1परमप्रभुको शक्ति ममाथि आयो। परमप्रभुको आत्माले मलाई शहर बाहिर लिएर गयो अनि तल एउटा बेंसीको बीचमा राखिदियो। बेंसी मरेको मानिसको हाडहरूले भरिएको थियो।
1
حضور پرتوان خداوند را احساس کردم و روح او مرا برداشت و در درّهای قرار داد. آنجا پر از استخوان بود.
2बेंसीमा असंख्य हाडहरू थिए, परमप्रभुले मलाई हाडहरूको चारैतिर घुमाउनु भयो। मैले देखें हाडहरू साह्रै सुकेका थिए।
2
او مرا در پیرامون آنها هدایت کرد. آنجا استخوانهای بسیاری افتاده بود و آنها بسیار خشک بودند.
3त्यसपछि परमप्रभु मेरो मालिकले मलाई भन्नभयो, “हे मानिसको छोरो! के यी हाडहरू जीवित हुनुसक्छ?” मैले उत्तर दिएँ, “परमप्रभु मेरो मालिक! यस प्रश्नको उत्तर तपाईंले मात्र जान्नु हुन्छ।”
3
او به من گفت: «ای انسان فانی، آیا این استخوانها میتوانند زنده شوند؟»
پاسخ دادم: «ای خداوند متعال تنها تو میتوانی آن را پاسخ بدهی.»
4परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “ती हाडहरू विषयमा मेरो लागि केही भन। ती हाडहरूसँग भन, ‘सुकेका हाडहरू! परमप्रभुको वचन सुन।
4
آنگاه او به من فرمود: «بر این استخوانها نبوّت کن و به آنها بگو: ای استخوانهای خشک، کلام خداوند را بشنوید.
5परमप्रभु मेरो मालिक तिमीहरूसित यो भन्नु हुन्छ, म तिमीहरूमा सास आउँन दिनेछु अनि तिमी जीवित हुनेछौ।
5
خداوند متعال به این استخوانها چنین میفرماید: من به درون شما نَفَس وارد میکنم و شما زنده خواهید شد.
6म तिमीहरूमाथि नसा अनि माँसपेशीहरू लगाउँछु अनि म तिमीहरूलाई मासु र छालाले छोपिदिन्छु। त्यसपछि म तिमीहरूमा प्राण संचार गरिदिन्छु अनि तिमी फेरि जीवित भएर उठ्नेछौ। त्यतिबेला तिमीहरूले सम्झने छौ म नै परमप्रभु तिम्रा मालिक हुँ।”‘
6
من به شما رگ و پِی خواهم داد و گوشت بر شما خواهم آورد و شما را به پوست خواهم پوشاند و نفس در شما خواهم دمید و زنده خواهید شد و خواهید دانست که من خداوند هستم.»
7यसकारण मैले परमप्रभुको लागि त्यही कुरा गरेको जस्तो गर्न खोजें। जति बेला मैले केही भन्न आँटेको थिएँ प्रचण्ड ध्वनी सुनें! हाडहरू चल्नु थाले अनि हाडहरू, हाडहरूसित जोडिन थाले।
7
پس من چنانكه دستور داده شده بود نبوّت کردم. ناگهان صدایی برخاست؛ صدای جنبش، و استخوانها به هم پیوستند، استخوان به استخوان.
8मेरो आँखा अघाडी नसा, मांसपेशीहरू, मासु अनि छालाले हाडहरूलाई छोप्न शुरू गर्यो। तर शरीरहरू हल्लिएन, तिनीहरूमा प्राण थिएन।
8
نگاه کردم دیدم که رَگ و پی و گوشت بر آنها بود و پوست آنها را پوشانده بود امّا نَفَس حیات در آنها نبود.
9तब परमप्रभु मेरा मालिकले मसँग भन्नुभयो, “मेरा लागि हावालाई अगमवाणी गर। हे मानिसको छोरो! मेरा निम्ति हावासित कुरा गर। हावासित भन कि परमप्रभु मेरा मालिकले यसो भन्नुहुँदैछ, ‘हावा सबै दिशाबाट आऊ अनि ती लाशहरूलाई जीवन दिइनेछ। तिनीहरू भित्र सास भरि दिनेछु अनि तिनीहरू फेरि जीवित हुनेछन्।”‘
9
آنگاه خداوند به من فرمود: «بر نَفَس نبوّت کن، ای انسان فانی، به نَفَس بگو خداوند متعال چنین میفرماید 'ای نَفَس از چهار باد بیا و بر این کشتگان بدَم تا زنده شوند.'»
10उहाँले जस्तो बताउनु भएको थियो मैले त्यही प्रकारले हावासित कुरा गरें। अनि लाशहरूमा प्राण आयो। तिनीहर जीवित भए अनि उभिए। त्यहाँ धेरै मानिसहरू थिए, अनि त्यहाँ एउटा एकदमै ठूलो सैनिक बनियो।
10
پس همانگونه که به من فرمان داده شده بود نبوّت کردم و نفَس به درون آنها رفت و زنده شدند و به پا ایستادند و لشکر بزرگی را تشکیل دادند.
11त्यसपछि परमप्रभु मेरा मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो! यी हाडहरू इस्राएलको पुरै घराना जस्तै हुन। इस्राएलका मानिसहरू भन्छन्, ‘हाम्रो हाडहरू सुकेका छन् हाम्रो आशा समाप्त भयो। हामी पूर्ण रूपले नष्ट गरिएकाछौ।’
11
سپس خداوند فرمود: «ای انسان فانی، این استخوانها همه قوم اسرائیل هستند. اینک میگویند: 'استخوانهای ما خشک شدهاند و امید ما گُم گشته است و ما کاملاً قطع شدهایم.'
12यसकारण उसित मेरो निम्ति कुरा गर। उसलाई भन परमप्रभु अनि मालिक यसो भन्नु हुन्छ, ‘मेरो मानिसहरू, म तिमीहरूका चिहानहरू खन्छु अनि तिमीहरूलाई बाहिर ल्याउँछु। त्यसपछि म तिमीहरूलाई इस्राएलको भूमिमा ल्याउँछु।
12
نبوّت کن و به ایشان بگو: بنابراین خداوند متعال میفرماید، من گورهای شما را میگشایم و شما را از گورهایتان بیرون میآورم. ای قوم من، شما را به سرزمین اسرائیل بازمیگردانم.
13मेरो मानिसहरू, म तिमीहरूका चिहानहरू खन्छु अनि तिमीहरूका चिहानहरूबाट तिमीहरूलाई बाहिर ल्याउँछु। त्यस बेला तिमी सम्झने छौ कि म नै परमप्रभु हुँ।
13
ای قوم من، هنگامیکه گورهای شما را بگشایم و شما را بیرون بیاورم خواهید دانست که من خداوند هستم.
14म आफ्नो आत्मा तिमीहरूमा हालि दिनेछु अनि तिमीहरूलाई फेरि जीवित पार्छु। त्यसपछि तिमीहरूलाई म तिमीहरूको देशमा फेरि ल्याउँछु। त्यसपछि तिमीहरूले थाहा पाउनेछौ म परमप्रभु हुँ। तिमीहरूले जान्नेछौ मैले यो कुरा भनें अनि यस्तो हुने पारें।”‘ परमप्रभुले यसो भन्नु भएको भयो।
14
روح خود را در شما میگذارم تا زنده شوید و شما را در سرزمینتان قرار میدهم. آنگاه خواهید دانست که من خداوند، سخن گفتهام و به انجام رساندهام. خداوند چنین فرموده است.»
15परमप्रभुको वचन फेरि मकहाँ आयो! उहाँले भन्नुभयो,
15
کلام خداوند بر من آمد و فرمود:
16“हे मानिसको छोरा! एउटा लौरो ल्याऊ अनि त्यसमा यो वचन लेख ‘यो लौरो यहूदा अनि त्यसको मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’ त्यसपछि अर्को लौरो ल्याऊ अनि त्यसमा, ‘एप्रैमको यो लौरो, यूसुफ अनि त्यस मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’
16
«ای انسان فانی، چوبدستی بردار و روی آن بنویس: 'پادشاهی یهودا' آنگاه چوبدست دیگری را بردار و بر روی آن بنویس: 'پادشاهی اسرائیل'
17त्यसपछि दुइवटै लौरोहरू एउटा ठाँउमा जोड। तिम्रो हातमा एउटा लौरो हुनेछ।
17
و انتهای دو چوب را طوری نگهدار که یک چوب بهنظر بیایند
18“तिम्रा मानिसहरूलाई यो स्पष्ट पार्नका निम्ति भन्छु कि यसको अर्थ के हो?
18
و هنگامیکه قوم تو بپرسند آیا مفهوم این کار را برای ما آشکار نخواهی ساخت؟
19तिनीहरूलाई भन कि परमप्रभु अनि मालिक भन्नु हुन्छ, ‘म यूसुफको लौरो लिन्छु जुन इस्राएलको मानिसहरूको हो, जो एप्रैम अनि उसको मित्रको हातमा छ। त्यसपछि म त्यो लौरो यहूदाको लौरोसित राख्छु अनि त्यसलाई एउटै लौरो बनाउँछु। मेरो हातमा त्यो एउटा लौरो हुनेछ।’
19
به آنها بگو من، خداوند متعال چوبی را که نمایانگر قوم اسرائیل است برمیدارم و آن را کنار چوبی که نمایانگر یهوداست میگذارم. من آنها را یکی نموده و در دستم نگاه خواهم داشت.
20“तिनीहरूको आँखाको अघाडी लौरोहरू आफ्नो हातमा समात। तिमीहरूले लौरोहरूमा त्यो नामहरू लेखेका थियौं।
20
«هنگامیکه چوبدستیهایی را که بر روی آنها نوشتهای در برابر چشمانشان در دست داری،
21मानिसहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ ‘म इस्राएलका मानिसहरूलाई त्यो राष्ट्रहरूबाट ल्याउँछु, जहाँ उनीहरू गएका छन्। म उनीहरूलाई चारैतिरबाट एकत्रित पार्छु। अनि तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा ल्याउँछु।
21
آنگاه به ایشان بگو خداوند متعال چنین میفرماید: اینک قوم اسرائیل را از میان همهٔ مللی که رفتهاند، برمیدارم و از هر گوشهای ایشان را جمع میکنم و به میهن خودشان بازمیگردانم.
22म तिनीहरूलाई इस्राएलको पर्वतहरूको देशमा एउटा राष्ट्र बनाउँछु। उनीहरू सबैको एउटा राजा हुनेछ त्यो दुईवटा राष्ट्रहरू बनिने छैन्। त्यो भविष्यमा राज्यमा बाँडिने छैन्।
22
من ایشان را به صورت یک ملّت متّحد در سرزمین در کوههای اسرائیل خواهم ساخت. یک پادشاه بر همهٔ ایشان فرمانروایی خواهد کرد و دیگر دو ملّت نخواهد بود و به دو پادشاهی تقسیم نخواهد شد. من ایشان را پاک خواهم کرد و ایشان قوم من خواهند بود و من هم خدای ایشان خواهم بود.
23तिनीहरू तिनीहरूको मूर्तिसित लगातार तिनीहरू आफैलाई अशुद्ध बनाउने छन् अनि डरलाग्दा प्रतिमा अथवा केही अरू अपराध। तर म तिनीहरूलाई रक्षा गर्नेछु अनि तिनीहरू सबैलाई ती भूमिहरूदेखि जम्मा गर्नेछु जहाँ तिनीहरूले पाप गरेका थिए।
23
آنها دیگر خود را با بُتهای نفرتانگیز، آلوده و با گناهان، فاسد نخواهند ساخت. من آنها را از تمام راههایی که در آن گناه و به من خیانت کردهاند رهایی میبخشم.
24“‘मेरो दास दाऊदले तिनीहरूमाथि राज गर्नेछन तिनीहरू सबै एउटा मात्र गोठाला हुनेछ। उनीहरू मेरो नियमहरूको साहारामा बस्नेछन् अनि मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो काम गर्नेछन् म जे भन्छु त्यहीं गर्नेछन्।
24
پادشاهی مثل بندهٔ من داوود، پادشاه آنان خواهد بود. آنها تحت پادشاهی او متّحد خواهند شد و فرامین من را وفادارانه اطاعت خواهند نمود.
25तिमीहरू त्यो भूमिमा बस्नेछन् जुन मैले आफ्नो दास याकूबलाई दिएको थिएँ। तिनीहरूका पिता-पुर्खाहरू त्यो त्यस ठाँउमा बस्थे अनि मेरा मानिसहरू त्यहाँ बस्नेछन्। त्यो उनीहरूको नानीहरू अनि तिनीहरूको नाता-नातिनीहरू सदा-सर्वदा त्यहीं बस्नेछन् अनि मेरो दास दाऊद तिनीहरूको अगुवा भएर सदा-सर्वदा त्यहाँ बस्नेछ।
25
ایشان در سرزمینی که به بندهام یعقوب دادم زندگی خواهند کرد، سرزمینی که نیاکانشان در آن زیستند. آنها همواره در آن سرزمین زندگی خواهند کرد. همچنین فرزندان و بازماندگان ایشان. پادشاهی چون داوود تا ابد بر ایشان حکومت خواهد کرد.
26म तिनीहरूसित एक शान्ति करार बाँध्नेछु। यो सन्धि सधैं रहिरहनेछ। म तिनीहरूलाई तिनीहरूको देश दिनेछु। म तिनीहरूको संख्या वृद्धि गर्नेछु। म मेरो पवित्र स्थानलाई तिनीहरूको विषयमा सदा-सर्वदा राख्नेछु।
26
با ایشان پیمان جاودانهٔ صلح خواهم بست، ایشان را برکت میدهم و تعداد ایشان را زیاد خواهم کرد و معبد بزرگ خود را تا ابد در سرزمین ایشان میگذارم.
27मेरो पवित्र पाल त्यहाँ उनीहरूको बीच हुन्छ। हो, म तिनीहरूको परमेश्वर अनि उनीहरू मेरो मानिसहरू हुनेछन्।
27
محل سکونت من در میان ایشان خواهد بود. من خدای ایشان و ایشان قوم من خواهند بود.
هنگامیکه معبد بزرگ من در بین ایشان تا ابد مستقر شود آنگاه ملّتها خواهند دانست که من خداوند، اسرائیل را قوم برگزیدهٔ خود کردهام.»
28तब अरू राष्ट्रहरूले जान्नेछन् कि म परमप्रभु हुँ अनि तिनीहरूले यो जान्नेछन् कि म मेरो पवित्र भूमि सधैं इस्राएलमा राखेर, म तिनीहरूलाई मेरा विशेष मानिसहरू बनाउँदैछु।”‘
28
هنگامیکه معبد بزرگ من در بین ایشان تا ابد مستقر شود آنگاه ملّتها خواهند دانست که من خداوند، اسرائیل را قوم برگزیدهٔ خود کردهام.»