1“हे मानिसको छोरो! गोगको विरूद्ध मेरा निम्ति केही भन। उसलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘गोग, तिमी मेशेक अनि तूबल देशहरूको सर्वाधिक महत्वपूर्ण प्रमुख हौ। तर म तिम्रो विरोधमा छु।
1
خداوند متعال میفرماید: «ای انسان فانی، علیه جوج نبوّت کن و بگو خداوند متعال میفرماید: ای جوج، رهبر افسران ماشک و توبال، من علیه تو هستم.
2म तिमीलाई समातेर फर्काई ल्याउँछ। म तिमीलाई उत्तरको डाडाँबाट ल्याउँछु। म तिमीलाई इस्राएलको पर्वतहरूको विरूद्ध युद्ध गर्नका निम्ति ल्याउँछु।
2
من تو را از راهی که میروی، برمیگردانم و از دورترین نقطهٔ شمال به سوی کوههای اسرائیل میآورم.
3तर म तिम्रो धनुलाई तिम्रो देब्रे हातबाट तल खसालिदिन्छु। म तिम्रो दाहिने हातबाट तिम्रो काँड तल झारिदिन्छु।
3
کمان را از دست چپ و تیر را از دست راستت میاندازم.
4तिमी इस्राएलको पर्वतमा मारिनेछौ। तिमी तिम्रो सैनिक समूह अनि तिमीसित भएको अरू सबै राष्ट्रहरू युद्धमा मारिनेछन्। म तिमीलाई हरेक किसिमको पक्षीहरू, जुन मांसहारी छन्, तथा सबै जंगली पशुहरूको भोजनको रूपमा दिन्छु।
4
تو با سپاهیان و همراهانت در کوههای اسرائیل کشته میشوی. اجسادتان را خوراک هر نوع مرغان شکاری و حیوانات وحشی میسازم.
5तिमी खुल्ला मैदानमा मारिनेछौ। मैले यो भनिदिएकोछु।”‘ परमप्रभु मेरा मालिकले ती कुराहरू भन्नुभयो।
5
آنها در مزرعه خواهند افتاد. من، خداوند متعال سخن گفتهام.
6परमेश्वरले भन्नुभयो, “म मागोग अनि ती मानिसहरूलाई जुन समुद्रको किनारमा सुरक्षित बस्छन्, तिनीहरूको विरूद्ध आगो पठाइदिनेछु। त्यसपछि उनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ।
6
بر سرزمین ماجوج و مردمانِ کشورهای ساحلی که در آسودگی و امنیّت زندگی میکنند، آتش میفرستم تا بدانند که من خداوند هستم.
7म मेरो पवित्र नाम मेरो इस्राएलका मानिसहरूलाई प्रकट गराउँछु। म मेरो पवित्र नाम मानिसहरू अघि अझ धेरै नष्ट पार्ने दिनेछैन्। राष्ट्रहरूले थाहा पाउनेछन कि म परमप्रभु हुँ। तिनीहरूले जान्नेछन् कि म इस्राएलमा एकमात्र पवित्र छु।
7
به این ترتیب، نام مقدّس من در بین قومم، بنیاسرائیل معروف و مشهور میشود و دیگر نمیگذارم که نام قدّوس من بیحرمت گردد. آنگاه اقوام جهان خواهند دانست که من خداوند، خدای قدّوس اسرائیل هستم.»
8त्यो समय आउने छ। यो घटने छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो। “यो त्यही दिन हो, जुन दिनको विषयमा म भन्दैछु।
8
خداوند متعال میفرماید: «آن روز موعود که دربارهاش گفتم، فرا میرسد.
9“त्यस समय, इस्राएलको शहरमा बस्ने मानिसहरू ती खेतहरूमा जानेछन्। उनीहरूले शत्रुको हात-हतियारहरू जम्मा पार्नेछन् अनि जलाउनेछन्। ती सबै ढालहरू, धनु-काँडहरू अनि भालाहरू जलाउने छन्। उनीहरूले हात-हतियारहरू दाउराको रूपमा सात वर्ष सम्म प्रयोग गर्नेछन्।
9
مردمی که در شهرهای اسرائیل زندگی میکنند بیرون خواهند رفت و سلاحهای رها شده را برای سوخت جمعآوری میکنند. ایشان با سپرها، کمانها، پیکانها، نیزهها و گرزها آتشی میافروزند که هفت سال بسوزد.
10तिनीहरू मैदानबाट दाउरा जम्मा गर्दैनन् अथवा जंगलमा दाउराहरू काटन पर्नेछैन्, किनकि त्यो हात-हतियारहरू प्रयोग दाउराको रूपमा गरिनेछ। ती बहुमूल्य चीजहरू सैनिकहरूबाट खोस्नेछन् जुन तिनीहरूले चोर्न चाहन्थे। ती सैनिकहरूबाट राम्रो चीजहरू लिन्छन् जसले तिनीहरूबाट राम्रो चीजहरू लिएका थिए।” परमप्रभु मेरा मालिकले भन्नभयो।
10
ایشان به آوردن هیزم از صحرا و چوب از جنگلها نیازی نخواهند داشت، زیرا آتش خود را از اسلحهها برپا خواهند کرد؛ زیرا غارت کنندگان خود را غارت خواهند کرد.»
11परमेश्वरले भन्नुभयो, “त्यस समय गोगलाई गाडन इस्राएलमा एउटा ठाँउ छान्नेछु। त्यो खार समुद्रको पूर्वमा यात्रीहरूको बेंसीमा गाडिनेछ। यसले यात्रीहरूको बाटो रोक्नेछ। किन? किनकि गोग अनि त्यसको सारा सेनाहरू त्यस ठाँउमा गाडिनेछन्! मानिसहरूले यसलाई ‘गोगको सेनाहरूको बेंसी भन्नेछन्।’
11
خداوند فرمود: «پس از آنکه همهٔ اینها به وقوع بپیوندد، در اسرائیل در درّهٔ مسافران که در شرق دریای مرده قرار دارد به جوج و ارتش او گورستانی خواهم داد و همه در آن مدفون میگردند. راه مسافران را مسدود خواهد کرد و درّه ارتش جوج نامیده خواهد شد.
12इस्राएलका परिवारले तिनीहरूको भूमि शुद्ध गर्नका निम्ति सात महीना सम्म गाडने छन्।
12
مدّت هفت ماه طول خواهد کشید تا مردم اسرائیل همهٔ اجساد را دفن کنند و سرزمین را دوباره پاک کنند.
13देशका साधारण मानिसहरूले शत्रुको सैनिकहरूलाई गाडनेछन्। इस्राएलका मानिसहरू त्यसदिन प्रसिद्ध हुनेछन् जुन दिन म आफ्नो सम्मान पाउँछु।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।
13
همهٔ مردم اسرائیل ایشان، را به خاک خواهند سپرد و در روزی که من جلال خود را آشکار کنم، برای ایشان افتخار آفرین خواهد بود.
14परमेश्वरले भन्नुभयो, “मानिसहरूले मजदूरहरूलाई ती मरेको सैनिकहरू गाडनको निम्ति पूरा समय सम्म नोकरी दिनेछन्। यस्तो प्रकारले तिनीहरूले देशलाई पवित्र पार्नेछन्। ती मजदूरहरूले सात महीना सम्म काम गर्नेछन्। उनीहरू लाशहरू खोज्दै चारै तिर जानेछन्।
14
در پایان مدّت هفت ماه، عدّهای تعیین میشوند تا به سراسر کشور اسرائیل بروند و جنازههای کسانی را که هنوز باقی ماندهاند، دفن کنند تا آنجا بکلّی پاک گردد.
15ती मजदूरहरू चारै तिर खोज्दै घुम्नेछन्। यदि तिनीहरूले कुनै हड्डी देखे भने त्यसको छेउमा एउटा चिन्ह लगाइराख्नेछन् जब सम्म खाडल खन्ने मानिस आउँदैन गोगको सैन्यको बेंसीमा हड्डी जब सम्म गाडिदैन त्यतिञ्जेल सम्म चिह्र रहनेछ।
15
هرگاه جستجوکنندگان، استخوان انسانی را ببینند، نشانهای در نزد آن برافرازند تا دفن کنندگان آن را در درّهٔ ارتش جوج دفن کنند.
16त्यो मृतक मानिसहरूको नगर चिहान (हामोनाह) कहलाइनेछ। यस्तो प्रकारले उनीहरूले देशलाई शुद्ध पार्नेछन्।”
16
(در نزدیکی آنجا شهری به نام ارتش نامگذاری خواهد شد) و به این ترتیب سرزمین دوباره پاک میشود.»
17परमप्रभु मेरा मालिकले यसो भन्नुभयो, “हे मानिसको छोरो! मेरो लागि पंक्षीहरू, अनि जङ्गली पशुहरूसँग केही भन। त्यसलाई भन, ‘यहाँ आऊ। यहाँ आऊ, एक ठाँउमा भेला हौ। आऊ यो बलि खाऊ जुन मैले तिमीहरूको निम्ति तयारी बनाई रहेको छु। त्यो इस्राएलको पर्वतमा एउटा विशाल बलिदान हुनेछ। आऊ, मासु खाऊ अनि रगत पिऊ।
17
خداوند متعال به من گفت: «ای انسان فانی، به همهٔ پرندگان و حیوانات وحشی بگو از اطراف بیایند و از قربانی که برای آنها آماده کردهام، بخورند. جشن بزرگی در کوههای اسرائیل خواهد بود که در آن میتوانند گوشت بخورند و خون بنوشند.
18तिमीले शक्तिशाली सैनिकहरूको मासु खानेछौ। तिमीहरूले संसारको प्रमुखहरूको रगत पिउनेछौ। तिनीहरू तिमीहरूका निम्ति भेडाहरू अनि बोकाहरू अनि बाशानका मोटो साढेहरू जस्तै हुन्।
18
آنها بدن سربازان را خواهند خورد و خون فرمانروایان زمین را خواهند نوشید. همهٔ ایشان مانند قوچها، برّهها یا بُزها و گاوهای نر پروار کُشته خواهند شد.
19तिमी जति चाहन्छौ त्यति बोसो खान सक्छौ अनि तिमीले रगत त्यसबेला सम्म पिउन सक्छौ जति बेला सम्म तिम्रो पेट भरिदैन्। तिमीले मेरो बलि खानेछौ अनि पिउनेछौ जुन मैले तिम्रा निम्ति मारे।
19
در جشن قربانی که من برای آنها آماده کردهام، آنقدر چربی خواهند خورد تا سیر شوند و آنقدر خون خواهند نوشید تا مست گردند.
20मेरो टेबलमा तिमीले खानुका निम्ति अत्यन्तै ज्यादा मासु पाउनेछौ। त्यहाँ घोडा अनि रथ सवारहरू, शक्तिशाली सैनिक अनि अरू सबै लडने मानिस हुनेछन्।”‘ परमप्रभु मेरा मालिक यसो भन्नुभयो।
20
در سفرهٔ من از اسبها و سواران و سربازان و جنگجویان خواهید خورد و سیر خواهید شد.»
21परमेश्वरले भन्नुभयो, “म अरू राष्ट्रहरूलाई देखाउनेछु, मैले के गरें। उनीहरूले राष्ट्रलाई सम्मान गर्न शुरू गर्नेछन्। उनीहरूले मेरो शक्ति देख्नेछन जुन मैले शत्रुको विरूद्ध उपयोग गरे।
21
خداوند میفرماید: «من جلال خود را در میان ملل قرار خواهم داد و ایشان داوری و دست مرا که بر ایشان است خواهند دید.
22तब त्यस दिन पछि इस्राएलका घरानाले जान्नेछन् कि म नै परमेश्वर तिनीहरूका परमप्रभु हुँ।
22
و از آن به بعد، قوم اسرائیل میدانند که من، خداوند، خدای ایشان هستم.
23अनि राष्ट्रहरूले यो थाहा पाउनेछन् कि इस्राएलको परिवारलाई किन बन्दी जस्तै बनाएर अन्य जातिहरूमा लगें। तिनीहरूले जान्नेछन् मेरो मानिस, मेरो विरूद्धमा उठे। यसैकारण मैले उनीहरूलाई टाढो लगें। मैले तिनीहरूको शत्रुहरू तिनीहरूलाई हराउन दिएँ। यसकारण, मेरा मानिसहरू युद्धमा मारिए।
23
ملّتها خواهند دانست که قوم اسرائیل به سبب گناه خودشان به اسارت رفتند، زیرا به من خیانت کردند. بنابراین من روی خود را از ایشان پوشاندم و ایشان را به دست دشمنانشان سپردم و همهٔ ایشان با شمشیر کشته شدند.
24उनीहरूले पाप गरे अनि आफैलाई अपवित्र बनाए। यसकारण मैले उनीहरूलाई त्यो कामको निम्ति दण्ड दिएँ, जुन उनीहरूले गरे। यसकारण मैले मेरो अनुहार तिनीहरूबाट लुकाए।”
24
مطابق ناپاکیها و کجرویهایشان با ایشان رفتار کردم و چهرهٔ خود را از ایشان پنهان کردم.»
25यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अब म याकूबको परिवारमा सुदिन फर्काई ल्याउनेछु। मैले पुरै इस्राएलको परिवारमाथि दया गरेकोछु। म आफ्नो पवित्र नामको निम्ति म जोशिलो हुनेछु।
25
بنابراین خداوند متعال میفرماید: «اکنون خاندان یعقوب را کامروا خواهم کرد و بهخاطر نام مقدّس خودم، به همهٔ قوم اسرائیل رحم خواهم کرد.
26मानिसहरू आफ्नो लाज अनि मेरो विरूद्धमा सारा समय भुल्नेछन्। उनीहरू आफ्नो देशमा सुरक्षित रहनेछन्। कसैले पनि तिनीहरूलाई भयभीत पार्नेछैन्।
26
هنگامیکه در سرزمین خود در امنیّت زندگی کنند و کسی نباشد که از او بترسند، آنگاه شرم و خیانتی را که به من ورزیده بودند، فراموش خواهند کرد.
27म मेरो मानिसहरूलाई अन्य देशहरूबाट ल्याउनेछु। तिनीहरूलाई म शत्रुहरूको देशमा भेला पार्नेछु। त्यति बेला धेरै राष्ट्रहरूले थाहा पाउनेछन् कि म कति पवित्र छु।
27
برای اینکه به ملل بسیاری قدّوسیّت خود را نشان دهم، قوم خود را از میان همهٔ کشورهایی که دشمنانشان زندگی میکنند، باز خواهند گرداند.
28तिनीहरूले सम्झनेछन कि म परमप्रभु तिनीहरूको परमेश्वर हुँ। किन? किनकि मैले तिनीहरूलाई घरबाट निकाले अनि अरू देशहरूमा बन्दीको रूपमा पठाएँ। त्यसपछि मैले तिनीहरूलाई एकै ठाँउमा भेला पारें अनि तिनीहरूको आफ्नो देशमा फेरि लिएर आएँ।
28
آنگاه قوم من خواهند دانست که من، خداوند، خدای ایشان هستم. ایشان این را خواهند دانست زیرا من ایشان را به اسارت فرستادم و اکنون ایشان را گردآوردهام و به سرزمین خودشان بازگرداندم و حتّی یک نفر از ایشان را پشت سر نگذاشتم.»
خداوند میفرماید: «من روح خود را بر آنها میریزم و دیگر از آنها روی برنمیگردانم.»
29म इस्राएलको घरानामाथि मेरो आत्मा खन्याउनेछु अनि त्यसपछि, म फेरि आफ्ना मानिसहरूबाट टाढा जानेछैन।” परमप्रभु मेरा मालिकले यी सबै कुराहरू भन्नुभयो।
29
خداوند میفرماید: «من روح خود را بر آنها میریزم و دیگر از آنها روی برنمیگردانم.»