه نخواهد شد. و اگر شخص نیکوکاری گناه ورزد، حیات او به هدر خواهد رفت.
13“म धर्मी मानिसलाई भन्न सक्छु कि ऊ निश्चय नै बाँच्न सक्छ। तर यो पनि हुन सक्छ, कि त्यो धर्मी मानिसले सोच्न शुरू गर्छ कि अतीतमा उद्वारा भएको असल कामहरूले उसलाई रक्षा गर्छ। यसकारण उसले नराम्रो काम गर्न शुरू गर्न सक्छ। तर म उसको अतीतको धार्मिकताको याद राख्ने छैन! अँह ऊ त्यो पापको कारण मर्नेछ जुन उसले शुरू गरेकोछ।
13
اگر به نیکوکاری قول حیات بدهم، امّا او فکر کند که کارهای نیکوی او کافی است و شروع به گناه ورزیدن کند، من هیچکدام از کارهای نیکوی او را به یاد نخواهم آورد. او بهخاطر گناهان خودش خواهد مرد.
14“अथवा यो पनि हुन सक्छ मैले कुनै पापी मानिसलाई भने कि उ मर्छ। तर उसले आफ्नो जीवन बदलि गर्न सक्छ। उसले पाप गर्न छोडन सक्छ अनि सही जीवन बिताउन शुरू गर्न सक्छ। ऊ राम्रो अनि असल रहनसक्छ।
14
اگر به شخص شریری هشدار بدهم که خواهد مرد، امّا او از شرارت خود باز ایستد و آنچه را نیکوست انجام دهد؛
15उसले त्यो धरौटी फर्काउन सक्छ जुन उसले ऋण दिँदा लिएको थियो। उसले चोरेको चीजहरूका निम्ति क्षतिपूर्ति गर्न सक्छ। उसले त्यो विधिहरू पालन गर्नसक्छ जसबाट जीवन प्राप्ति हुन्छ। उसले नराम्रो काम गर्न छोड्छ। तब त्यो मानिस निश्चय नै जीवित रहनेछ। ऊ मर्नेछैन!
15
برای نمونه اگر او وام خود را پرداخت کند، آنچه را دزدیده است بازگرداند و گناه نکند و قوانینی را که حیات میبخشد پیروی نماید، وی به راستی زنده خواهد ماند و نخواهد مُرد.
16बितेका दिनहरूमा उसले गरेको पाप म याद गर्दिन। किन? किनकि ऊ अब ठीकसित बसेकोछ अनि उचित व्यवहार गर्छ। यसकारण ऊ जीवित रहन्छ!
16
هیچکدام از گناهانی که مرتکب شده علیه او به یاد آورده نخواهد شد. او آنچه را که راست و نیکوست است، انجام داده و زنده خواهد ماند.
17“तर तिम्रा मानिसहरू भन्छन्, ‘यो उचित होइन! परमप्रभु मेरा मालिक त्यस्तो हुन सक्नु हुन्न।’ “तर तिनीहरू नै हुन् जो जीवित छैनन्! तिनीहरू नै हुन् जो बद्लिनु पर्छ!
17
«امّا قوم تو میگویند: 'راه خداوند راست نیست' درحالیکه این روش ایشان است که راست نیست.
18यदि कुनै धर्मी मानिसले धार्मिकता त्यागेर पाप गर्न शुरू गर्छ भने, त्यो मानिस मर्नेछ।
18
هنگامیکه شخص نیکوکاری از نیکوکاری باز ایستد و گناه ورزد، بهخاطر آن خواهد مُرد
19अनि यदि कुनै दुष्ट मानिसले खराब काम गर्न छोडिदिन्छ अनि न्याय अनि सही व्यवहार गर्न थाल्छ भने त्यो मानिस जीवित रहनेछ।
19
و هنگامیکه شخص شریری از گناه کردن دست بردارد و آنچه را راست و نیکوست انجام دهد، زنده خواهند ماند.
20तर तिमीहरू अझै पनि भन्छौ परमप्रभुको बाटो उचित छैन। इस्राएलका मानिसहरू म प्रत्येक मानिसलाई उसको जीउने तरीका अनुसार न्याय गर्नेछु।”
20
هنوز میگویند: 'راه خداوند راست نیست.' ای قوم اسرائیل، من شما را طبق کردارتان داوری خواهم کرد.»
21देशबाट-निकालिएको बाह्रौं वर्षको, दशौं महीनाको पाँचौ दिनमा एउटा मानिस यरूशलेमबाट मकहाँ आयो। त्यो त्यहाँ भएको युद्धबाट भागेर आएको थियो। उसले भन्यो, “शहर (यरूशलेम) लग्यो!”
21
در روز پنجم ماه دهم از سال دوازدهم تبعید ما، شخصی که از اورشلیم گریخته بود، نزد من آمد و گفت: «شهر تسخیر شده است.»
22अब साँझमा कैदी मेरो अघि आउन भन्दा पहिले परमप्रभु मेरा मालिकको शक्ति मकहाँ आयो। परमेश्वरले मलाई बोल्ने योग्य बनाउनुभयो। जब त्यो मानिस मकहाँ आयो, परमप्रभुले मेरो मुख खोलि दिनुभयो अनि फेरि मलाई बोल्नदिनु भयो।
22
غروب روز گذشته، قبل از آمدن مرد فراری، من حضور قدرتمند خداوند را احساس کرده بودم. زمانی که مرد فراری در صبح نزد من آمد، دهان من گشوده شد و خداوند قدرت سخن گفتن را به من بازگردانید.
23त्यस बेला परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
23
خداوند به من فرمود:
24“हे मानिसको छोरो! इस्राएलको ध्वंश शहरमा इस्राएलीहरू बसिरहेका छन्। तिनीहरूले भन्दैछन्, ‘अब्राहाम मात्र एउटा मानिस थियो अनि परमेश्वरले उसलाई सारा भूमि दिनुभयो। अब हामी धेरै छौ, यसकारण निश्चय नै यो हाम्रो भूमि हो। हामी यसलाई लिनेछौं।’
24
«ای انسان فانی، ساکنان ویرانههایی که در سرزمین اسرائیل هستند میگویند: 'ابراهیم یک نفر بود و سرزمین را تصرّف کرد. امّا ما بسیار هستیم، بدون شک این سرزمین به ما داده شده است تا تصرّف کنیم.'
25“तिमीले भन्नु पर्छ कि परमप्रभु मेरा मालिक यसो भन्नु हुन्छ, ‘तिमीहरू रगत सरीको मासु खान्छौ। तिमीहरूले आफ्नो मूर्तिहरूसित सहायताको आशा गर्छौ। तिमीहरूले मानिस मार्छौ। यसकारण म तिमीहरूलाई यो जमीन किन दिन्छु?
25
«بنابراین به ایشان بگو خداوند متعال چنین میفرماید: شما گوشت را با خونش میخورید، بتپرستی میکنید و خون میریزید. آیا شما فکر میکنید که سرزمین را متصرّف خواهید شد؟
26तिमीहरू आफ्नो तरवारमा भर पर्छौ। तिमीहरू मध्ये प्रत्यकले डरलाग्दा पाप काम गर्छौ। तिमीहरू प्रत्येकले आफ्नो छिमेकीको पत्नीसित व्यभिचार गर्छौ। यसकारण तिमीले भूमि पाँउदैनौं।’
26
شما بر شمشیر خود تکیه میکنید و مرتکب پلیدی میشوید، همهٔ شما زنان همسایهٔ خود را آلوده میکنید. آیا شما فکر میکنید که سرزمین را متصرّف خواهید شد؟
27“‘तिमीले भन्नुपर्छ कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि जुन मानिसहरू त्यो ध्वस्त शहरहरूमा बसिरहेकाछन् तिनीहरू तरवारद्वारा काटिनेछन्। यदि कुनै मानिस त्यो देशबाट बाहिर छ भने, म त्यसलाई जङ्गली पशुहरूलाई मार्न अनि खान लगाउँनेछु। यदि मानिसहरू किल्लामा अथवा गुफामा लुके भने रूढीले मर्नेछन्।
27
«به ایشان بگو که من، خداوند متعال، هشدار میدهم به حیات خودم سوگند، مردمی که در شهرهای ویرانه زندگی میکنند کشته خواهند شد و کسانی را که در صحرا هستند، خوراک حیوانات وحشی خواهم کرد و کسانیکه در دژها و غارها هستند، از بیماری خواهند مُرد.
28त्यो देशले ती सबै चीजहरू गुमाउनेछ जसमाथि तिनीहरूलाई घमण्ड थियो। इस्राएलको पर्वत उजाड हुनेछ। त्यस ठाँउमा केही पनि हुनेछैन।
28
من این سرزمین را متروک و ویران خواهم کرد و قدرتی که به آن مغرور بودند، پایان خواهد یافت. کوههای اسرائیل چنان ویران خواهند شد که کسی از آنها نخواهد گذشت.
29तिनीहरूले अत्यन्तै भंयकर पापहरू गरेकाछन्। यसकारण म त्यो देश उजाड अनि निर्जन पार्छु। त्यसबेला तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”
29
هنگامیکه این سرزمین را بهخاطر پلیدیهای ایشان ویران و متروک سازم، آنگاه خواهند دانست که من خداوند هستم.»
30“‘अब तिम्रो विषयमा, हे मानिसको छोरो! तिम्रो मानिसहरू पर्खालहरूमा झुक्छन् अनि आफ्नो दैलोमा खडा भएर तिम्रो विषयमा कुरा गर्छन्। उनीहरू एक-अर्कामा भन्छन्, “आऊ र हामी गएर परमप्रभु के भन्नुहुँदैछ सुनौं।”
30
خداوند فرمود: «ای انسان فانی، قوم تو در کنار دیوارها و در کنار درهای خانهها گرد هم میآیند و با یکدیگر دربارهٔ تو صحبت میکنند و میگویند: 'بیاییم و کلام خداوند را بشنویم.'
31यसकारण उनीहरू तिमीकहाँ त्यसरी नै आउँछन् जसरी मेरो मानिसहरू आउँछन्। उनीहरू तिम्रो छेउमा मेरो मानिसहरू जस्तै बस्छन्। उनीहरूले तिम्रो सन्देश सुन्छन् तर उनीहरूले त्यो गर्दैनन् जुन तिमीले भन्छौ। उनीहरू त्यो मात्र भन्न चाहन्छन् जुन अनुभव गर्दा राम्रो हुन्छ। उनीहरू मानिसहरूलाई धोका दिन चाहन्छन् अनि अधिक धन कमाउँन चाहन्छन्।
31
ایشان نزد تو میآیند همانگونه که قوم من میآیند و مانند قوم من نزد تو مینشینند و سخنان تو را میشنوند، امّا از آنها پیروی نمیکنند، زیرا چاپلوسی بر لبهای ایشان است و دلشان در پی سودجویی است.
32“‘तिमी यिनीहरूको दृष्टिमा प्रेमका गीतहरू गाउने गायक भन्दा अधिक छैनौ। तिम्रो स्वर राम्रो छ। तिमी आफ्नो बाजाहरू राम्रो बजाउँछौ। उनीहरूले तिम्रो वचन सुन्छन् तर त्यो अनुसार गर्दैनन् जुन तिमी भन्छौ।
32
برای ایشان تو چون خوانندهٔ خوش آهنگی هستی که شعرهای عاشقانه میخواند و خوب ساز میزند. ایشان آنچه را میگویی میشنوند ولی آن را انجام نمیدهند.
امّا هنگامیکه سخنان تو به حقیقت بپیوندند -که به حقیقت خواهند پیوست- آنگاه خواهند دانست که نبیای در میان ایشان بوده است.»
33तर जुन चीजहरूको विषयमा तिमी गाउँछौ त्यो साँच्चै घट्नेछ अनि त्यस बेला मानिसहरूले सम्झनेछन् कि उनीहरूको बीच साँच्चै एक अगमवक्ता थिए।”‘
33
امّا هنگامیکه سخنان تو به حقیقت بپیوندند -که به حقیقت خواهند پیوست- آنگاه خواهند دانست که نبیای در میان ایشان بوده است.»